@@NewsKnowledge ये मलाई त यो कुरा थाहाथिएन तेसो भय दाङ भित्री मदेश पो हो थिकैछ मैले तराई हो जस्तो सोचेको थिए anyway मलाइ कुनै आपत्ती छैन तर ज होस जानकारी को लागि धन्यवाद
नमस्कार, नमस्ते म म्याग्दीबाट पहिले पहाडी अहिले हिमाली भेगमा गाभेको भन्ने सुनेको छु । सम्पूर्ण तराई बासी मधेसी साथीहरुलाई मेरो रृदयदेखी नमस्कार, नमस्ते छ है । कति सम्म परेको ठाउँहरू ।कति ठूला सहरहरू। विदेशमा देख्दै आको सहरहरू जसतै
सर तपाई ले अलिकति गल्ती गर्नु भयो ते लाई सच्चाउनु होला नेपाल को तराई को लुम्बिनी पर्देस राजधानी दाङ ठुलो सहर घोराही तुलसिपुर लमही भालबाङ गढवा कोहलपुर नाम खै जय नेपाल आमा
google garda ta janakpur ko area 100.2 sq. km. dekhauxa ani birgunj ko 75.24 sq. km. ani biratnagar ko 58.48 sq. km. eti ko difference kasari video ra google ma?
What the hell 150K population with Hetuada where ? 260k population with Birgunj where ?? 300K with bharatpur where ??? How you can leave this cites ? Hetuda is the 8th largest city in Nepal, Birgung is 5th largest city & Bharatpur is 3rd largest city. How you get the information in this video ?
बन्धु कुरा सही हो । तर भिडियोमा के जानकारी दिइएको छ भने यहाँ तराईका 18 जिल्लाका ठूला सहरबारेकाे जानकारी समावेश छ । हेटौंडा र भरतपुर तराईमा पर्दैनन् । वीरगन्ज भिडियोमा 2 नम्बरमा छ । बन्धुले भिडियो राम्राेसँग हेर्नुभएन जस्तो छ ।
@@NewsKnowledge Hetauda pahadi xettra ma parxa . Tara Bharatpur terai ma parxa. Inner terai Ra main terai ma k different xa. Temperature, climate,height 600 meter Vanda tala hunxa vane terai hoina rw. Hetauda,deukhuri, tulsipur, Bharatpur KO height 600 m vanda tala xa. Birgunj is 5 th largest city and Biratnagar is 6 th largest city then How Biratnagar is in 1st position and birgunj is 2nd. Your all information is definitely wrong
कोहलपुर त तराईको त धेरै ठूलो शहर हो त आयन त नाम मेडिकल कलेज देखि यरोपोट सम्म भयको कोहलपुर र नेपालगन्ज को बीचमा छ सब्बै कल कारखाना भयको के हो के हो खोइ!
@@NewsKnowledge Xaina hau sir kum, video ma xod dinu hunxa birsera ani kum xa vayera excuse line ho?? Mero ghar Kapilvastu ra bhairahawa both thau ma xa, kapilvastu vanda dherai hola bhairahawa ko population.
