Nepali Adhunik Geet 2073 || Timile Birse Ni Lakhai Chha - Shambhu Rai | Shradha Digital

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024
  • New Nepali Modern Video Song "Timile Birse Ni Lakhai Chha" by Shambhu Rai only on Music Nepal official UA-cam channel.
    Right for this video is provided by Shradha Digital Pvt.Ltd.
    Timile Birse Ni Lakhai Chha
    ➤ Singer - Shambhu Rai
    ➤ Lyrics/Music - Ganesh Rashik
    ➤ Artist - Shambhu Rai/Pramod Rai/Iswor Chamling/Mitesh Gurung/Shreeya Limbu/Stamva Rai/Spandan Rai & Pallavi Rai
    #Musicnepal #Nepalisong #Timilebirseni
    © Music Nepal. All Rights Reserved.
    Business Enquiry - Info@musicnepal.com
    ➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
    goo.gl/vuX6x5
    ➥CALENDAR PARTNER
    Hamro Patro - v2sr8.app.goo.g...
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
    🎧Listen Live!
    Music City Online Radio - www.musicnepal....
    ➥Visit us - www.musicnepal...
    ➥Like us on Facebook - / musicnepalpvtltd
    ➥Follow us on Twitter - / @musicnepalmn
    ➥Follow us on Instagram - / musicnepalofficial
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!

КОМЕНТАРІ • 416

  • @bikashgurung8792
    @bikashgurung8792 2 роки тому +12

    Past सबैको जीवनमा हुन्छ।एक एक शब्दमा यो गितले हर पल मेरो अतीत बल्झाइदिन्छ।

  • @dillykumar4923
    @dillykumar4923 6 місяців тому +6

    यति राम्रो गीत; सात वर्ष पहिले रिलिज भएको गीत रहेछ, आज पहिलोपल्ट सुन्दैछु।

  • @donmailo3725
    @donmailo3725 5 років тому +30

    हैन हो यो गितले त हुरुक्कै बनायो।मुटू कुटुक्कै खायो।धन्यबाध सम्भु दाजै।

  • @sandesh280
    @sandesh280 Рік тому +7

    कति कोमल संगित अनि झन् मनछुने शब्द रचना कति मार्मिक, अनि गायक ज्युले पुरै आत्मा अनुभूति गर्दै गाउँनु भएको छ,♥️♥️♥️

  • @lakkisherpa6267
    @lakkisherpa6267 5 років тому +12

    अक्सर जिन्दगीभर साथ नरहने मान्छे हरु नै मिठा मिठा बात गर्छन यहा ।
    अनी यो गीत सून्छु आफै मा चित्त बूजाउछु

  • @ganeshlimbu8962
    @ganeshlimbu8962 5 років тому +23

    यो सुनेर आउदा रुन मन लाग्छ निस्टुरी लाई मायालु तिमिले बिर्से नि लाखौं छ तिमिले सम्झेनी लाखौं छ

  • @bharatadhikari2455
    @bharatadhikari2455 5 років тому +16

    यति मीठो स्वर र सब्दको मिलन त आज सम्म सुनेकै थियिन,,सारै मन छोयो यो गितले,,आखाबाट
    आँसु झरे,,!

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +3

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @bikramkc8902
    @bikramkc8902 2 роки тому +7

    हर काेहीले प्रेम जीवनमा धाेका पाउन सक्छन।तर विगतलाई बिर्सेर वर्तमानमा रमाउन सक्नु पर्छ भन्ने सन्देश दिएका छन,हाम्रा अति प्रिय गायक ज्यूले।

    • @bhawani185
      @bhawani185 2 роки тому

      Right

    • @ishworkatuwal7012
      @ishworkatuwal7012 Рік тому

      प्रबासीले परदेशमा आँसु झरेको कस्ले देख्छ
      बिछोडमा आत्मा मारेको अंगालोको माया अनि काख भुलाई मुटु
      चिरी लाचार जिबन बसाईं सारेको दसैं आयो गाउँ घरमा खुसि लिएर पर्देसमा एक्लै रुँदै
      हिडने कर्म हारेको छट पटीन्छ मन उड्ने पन्छी भएर कठै
      बिबशताको पिन्जडा ले बारेको इशोरले ऋणको भरि बोकाएर जन्माई
      गरिबीको सजा काट्न सागर तारेको संगै बांच्ने हाँस्ने रहर बन्दगीमा राखी नियतिले
      दुनिया बाट एक्लो पारेको

