TYAAG "त्याग" Episode - 107| August 07, 2023 | Swanika Bastola | Avishek | Pawan | Samip

Поділитися
Вставка
  • Опубліковано 18 жов 2024

КОМЕНТАРІ • 1,1 тис.

  • @shusilarai683
    @shusilarai683 Рік тому +76

    धेरै खुशी लाग्यो स्रुतिको होस आयो 😊अगामी दिनको सुभकामना🎉🎉❤❤

  • @raeerramesh
    @raeerramesh Рік тому +135

    आज चै धेरै खुशी भए म अब को episode मा सृति को पूरा आवाज आउनु पर्छ।धन्यवाद 🙏

  • @tanksapkota5748
    @tanksapkota5748 Рік тому +142

    आजकाे भाग हेर्दा धेरै खुसि लाग्याे अब सधै सुर्तिर डाक्टर समीर सधै सँगै हुनु पर्छ ❤❤

  • @lokeshgurung3328
    @lokeshgurung3328 Рік тому +81

    आज त कस्तो मज्जा आयो अब त्यो पापि बिरे लाई नछोडनु डक्टर समिर र सुर्ति को जोडि नछुटोस् ❤❤❤

    • @nirmalanepali5599
      @nirmalanepali5599 Рік тому

      Gtfffvn

    • @sarsawotipaudelpaudel1365
      @sarsawotipaudelpaudel1365 Рік тому

      sai kura

    • @sabinshrestha3523
      @sabinshrestha3523 Рік тому

      कसरी पापी बिरे ?बिरे ले त तियो अबस्थामा भेटेर लेको थियो तेसै जस्तो तस्तो लाई दिन सकिन्छ त दुख मा परेको तियो पनि बोली छैन ।

  • @aanishasunar1718
    @aanishasunar1718 Рік тому +55

    सुर्ति काे अाबाज काे पर्तिक्षया मा थिए तर अन्तिम मा अाबाज हाेस अाउदा त अाखा बाट अासुनै 😭😭अायाे मेराे त खुशी लाग्याे अाजा काे एपिसाेड हेरेरा बधाई तथा शुभकामना छ अल टिमलाई🙏🙏❤️❤️👌👌

  • @saritalama6843
    @saritalama6843 Рік тому +21

    आज को भाग हेर्दा धेरै खुशी लाग्यो अब आजै डाक्टर समीर र सूर्ति पहिला जस्तै सँगै बसेको हेर्ने चाहना छ।

  • @binitatamang4925
    @binitatamang4925 Рік тому +336

    यो सिरेल आउदाँ खुसि हुने जति एत हाजिर हुम्ता 😊😊😊

  • @SabeetaMainali
    @SabeetaMainali Рік тому +17

    आज काे भाग ले मनमा खुसी ल्यायो त्याग परिवारलाई धेरै धेरै शुभकामना अर्को भाग काे प्रतीक्षामा

  • @PratikGhimire-t1g
    @PratikGhimire-t1g Рік тому +13

    आज को अपिसोड हेर्दा धेरै खुसी छु श्रुति लाई अब पहिला को कुरा स्मरण हुने भो ❤❤

  • @bisanumagar3686
    @bisanumagar3686 Рік тому +3

    धेरै खुशी लाग्यो आजाको भाग त सुर्ती को होस आयो र अब को नया भाग कहीले 😊😊😊😊😊😊

  • @Mansarideuba_official
    @Mansarideuba_official Рік тому +11

    Wow आज आयो बल्ल सोचेको जस्तो episod 😊😊♥️🙏🙏

  • @pujakarki-kx1ou
    @pujakarki-kx1ou Рік тому +1

    ABA KO arko bag KO pretxeya ma xamm ❤❤❤ABA KO bag jhean khetraa auna xaa Sathei haruuu🎉🎉⭐🤗🤗🤗👋👏👏👏

