Shambhu Rai's Chitthi Timilai Lekhu Bhanchu "चिठ्ठी तिमीलाई" | Nepali Adhunik Song | Harihar Sharma

Поділитися
Вставка
  • Опубліковано 30 січ 2025

КОМЕНТАРІ • 3,3 тис.

  • @MusicNepalPvtLtd
    @MusicNepalPvtLtd  6 років тому +509

    50,000+ गीतहरु OFFLINE MODE मा समेत सुन्नुहोस् MUSIC NEPAL App मा .DOWNLOAD NOW ➤bit.ly/2FInqX3

    • @lobinbhattarai7642
      @lobinbhattarai7642 6 років тому +52

      Music Nepal not available in Qatar? Download garna mildaina ta

    • @gitathapa4054
      @gitathapa4054 6 років тому +30

      चिठी त बेलैमा लेखेको तर हुलाकी ले 5 बर्षा पछि पुराएछ पछि थाहा भयो उसको छाेरा नि 4 बर्षा काे भईसक्छ के अर्थ यस्तो चिठी काे😅😅😅😅😂😂😂😂

    • @ranrandy2867
      @ranrandy2867 5 років тому +7

      Music Nepal ok

    • @criminalgaming7649
      @criminalgaming7649 5 років тому +5

      Offline ta chaina ta😈😈😈

    • @dharmarajthapa5275
      @dharmarajthapa5275 5 років тому +1

      m

  • @teentukradigital9508
    @teentukradigital9508 9 місяців тому +281

    2081 मा आउने जति ले यता हाजिर हुम त।

  • @ujwalbanjade2791
    @ujwalbanjade2791 Рік тому +524

    2024 मा कोको छौं हेरम ल

  • @DaulatDhami123
    @DaulatDhami123 10 місяців тому +66

    म जस्तै 2080 मा हेर्ने यता हाजिर हुनु त😍✌️

  • @dhurbaadhikari1776
    @dhurbaadhikari1776 2 роки тому +251

    त्यो बाल्यकाल, त्यो रेडियो अनि याे गित ।
    कस्तो मिठो स्मृति ।
    जिन्दगीको गाेरेटाेमा कहाँबाट कहाँ पुगिने रहेछ । ❣️

  • @kulungpkgaming7310
    @kulungpkgaming7310 9 місяців тому +152

    2081 मा को को हुनुहुन्छ😊

  • @nisharai6870
    @nisharai6870 3 роки тому +164

    बाबा ममिको पालाको गीत !
    छोराछोरी हुँदै नाति पनाति ....... क्रमशः
    अनन्त सुनि रहिने छ ।💓💓

  • @mivakcreation6752
    @mivakcreation6752 5 років тому +318

    त्यो समयको सुपरहिट गित हो ! अहिले पनी धेरैको मनमै छ ! हिजो आज जस्तै लाग्छ !

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +10

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @sitalalimbu2893
      @sitalalimbu2893 5 років тому +3

      Yup...hijo aaja matra hoina.....paxi paxi samma ni hunexa

    • @SurajKumar-er7yd
      @SurajKumar-er7yd 5 років тому +1

      No end up to

    • @sathyamsathyam8144
      @sathyamsathyam8144 4 роки тому

      Thanks good luck with

    • @ommayastha1190
      @ommayastha1190 3 роки тому

      @@MusicNepalPvtLtd u

  • @guN_Ners
    @guN_Ners Рік тому +11

    सुन्दै हुर्किए❤😢😢😢
    अनि
    रातको २ बजिसक्यो, याद नि के साह्रो आएको साइलीको😊

  • @Nepalipann
    @Nepalipann 2 роки тому +16

    जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस , जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस।।😍😍😍😍😍😍😍😍😍😍

  • @gautamganesh6292
    @gautamganesh6292 5 років тому +172

    हाम्रो पुर्बेली भाका को जगेर्ना गर्ने कलाकार हरु सत्यकला राई सम्भु राई पार्वती राई कुन्ती मोक्तान आदि जस्तै पुराना पुराना कलाकार लाई एकै स्टेजमा हेर्ने रहर यो जिन्दगीको सबै भन्दा ठुलो इच्छा छ। जसरी नेता को आमसभा हुन्छ तेसरिनै प्रदेश नम्बर १ को कलाकारहरुको सभा भैदियोस भगवान ।

    • @SBRAI10
      @SBRAI10 3 роки тому +2

      🙏

    • @dilichanrai5840
      @dilichanrai5840 2 роки тому +1

      Hota hjr

    • @bikashsen4900
      @bikashsen4900 2 роки тому

      हामिले हेर्न नपाउने इनलाइ भन्छन राश्ट्रका गहना

  • @sabinpathak9176
    @sabinpathak9176 2 роки тому +117

    कति सुन्दर हुन्छन् केही प्रेमीहरू जुन मन् मा फुल्छन् ,मन् मा हुर्कन्छन् र व्यक्त नभई मन् मै मरेर जान्छन्। ❤️🥺