    • @angelinagiri4180
      @angelinagiri4180 Рік тому

      सहि भन्नुभो

  • @radhikakafle9454
    @radhikakafle9454 Рік тому +1

    गीत सुन्दा सुन्दै आँखा बाट आँसु को धारा कति झरेछ ।।।मेरो जीवन को गीत

  • @bharatadhikari2455
    @bharatadhikari2455 5 років тому +46

    मेरो जीवन को कहानी गितमा पोकियो ,,बास्तबमा यस्तै भा छ मेरो जिवनमा,,यो गित सुन्दा आँखा भरी आँसु आउँछ,आफ्नो बिगत सम्झेर,,!!

  • @chamlingrai3053
    @chamlingrai3053 4 роки тому +1

    मलाई सम्भु दाजुको पुराना देखि आजको नयाँ गीतहरु सबै मन पर्छ । तर मैले त्यती बेलाको गीत चाँही युटुव, गुगल सबमा धेरै मेहनेत गरी खोजेँ भेट्न सकिन । गीत हरु "घाँसैमा काट्नु कुन वनमा, निष्ठूरी छौकी त्यो मनमा" भन्ने लगायत धेरै छन् । ति गीतहरु एक समयमा निकै चलेका र मन पराइएका हुन । साँच्चै भन्नु पर्दा ति वेलाका युवायुवतिहहरु सम्भु राइको ति गीतहरु सुनेर लट्ठै पर्थे कत्ती त केटाकेटिहरु एक अर्कामा माया प्रेममै फस्थे । एक किसिमको स्वर्णिम र स्वर्गिक माहोल नै छाउँथ्यो ति वेला गाउँमा । त्यती लोक प्रिय थिए ति गीतहरु । त्यतिको त अरु अर्थात आजका कुनै पनि गितहरुले उमाङ्ग्, मजा र रङ्गरस दिदैन होला, र मान्छे हरुले पनि त्यस्तो भित्रै बाट अनि लामो समय सम्म मन पराईदिन्नन् होला । मलाई आज पनि ति गीतहरु सारै सुन्न मन लाग्छ । सायद २०४७-४८ साल तिरको हुनु पर्छ होला । युट्वमा राख्नु भाछैन कि! मिल्ने भए ति गीत हरु खोजेर फेरी युटुवमा राखिदिनुसन भन्ने अनुरोध गर्थेँ ।

  • @kirantamang1977
    @kirantamang1977 Рік тому +5

    नेपाली गीतमा हुनुपर्ने प्रत्येक शब्द शब्द मन छुने छ
    सलाम छ शम्भु सर

  • @abhishektamang7938
    @abhishektamang7938 4 місяці тому +1

    How missed this masterpiece 😢

  • @purnalama6268
    @purnalama6268 Рік тому +1

    Kunai samaya thiyo, Radio HBC 94 mhz ma shamvu rai ko programme suninthyo yi geetharu suninthyo. Budale afno program ma afnai geet ni bajauthe.😂j hos malai sarai man parchha, nostalgic hunchhu ti dinharu samjhida.

  • @subashkoirala8859
    @subashkoirala8859 5 років тому +13

    आहा मिठोका स्वर धनी शम्भु राइ लाई मेरो तर्फ बाट नमम नम्सकर

  • @rajeshtamang7906
    @rajeshtamang7906 2 роки тому +1

    My favorite song paila pani suna ko thiyo aaila pani sundai chu sir la gawnu vako geet haru sapai man parcha aaha 😓😓😓😥😥😥😥😥😍🥰🥰🥰🥰🥰🥰🥰🥰☺☺☺☺☺👌👌👌👌👌❤❤❤❤❤❤🙏🙏🙏

  • @uddhabkhatri3044
    @uddhabkhatri3044 5 років тому +2

    🇳🇵यो कृति अति उत्तम कृति हो। नमन सम्भु राई लाई (धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @uddhabkhatri3044
      @uddhabkhatri3044 5 років тому

      @@MusicNepalPvtLtd 🇳🇵धन्यवाद 🇳🇵

    • @sashikalaroka601
      @sashikalaroka601 2 роки тому

      So Nice song

  • @ShreeKrishnaKhadka-b7q
    @ShreeKrishnaKhadka-b7q 5 місяців тому +2

    २०६३ साल मा यो गीत गाएर म अन्तर्वार्ता मा पास भै हाल सेवा गर्ने मौका मिल्दैछ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @बादलचाम्लिङ्ग

    सुन्दर स्वार बेजोडको प्रस्तुती 🌺🌺

  • @hiraban3806
    @hiraban3806 5 місяців тому

    ❤❤❤🎉🎉🎉🎉 कति मन छुने नेपालीहरुको बास्तविक गित।😢😢😢

  • @kebalkc2418
    @kebalkc2418 4 роки тому

    कहाँ गय यस्ता सुमधुर स्वरका गायक आज ?

