अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनैरमाउने मनै प्रसन्न बनाउने मनै मन्त्रमुग्ध बनाउने आकर्षक रमाइलो प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने आकर्षक मन्त्रमुग्ध बनाउने प्राकृतिक दृश्यावलोकन धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आफ्ना गाउँघरहरु विदेशबाट हेर्दा झनै राम्रा लाग्छन् ।सचिन भाइको समूह तपाईंहरू यसैगरी नै घुम्दै नेपालका ती जीवन्त र सुन्दर ठाउँहरू देखाइरहँदा अहि लै घुम्न जाउँ झै लाग्छ । तपाईंहरुलाई धेरै धन्यवाद 🙏।
Excellent videos showcasing Nepal but unfortunately no English subtitles so don't understand much apart from the great visuals. Like Ghumante channel, used to have English subtitles previously but not anymore. Such a pity! : ( Am sure the international community would love watching your channel apart from Nepal 8th Wonder, Traverart and Tanguy Dai channels which all showcased the BEST of Nepal!
सचिन दाई को आवाज मा यी ठाउँ हेर्नु अच्युत घिमिरे जी को आवाज मा उपन्यास सुने झै लाग्ने नेकै सुरिलो अनि लक्ष्मी दाई को रमाइलो देख्दा गाउँ को एउटा अंकल को याद आउँछ निकै रमाइलो गर्ने ,,,,,...... समय मिले यो टीम सँग केही ठाउँ घुम्न मन छ।।।।। साह्रै राम्रो 🙏🙏🙏🙏🙏🇳🇵❤️❤️❤️❤️❤️ मिठो माया ❤
Purvi bleus को अहिलेसम्म कुनैपनि episode नछुटाइ regular हेर्ने म एक नियमित दर्शक हुँ है सचिन सर अनि लक्ष्मी सर । लक्ष्मी सरको परिक्रमा पनि regular नछुटाइ हेर्ने गरेको छु ।
sir namaste // tehrathum ko aatharai gaupalik0 pryatkiya esthalhu hundoii hyatrung jharna smm ko vedio bann skx ki yso hjrko timle sodi khoji grdinu hola///
सबै यपिसोट उत्कृष्ट छन्। प्राय सबै यपिसोट हेरेको छु। धेरै धेरै धन्यवाद हजुरलाई।मेरो जन्म भएको गाउँ पनि पाइराथम ( पञ्चन)हो। त्यहाँको पनि भलग बनाउनु होला।
Bhai ko VDO hernu bhanda sunnu Sarai maajja lagne.tapai ko voice ani explaining way nai dami lagcha.aiselu khanu yaha pugnu parne bho? Anyway ramro vdo
Ma hajur ko sali prachi subedi ko sathy hoo hai sir ma hajur ko video daily herxu sir hai hajur ko video ma hajur ley majaaley bujaunu hunxaa khusii lagxaa hamroo deshma ni yesto kuraaa haru xa bhandaaaa dherai dherai dhanyabad ta hajur lai ra hajur ko priya utpatyang garney sathy laxmi sir lai pani thankyouu so much yesoo video ma mero ni nam lidinuhunaaaa hardik aanurod garda xu sir lai ma mero nam xai Nikesh pokhrel love from biratnagar 😘😔😘😘
म सधैँ हजुरको भिडियो हेर्छु,तर आज सारै दुख, लागेको छ, मेरो गाउँको महादेवको मन्दिरमा पुगेर पनि त्यहि माथिको देम्लिटार गाउँ देखाइ दिनु भएन म त्यहि गाउँको दृश्यको पर्खाइमा हजुरको सबै भिडियो हेर्थे,तर आज त रुन मन लाग्यो, अब फेरी अरु भिडियो नैं नहेर्नु जस्तै भएको छ यतिबेला
अतिनै मनोरम प्राकृतिक सौन्दर्य गाउँ को परिवेश।❤❤❤❤
Great i am always watching from japan
Wow very nice place❤❤❤❤❤
सिक्किम बाट म सधैं हेर्ने गर्दछु।
मलाइ जस्तै कति साथीहरू लाई यो समुहको भिडियो हरु अनि विभिन्न प्रस्तुति अनि रमणीय प्राकृतिक सम्पदा हरु अवलोकन गरेर मज्जा आउँछ अनि रमाइलो लाग्छ
म जस्तै बीहिबार पर्खेर बस्ने को को हुनुन्छ नि ❤️