  • @dipen500
    @dipen500 5 років тому +37

    Me too 2019 मा हेर्ने
    आहा !!!!!!!!हिमालको फेदिमा बसेर एकान्त वातावरणमा,,हावाको सितल सुस्केरा मेरो कपाल फरफराउदै,,मेरो टाढाको प्रियसि लाई सम्झिदै,,घास्को पत्ता दात्ले टोक्दै,,मेरो मन तन उसैलाई ,,सुम्पेको स्वीकार गर्न खोज्दै,,यो गित मन भित्र बाट निस्किन्छ,,सम्भु राईलाई हेपेर बोल्नेहरु तिम्रा त्यो दिन आए यो गित सुन्न आग्रह गर्छु must ,,,,what a wonderful song..man...ever green song...

  • @Itsmeshambhu999
    @Itsmeshambhu999 25 днів тому +14

    Anyone in 2025 ❤😊

  • @satendrarai1399
    @satendrarai1399 9 місяців тому +6

    😢😢😢😢कुन शब्द समाबेस गरु😢😢😢😢

  • @krishnamagar2336
    @krishnamagar2336 6 років тому +19

    सदाबहार मन छुने गित जिवनको अन्तिम काल सम्म मनमा रहिरहने छ।
    शम्भु राई दाजुको अति नै सुमधुर आवाज अनि लोकप्रिय यो गित सुन्दा जीवनमा थप उर्जा मिलेको आभास हुन्छ।

  • @sureshjungrana9546
    @sureshjungrana9546 25 днів тому +4

    2025 मा काे काे हुनु हुन्छ याे गित सुन्ने अनि हेर्ने हाजिर हुनु हाेला ।❤❤

  • @ramilaraichannel2060
    @ramilaraichannel2060 2 роки тому +39

    सानोमा सुनेको यो गित अझै उतिकै सु मधुर छ मनै आन्न्द बनाउने कति मिठो सोर धुन

  • @smritigautam7451
    @smritigautam7451 11 місяців тому +68

    मैले जसरी 2080 मा यो गीत सुन्ने कोको हुनुन्छ त।❤❤❤

  • @srijanapradhan2229
    @srijanapradhan2229 5 років тому +69

    मलाई पुरानो गित एक्दमै मनपर्छ प्राय सबै सुन्छु धन्यवाद छ 👍👍

  • @susanmagar009
    @susanmagar009 Рік тому +20

    A message to the future generations ....Don't let this masterpiece song die..❤

    • @ushashrestha707
      @ushashrestha707 Рік тому +1

      Yes ✋

    • @L1a256
      @L1a256 Рік тому

      Ok we won't honestly i love more those time songs more than our time songs ❤

  • @rhorpachhakale6181
    @rhorpachhakale6181 8 років тому +234

    साच्चै नै मनको कुरा मन मै रह्यो....एक तर्फी प्रेम पनि कति मिठो हुन्छ ....

  • @santosh3823
    @santosh3823 5 років тому +30

    प्रकाश र शम्भु को गीत को विवाद हुदा youtube मा खोज्नेहरु यता हाजिर्✋✋✋✋

  • @rajusilwal329
    @rajusilwal329 3 роки тому +63

    No words to describe this song. Those days those time those memories.. thank you sambhu sir for this gift to all the Nepalese

  • @bijaythapamagar7095
    @bijaythapamagar7095 6 років тому +23

    सात समुन्द्र पारी बसेर,
    आफ्नो प्यारो मान्छे लाई सम्झदै,
    यो गित सुन्ने म मात्रै हो र ??❤️😍

  • @jeenakandangwa9907
    @jeenakandangwa9907 6 років тому +68

    यो गित सुन्दा किन किन तेरो सारै याद आउँछ !! यति का बर्ष भैसको तर पनि त लाइ भुल्न सकिन तोर्पे
    #तेरो डल्ली 😍😍

    • @Wondernepal24
      @Wondernepal24 5 років тому

      wow, ko raixa tyo vagyamani ! :P

    • @shusbil
      @shusbil 5 років тому

      हैट निकै भाभुक पो भयौ त जिना

    • @yashrajdhital9148
      @yashrajdhital9148 4 роки тому

      😭😭

    • @jivanmagar6896
      @jivanmagar6896 4 роки тому

      Omg heart breking my friend so sorry😍🙏

    • @rubenchettri726
      @rubenchettri726 3 роки тому +1

      Testai ho jindagani..darpan Chaya

  • @Sana-u5i
    @Sana-u5i Рік тому +1

    मेरो Daddy को fav song 😍 यति मीठो शब्द सङ्गीत रहेछ वाह ❤❤

  • @lmmoktan5698
    @lmmoktan5698 8 років тому +99

    यो गीत सुन्दा त अतीत को पल हरु याद आउदो रहेछ बिगत लाई झस्काउने स्वरुप सम्झना आउदो रहेछ धेरै मार्मिक छ गीत जति सुने पनि सुनौ सुनौ लाग्छ 🌹🌹🌹🌹🌹🌹🌹 लाखमान तामाङ (मोक्तान ) राजगढ ३ बुटाबारी झापा हाल साउदी अरेबिया