  • @meenaral3501
    @meenaral3501 5 років тому +2

    Wow dhari Ramro ani mitho cha songs haru sabai eakdam manparayo badai thath suvakamana cha

  • @sandeeptamling666
    @sandeeptamling666 11 місяців тому +1

    now this is what genuine Ultra Pro Max Legends listen to.
    Epic it is, hands down.

  • @devendragiri7848
    @devendragiri7848 8 років тому +10

    yo geetko original upload garauna ho, best or shambhu rai 2, kati ramro geetxa yar, chithi timilai lekhu vanxu, timile birseni lakhaixa, mana badhu kasari, kati kati mitha geetxan upload garauna ho music nepal

  • @santoshoilsan.9804
    @santoshoilsan.9804 Рік тому +1

    सबै काल्पनिक हुदैन ,जुन बास्तबिकता पनि समेटिएको हुन्छ ।जहाँ आफ्नै कहानी जस्तै झल्किएको मार्मिक गीत ।♥️

  • @MarkoosSunny
    @MarkoosSunny 3 роки тому

    के हावा! दिइसकेको चिनो पनि किन फिर्ता गर्या होला, अन्तमा, चिनो भनेको त सम्झनाको लागि हो नि! ।।।भाबुक गीत!

  • @santoshbajgain2038
    @santoshbajgain2038 4 роки тому

    पहिला त धेरै सुनेको गीत हो तर फेरी टिकटकले सम्झाएर युटुबमा सर्च गरेर सुनियो ! शम्भु राईको स्वरले मोहित नहुने नेपाली कहीँ भेटिन्न होला सायद!

  • @khagenshort
    @khagenshort Рік тому +8

    Tiktok को एक टुक्का सुनेर आको है म चाइ।।
    कोको आउनु भयो यसरी like गरुम है..😍😍

  • @kamansinghrai2493
    @kamansinghrai2493 3 роки тому

    Git vaneko t esto po hunuprrx t sadabahaarr ustai....u r one of the star of the millions singers.

  • @bipinale6189
    @bipinale6189 7 років тому +26

    Only one Lengenday singer who is still active.Shambu Rai

  • @renukashrestha4373
    @renukashrestha4373 Рік тому +1

    आहा कति मीठो गीत 🤗🌹❤️❤️❤️❤️🥰🥰🥰🥰🥰

  • @bishalrai8768
    @bishalrai8768 4 роки тому

    खै किन हो हजुर मलाई त शम्भु र्राई ज्यू को गित सुन्दा आदरणिय स्वार सम्राट नारायण गोपाल ज्यू को सम्झाना आउँछ ।

  • @bhaskarghimire8703
    @bhaskarghimire8703 7 років тому +36

    बिछोडको पीडालाइ मल्हम लगाइदिएर हल्का आराम दिने गीत....,आफैंमा एक बिश्वास जगाउने गीत.....good song....आत्मबिश्वासले भरिएको....आफ्नो बिगतको प्रेम र चोट सम्झेर रुमल्लिनेहरुले सुन्नै पर्ने गीत....जसले ए....प्रेम र जीवन त यस्तै पो रहेछ भनेर बिगत भुलेर जीउन सिकाउँछ..........

  • @surajrai5328
    @surajrai5328 5 років тому

    के गर्ने सबै को जिन्दगी मा घटना घटित उस्तो उस्तै हो। यो गीत हरेक को जीवन संग जुडे को छ, खट्टा मीठा, अमिलो र गुलियो जीवनदेखि।

  • @Huma-noid
    @Huma-noid 3 місяці тому

    I heard this song from my respected dad. He the one inspire me ,a lot for music world. He is my real one idol.