  • @susmitasapkota3322
    @susmitasapkota3322 Рік тому +6

    भाग 1 देखि 107 सम्म नछुटाइ हेर्ने जति हाजिर हुम त ☺💗🙏

  • @gayetribudhathoki9767
    @gayetribudhathoki9767 Рік тому +2

    आजको भागधेरै राम्रो भयो अब अर्को भाग आउदा सुर्तिको पुरै आवज आउनु पर्छर डक्टर समीरसङै हुनुपर्छ❤❤❤❤

  • @LilaBohora-t2q
    @LilaBohora-t2q Рік тому +5

    आज म पनि धेरै खुसी छु अब को भाग मा सृतिको आवज आउनु पर्छ ❤❤❤

  • @sushilathapaliya6675
    @sushilathapaliya6675 Рік тому +1

    सारै राम्रो सुतिको होस अयर सारैरमाईलो लाग्यो

  • @himali772
    @himali772 Рік тому +12

    अब भने बल्ल मजा आउने भो यो सिरियल ❤❤❤❤❤

  • @nityadevkota3937
    @nityadevkota3937 Рік тому +9

    wow Aja ko vaag herda dherai khusi lagyo my favourite serial ❤❤❤❤❤

  • @naresholi1615
    @naresholi1615 Рік тому +4

    यो सिरेल आउदा सारै खुसि लाग्यो ❤❤अब सुर्ती र डाक्टर शमिर शङग शङ्गै भयको हेर्न मन छ❤❤❤❤

  • @sangitamagar6153
    @sangitamagar6153 Рік тому

    आज को भाग हेर्दा धेरै खुसी लाग्यो अनि सुर्ती र डाक्टर को मिलन भए को देख्दा त्यो खुसिले आँखा बाट आँसु पनि झरेको पत्तै पाएन त्यग सिरियल को सम्पुर्ण तिम लाई mis you 🙏🙏🙏🙏

  • @ammarbishwokarma1187
    @ammarbishwokarma1187 Рік тому +6

    एक दम रामरो छ सीरीयल सबै टीमलाई शुभकामना ❤❤❤❤❤

  • @amritalo3109
    @amritalo3109 Рік тому

    अति नै खुशी लाग्यो।श्रुतिको होस आयो।अब बास्तबिकता सबै थाहा होउन र फेरि मिलन होउन

  • @bipanabhusal1234
    @bipanabhusal1234 Рік тому +36

    My favorite serial ❤❤❤❤

  • @sarmilabasnet3671
    @sarmilabasnet3671 Рік тому +1

    आज चाहिँ मलाई धेरै धेरै खुशी लाग्यो नि हजुर ❤❤❤❤❤❤❤❤

  • @sarmilarasaili2146
    @sarmilarasaili2146 Рік тому +34

    My Favorite Serial Tyaag❤❤❤

    • @AamakoXori-tt7rq
      @AamakoXori-tt7rq Рік тому

      कति धेरै खुसि लागेको छ सुर्ति दिदी को होस् आउदा ❤❤❤❤❤❤❤

    • @G.P12350
      @G.P12350 Рік тому

      😊❤

  • @MayadeviLo-ng2mw
    @MayadeviLo-ng2mw Рік тому +2

    आज को episode आउँदा अत्यन्तै खुशी लाग्यो ..साथै माया ❤️😘😊🦋

  • @bipanabhusal1234
    @bipanabhusal1234 Рік тому +6

    Yo serial auda khusi hune Katie yata hajer him ❤❤❤❤🎉🎉

  • @lalitadhungana
    @lalitadhungana Рік тому

    येकदमै मार्मिक थियो आजको दोहोरि🙏🙏आमा छोरा बुहारी यकै साथ दोहोरी हेर्ने रहर हुने जति यता हाजिर हौ त ❤❤