@@avinashjaiswal7599 नेपाल सरकारको तथ्यांकअनुसार सिद्धार्थनगरको जनसंख्या 63483 छ । यस भिडियोमा समावेश भएको २० नम्बरमा परेको सहर राजविराजकाे जनसंख्या 67262 छ । अब आफैं हिसाब गर्नुस् के रहेछ अवस्था ।
Damak parnu parthyo ani birtamode ko population ahile ithari उपमहानगरpalika jun नेपाल ko 10 th largest city ho tyo vanda badhi vaisakeko xa yas video ma 85 thousand kasari dekhako population density ko aadhar ma Birtamode नेपाल ko 2nd largest city रहेको xa
जानकारी लाई धन्यवाद छ नेपाल को तराई मुटु हो नेपाल को तराई को 50 वटा सहर को नाम भन्नुस जय नेपाल
From mahendranagar❤❤
भिडियो निकै जानकारी मुलक दाजु। 👍😊
धेरै धेरै धन्यवाद बन्धु ।
From bhairahawa
I m from Bara and l m very excited to see our district cities
दाङ को त आएनत दाङ पहाडमा हो कि तराईमा पहाडको video मा पनि आएन तराई को video मा पनि आएन कि दाङ हिमालमा पर्छ गाथेउ😀😀😀😀
बन्धु दाङ जिल्ला भित्री मधेसमा पर्छ । नेपालका सातवटा जिल्ला भित्री मधेसमा पर्छन् । अब भित्री मधेसका ठूला सहरबारे सामग्री तयार पार्नुपर्छ ।
@@NewsKnowledge ये मलाई त यो कुरा थाहाथिएन तेसो भय दाङ भित्री मदेश पो हो थिकैछ मैले तराई हो जस्तो सोचेको थिए anyway मलाइ कुनै आपत्ती छैन तर ज होस जानकारी को लागि धन्यवाद
@@NewsKnowledge बन्धु भनेको के हो
तपाईं बङ्गाली हो ब्रो मलाइ त्यस्तै लाग्यो (तुमि भालो मानुस हे ) @@NewsKnowledge
Nice to see Gaur in this list...
So nice
नमस्कार, नमस्ते
म म्याग्दीबाट
पहिले पहाडी
अहिले हिमाली
भेगमा गाभेको भन्ने सुनेको छु ।
सम्पूर्ण तराई बासी मधेसी साथीहरुलाई मेरो रृदयदेखी नमस्कार, नमस्ते छ है ।
कति सम्म परेको ठाउँहरू ।कति ठूला सहरहरू।
विदेशमा देख्दै आको सहरहरू जसतै
Ma pani myagdi bata💗👍
think u must include
Jaleshwor, Tulsipur, Gorahi, Nijgadh, Bharatpur, Damak & bhairahawa
Dhanyabad jankari ko lagi.
Thank you jankari ko lagi nepal ko tarai ko gau palika ko yau ta video pani banaideo
Hetauda ra Bharatpur chai khoi ni
Ki inner terai(vitri madesh) Main Terai ma pardaina?
हो बन्धु यिनीहरु भित्री मधेसमा पर्छन् ।
@@NewsKnowledge Bharatpur ra Hetauda upper terai ma parxan .
Thanks 👍
Welcome 👍
Population हिसाबले हेर्ने हो भने कोहलपुर घोराइ तुलसिपुर खै त नाम आयन नि
घोराही र तुलसीपुर तराईमा पर्दैनन् । यहाँ तराईका सहरको मात्रै कुरा गरिएको हो । कोहलपुरको जनसंख्या थोरै कम छ । top 25 मा पर्छ ।
चितबन छुटो हजुर
@@NewsKnowledgeनेपालको भुगोल अनुसार त दाङ घोराही तुलसिपुर तराइमा पर्छ ।
Birthmood vanda dery janasankhaya ra area tholo xa damak ko damak ko aayana tw
घोराही तुलसीपुर पहाड पर्छन्
dai hajur Le janakpur Lai janakpur lekhnu bhako xa.
damak khai damak
दाइ घोराही खै सर ?
great information
Thank You बन्धु ।
1:10 1:38 2:06 2:30 3:04 3:33 4:00
हिमाली जिल्ला को पनि बनाउनु न
Plz tikapur
Sir Himal ko pani video please
Badai chh hajur lai
Damak...????