  • @gobindakandel3035
    @gobindakandel3035 4 місяці тому +1

    Heart touching song&legendary singer🙏👍🇳🇵❤️❤️

  • @meenapradhan5598
    @meenapradhan5598 3 роки тому +2

    हृदय छुने melody 💖💕🧡💟

  • @ramjoshi7673
    @ramjoshi7673 2 роки тому +1

    कति सुन्नु

  • @dboozmusic2471
    @dboozmusic2471 2 роки тому +2

    एक दशक अगाडि को शब्द, संगित, स्वर खोई कसरी बणन गर्नु मुटु चर्किन्छ सुन्दाखेरी म गित संगितलाई धेरै नै माया गर्ने ब्यक्ति बारम्बार सुन्दा पनि सुनिरहु लाग्ने😘❤️ 2022

  • @KalpanaGautam-bo4kk
    @KalpanaGautam-bo4kk 3 місяці тому +1

    Achcha MA sunne gareka git haru ❤❤

  • @dhanrajthapa319
    @dhanrajthapa319 3 роки тому +1

    मेरो जिन्दगीमा घटेको घटनामा आधारित छ

  • @rameshsunuwar530
    @rameshsunuwar530 7 років тому +4

    यो गित ले प्रेम गरेर बिछोड हुनि हरु को लागि अत्याधै सम्झना आउने गित छ जति सुने पानी धिक मर्दैन

    • @sakhylimboo4023
      @sakhylimboo4023 7 років тому

      जतिसुनेर पनि सुनुजै लगछ

  • @abishekdc1631
    @abishekdc1631 3 роки тому

    Wowww sir 2021 ma tiktak ma herera yata UA-cam ma dekhe.4barsa vaisake6 .

  • @skrayee5844
    @skrayee5844 4 роки тому

    यो गित 4 बर्ष पोहिले कै रहेछ तर आज 2020 मा आएर यो गित महिले सुन्दा धेरै राम्रो लाग्यो मन नै छुयो । thanks

  • @RiyaRai-pd3cc
    @RiyaRai-pd3cc Місяць тому

    J hunu thyo vai sakyo dukha sukha chaldai xa😢 2024 sep 9

  • @mohanchettri9720
    @mohanchettri9720 3 роки тому +1

    Wow wow wow...soo meaning ful words..it's touch my heart

  • @rabithapa7449
    @rabithapa7449 6 місяців тому +1

    Kati mitho geet, jindagi sanga mel khaayo !!

  • @Anuraglama574
    @Anuraglama574 Рік тому +1

    यो गित सुनेर केही बितेका पल अनि पुराना छेर्नहरु लाई आजै ताजा याद दिलाउने गर्छ 💔🎶

  • @surajlimbu1321
    @surajlimbu1321 2 роки тому +1

    मेरो जीवन संग मेल खाएको छ यो गित

  • @bhaktakhadka4090
    @bhaktakhadka4090 3 роки тому +1

    मिठो स्वर अनि हृदयस्पर्शी शब्द हरु

  • @rameshsunuwar530
    @rameshsunuwar530 5 років тому +1

    यो गित ले कस् कस्को जीवन मा मेल खान्छ हौँ

  • @anilthapaliya1629
    @anilthapaliya1629 4 роки тому +1

    कहिन कहिँ जीवन सग मेलखान जान्छ भाबुक हुन्छु यो गित सुन्दा धेरै मन पर्छ ।

  • @satyarai4110
    @satyarai4110 5 років тому +3

    याे गितले मेराे पहिलाकाे समझना दिलाई दिनछ सारै रामराेछ

  • @khadgashrestha6976
    @khadgashrestha6976 6 років тому +1

    जे हो भुपु माया लाई शम्भु दाई तपाईंले त बिदेशमा भेट्नु भएछ। यो गित सुन्दा मेरो पनि दार्जिलिङको भुपु मायालुको याद आउछ। तर हामी चौ बाटोमा छोटी हाली म

    • @surajrai5328
      @surajrai5328 5 років тому

      khadga shrestha हा हा हा हा ही ही साँच्चै!!!

