५ बर्ष शिक्षकले तलब नपाउँदा पनि स्कुल सन्चालनमै छ। वास्तविकता के रहेछ; एकपटक हेर्नुहोस त ?
Вставка
- Опубліковано 17 вер 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
सलाम छ इन्द्रेणी मिष्टर कृष्ण सर सम्पुर्ण टिम लाइे याे ठाउँकाे नेता छहिन र अहिले त छहिन हाेला चुनाव आउछ हाेला नि तेति खेर चाइे स्कुल गुमाउनु तपाईं काे छाेरा छाेरी यस्थाे विद्यालय भनेर साेद्नु हाेला धन्यवाद
धेरै धेरै बधाई छ इन्द्रेणी टीमलाइ #
सारै दु:ख लाग्यो यस्तो अबस्था देख्दा सम्पुर्ण शिक्षक अनि शिक्षिकामा मेरो सलाम छ!
सलाम छ सम्पुर्ण ईन्द्रेनी समूह लाई
Indreni teamlai thank you hai jaha mediyako paujai xaina tehaponi indreni team pukxa....
बधाई छ ईन्द्रेनी टिमलाई यस्तै भित्र लुकेका खबर हरु बाहिर ल्याउनु भएको भा धन्यवाद
Khusi lageyo hamro jilla rukum janu vako ma inderini teamlai dherai dherai than u so much
सिरखण्ड चन्दन हो हो लाको माया परियो बन्धन।।
मलाई लगभग 9/10बर्ष को याद आउँछ,
इन्द्रेणी टिम लाई नमन गर्छु।।।
पुर्व देखि पश्चिम्
मेची देखी महाकाली
नेपालि को पिडा ,र उन्मुक्ति को लागि संघर्ष
आवज उठाउनु भइ रहनु भा छ ।।हजुर को राष्ट्र भक्ती सरकार ले उचित कदर गर्योस सुभकामना छ
जनार्दन सार्मालाइ भोट दिन हुदैन यो गाउका जन्ता ले इन्द्रेणी टिम लाई सालाम छ ✊
Ramro lagcha enderni porogharam sabae salot cha khirisna kadeyl dai all tim lai
🌹🌹 सलाम छ इन्र्देणी टिमलाइ 🌹🌹
Salamxa indreni tim lagat sabjanalai
सबैकुराको सरकारको भरमा नपरौं।सक्ने कामहरु हामी आफै पनि सुरुवात गर्नुपर्छ।
namaskar krisna kadel sir khusi lagyo mero gausamma januvaya xa
good job sir ma pani auta dalit nai ho tara ma dang ma basxu god bless you all mother father sisters brother tapai haruko sapana pura hos
सर्बपथम कृष्ण दाजूलाई नमस्ते भन चाहान्छू सबै इन्देणी कलाकार मित्रहरू लाई पनि धन्याबाद । दलित नमूना बस्तीमा बालबालिकालाई पठनपाठन गराउनू हुने सर मेडम हरुलाई पनि मेरो नमस्ते ?
Sidha kura janata sanga samparka garnu hos yo kura lai finel garidinxa 24 news telivison rabi lamichhane thank you?
सर्ब प्रथम त हजुरहरु सबैलाई नमस्कार गरे है ,श्री खंडन चंदन हो लाक़ो माया छोडेर जानै मन लाग्या छैन परियों बंधन इंद्रिनी टीम ले हरेक ठाउँको अबलोकन गरेर देखाउडा खुसी लाग्छ तर कहिले हुने होला हामी सबै विकसित
Goma Bhandari जि हाम्रो पालामा बिकसित देख्न पाइयला जस्तो छैन
यो भिडियो हेरेर सारै मन रुयो
ताराखोला म्युजिक प्रा.लि. बाग्लुङ्ग हजुर नमस्कार मिले न हुने केहि छैन तर त छाड़ र म छाडले गर्दा यति राम्रो देस हेर्दा नि मनै रुने
Sagar Dahal हजुर नमस्कार होनी हजुर
ताराखोला म्युजिक प्रा.लि. बाग्लुङ्ग हजुर नमस्कार छ है मैले हजुरलाई चान्स न दिने भन्ने नि हुन्छ र हजुर बॉस आगि पछि मात्र हो नि
खगेन्द्र दाजु खेत हार्मोनियम
dhanyabad indreni u nit lai
सव्रप्रथम त इन्द्रेणी टिमलाई हादिैक नमस्कार & मलेशिया बाट हाजिर ।
Good
Nepal sarkar sanga kunai niti niyam nai xain bas thula neta banne ra ghus khane yehi kam xa nepal sarkar ko
Super program✋✋✋✋
इन्द्रेणी कार्यक्रमका कार्यक्रम संचालक कृष्ण कँडेल लगायत सम्पुर्ण इन्द्रेणी टिमलाई उनिट लाई नै सलाम छ✊
सरकार को ध्यानाकर्षण जानू अति जरुरी छ
सरकार द्यान पुगोस् ।कुनै ठाउमा 2/3 जान राखेर महिनाको 70/80 हजार खर्च गरिरहेको छ यहाँको बच्चालाई खै त शिक्षा ????