Sir Hetauda chitwan n Bhairahawa chai khoi t
हेटाैंडा चितवन भरतपुर दाङ सुर्खेत यी सबै तराईमा नभई भित्री मधेसमा पर्छन् । अब भित्री मधेसका सहरलाई समेटेर छुट्टै भिडियो बनाउनुपर्छ ।
Sir mohotrri jila kaha hain
Bharpur naranghat ko barem bataunu hola
1. Birgunj
2. Biratnagar
3. Itahari
4. Butwol
5.Janakpur
6.Dharan
7. Nepalgunj
8.Kalliya
9. Birtamod
10.Tilotama
11.Jitpur Simara
12. Mechinagar
13. Bhimdutta
14. Kohalpur
15. Lahan
नेपाल का सबै नगरपालीका को भिडीयो बनाउनु न 🙏🙏
सबै नगरपालिकाकाे एउटै भिडियोमा बनाउँदा एकदमै लामाे होला बन्धु ।
@@NewsKnowledge pardesh anushar banauna
Nalej badhne vdo banaunu bhayekoma thank u
धन्यवाद बन्धु ।
Very Very Good
Thanks
चिवन को भरतपुर शहर आएन त खोइ कस्तो खालको rank गरेको हो बुझ्नै सकेन !
भरतपुरलाई नेपाल सरकारले भित्री मधेसमा राखेकाे छ । त्यसैले यो सहरलाई भित्री मधेसका 15 ठूला सहर भन्ने भिडियोमा समावेश गरिएको छ ।
How come mechinagar is llarger than Birtamode and what about Damak?
basic of population.
Damak chepuwa ma parna thalo, eklai thingringga uvvera hudaina, uttar dakshin bato banauna paro chito
हिमाल का सहर
Damak khoi???
यसमा दमक छुटेको छ । अब अर्को भिडियो बनाउँला दमकसमेत समेटेर ।
Tulsipur, ghorahi Siddharthanagar
good news
Good 🙏
Thanks
Jhapako damak metion vayenata sir hajur?
हो बन्धु दमक यसमा छुटेको छ । मेचीनगर र बिर्तामोड समेटिँदा दमक छुटेको हाे । अब अर्को भिडियोमा दमक पनि समेट्नुपर्छ । top 30 भित्र भद्रपुर पनि पर्छ ।
Thank u hajur
@@santoshdulal7135 welcome बन्धु ।
@@NewsKnowledge mechinagar ra birtamode vanda population damak ko dherai xa
Mohattari district ko xina dai ,hami mohattari ko headquarters jaleshwar bata ho
Very good
दाङ जिल्लाको सहर हरु खोइ ?
Dang Tulsipur ghorahi kunma parchha ra ho tyo pani upa mahanagar palika parchha t
हेटाैंडा चितवन भरतपुर दाङ तुलसीपुर घोराही सुर्खेत यी सबै तराईमा नभई भित्री मधेसमा पर्छन् । अब भित्री मधेसका सहरलाई समेटेर छुट्टै भिडियो बनाउनुपर्छ ।
सर तपाई ले अलिकति गल्ती गर्नु भयो ते लाई सच्चाउनु होला नेपाल को तराई को लुम्बिनी पर्देस राजधानी दाङ ठुलो सहर घोराही तुलसिपुर लमही भालबाङ गढवा कोहलपुर नाम खै जय नेपाल आमा
घाेराहि र तुलसीपुर
Thank you sir
चितवन काे भरतपुर तराई मा नपरेको के हो
google garda ta janakpur ko area 100.2 sq. km. dekhauxa ani birgunj ko 75.24 sq. km. ani biratnagar ko 58.48 sq. km. eti ko difference kasari video ra google ma?
Top 10 largest village in province no.1 ko pani video vanaununi plz
Dhanusha ko name chain r mahotri name chai sir
What the hell 150K population with Hetuada where ? 260k population with Birgunj where ?? 300K with bharatpur where ??? How you can leave this cites ? Hetuda is the 8th largest city in Nepal, Birgung is 5th largest city & Bharatpur is 3rd largest city. How you get the information in this video ?