  • @pramihangraee2055
    @pramihangraee2055 Рік тому +5

    ❤❤❤❤ lop u tyag seriyal ko sabai team lai aagami episode ko lagi best of luck 💕🤞

  • @Sudarshanalisha
    @Sudarshanalisha Рік тому +1

    wow sarai ramro aaja ko vag aba arko Monday ko pratikchya ma ❤😘 lots of love 😘

  • @kamalagharti
    @kamalagharti Рік тому +16

    My favorite serial tyag❤❤

  • @suryabhandari1735
    @suryabhandari1735 Рік тому

    आजा धेरै खुसि लाग्यो सुर्तिको होस आयो धेरै धेरै सुभकामना त्याग परिवारलाइ

  • @LuriTmg968
    @LuriTmg968 Рік тому +3

    Waiting is over ❤❤❤❤❤

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 Рік тому

    एकदमै खुसि लाग्यो किनकि सुतिको होस खुल्यो आब को दिनहरु राम्रो हुदै जाउस र डक्टर र सुति को मिलान होस धनेबाद हजुरहरुलाइ

  • @alinakunwar350
    @alinakunwar350 Рік тому +3

    My favorite serial 🥰🥰🥰🥰🥰

  • @SamiSami-wm3fn
    @SamiSami-wm3fn Рік тому +1

    आज त धेरै खुशी लग्यो😊😊सुर्ति दिदि र दादा को भेट् हुदा❤️❤️❤️

  • @sirjanasunuwar5767
    @sirjanasunuwar5767 Рік тому

    आज को भाग ले सारै खुसी लाग्यो बल्ल श्रुतिको होस आयो अब को भाग मा डक्टर र श्रुति यक भयको र अप्राधिहरुलाइ बद्ला लियको हेर्न चाहन्छु

  • @Premlama-h8y
    @Premlama-h8y Рік тому +4

    Nice episode♥️♥️🙏

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Рік тому

    डाक्टर र शुर्तिको जोडि मिलेको देख्न चाहाने साथिहरु जति यता हाजिर हुनुहोला है

  • @Max-ze2dv
    @Max-ze2dv Рік тому

    वावो आज सिछे भन्दा राम्रो एपिसोड आयो खुशी लाग्यो जे सोचेको थिए तेहि भयो हाल कुवेत बाट सधै हेर्ने गर्छु

  • @GangaNeupane-p7e
    @GangaNeupane-p7e Рік тому

    अति खुसी लाग्यो❤बल्ल आवाज आयो अब भने खुशी देख्न पाइने भयो त्यो अपराधीलाई सजाय दिन पर्छ्😡

  • @sirjanatamang6568
    @sirjanatamang6568 Рік тому +4

    ❤❤❤❤all the best serial tayag

  • @abjanathabhandari6180
    @abjanathabhandari6180 Рік тому +1

    My favourite shreal lost of love you shreal ❤❤❤❤

  • @anitamagaryt2630
    @anitamagaryt2630 Рік тому +2

    my favourite sirel❤❤❤

  • @prishkathapamogornee2666
    @prishkathapamogornee2666 Рік тому

    आज चै धेरै खुसी भए म अब चाहिँ पवन हरुलाई सजाई कडा हुनु पर्छ है❤❤❤ ई लभ यु अल ❤❤❤

  • @RamMayaKhadka-k6n
    @RamMayaKhadka-k6n Рік тому

    एक दम खुसी लाग्यो अब

  • @kumalkumal1132
    @kumalkumal1132 Рік тому

    अाजकाे भाग अतिनै बेस्ट रहेछ खुसि लाग्याे सुर्ति मेडमकाे हाेस अायाे अब अर्काे हप्ताकाे भाग बबाल राम्राे हुन्छ भनी प्रतिक्षामा छाै डाक्टर साहाब र सुर्ति मेडम र सम्पुर्ण टिमलाई मेराे मुरि मुरि शुभकामना छ ।

  • @sabitribishwokarma1446
    @sabitribishwokarma1446 Рік тому

    अाजत धेरै राम्रो छ सधैं हरनि गरछु धन्यवाद सह परिबारलाई सधैं यसरी राम्रो भाग लेरअाउनु बाईनि