  • @nimarai2761
    @nimarai2761 2 роки тому +1

    Yo pal nai thhik thhiyo geet nabujhe pani Mann khuc thhiyo buwale geet sundai hida hami mawala ko bato janthyeu mummy buwa varkharko hunuhunthyo nirogi baliyo aile k bata k vayo geet sunda aanshu matra aaira6

  • @salimwongjeng8098
    @salimwongjeng8098 4 роки тому

    YO geet sundai xu 25 oct 2020😍😍 pahila school ko yaad haru ayo😢

  • @avakinlifeworldgamer2731
    @avakinlifeworldgamer2731 6 місяців тому

    धेरै नै मार्मिक र बास्तबिक्ता झुल्कने गीत सारै मन छोयो ।🙏🙏

  • @samarpanrai6121
    @samarpanrai6121 6 років тому +69

    मान्छेहरु परिपरी अनि थरीथरिको हुन्छौं।यो भिडियो डिस्लाईक गर्नेहरुलाई चै ज्योती मगर, सरस्वती लामा र अर्चना पनेरुको भिडियो चाहिएको होला।।

    • @janurai2446
      @janurai2446 4 роки тому +3

      Haina kasle chai dislike gareko xara testo vannuvako sabaile ramro vaneko xa ta ni

    • @tilakrai288
      @tilakrai288 4 роки тому +5

      यो गितलाई डिस्लाईक हान्नेहरु सबै अर्थन बर्थको दोहोरी गित मन पराउने हरु हुन

    • @salimwongjeng8098
      @salimwongjeng8098 4 роки тому +1

      Sahi vannu vayo

    • @purnasherpa5293
      @purnasherpa5293 3 роки тому

      @@janurai2446 this guyst

    • @purnasherpa5293
      @purnasherpa5293 3 роки тому

      @@janurai2446 this guyst

  • @rameshsunuwar530
    @rameshsunuwar530 6 років тому +1

    यो गित ले बिगत को दिनहरु लाई झस्क्याछ धेरै राम्रो गित छ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 років тому

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @creativetamu9279
    @creativetamu9279 10 місяців тому

    jati sune ni sunu sunu lagne heru heru lagne yo geet ani yo video❤

  • @archanaregmi4064
    @archanaregmi4064 3 роки тому +2

    Tiktok ma sunera ramro lagyo ani full geet suneko🥰🥰

  • @PasangTamang-iu2wh
    @PasangTamang-iu2wh 10 місяців тому +1

    लस्सो सेवरो सम्भु दाइ 😢

  • @tulasithapa4829
    @tulasithapa4829 Рік тому +1

    Saarai marmik geet rahexa heart touchable song

  • @kisankafle9603
    @kisankafle9603 6 років тому +7

    evergreen song sambhu rai ko sabai geet ma parcha

  • @nayakajishrestha1170
    @nayakajishrestha1170 2 місяці тому +1

    Sambhurai.daiko.git
    sabai thikxa

  • @bikashgurung8792
    @bikashgurung8792 6 років тому +2

    जिउ भरि काडा उम्रिन्छा यो गित सुन्दा रक्सी अलिकति चदेपछी। .उही आफ्नो जो मैले बनाउन सकिन। यस्तो लाग्छ मेरै लागि गायको यो गित,,,,,, बिकास गुरुङ्ग toyota company doha D ring old airport road...

    • @surajrai5328
      @surajrai5328 5 років тому

      bikash gurung हा हा हा हा ही ही

  • @prakash.rasailiprakash7327
    @prakash.rasailiprakash7327 Рік тому

    शम्भु दाइ पुर्बेलि लेजेन्ड!

  • @lachagle1833
    @lachagle1833 7 років тому +9

    I like so much old nepali songs ऐसतो कसैलाइ पनी न होस😰😰💘💘

  • @nirmalrai3373
    @nirmalrai3373 4 роки тому +2

    From Nagaland Nirmal Rai. Better than all.

  • @durgabdrmagar5066
    @durgabdrmagar5066 2 роки тому

    मर्मस्पर्शी रचना हृदय छुने गीत ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 роки тому

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @kumarlama7642
    @kumarlama7642 Рік тому

    Juni juni var rahirahane soongs.greet is singer Adar iya sambhu rai sir 🙏🌹🙏 hjr

  • @khadgashrestha5889
    @khadgashrestha5889 7 років тому +11

    आज भेलेन्टाइको दिन यो भिडियो हेर्नु पुगे छु। हैट

  • @mekhghale3329
    @mekhghale3329 2 роки тому +1

    Utkrishta xa shambhu raiko yo geet.

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 роки тому

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @nanale3158
    @nanale3158 4 роки тому

    बाजे तपाईंका गितहरु धेरै राम्रो कर्णपृय छन। साह्रै मन पर्यो।

  • @udayaraibantwa4427
    @udayaraibantwa4427 7 років тому +24

    shambhu rai, golden voice!!