  • @Xochyunghu
    @Xochyunghu 6 місяців тому

    अँ...निलैलै...! सारै नै याद आउँछ बरी.. त्यो समयको। उबेलाको उमेर अब जेगरेनी कहिल्यै फर्किन्न। यही गीत सुन्दै मन भलाउँदै जिन्दगीको त्यो आँखिरी दिनको प्रतिक्षामा समयहरु व्यतित् गर्नु शिवाय अरु उपाय नै के रह्यो र...❤❤
    गायक तथा संगीतकार सम्भु राई दाज्यूलाई धेरै धेरै माया शुभकामना अनि दिर्घायु एवं सु-स्वास्थ्यको कामना ❤❤❤❤❤

  • @kdrbaral40
    @kdrbaral40 8 років тому +99

    धेरै सुनियो यो गीत एम पि3 मा । तर आज कमेन्ट गर्ने मौका मिलो किन कि मन को कुरा मन मै रयो 😂😂😂

  • @simranchettri9269
    @simranchettri9269 Рік тому +100

    My father played this song when I was a kid. I've grown up keeping these songs close to my heart. Brings back so many good memories ❤

    • @manoram6300
      @manoram6300 Рік тому +2

      My father use to play this song when i was kid. I liked this song back then, but i love this song now. Nostalgic❤️

    • @sarubishnu4507
      @sarubishnu4507 Рік тому +2

      Well said 👍👍👍

    • @nohandleavilable
      @nohandleavilable Рік тому +1

      Maybe your father also had crush on someone that he could never express

    • @simranchettri9269
      @simranchettri9269 Рік тому

      @@nohandleavilable Might be.. Who knows 😊

    • @nissandumee4469
      @nissandumee4469 Рік тому +1

      dherai maya ani samjhana xa pura dhin haru ❤

  • @devipun2635
    @devipun2635 2 роки тому +1

    याे गित धेरै धेरै पहिलाकाे सुनी रहन्थे तर अाज चैत्रमहिनाकाे शनिबार पाँच गते सुन्न पाउँदा खुसि भए शम्भु जि सलाम

  • @sampadabagale3864
    @sampadabagale3864 4 роки тому +135

    I am still gonna listen this song everytime❤

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 роки тому +6

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @rubenchettri726
      @rubenchettri726 3 роки тому +1

      Sahi Ho

    • @bijayarai9893
      @bijayarai9893 3 роки тому +2

      I really love this song ❤️♥️♥️

    • @yadavmainali5546
      @yadavmainali5546 3 роки тому +1

      @@rubenchettri726 I Ryu ue.

    • @snehakandel5700
      @snehakandel5700 3 роки тому +1

      Always❤️❤️

  • @ramailowithraidev3695
    @ramailowithraidev3695 7 місяців тому +14

    १९ जून २०२४
    स्थान - ब्लाकवाटर , बेलायत
    प्रिय जिन्दगी , तलाई मैले जती नै जतन र माया गरे पनि त भने मलाई छोडेर भागेको भागै …
    ऐ जिन्दगी तैले यो नबीर्सी मैले यो गीत रेडियोमा सुन्दा म जन्मा १४ वर्षको थिए अहिले यूट्यूबमा सुन्दा झण्डै पचास वर्ष …! फरक के त ? समयले सर्लकै जवानी नीलेर जीवन नै नील्न लाग्दैछ ….. एक दिन जीवन नै बिलाउछ त्यही भएर ………….
    सबै सबैमा अजम्बरि माया ❤❤

  • @Mohan_pyashi
    @Mohan_pyashi 2 місяці тому +1

    आहा ! सम्भु राई दाईको सदाबहार गीत ❤❤ ।

  • @Puranbudhathoki-x7x
    @Puranbudhathoki-x7x 6 місяців тому +16

    2081 अशार म सुन्ने कोइ हुनुहुन्छ ❤❤❤❤

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 5 років тому +137

    2019 मा भु पु प्रेमिलाई सम्झिन्दै यो गीत सुन्ने को को हुनुहुन्छ हाजिर हुनुहोस् 👏👏

  • @sagardhungana4062
    @sagardhungana4062 3 місяці тому +1

    २ नोभेम्बर २०२४ शनिबार बेलुकीको समय ८:३६ बजे कुवेतको सालमिया बाट श्रद्धेय गायक श्री शम्भु राइको यो गीत युट्युब मार्फत हेर्न र सुन्न पाउँदा निकै आनन्दमय महसुस गरेको छु जुन गीत वाल्यकालमा रेडियो नेपालमा दैनिक सुनिन्थ्यो ।🙏