  • @SantiDarnal-n4u
    @SantiDarnal-n4u Рік тому +3

    My favourite serial ❤❤❤❤❤❤ miss you all

  • @Sarustha-v3v
    @Sarustha-v3v Рік тому

    दर्सकले जस्तो चाहन्छ तेस्तै हुन्छ धेरै खुशी लाग्यो ❤❤

  • @kopila1724
    @kopila1724 Рік тому +1

    सारै नै राम्रो आँसु नै आयो💗💗😘😘😘

  • @radhikatimalsina8351
    @radhikatimalsina8351 Рік тому +1

    आजको भाग हेरेर खुसी लाग्यो❤❤❤

  • @yammaya9220
    @yammaya9220 Рік тому

    आज त सारै मज्जा लाग्यो नछुताइ हेर्दै आयको छु yes❤❤❤

  • @susmathapa9392
    @susmathapa9392 Рік тому

    अाज चाहि धेरै खुसी लागिएको छ बोली होश अाउदा❤️❤️❤️❤️

  • @SamjhanaNepali-ud2dl
    @SamjhanaNepali-ud2dl Рік тому +1

    आज धेरै खुसी भये म त अब शुर्ती र समीर जिको सम्बन्ध राम्रो होला जस्तो छ हुनु पनि पर्यो म त अहि दिनको प्रतीक्षामा थिए ❤❤❤

  • @rajulama3439
    @rajulama3439 Рік тому

    खुसि लाग्यो एकदमै 😮😮

  • @dilmaya2738
    @dilmaya2738 Рік тому

    दामि छ शिरेल शुबकामना छ शिरेल काे कलकार हरुलाई 👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇧🇭🇧🇭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️😬😬😬😬😬😬😬😬😬😬🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🍖🍖🍖🍖🍖🍖🍖🍖🍖🍖🍖🍖🍖🍖🍖🍖🍖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️

  • @manilagurung9642
    @manilagurung9642 Рік тому

    साच्चिकै आज धेरै खुसी लाग्यो😊😊❤

  • @purnimarai1880
    @purnimarai1880 Рік тому

    😅😅
    वाहु
    एकदम राम्रो खुशी लागो श्रुति को होस आयो अब पुर्नमिलन होस्🙏🙏

  • @ritabhattarai9806
    @ritabhattarai9806 Рік тому

    आजता एक्दमै राम्रो सिरिएलको लास्टमागयेर यस्तै सफल हुनुपर्छ अनिमात्र राम्रो हुन्छ

  • @urmilaaurmu
    @urmilaaurmu Рік тому +1

    त्याग सिरेल कहिले आउला जस्तो लाग्छ अनि अर्को कुरा समीर सर लाई हान्ने दिदी ले यो सिरेल मा धेरै रामो खेल्नु भाको छ है

  • @ritupokharelkarki1566
    @ritupokharelkarki1566 Рік тому +1

    Saraii khusi lagyo aawaj suneko ma🎉🎉🎉❤❤❤❤

  • @kamalapangenitiwari9229
    @kamalapangenitiwari9229 Рік тому

    एक दमै राम्रो लाग्यो अब समीर सुर्ती मिलेर सत्य के हो पत्ता लगानु पर्छ

  • @minachand8362
    @minachand8362 Рік тому

    Aajhako episode herda dherai Khushi lagyo aba samir ra surti KO jodi kaela na chutos❤🎉🎉tyo papi bire le dhuka pako herna mn xa

  • @Radhikapaudel7851
    @Radhikapaudel7851 Рік тому +1

    अब मज्जा आउने भयो बल्ल सुर्तिको होस आयो आगमी दिनको सुभकामना❤

  • @RadikhaShahi
    @RadikhaShahi Рік тому +1

    यो सिरियल आयको मा धेरै खुसिछु❤❤❤❤❤❤🎉🎉🎉❤️❤️🌷🌷🌹🌹

  • @nirajanthapa7582
    @nirajanthapa7582 Рік тому

    आहा कति राम्रो अंगालोमा बाँधिएको कहिले यो जोडी एक होला भन्ने लाछ अर्को भागमा संगै भएको देखन पाम कति खुसी लाग्यो मलाई त कति छिटो सकियो जस्तो लाछ भन्या अझै 1 2 घन्टा को भइदिए जसतो लाथ्यो के गर्ने छिट्टै सकिन्छ

