यस्ता घर बनाएर सबै रोइरहेका छन नाम सुन्दा पनि डर लाग्छ अब त पैसा छैन बरु 2 कोठाको बनाउछु नत्र खरको झुप्रो बनाउछु तर sy प्यानल को घर चाइ भुलेर पनि बनाउदिन
भुइँको DVC,Wiring, plumbing, kitchen, Bathroom को काम सबै आफैले गर्नु पर्ने, UA-cam र online मा सस्तो भन्छ अनि सानो सानो 3 room को लागि 15/16 लाख भन्छ, बनाएको 5 बर्ष पछि पूरै रङ उडेर, रङ लगाउन पनि नमिल्ने। जसो तसो त्यही ईट्टा ढलान घर बलियो अनि सस्तो। यो भन्ने बेलामा सस्तो हो तर झन् महङ्गो पर्न जादो रहेछ।
हाम्राे नेपालमा यो घर बनाउँदा मैले विश्लेषण गरे अनुसार हाम्राे देश पहाडै पहाडले घेरीएको देश हो वर्षा याममा धेरै नै पानी पर्ने देश हो यो कोरियन कम्पनीबाटो कच्चा पदार्थ हरुले बनेको घरले हाम्राे हावा पानी को वातावरण मा कतिको लोङ lasting हुन्छ कि हुँदैन भन्ने कुरा हो, कोरियाको लागि सुटेवुल हुने यो घर हो but Nepal ko वातावरण को लागि कतिको दीगो हुन्छ भन्ने जनविश्वास छ
३०-३५ बर्षको ग्यारेण्टी त भनियो तर कंपनी १०-१२ बर्षमा बन्द भयो भने ग्यारेण्टी कहाँ खोज्न जाने? ५ वर्ष अगाडी सोलार वत्ती राख्दा सोलार प्यानल २० बर्षको ग्यारेण्टी दिएको थियो २ वर्ष पछि प्यानलले काम गर्न छोड्यो कंपनी खोज्दा त १ बर्ष अगाडी नै बन्द भइसकेको रहेछ । त्यसैले ग्यारेण्टीको बिश्चाास कस्तो हुने हो ?
नमस्कार छ युके बाट । SY Panel को घर हरु ले नेपाल मा टन्नै हुँदै जादा अति खुशी त छदैछ । यस्को फाइदा को कुरा हरु Maximum छ । यदि मैले बनाउनु परेको खण्ड मा, Door n windows लाई Dubble glagging र dubble सिसा को बिच्मा फलाम को रेलिङ्ग बनाउने बिचार गर्दै छु र सानो चिटिक्कै को ७००-८०० स्क्वायर मा बन्ने छ । तर केही समय पछि मात्रै । SY Panel को कम्पनी लाई शुभकामना छ ।
सचेत रहनु म आग्रह गर्छु म सबैलाई किनकी म एउटा घर डिजाईनर भको कारण कम पैसा सोचेर गल्ती नगर्नु होला किनकी यो घर झापामा कुनै कारण पनि टिक्दैन हात्तिको डर र पाहाड्मा हावाको डर धेरै कम्जोर भन्नुस होकि हैन ? घर भनेको मज्बुत लाईभ टाईम चाहिन्छ कासो?
Kehi sewa garaahiharule agreement yauta kam yadam kamjor ani agreement anusar navayako gunaso aaeraheko x so advertising vanda quality and customer service ma badi jod dinuhola natra sy panel hawama udnex thanks
mero bichar ma dhunga mato ko ghar banayo bhane 80,90 barsa samma ma pani kehi hudaina yo ta sarai mahango pani bhayo ra 30 ,35 barsa bhanda nahune bhane pachhi kina banaune yspyanal bata?