  • @krishnagrg776
    @krishnagrg776 4 місяці тому +3

    2024 september को महीना मा कुवैत बाटा को को ले हेरी रहेको छा हाज़िर ग़रूम है साथी संगिनी हरु ,,,, सदाबाहर आधुनिक गीत 👏👏👏😘😘😘😘

    • @AmararibiteeRai
      @AmararibiteeRai 4 місяці тому +1

      अहिले साउदि बाट ल

  • @jaysambhu815
    @jaysambhu815 5 років тому +40

    जति चोटि सुन्दा पनि कहिले पनि नअघाउने गीत।।

    • @binodshanker8377
      @binodshanker8377 4 роки тому

      काश यस् तो मी ठो गीत अहीले गाए त हिंथियो नी miss my school days

  • @SamairRai
    @SamairRai 7 місяців тому +1

    🙏🕉️🙏 It impressed me a Lot indeed! Extending My Huge Huge Accolades to you With all My Heart for singing this Divine and Grace song with magical&unique voice !Obviously,you're a "MAN OF VISION "!Splendid congratulations !...With Lots of Love and Blessings...From Sameer Rai Kohima Nagaland.🕉️💃🙏

  • @आस्था-च9द
    @आस्था-च9द 6 років тому +29

    हर कुराहरू हद्घय भित्र 'गुण्डो" बनी बसी दियो किनकी जीवनले घुम्ती पछि घुम्तीहरु काटि सक्यो अनि बनि दियो एक खोलाको दुई किनार …एक किनारमा तिमी आपनो सुखी संसार भित्र रमाई रहेको अर्को किनार म आपनै संसार माझं …… यसैले कसैले पनि यसरी मनको कुरा मनैमा नराख्नु अनि समयमै सरसरी चिट्ठी लेखि पठाई दिनुस् अनि एउटै संसारमा खुशियाली जिन्दगी यापन गर्नुस् । आखिर नै यही जिन्दगी हो ।😍😍😍

    • @munaroka7447
      @munaroka7447 6 років тому +4

      Sabai ko jindagi ko kathaa ustai .
      Tapiko yo comnts ani mero life ko kathaa match garyo.i like all words

    • @आस्था-च9द
      @आस्था-च9द 6 років тому +2

      Muna Roka साच्चिकै हो र ! हजुर ? कहिले हाँसेर, कहिले रोएर … कहिले सुखमा आनन्दित बनेर त कहिले छातीले समाल्नु नसकिने व्यथाहरूमा जीवनलाई सम्मनित गर्दै यमराजको दुत' काललाई पर्खेर बाँच्नु जिन्दगी रहेछ ।हतोत्साहित कहिले बन्नु हुदैन विभिन्न सुन्दर सपनाहरू बुनी आपनो अनि आपनो सपरिवारको जिवनलाई सुन्दर बनाउनु हर मानव प्राणीको बाध्यता ,विवश अनि समयको मांग रहेछ ।😊😊😊

    • @srijanabk4922
      @srijanabk4922 6 років тому

      😍😍😍😍😍

  • @sunamisargamsunami6655
    @sunamisargamsunami6655 9 років тому +118

    यो गित सुन्दा त्यै पापिनिको साह्रै याद आउँछ किनकी उस्ले यो गित खुब गाउथी !

    • @pratapnembang8616
      @pratapnembang8616 6 років тому +5

      Sansar estai xa.. papi haruko yadma tadpera basna hunnaa hajur

    • @lgfnmissionnepal2374
      @lgfnmissionnepal2374 6 років тому +1

      U r right

    • @kanchankhadgi7276
      @kanchankhadgi7276 6 років тому +4

      sunami ji , prem matra prapti hoina ,,,, you proud yourself that you love truly her ,, I know its hard but by the time times will be fine and you will deserve right person ,,, I respect your feeling

    • @कल्पनापाैडेलसा
      @कल्पनापाैडेलसा 6 років тому

      हैन को पापिनी हो ?

    • @kirranrb7489
      @kirranrb7489 6 років тому +1

      @@kanchankhadgi7276 0

  • @bhuwantuladhar2055
    @bhuwantuladhar2055 Рік тому

    अत्ति राम्रो गीत....❤❤❤❤❤..! सुनी रहौं जस्तो लाग्छ ।।beautiful ..!!

  • @pundalbir5360
    @pundalbir5360 2 роки тому +3

    दर्जन चिट्ठी कोरे मैले पनि तर दशकौ बित्यो,मनको कुरा चाहिँ अझै मनमै छ।कसरी रचियो होला यो गीत ❤️❤️❤️

  • @LeksBinita
    @LeksBinita 6 років тому +333

    2018 मा हेर्ने म।मात्र छैन होला है ✋

  • @tiwaridilaram6879
    @tiwaridilaram6879 2 роки тому

    कुनै जमानामा रेडियोबाट बज्दा कति आनन्द र नतमस्तक भएर यो गित सुनेको सुन्यै गरिन्थ्यो
    आजभोलि के जमाना आयो फर्केर त्यो अडियो क्यासेट अब कहिल्यै आउँदैन बरै 🤔🤔🤭🤭

  • @hhhhhh2849
    @hhhhhh2849 Рік тому +38

    After 7 years, I am listening to this masterpiece again in 2080.It's truly heart-touching ❤Thank you so much, Shambuu Rai, for these amazing song
    Man ko Kura man Mai rahayo hits more .