  • @sanuthakuri8971
    @sanuthakuri8971 Рік тому

    लास्टमा श्रुति ले समिर नभने पनि पबन त भनेकी छिन पहिलाको कुरा बिस्तारै स्मरण हुदैछ जे होस खुसी लाग्यो❤

  • @kabitabardewa4577
    @kabitabardewa4577 Рік тому

    श्रुतिको बोली आउदा खुसि हुने जति यता हाजिर हुनुस त ???

  • @BinodkoiralaKoirala
    @BinodkoiralaKoirala Рік тому +1

    मलाई त बिशवास थियो सुरति को होस आऊछ भनेर आयो खुसि लागोयो डाकटर र सुरति दि को जोडि नछुटोस र पापि बिरे सुडोलाई नछोडम बघाई छ सबै तेयग टिमलाई सफलताको शुभकामना अझै परगति गरदै जानु हामी हजुरकै साथमा छम ❤🎉

  • @Aayuzeh96inlove
    @Aayuzeh96inlove Рік тому +1

    वाव खुशी लाग्यो अब दुइजना को जोडि कहिले पनि नछुटोस सके हकिकत मा पनि देख्न पाउ यो जोडिलाइ❤❤❤❤

  • @dbgurung9475
    @dbgurung9475 Рік тому

    अति राम्रो छ। र अबको (१०८)भाग झन राम्रो हुने भएको जस्तो लागेकाे छ । स्वानिका बहिनी काे हाेस खुलेको र डाक्टर जि लाई पहिचाने पछि झन राम्रो हुने छ । धन्यवाद छ हजुरहरु हाेल टिमलाई अज आउने भागमा (१०८) जन राम्रो खुशी भएको मिलेकाे देख्नु लाई अब आउने साेमबार काे दिन गन्दै छु र सबै लाई सफल्ताकाे शुभकामना छ। म त्याग नेपाली टेलिसिरियलकाे रेगुलर फ्यान हाे ❤❤❤❤❤नमस्ते धन्यवाद 🙏🙏🙏🙏🙏

  • @gangasen5079
    @gangasen5079 Рік тому

    सुर्तिकाे अावाज अायाे धेरै खुसि लायाे सबै टिम लाई धन्यबाद

  • @Fuchee483
    @Fuchee483 Рік тому

    आजको जति खुशी त कहिले भयन हो म ❤🙏
    खुशी हुने को को हुनुहुन्छ म जस्तै ❣️

  • @sangitapun7498
    @sangitapun7498 Рік тому

    आज खुशी लागेयो समीर र्सुर्तिको मिलन होस

  • @salinathapa3018
    @salinathapa3018 Рік тому +1

    😢 yo are right 👍 next week time ma ❤surti de,,ra,,samir daktra, dada ko milns,,hoss❤ very nice all time

  • @binitabista1000
    @binitabista1000 Рік тому +1

    याे भाग हेर्दा धेरै खुसि लाग्याे❣️❣️❣️

  • @roshikasunar
    @roshikasunar Рік тому

    आज को भाग राम्रो लाग्ने जति यता हजार हुम है❤❤

  • @suntalikarki3830
    @suntalikarki3830 Рік тому

    सारै खुशी लाग्यो आज काे भाग मा चाई ❤❤

  • @pralinapralina7640
    @pralinapralina7640 Рік тому

    Wow sruti bolne vayo hae derae ramro lageu yo vagko chai❤❤❤❤ aba doctor sang janu parxa sruti pahilako jaste sukhi pariwar hunuparxa yo tyagma❤❤❤🎉🎉❤❤