यसको फाइदा जती छ त्यो भन्दा बेफाइदा बढी छ यो खासै ठीक लागेन मलाई नि घर बनाउन पर्ने थियो र बुझेको यसको बेफाइदा धेरै छ ।
यो प्यानल को बीच भागमा फोम हुन्छ त्यसमा बढी हिट भए गल्छ र आगलागी हुने सम्भावना हुन्छ । आगो लागे निभाउन असम्भव हुन्छ ।
यस्ता घर बनाएर सबै रोइरहेका छन नाम सुन्दा पनि डर लाग्छ अब त पैसा छैन बरु 2 कोठाको बनाउछु नत्र खरको झुप्रो बनाउछु तर sy प्यानल को घर चाइ भुलेर पनि बनाउदिन
Hora hjr paxi ma ni banauxu vaneko tikdaena 😢
भुइँको DVC,Wiring, plumbing, kitchen, Bathroom को काम सबै आफैले गर्नु पर्ने, UA-cam र online मा सस्तो भन्छ अनि सानो सानो 3 room को लागि 15/16 लाख भन्छ, बनाएको 5 बर्ष पछि पूरै रङ उडेर, रङ लगाउन पनि नमिल्ने। जसो तसो त्यही ईट्टा ढलान घर बलियो अनि सस्तो। यो भन्ने बेलामा सस्तो हो तर झन् महङ्गो पर्न जादो रहेछ।
अमेरिका मा पनि बन्छ यस्तो घर नेपाल मा चाहिँ भर्खरै मात्र हो क्वालिटी कस्तो हुन्छ कुन्नि विदेश तिर हो भने राम्रै छ
हाम्राे नेपालमा यो घर बनाउँदा मैले विश्लेषण गरे अनुसार हाम्राे देश पहाडै पहाडले घेरीएको देश हो वर्षा याममा धेरै नै पानी पर्ने देश हो यो कोरियन कम्पनीबाटो कच्चा पदार्थ हरुले बनेको घरले हाम्राे हावा पानी को वातावरण मा
कतिको लोङ lasting हुन्छ कि हुँदैन भन्ने कुरा हो, कोरियाको लागि सुटेवुल
हुने यो घर हो but Nepal ko वातावरण को लागि कतिको दीगो हुन्छ भन्ने जनविश्वास छ
३०-३५ बर्षको ग्यारेण्टी त भनियो तर कंपनी १०-१२ बर्षमा बन्द भयो भने ग्यारेण्टी कहाँ खोज्न जाने? ५ वर्ष अगाडी सोलार वत्ती राख्दा सोलार प्यानल २० बर्षको ग्यारेण्टी दिएको थियो २ वर्ष पछि प्यानलले काम गर्न छोड्यो कंपनी खोज्दा त १ बर्ष अगाडी नै बन्द भइसकेको रहेछ । त्यसैले ग्यारेण्टीको बिश्चाास कस्तो हुने हो ?
Absolutely good question ⁉️
ढलान घरको ग्यारेन्टी तपाईँलाई कति दिएको थियो कुन्नी ?
सहि हो
सहि कुरो गर्नु भयो मेरो मनमा लागेको थियो
सहि कुरो गर्नु भयो मेरो मनमा लागेको थियो
Aaha kati ramro ghar aru kas kaslai man parx ata hajir hau ta hjr haru malai ta ramro lagayo🙏🙏🙏🙏🙏🙏
Malai ni man paryo 😊
नमस्कार छ युके बाट ।
SY Panel को घर हरु ले नेपाल मा टन्नै हुँदै जादा अति खुशी त छदैछ । यस्को फाइदा को कुरा हरु Maximum छ । यदि मैले बनाउनु परेको खण्ड मा, Door n windows लाई Dubble glagging र dubble सिसा को बिच्मा फलाम को रेलिङ्ग बनाउने बिचार गर्दै छु र सानो चिटिक्कै को ७००-८०० स्क्वायर मा बन्ने छ । तर केही समय पछि मात्रै । SY Panel को कम्पनी लाई शुभकामना छ ।
यस को फाइदा छैन पछी रुनु पर्ला
सचेत रहनु म आग्रह गर्छु म सबैलाई किनकी म एउटा घर डिजाईनर भको कारण कम पैसा सोचेर गल्ती नगर्नु होला किनकी यो घर झापामा कुनै कारण पनि टिक्दैन हात्तिको डर र पाहाड्मा हावाको डर धेरै कम्जोर भन्नुस होकि हैन ? घर भनेको मज्बुत लाईभ टाईम चाहिन्छ कासो?