  • @SushanShresth
    @SushanShresth 9 місяців тому +5

    2024 ma yo geet suni Koko hunxa yeta hajir garam tw❤❤

  • @technicalgroup5641
    @technicalgroup5641 Рік тому +1

    यो गित मेरो लागि थियो हो दाजु❤❤

  • @nabinbist7500
    @nabinbist7500 5 років тому +245

    2021 Ma sunne ma matra hoinw hola💓💓💓

  • @MelinaDhakal-w5n
    @MelinaDhakal-w5n 9 місяців тому +6

    Who's listening in a 2024❤❤old is gold this song is so nice❤😊

  • @uttamkulung8437
    @uttamkulung8437 4 місяці тому +1

    2024 कोरियामा रोजगारीकौ शिलशिलामा छु। यो गीतले दोधार बनायो❤❤

  • @hasebulkhan2413
    @hasebulkhan2413 7 місяців тому +26

    म मुस्लिम परिवा बाट हु तरपनि म सानै देखि नेपालि गितहरु सुन्ने र गाउने गर्छु I love nepali sang

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  7 місяців тому

      Thanks

    • @lilghising2670
      @lilghising2670 7 місяців тому +5

      अनि के मुस्लिम ले चाहि नेपाली गित सन्नी नहुने होर ?

    • @ushakhadka716
      @ushakhadka716 6 місяців тому +1

      किन मुस्लिम ले चै नेपालि गित सुन्न हुन्न र?? तिमि पहिले त आफु लाइ नेपालि भन्न सिक हैन भने तिम्रो आफ्नो पुर्खा को देश तिर गए हुन्छ्😏

    • @ushakhadka716
      @ushakhadka716 6 місяців тому +2

      ​@@lilghising2670खै यिनिहरु अझै पनि आफु लाइ नेपाली भन्न मन पराउदैन्न किन हो ।नेपाल को भात खाएर यिनिहरु अरु को गुनगान गाउने हुन।

    • @TheSunnyms
      @TheSunnyms 4 місяці тому

      Ane muslim ley nepali geet sundinan hawa kura nagaram yadi tapai nepali hain vane sorry

  • @ultimateswag6376
    @ultimateswag6376 6 місяців тому +10

    2081 असारमा कोई हुनुहुन्छ?

  • @GarbiBhutia
    @GarbiBhutia 2 місяці тому

    १८ बर्ष को उमेर देखि अहिले ६० बर्ष पुग्दा पनि सुनेर बस्ने मपनि हु❤🎉❤

  • @tilamagar3623
    @tilamagar3623 7 років тому +36

    सायद त्यसबखत कक्षा ९ मा थिए भर्खर चन्चले उमेर कसैलाई एकतर्फि माया वाहा यो गाना खुब गुञ्जिन्थ्यो अहिले पनि यो गित सुन्दाखेरी त्यती बेलाको झझल्को झल्किन्छ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 років тому +1

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

    • @shekharrai6091
      @shekharrai6091 5 років тому

      Tilak jiu hazoor Ani mero Akai Akai vanau kahani thia6 malai Pani yo geetle bigat ka ti samayharu alai garaidiyo.....

  • @हाम्रोनेपालसुन्दरनेपाल-ध5र

    कतिपय मानिस ले शम्भु राई सङ्ग प्रकाश सपूत को तुलना गरेको पाइयो तर यो कुरा मलाई चित्त बुझेन कहाँ को राजारानि कहाँ को खोइ क भने जस्तो 😃😃😃मैले प्रकाश सपूत लाई नराम्रो भन्न खोजेको चाहिँ होइन तर शम्भु को स्थान मा पुग्न अझै धेरै गर्न बाकी छ प्रकाश ले😅😆😆

    • @deepakthapa2321
      @deepakthapa2321 5 років тому +35

      I am big fan samvu Rai my favourite singer ♥️♥️♥️♥️♥️

    • @deepakthapa2321
      @deepakthapa2321 5 років тому +13

      Not like prakash saput😠😈

    • @deepakthapa2321
      @deepakthapa2321 5 років тому +2

      Reply bro

    • @classic2882
      @classic2882 4 роки тому +10

      Shambhu dai sadabahaar bold artist hununxa.
      Iam also big fan of him.
      😊😊

    • @kapil4417037
      @kapil4417037 4 роки тому +11

      It is sad that majority of nepali don't recognize,legends and listen copycat songs

  • @bikeshadhikari3427
    @bikeshadhikari3427 Місяць тому +1

    Light off garera earphone lagayera yo geet sunnuhoss pakka tapaie ko mutu chisoo vayejasto hunxa😢😢