  • @ghhghhgfff5933
    @ghhghhgfff5933 3 роки тому

    सारै मन छुने गीत जाति सुन्यो त्यतिनै सुनु मन लाग्ने 👌👌👍👍🙏🙏🙏

  • @prakashrai9356
    @prakashrai9356 9 місяців тому +1

    ❤❤❤

  • @santalimbu06limbu43
    @santalimbu06limbu43 7 років тому +5

    मन मुटु छुने गीत हाम्रो शम्भु दाजुको 💕 जति सुन्यो सुनु लाग्ने...

  • @ManitaThatal
    @ManitaThatal 2 місяці тому

    Lovely songa

  • @dikshyaShrestha-mq4jv
    @dikshyaShrestha-mq4jv Рік тому +3

    Really enjoy good song Mel khayo

  • @mailarai6423
    @mailarai6423 5 років тому +1

    Salam xa daju shambhu rai lai hajur lai samjhana lakhau xa mero sa- pariwarko tarfabata

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर र सब्स्क्राईब गरिदिनुहोला ।

  • @JhapaNepal-ul5dr
    @JhapaNepal-ul5dr Місяць тому +1

    मलाइ त मन पर्ने गाना हो

  • @priyalinucha341
    @priyalinucha341 2 роки тому +1

    Wow sachai marmik man xune geet 💞👌

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 роки тому

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @depenchhetri9389
    @depenchhetri9389 6 років тому +2

    Wow. Nice mero Pani man ma aastoi vako xa miss u too much

  • @kamalrai3493
    @kamalrai3493 3 роки тому +1

    ATI sundar

  • @lakshmipandey5662
    @lakshmipandey5662 6 років тому +21

    I really appreciate the kiratis inborn talent, struggle and contribution in musical field 💕💕

    • @alkamagarvlog1395
      @alkamagarvlog1395 3 роки тому

      Yah u are right😍👏👏✌

    • @gopisingh210
      @gopisingh210 3 роки тому

      आहा पुरानो याद्ले सतायो!😥😥👌👌🌹🌹🙏

  • @nabinyakkha2025
    @nabinyakkha2025 5 років тому +1

    Tyo purano din ko yad dilayo yo song le.
    Thank you so much shambhu sir

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @pardinpardin4669
    @pardinpardin4669 2 роки тому +3

    My best singer

  • @raeentertainment7845
    @raeentertainment7845 5 років тому +2

    Ya nepals one and only legendary singer DHAMVU RAI ...

    • @Dee_8888
      @Dee_8888 4 роки тому

      Lol 🤣🤣🤣
      Yo Dhamvu chai ko ho feri? 🤣🤣

  • @Ramesh-ml4qr
    @Ramesh-ml4qr Рік тому +1

    Feri tiktok bata hernu aaipugeo ti purana din haru ko yaad ma

  • @hamalyoutube8021
    @hamalyoutube8021 Рік тому

    गीत सार्है भाबुक र मर्म स्पर्शी छ ।

  • @Darai-S11
    @Darai-S11 6 місяців тому

    hearts touching song😢😢😢❤❤❤

  • @rubisubedi4676
    @rubisubedi4676 2 роки тому +1

    Lovely lyrics n vocal always pure🙏🙏

  • @RaichamsRai
    @RaichamsRai 5 років тому

    Sambhu sir tapaiko geet sunera munglan dekhinai bhayepani Salam xa.

  • @SAKHAMLAMA-ss4md
    @SAKHAMLAMA-ss4md 6 місяців тому

    19-APR-2024 Friday yo gett sunny koko hunu hunxa ma Hal Kuwait bata ati marmik song ❤❤❤

  • @rajeshrb401
    @rajeshrb401 8 років тому +7

    यो गीतले मेरो मन् छुन्छ

  • @surajrai5328
    @surajrai5328 5 років тому +1

    यो भिडियो हेरेर आफ्नो पुरानो व गुजरे पलहरू को प्रेम कथा को याद आयो। के गर्नु यो गीत र भिडियो हेरेर पल पल मन को बुझाउँदै र सम्झाउँदै छु।

  • @keshabnepal7785
    @keshabnepal7785 3 роки тому

    Ramro cha dai

  • @sagarlepcha5772
    @sagarlepcha5772 4 роки тому +2

    On of the most beautiful song by legend sambu rai

  • @lalmagar5594
    @lalmagar5594 4 роки тому

    यो video जति हेर्छु तेति निस्टुरी मायालुको याद आउछl