एकदम सहि सुझाव ।
Dhanye baad Media team ra SY-Panel team lai ! Ghar ramro lagyo !
Sy panel ma ago lagdaina bhanne kura chai nabole hunchha hai. Fire le bhetyo bhane bhitra ko foam TU ago lagchha
धन्बाद छ हजुरहरुलाई एउटा प्रशन ए स वाइ पानल कम्पनिमा जुन माथि छाजन काे बारे मा ढलान काे झै गर्न सकिन्न कि सकिन्छ सर ???
२ तलाको या , ३ तलाको कौसी सहित बनाउन मिल्छ ?
Sy Korean house KO design KO Ghar ATI ramro sasto ramro batavaran sund prope Ghar Nepali Haru khusi Kura ho Sabai le yo pravadi apnau .
I wish to see beautiful model of bungalows and 2, 3 storeys houses from SY panels plus estimated prices in the near by future..
पानि र अागाे बाट त सुरक्षित अरे हुरिबतासले उठाएर पारि डाडा बाट वारि गैरिखेतमा पुर्यायाे भने त अनि उठाएर लानै परेन सिफ्टिङ भैहाल्याे नि।
कसरी हो sq ft को अनि काठमाडौ मा कुन ठाउमा छ
Kehi sewa garaahiharule agreement yauta kam yadam kamjor ani agreement anusar navayako gunaso aaeraheko x so advertising vanda quality and customer service ma badi jod dinuhola natra sy panel hawama udnex thanks
Is it possible to construct 3 storyes building from this panel?
Top ko dhalan ma kotha banaunu milxa ki mildaina milxa vane kaha kasari samprka garne ho
Ramro Xa 👍❤
यस्टो घर भत्कायर आर्को थाउमा सार्नुपर्योभनै दोर मात्रै कामलाग्छ अरु पानीमै जान्छहो
मेरो जग्गा धेरै छैन 5 मिटर मात्रै छ कति जति पैसाले बनाउन सकिन्छ यश काे रिप्लाई पाउन है
धनगढ़ी मा छैन हजुर मलाई पनी घर बनाउनु छ
25 - 30 mata 4 rum bayako dalan gar banxa bujeu waiyat
कति बर्ष सम्म टिकाउ हुन्छ हजुर,,,,,???? कृपया कन्ट्रेक नम्बर पाउ हजुर,,,,,
haamro tira ta yew ghar haawaa huri ley उठाएर फाल्दिन्छ जस्तो छ
2 talla mathi 2 wota room banaun kati kharz lagax
Kati dami ghr 💕💕💕
rcc घरकाे छतमा बनाउन मिल्छ मिल्दैन ?
Jhan majjale milxa ni
20 /25 lakh ma ta ramro 5 kothe concret ko ghar bancha asto k kam
फाेन नं रखिदिनु भएकाे भए रम्राे हुने थियो ।
12/12ko 4 Room Atyach wath room.
Kitchen# living room. yourself fynising.How many cost.sajesans for mi
20-25 lakh ma ta concrete ghar nai bancha tyo pani full furnished 4BHK ghar!
Hajur yo motai ma Kati ko fark aucha dam ma 3each ra 6each ma👍🇳🇵🙏💕
I like this type of house
,yo dekhiyako Ghar banauda katijati lagani lagaun parxata lagani pani batayidinu na
Kati kharcha lagxa 4 kotha ko 1 tale banauda bhani dini paro sir
mero bichar ma dhunga mato ko ghar banayo bhane 80,90 barsa samma ma pani kehi hudaina yo ta sarai mahango pani bhayo ra 30 ,35 barsa bhanda nahune bhane pachhi kina banaune yspyanal bata?
सुदुर पस्छिम धनगढी को डीलर को नं आउन
Malai ni banaunu xa plz khi jankari pau....
J vaneponi rcc jasto tikau hudaina. Yo tw temporary solution matra ho
हामीलाई पनि छतमा काेठा बनाउन छ मिल्छहाेला हजुर ।
Aago lagi hune dherai dar hune rahix
Mhile ni bnay tra jti vneko ho xaen teti ghar chueyx kasari samadhan hunx plz vndinu pro bnauni lae 50 patak phone gre ni uthaudaen
Yes ko lagat chai kati jati laag xa hola ?????