  • @jrmr790
    @jrmr790 4 роки тому +5

    रेडियो नेपालमा निकै सुनिन्थ्यो शम्भु राईको गीत यो पनि धेरै चोटि हेरेँ ।

  • @thito3122
    @thito3122 5 років тому +127

    प्रकाश सपूत लाई चिनेको भनेको पोहोर बोल माया आए पछि हो शम्भु राई लाई गीत सुन्न थाले पछि चिनेको । पुर्बको सान हो अझ भन्नू पर्दा पुर्बेली गायक बादशाह नै हुन ।

    • @दिब्यचोङ्बाङलिम्बू
      @दिब्यचोङ्बाङलिम्बू 5 років тому +23

      @Swornim Aawaj k muji hawama kura gareko? Narayan gopal ko kun geet le dherai view pako cha? Aba narayan gopal ko geet naramro ho? Jun jamana ma Tv thiyena, recording studio thiyena Radio ko bhar ma geet famous hu thyo tyo jamana ma gako geet ko kasari dherai view aaucha. Andhobhakta hunepani sima hunchani. Tato na charo ko reply diyera arkako dimag tataunu bhanda gharma gayera ananda le Haste handai basnu

    • @दिब्यचोङ्बाङलिम्बू
      @दिब्यचोङ्बाङलिम्बू 5 років тому +9

      @Swornim Aawaj aba ko 5 barsa ma hera, kun geet kati chaldo raicha. Yo aile ko geet haru aaucha viral huncha jancha. Purano geet amar huncha.
      Hunuta geet ko view bata geet analysis garne sanga tarka garera sadhye chaina

    • @दिब्यचोङ्बाङलिम्बू
      @दिब्यचोङ्बाङलिम्बू 5 років тому +4

      @Swornim Aawaj geet chalnuko kura cha view ki kura haina. Prakas saputko galbandi samma aaipugda bola maya harai sakyo. Sambhu rai ko geet aile samma pani sadabahar chan. Maile compare gareko yo jamana ra tyo jamana ko. Sambhu rai lai narayangopal sanga compare gareko haina.

    • @दिब्यचोङ्बाङलिम्बू
      @दिब्यचोङ्बाङलिम्बू 5 років тому +3

      Mero matlab geet ramro hunuoaryo chalnu ta Bhim niraula ko geet pani chalekocha, dohori battle pani chalekocha. Maile galbandi ra bola maya naramro bhanekochaina ramrocha ekdam, tara Sambhu rai ko level ma aaunu sakdaina bhanekoho

    • @दिब्यचोङ्बाङलिम्बू
      @दिब्यचोङ्बाङलिम्बू 5 років тому

      @Swornim Aawaj narayan gopal Jiudo bhako bhaye sab bhanda dherai view auntho re? Kina ra waha le 20 eklai 20 crore chkti hernu hunthyo ra?

  • @renugoletamang1479
    @renugoletamang1479 День тому

    Aati sundar geet ❤❤❤❤

  • @rajusapkota826
    @rajusapkota826 5 років тому +142

    2076 ma ko ko xam hami ? ☺

  • @devrajrai5853
    @devrajrai5853 4 роки тому +5

    कालजयी गित । यो गित सुनेर बिगत नसम्झाने को होला ?धन्यबाद छ सम्भु दाई । ।

  • @pujabaiju-hz1xu
    @pujabaiju-hz1xu Місяць тому +1

    Class ko singers vayara hola sir lai pani yo song vanau hunuhunxa 😮❤❤❤❤

  • @MarkoosSunny
    @MarkoosSunny 3 роки тому +8

    सामाजिक सन्जाल चल्नु भन्दा अघि, प्रेमपत्र लेख्ने #जुगको गीत! कम्ता #अप्ठेरो थियो त्यो बेला, मनको कुरा भन्नु! #ऐलेकोहरु त धेरै भाग्यमानी! सबै हातैमा, एउटा फोन #भएसी #भैगो! 😁🙏👍️

    • @myselfalways-w2n
      @myselfalways-w2n 5 місяців тому

      मलाइ त्यै चिट्ठी वाला मन पर्छ अझै

  • @गुरुङ्गघले
    @गुरुङ्गघले 6 років тому +28

    हिजो पनि कत्ती कुराहरु मनमै थिए।
    त्यै कुराहरु आज पनि मनमै छ।
    भन्ने नसकि पराई भैदिए😊😊

    • @binodrijal6113
      @binodrijal6113 6 років тому

      shsmbhu tai shong

    • @shyamasheem6738
      @shyamasheem6738 6 років тому

      आज भन्दा झन्डै 18 वर्ष देखि आज सम्म भन्न सकेको छैन

  • @ashokchhantyal9002
    @ashokchhantyal9002 Рік тому

    क्या मिठा शब्दहरु ........जिन्दगी नै आन्नद लाग्ने।।🙏

  • @manishabaduwal1187
    @manishabaduwal1187 5 років тому +5

    मुटुमा बसेको गित हो मेरो❤🙏

  • @bsquare2228
    @bsquare2228 5 років тому +8

    Yo song le kati premi premika ko love story ko yad aako hola hai
    Really malai pani yad ma bhulai dinxa

