Korea war Museum

Поділитися
Вставка
  • Опубліковано 24 вер 2024
  • सन १९५० देखि १९५३ सम्म चलेको कोरियान गृहयुद्धको सम्झनामा दक्षिण कोरियाको पुर्व सैन्य मुख्यालय सामगाकजी सउलमा स्थापना गरिएको भव्या संग्राहलय (전쟁기념관)। जाहा त्यस युद्धमा प्रयोग गरिएको युद्ध सामाग्रीहरुका साथै विश्वभरीवाट त्यस युद्धमा सहदत प्राप्त गरिएका शहिदहरुको नामावाली राखिएको छ । त्यस युद्धवाट पाठ सिकेर कोरिया प्रायद्धिपमा शान्ति स्थापना गर्ने र कोरिया एकिरणको मुल उद्धेश्यसहित सन १९९४ मा यो संग्राहलयको स्थापना गरिएको थियो ।

КОМЕНТАРІ •