मुखको क्यान्सर कारण, लक्षण र उपचारबारे डा आविश अधिकारी Dr Abish Adhikari

Поділитися
Вставка
  • Опубліковано 10 лют 2025
  • क्यान्सर निको नहुने घाउको रूपमा देखिन्छ। १४ पन्ध्र वर्षको उमेरदेखि चुरोट खैनी लगायत कुनै पनि सुर्तीजन्य पदार्थको सेवन गर्न थालेका व्यक्तिहरूलाई २० बाइस वर्षको उमेरमै क्यान्सर देखिएको पाइन्छ। मुखको क्यान्सर के कस्ता कारणले हुनसक्छ ? यसका कस्ता कस्ता लक्षण देखिन्छन ? कुन उमेर समूहमा यो बढी भेटिन्छ ? भन्ने विषयमा काठमाडौं क्यान्सर सेन्टरका क्यान्सर रोग डा विशेषज्ञ आविश अधिकारीसँग हामीले जिज्ञाशा राखेका छौ। #drabishadhikari #KCC #kathamnducancercenter #oralcancer #notobacco #tobaccokills #cancersurgery

КОМЕНТАРІ • 2