यसरी भिडियो बनायर हल्देको कति पैसा दिन्छ होला यो कम्पनी ले।
मेरो घर सुनसरि को ईटहरिमा छ मेरोअहिले 1 तले घर छ माथि ढलानगरेर बाहिरि बाल रुम बनाउन मिलछकि मिलदैन समपरक नमर पायन सकिनछकि सकिन
होइन हो 20/25 लाखमा त rcc पनि बन्छहो
कति लाग्छ यही घरको?
Yo ghar bNauda kati lago sr totally
kati lagxa sir sano 4kotha ko banauna kharcha
Yo gharko kul kharcha kati lagyo ta sir ma hal Malaysia Dekhi herdaixu ghar makawan pur
dhal pani ko pipe ko kasari bewasta garincha
800 SQFT ma 3 Beedroom, kitchen, Living Room, Puja Kotha, 1 Toilet Bathroom Banauna Kati Kharcha Lagx Surkhet KO lagi
?
Honi 2ooo 25ooo hajar pani hunparyo sabaiko ani feri arko tham ma lanalai kharcha lagdaina hola hoinar
Excellent house
Thanks for information
How much total cost can u tell me plz
Aadhi hurile udauxa ki nai sir
Herda ma ramro ta lagexa but Chori dakaiti bata chai safety lagena
किन हो नेपाल को पैश्शा बिदेश फालेको ? नेपाल मै उत्पादन गर्नु नि
सुखेत आउन सकिन्छ त
Hajur kaam vanne garnu hola ! Sodhne le !Distract garne raixa ! 😂
Merota 6 mahina vayo sakiheko6hina ni sir?
Ago ta lagxa sir
Rolpa ma banxa ki nai
25 30 satoh vayo dherai mahango vhayo
wal katiko baliyo hunx tiyo pni jankari pau.
एक तले घर बनिसकेको छ र अब तला थप्न मिल्छ वा मिल्दैन? जानकारि पाए आभारी हुनेथिएँ।
ekdam Milxa Please sent me C Your Contact or Contact me 9861013621 for More detail.
Kati lag at ma ban6sir
Yo Kati barsa tikxa.
Good sir
Yo kati tala samma banaun milchha
good 🙏🙏
यो घर सज्जन बसेको देशमा मात्रा हुन्छ नेपाल मा काम छैन
खर्छ चाहिँ कति हो खर्छ??
Molai tw wow lagena tw tei nee kati mahango 😅
याे घर बनाउँदा विचार गरेर मात्र बनाउँनु होला यस को लाईभ त्यती राम्रो छैन्
Price kati ho sir
समपर्कगर्नेपरेनमरपनिराखनुहोलासर
Wow❤️👌
5.6 ma chahi tik ho yo penal. Ko
Milxa vane m 6 lakha dinxu mero gauma banaunu paro kaha bat samparka paunu sakinxa
तराईमा त काम छैन यस्तो घरको,हावाहुरिले भत्काउछ होला।
I TOO LIKE TO BUILD A HOUSE LIKE THIS THANKS SY PANNEL BEST WISHES.
हात्ती ले भत्काउन सक्छ की सक्दैन?
Hatti ley vatkauna sakdaina, Tara chor jiu ley ekdam staff garna saknu huncha.
Kharch Kati lagxa
pokhara ma kaha xa yo sewa
Grill kaha halne ho. Chor bata kasari bachne
good
5 lakh ko different hunxa
हजुर राम्रो लागयाे फाेन न भएन ।
फोन नम्बर पाउन सकिन्छ होला सर हरु..??
Dami-dami
prasna sodhera uttar aauda hajur ki hajur vaneko sundaa purai video herna man lagena
25 lak vanxa Sasto ta yo hami dalan banxa 25 ma ta
Nepal ko mausam anusar vne jasto t ntiklajasto lagx mlae t
Hamlet pni astai bnaedinun
25 Lakha mata rcc ghar banx yo kam xoina
Thulo Hawa hundarile bhatkaucha hola ni hau yasto Ghar,,,,darsari hune raicha hawahundariko belama