good
मेरो बिचार मा यो हरियो घर बनाउनु भन्दा पैला शिक्षा को ठाउ राम्रो र पानी लेयको भय अती राम्रो देखिने थियो होला भाइर हेर्दा जिलि मिलि भित्र हेर्दा टिलि मिलि रहेछ यस्तो ठाउमा अब हुने ओला नेता को आखा जावस कति इन्द्रेणी कोमात्र कतिभर पर्छौ यो इन्द्रेणी लाई न राजेको सयोग पनि छैन यस्तो ठाउको भिडियो हेर्दा सारै दुख लाग्यो र यो जिल्ला मेरो पनि हो हुने ठाउमा जिलि मिलि छ नहुने ठाउमा टिलि मिलि छ
Aji asta Paxade paraka tauma gaya asko samadhan garna team li best of luck Ra sarakar ola la ramro rahat deyos
यो दलित भनेर शीर्षक नराखेको भय हुन्थ्यो अलि भयन ,कुन सास्त्रमा लेखियको छ यो दलित यो कामी यो दमाई यो क्षेत्री यो बाउन यो सेर्पा भनेर ,धिकार्न मन लाग्छ अझै पनि यी बुद्दी जिबि भनौदा हरुलाई
Darsan namaste all team
नम्स्क्रा ईन्द्रेणी तिमलगाएत शम्प्रुनलाई शबैकुरा शरक्रारकाे भ्रप्रनुहुदैन शेनातिना काम गाउ ताेल मिलेरै ग्रदा राम्रो हाे
सल्मछ ईन्द्रेणी टिमलाई
Drsn
Namaste all team.
म चै ५०४ हेराइमा परेछु आज धन्यवाद इन्रेनी tim .
कुरा त सास नफेरेर गर्छन तर समाज लाई र यस्ता समस्या कहिले समाप्त हुन्छ य नेता किन दिन्छौ भोट तिमी हरु
नेपाल,सरकार,सुतेको,छ
Bichara dalit vhayera nke huncha hami sabai eutai hun bas dui jat mattar nani babu haru kasto ramro raicha
good luck all
ramro xa kariram
Sidha kura sanga vannu paryo..
K herirako xa netaharu ko aakha kata herirahecxa hera rukum ko bijok.
Salam xa krishna sir aba kehi hunxa ki
pani lyaun sakya xainan kako bidhud kako rood ko kura garxan pahile pani lyaunos ani aafu safa rahu swasthe banau..jagar xain aile 1 ta kura gare ani sajha tin pane thado ghati lay birsan ani ka dekhi humx bikhash
namskar hjr harulai ani hjr haruko nambr pays hami pni 2/4.saya pni sahayo garthim hola nambr xaina dinu hola plz..
Sapha sugar garaula a chhutt kohi 6n
अन्धो सरकार .......//
pipala gharti j samaj ando hoin sarkar ando ho.
Sanjib magar 100 % right मेरो मन पनि खुशि भयो।
ला सरकार लेख्दा समाज पो भैच है सच्चाएको छु है सरि TQ सबैलाई
pipala gharti j ok thank you.
pipala gharti सरकार नै छैन २०५८/२/१९ देखि नेपाल मा कसरी अन्धो हुन्छ हजुर ।।।कुरो
Shlam
Sabai lai namaskar xa hai
ke hereko sarkar le kaha xa nepal pariwartna
Yo thau ko neta ko ho teyo sanga vetnu parxa..
खै त इन्द्रेणी महिला महिला टोलि हरु देखिदैन त??
Bijay Magar अम्बाको रुखमा चड्दै थिन मनु दि।।खिमा ले बसेर खाईराछिन हाहा
गलेर आजु उहाहरुलाइ आरम देको रे
Chor sarkar yata aakhaa lagaa
Don't forged SUSBCRIBED
कृष्ण सर हजुर को नम्बर दिनु होला है
pipala ji samaj ando hoina kya baru sarkar chai ando x haina ra