  • @manitakarki363
    @manitakarki363 Рік тому

    याे सिरेल अाउदा खुसि हुने जति यता हाजिर हुम्त

  • @rockontamang6571
    @rockontamang6571 Рік тому

    असाध्यै राम्रो हुँदै गएको छ मन पर्यो😭😭😭

  • @MinaBasnet-i8y
    @MinaBasnet-i8y Рік тому +1

    My favourite siral🎉🎉❤❤❤

  • @subinaqtamang9056
    @subinaqtamang9056 Рік тому

    त्याग सिरियल सारै राम्रो लाग्छ सबै ले हेर्नु होला धन्यवाद ❤❤❤

  • @HemaRai-yl5ib
    @HemaRai-yl5ib Рік тому

    wow अाजत अति राम्रो लाग्यो सुरतिकाे हाेस अाकाेमा 😮😮❤❤

  • @saradarai6225
    @saradarai6225 Рік тому

    धेरै राम्रो छ। श्रुति र समीर को मिलन हो।❤❤🙏🙏

  • @RasailiAnita
    @RasailiAnita Рік тому

    Lastai khusi lageyo aaja surti boleko dekher❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @monkumarilimboo5228
    @monkumarilimboo5228 Рік тому

    खोइ त्याक सिरेल सारै मन प्रथियो अब त अल्छि पो लाग्नु थाल्यो केसारो अल्छि लाग्तो बोनाको हो

  • @mitaale2877
    @mitaale2877 Рік тому +2

    वा वा कति बेला आसु आयो पत्तै पयन 👏👏

  • @dharmendrakarki7300
    @dharmendrakarki7300 Рік тому

    Aaja samma ko sab vag here ko xu Ra nepali siriyal ko yak bist siriyal panii ho jasto lagxa malae ajhae bist banaunu hola derae agadii samma pugos yo siriyal li like tyaga ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kamalagurung7702
    @kamalagurung7702 Рік тому

    श्रुति+ समिर❤

  • @Chatgptlearnigchanal
    @Chatgptlearnigchanal Рік тому

    यो अन्तिम को भाग धोहोरी धोहोरी हेरे खुसी लाग्यो सुरुतिको होस आएकोमा😢😢

  • @Niruvlog7
    @Niruvlog7 Рік тому +1

    आहा कति राम्रो भिडियो हजुर सारै राम्रो छ हजुर 🌹🌹🌹❤️🙏🏻

  • @Bharatlegend1M
    @Bharatlegend1M Рік тому

    एकदमै राम्रो लाग्यो सुर्ति को होस आयो ❤❤❤❤😊

  • @monkumarilimboo5228
    @monkumarilimboo5228 Рік тому

    दामी लाग्यो आज चै त्याक सिरेल

  • @shakuntalaghimire9545
    @shakuntalaghimire9545 Рік тому

    सारै मन पर्ने सिरियल हो त्याग ❤❤❤❤

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 Рік тому

    रेगुलर देखन पाउधा खुशी लाग्यो पोखरा देखी हो है राम्रो अबिनय साबितरी दीदी को ❤😮😮😮😮😮😮😮😮😮😅😊😊😊😊😊😊😊😊😊😊

  • @olidilmaya390
    @olidilmaya390 Рік тому

    108 भाग म सुर्ती बोलेको डाक्टर संग भको हेर्न मन छ😊❤❤

  • @pirinkadhami2018
    @pirinkadhami2018 Рік тому

    त्याग सिरेर आउँदा खुसी हुने म मात्र हुकी अरु पनि छौं यहाँ हाजिर हुन है कोको हुनु हुन्छौ ❤❤❤ i love सिरेल

  • @SabinaBhujel-c9g
    @SabinaBhujel-c9g Рік тому

    अब आउनी भागमा श्रुति दिदिको आवाज सुन्न पाम ❤️❤️❤️❤️❤️❤️❤️