  • @BikashLimbu-op5no
    @BikashLimbu-op5no 5 днів тому

    Mon ko kura lekhu bhany adhuro nai pani rahanxa ki😢😢😢😢😢was epic

  • @LearnwithLeads
    @LearnwithLeads 2 роки тому +23

    Music is only place where we realize our true self …❤ this song is so pure and true..Golden moments of our life❤

  • @khatrigrish
    @khatrigrish 2 роки тому +32

    Disclaimer= This song is addictive 🤝💔
    If this song is recommended to you
    Then you have excellent taste in nepali music♥️♥️

  • @chandrakalaale1281
    @chandrakalaale1281 2 роки тому +2

    हाम्रो पुरानो बाबा आमा को जोभाना अनी तो भेला हाम्रो बाबा हरु को उमेर को सङगीत अति राम्रो लाक्छ हजुर दादा ले रोच अनी भावाना हरु अती सुनद्र लाक्छ जेस्तो भएनी पहिला को गानानै सहिछ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😭😭😭😭😭😭

  • @devendrasiwa3232
    @devendrasiwa3232 8 років тому +37

    यो गीत 10,00000भनदा धेरै सुने होला कहिले मन भरीदैन ,जब बोर हुन्छु अनि अतीत लाई याद गर्दै फेरि यो गित सुन्छु ,,evergreen song ,,

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 років тому

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

    • @nawleshrauniyar2044
      @nawleshrauniyar2044 6 років тому

      Like ta dinai parayo ni

    • @manirajkhanal3080
      @manirajkhanal3080 6 років тому +1

      Majak ko ni sima hunxa ni yar 5 min 33 sec ko video herna tapalai
      5:33= 330 sec
      330×1000000=330000000 sec
      330000000/60=5500000 min
      5500000/60= 91666 hrs
      91666/24= 3819 days
      3819/365= 10.46 years
      Aba kasari biswas garnu ki tapaile yo gana lai 1000000 patak hernu bhayo bhanera?

  • @pramodghising7
    @pramodghising7 5 днів тому +3

    2025 maa ko ko hunuhunxa

  • @UjwalUjal
    @UjwalUjal 4 місяці тому +1

    अत्यन्त आन्नदमय संगित❤

  • @shikhar7400
    @shikhar7400 5 років тому +39

    Since I born; I grew with your songs, every year every day with your new songs, you were bringing new events in our life, we are listening, dancing and enjoying only with your songs. Even till now I used to search your songs after work for relax and recall those memories, I bought many of your cassetes and send as family parcel to relatives who lives UK, Hongkong, Singapore,Bornio and Gulf countries, today I feel cry as I saw some poeples trying to demolize your musical haritage, never give up, we millions Nepalese with you...god bless your sir !

  • @godx4337
    @godx4337 Рік тому +6

    To the younger generation please please don't let this song die💗🌹

  • @chandrakalaale1281
    @chandrakalaale1281 2 роки тому

    आहा हाम्रो पुर्भेली मिठो भाका यो भनेको मेरो बाबा हरुको जोभाना को हो मैले अलीली थाहा पाउने देखी सुनेर आएको मैले पनी समुधुर सम्भु राई र सत्याकला राईको यो गाना सारै मन पर्छमलाईनी कोर्णजुनी सम्म हजुर हरुको गित चलीरहोस भेकामना🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @luitelaavash9200
    @luitelaavash9200 6 років тому +315

    2019 ma sunne ma matra ta hoina ni koi hununxa ki???

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 років тому +3

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @santoshdear8578
      @santoshdear8578 6 років тому +2

      ma pani sundaixu

    • @rudragurung3032
      @rudragurung3032 6 років тому +1

      Ma pani ho

    • @yougitarai6085
      @yougitarai6085 6 років тому +2

      luitel aavash yo geetko sabda ani sangit saarai Dami xa ma ta daily sunxu

    • @hemanlama5936
      @hemanlama5936 6 років тому +1

      Haami nai xam hau sathi

  • @pratimapanta9564
    @pratimapanta9564 6 місяців тому +20

    Any students at 2081 here😂😂⤵️

  • @bisuale
    @bisuale Місяць тому

    यो भिडियोका भराभुरीहरु कता-कता के-के गर्दै होलान् आजको दिनहरुमा!!
    यो गीत बेला-बेला हेर्छन् कि हेर्दैनन् होला?🤔

  • @biveksubba3206
    @biveksubba3206 6 років тому +34

    I can feel every word and line...
    I am so fortunate that I live in era where Singer like Sambhu g sings. .