बन्धु कुरा सही हो । तर भिडियोमा के जानकारी दिइएको छ भने यहाँ तराईका 18 जिल्लाका ठूला सहरबारेकाे जानकारी समावेश छ । हेटौंडा र भरतपुर तराईमा पर्दैनन् । वीरगन्ज भिडियोमा 2 नम्बरमा छ । बन्धुले भिडियो राम्राेसँग हेर्नुभएन जस्तो छ ।
Hetauda ra Bharatpur Terai ma pardaina. Inner terai ma parxa. Inner terai ra main terai ma farak xani sir
@@pratik11-v7x सही हो । नेपाल सरकारले तराईमा 18 र इनर तराईमा 7 वटा जिल्लालाई राखेको छ ।
@@NewsKnowledge Hetauda pahadi xettra ma parxa . Tara Bharatpur terai ma parxa. Inner terai Ra main terai ma k different xa. Temperature, climate,height 600 meter Vanda tala hunxa vane terai hoina rw. Hetauda,deukhuri, tulsipur, Bharatpur KO height 600 m vanda tala xa. Birgunj is 5 th largest city and Biratnagar is 6 th largest city then How Biratnagar is in 1st position and birgunj is 2nd. Your all information is definitely wrong
Bharatpur khoi
Damak
सही भन्नुभयो बन्धु । झापाका दुई सहर समावेश भएका छन् तर दमक छुटेको छ । यसलाई अर्को भिडियोमा समेट्नुपर्छ ।
कोहलपुर त तराईको त धेरै ठूलो शहर हो त आयन त नाम मेडिकल कलेज देखि यरोपोट सम्म भयको कोहलपुर र नेपालगन्ज को बीचमा छ सब्बै कल कारखाना भयको के हो के हो खोइ!
यो कतिसाल्को तथ्यान्क हो? बुझ्न पाउ
sir Bhairahawa chai khoit
Hammro biratnagar
Ahile ko itahari ko population 198000 Vanda mathi xa but video ma arkai detail xa ta
Siddharthanagar kohi....
सिद्धार्थनगरको जनसंख्या कम छ बन्धु । त्यसैले यहाँ नपरेको ।
@@NewsKnowledge
Xaina hau sir kum, video ma xod dinu hunxa birsera ani kum xa vayera excuse line ho??
Mero ghar Kapilvastu ra bhairahawa both thau ma xa, kapilvastu vanda dherai hola bhairahawa ko population.
@@avinashjaiswal7599 नेपाल सरकारको तथ्यांकअनुसार सिद्धार्थनगरको जनसंख्या 63483
छ । यस भिडियोमा समावेश भएको २० नम्बरमा परेको सहर राजविराजकाे जनसंख्या 67262 छ । अब आफैं हिसाब गर्नुस् के रहेछ अवस्था ।
Karnali padesh ka thula 5 shahar ko banaununa sir
हुन्छ बन्धु बनाउँला ।
धरान ,भरतपुर गाइघाट खै?
यी चाहिं भित्री मधेसमा पर्छन् । अब भित्री मधेसका ठूला सहरबारेको भिडियो आउँदैछ ।
Damak khoi
jhapako damak 20 ma pardai na ?
जनसंख्याको मात्रै हिसाब गर्दा पर्छ ।
@@NewsKnowledge ani k chahiyeko herna lai
Sundarharaincha khai😳😳😳81000 thousand population xa
सुन्दर हरैंचामा रहेका बजारहरु कुन कुन होलान् थाहा छ भने लेख्नुस् है । अध्ययन गरेर अर्को भिडियो बनाउनुपर्छ ।
Surkhet kun ma parxa??
सुर्खेत भित्री मधेसका जिल्लामा पर्छ ।
मधेस भन्न छोडौ मीत्र।भित्री तराई भनौ।।।।
Himali jilla ko thulo saharko pani video banaunus hai.
Sure.
jhapa damak ko nam aayena t sir
Tulsipur घोराही
Tulsipur घोराही भित्री मधेसमा पर्छन् । भित्री मधेसका सहरबारे छुट्टै भिडियो बन्दैछ ।
Muri muri dhanyabad sir iam appreciate U
Thank You very much बन्धु ।
I also live in dharan
Upateka ktm vaktapur lalitpur Pokhara Arunupateka ko pani video leunu hola ani kun Sahar ma k kasta thula bikash vaxan
हुन्छ नि यसबारे पनि भिडियो बनाउँला ।
अलिक केही नयाँ अवडेट हुनु परो।
I AM ALSO FROM RAJBIRAJ
itahari Top 5 matrai??
Dang
नेपाल को 20 ठुलो शहर को भिडियो दाजु
OK sure बन्धु ।
दाङ र चितवन छुटेको हो कि, तराइ मा गणना नभयको के हो त?
यी दुवै जिल्ला भित्री मधेसमा पर्छन् ।
Where is damak
यसमा दमक छुटेको छ है । बिर्तामाेड र मेचीनगर समेटिँदा दमक छुट्न पुगेकाे छ ।
Damak lai pahad ra india sanga jodna pahal garau ta sathi ho, yo eklai hiddney tarikale ta pachi parin6
Siddharthangar bhairahawa
सिद्धार्थनगरको जनसंख्या अलि कम भएर top 20 मा नपरेको । top 25 मा पर्छ ।
दाङ को तुलसीपुर र घोराही छुटेजस्तो छ
दाङलाई नेपाल सरकारले भित्री मधेसमा राखेको हुनाले घोराही र तुलसीपुर भित्री मधेसका ठूला सहरहरु भन्ने भिडियोमा छन् बन्धु ।
Hatauda,bharatpur,bhairahawa
हेटाैंडा र भरतपुर भित्री मधेसका सहरहरु भन्ने भिडियोमा समावेश भएका छन् । भैरहवाको भने जनसंख्या कम हुनाले नपरेको हो ।
Bhairahawa khai. Bhairahawa shayad top5 parne city ho.
भैरहवाकाे जनसंख्या अलि कम छ त्यही भएर ।
खास मा चितवन र दाङ छुटेको जस्तो लाग्यो
चितवन र दाङ भित्री मधेसमा पर्छन् ।
Bharatpur , ghorahi , tulsipur jasta main thula shahar haru chhuteka chhan
Janakpur ko spelling mistake xa
आधार पनि खुलाइदिनुहुन्छ यो राम्रो हो।
धन्यवाद बन्धु ।
भरतपुर महानगर खोइ त?????
भतरपुर भित्री मधेसमा पर्छ बनधु ।
Dang Ghorahi khoi
Tulsipur pani xaina yar
बन्धु दाङ जिल्ला भित्री मधेसमा पर्छ । नेपालका सातवटा जिल्ला भित्री मधेसमा पर्छन् । अब भित्री मधेसका ठूला सहरबारे सामग्री तयार पार्नुपर्छ ।
@@NewsKnowledge bhitri terai ho.
Nepal ko sop vandha dharei nagarpalekha va ko kun gillla ho
Damak ta xuto ta sir
what about bhairahwa nd bharatpur
Birthmood vanda agadi Nagarpalika vakko damak Sahar ko aayana te
Bharatpur kun mah parxa
भित्री मधेस ।
Damak parnu parthyo ani birtamode ko population ahile ithari उपमहानगरpalika jun नेपाल ko 10 th largest city ho tyo vanda badhi vaisakeko xa yas video ma 85 thousand kasari dekhako population density ko aadhar ma Birtamode नेपाल ko 2nd largest city रहेको xa
Itahari population is nearly 2lakhs do u think birtamod has more population than that??
Dang ghorai ko name aayana
Good morning
Good evening बन्धु । बन्धु कुन ठाउँबाट ?
Dang ghorahi tulsipur Khai ta
Jhapa ko damak xuteko xa
Bharatpur city ko name khoita
बन्धु चितवन जिल्लालाई नेपाल सरकारले तराई नमानेर भित्री मधेस भनेको छ । त्यही भएर यहाँ भरतपुर नपरेको ।
Narayan gad kaha parxa hola ani Dang kun area ma parchha Surkhet pani pahadi shahar ma parnu parne hoina ra ?
दाङ र नारायणगढ भित्री मधेसमा पर्छन् ।
our chitwaan
Damak Gaighat