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 років тому +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @lalkirati4067
    @lalkirati4067 9 років тому +99

    मैले यो गित सुनेको १२ बर्स भै सक्यो र पनि म यो गित हरेक दिन सुन्छु

  • @bikashoffical5
    @bikashoffical5 2 місяці тому

    2081 लाग्दा पनि यो गीत अझै पनि सुनुरहौ जस्तो लाग्छ्💝🙏🙏legend 🙏🙏🙏

  • @manparichannel3786
    @manparichannel3786 6 років тому +45

    This is perfect Song for me 😍😍
    It makes me emotional. I really Remember my +2 life. I had Performed this Song In Welcome Program as well.
    Wow that was Great Moment. I think i Sang Very first time In front of Many People and in like A Big Stage ( Rastriya Sabha Griha ) I was too much Norvous 😂😂 Cause There was Original & Karaoke. So Technician played Original Song many times more than 3 times lol and D.I. sir Called me out I was really disappointed at that Time. Cause My performance cancelled but finally i got change in last . Wow it was one of my best moment. Its been long time that i haven't sung anywhere in front of Many Audience. I Won't get back again those best moment . 😍😮😍😮😍😮
    Beautiful beautiful beautiful, of of my Best song.

    • @johnnysings9753
      @johnnysings9753 6 років тому +2

      I love you melina timilai +2 ma bhanna nasake ko kura ahile bhndai xu accept gara la I love you again

    • @limbodoze4020
      @limbodoze4020 4 роки тому +1

      Lol😂😂😂

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 5 років тому +5

    पुर्वेली लोक भाकाको त King नै हुनुहुन्छ नि शम्भु राई। मेरो गाउँ भन्दा नजिकै हो उहाँको जन्मघर।

  • @mobilejournal3835
    @mobilejournal3835 Рік тому +1

    mero buwa ama dai didi harule khub gaune git 😢 kati ramro shabda ahile maile sunda ni aasu aaux.. ❤

  • @नेपालीखोज-खबर

    बिगत सम्झेर हेर्दा जिउँदै सहिद भएको गीत।

  • @ganeshlimbu8962
    @ganeshlimbu8962 5 років тому +7

    मन को कुरा मै रहयो कोहि कोहिलाइ भन सकिएन नेपाली गित संगिका एक तारा हुनु कहिले नमर्ने गित

  • @Nareshkhadka2157
    @Nareshkhadka2157 8 місяців тому +2

    जति नै नयाँ जमाना आएपनि गीत उही पुरानो मन पर्छ खै किन किन ❣️❣️❣️❣️❣️

  • @Freddie_mercury009
    @Freddie_mercury009 2 роки тому +9

    When i 1st hear this song i was only 9 and now im 17 and still i obsessed with this song. It triggers mine old happy days . At that time i didn't get the lyrics but as reaching in this age , facing many unwanted things , got betrayed in love , finally got the lyrics. ❤️ #old_music_still_hits_perfection

  • @sugamsundas9546
    @sugamsundas9546 6 років тому +16

    No words to describe about this song...it's the evergreen song..when i was 10 years i listened this song for 1st time and now I am 23 and still listens this song when I am alone...it really touched my heart

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 років тому +1

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @shisirdulal6859
    @shisirdulal6859 16 днів тому

    Aahailee kina yesto mithoo geet haru bandainan ? Madhya raat ma suniraako chu

  • @RAPIDKHABAR
    @RAPIDKHABAR 3 роки тому +27

    Touched ❤️

  • @surajadhikari8083
    @surajadhikari8083 6 років тому +89

    2018 मा पनि यो गित सुन्ने को को छ?

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 років тому +1

      मनपराई दिनु भएको मा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @manishsubba4434
      @manishsubba4434 6 років тому

      Only 80s n 90s hit this song

    • @heavenbhandari2615
      @heavenbhandari2615 6 років тому

      Ma pani xu hou

    • @ebktrai3018
      @ebktrai3018 6 років тому

      😍😍😍Ma ni xu

    • @arunamaharjan7802
      @arunamaharjan7802 6 років тому

      Ma pani xau hai

  • @moonsoongurung9340
    @moonsoongurung9340 7 місяців тому

    यो गित सुन्दा मेरो बाबाको धेरै याद आउछ सधै गुनगुनाउनु हुन्थ्यो😢❤ miss you my heavenly dad😢😢

  • @MANJILA3210
    @MANJILA3210 10 місяців тому +7

    2024 ❤ Anyone?😅

  • @jeevanrai7308
    @jeevanrai7308 9 місяців тому +13

    2081/01/19 बुधबार कोको सुन्दै हेर्दै हुनुहुन्छ ❤❤❤

    • @santabirrai4888
      @santabirrai4888 8 місяців тому

      Sundai xu maile❤

    • @SarjanMagar-m9k
      @SarjanMagar-m9k 8 місяців тому +1

      बुधबार त बुधबार नै परेछ तर date अर्कै परेछ खयर केही छैन