म नि छु
म पनि छु विडम्बनाबस अस्ति भर्खर मात्र थाहा पाए मैले सचिन सरको vlog को बारेमा
Ma pane xu hai
म जस्तो सधै बिहिबार हुने बेरोजगार चाहिँ को-को छ्न।😂
म पनि छु है बिहिबार पर्खेर बस्ने ❤❤
मलाई याे कार्यक्रम असाध्यै मन पर्छ❤
Jai jaleswar maha dev ji ki
धेरै राम्रो लाग्यो पर्देसमा मा बसे पनि गाउघरको याद दिलायो
आहा🤗😍कस्तो रमाइलो र रोचक ठाउँ 😍🎉
मेरो गाउँ पुग्नु भएछ कति खुशी 😊आफ्नो गाउँ आफ्नो आफ्नत हरु देख्न पाउँदा सारै खुसी लाग्यो धेरै धन्यवाद 🙏
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनैरमाउने मनै प्रसन्न बनाउने मनै मन्त्रमुग्ध बनाउने आकर्षक रमाइलो प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sachin sir namaste good morning video dherai ramro xa but back round sounds Ali ramro hunu parchha jastai laxmi sir KO parikarma ma dherai ramro xa
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने आकर्षक मन्त्रमुग्ध बनाउने प्राकृतिक दृश्यावलोकन
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
म पनि सधैं बिहिबार पर्खि रहन्छु साह्रै मनपर्छ सचिन भाईको बोल्ने बोली ❤❤❤❤❤
नमस्कार सचिन सर अनि लक्ष्मी सर🙏
नछुटाइ हेर्ने गर्छु धेरै राम्रो लाग्छ। हाल साउदिबाट हेरिरहेको छु है❤
भौगोलिक बिकटता अनि त्यसमाथिको भुगोललाइ हजुरले गर्ने सौन्दर्यकरणको तारिफ गर्ने कुनै शब्द छैन सचिन दाइ मसङ❤🎉🙏
तपाईंको प्रस्तुतिमा सुन्दरता छनै अझ धेरै मीठो आवाज नै हो कति आनन्द लाग्छ मलाई यो बोली
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES❤🥰
❤❤❤❤❤❤❤
जय नेपाल दर्शन यात्रा !
जय महेश्वरी / जलेशवरी शिबपिता !🕉️🌻🌸💮🏵️🌷🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
सचिन सर तपाइको म नियमित फलोवर हो र आज पहिलो चोटि जालपा जानू भयो सारै खुसी लागयो धेरै नै धन्यवाद ,
आफ्ना गाउँघरहरु विदेशबाट हेर्दा झनै राम्रा लाग्छन् ।सचिन भाइको समूह तपाईंहरू यसैगरी नै घुम्दै नेपालका ती जीवन्त र सुन्दर ठाउँहरू देखाइरहँदा अहि लै घुम्न जाउँ झै लाग्छ । तपाईंहरुलाई धेरै धन्यवाद 🙏।
❤❤🎉🎉 full video watching I am full fil interesting ❤❤🎉 big fan sachin sir ❤❤❤❤
Sachin sir ra laxmi sir lai dherai dherai dhanyabad
Excellent videos showcasing Nepal but unfortunately no English subtitles so don't understand much apart from the great visuals. Like Ghumante channel, used to have English subtitles previously but not anymore. Such a pity! : ( Am sure the international community would love watching your channel apart from Nepal 8th Wonder, Traverart and Tanguy Dai channels which all showcased the BEST of Nepal!
Atinai sunder desh hamro gharmai basi basi hern paiyo dhai haru ma su swath ko kamsna❤❤❤❤❤❤❤❤❤❤
Very good my god I will see all of your video thanks for making this channel god bless you lot
Sir aba machi upatyaka jum hou
Naxutaie herne le like garum ta
Video dherai ramro ani dherai kurako jankari paye ,thank you!
Ek damai ramro video dherai sundar baneko chha thank you very much.
सचिन दाई को आवाज मा यी ठाउँ हेर्नु अच्युत घिमिरे जी को आवाज मा उपन्यास सुने झै लाग्ने नेकै सुरिलो
अनि लक्ष्मी दाई को रमाइलो देख्दा गाउँ को एउटा अंकल को याद आउँछ निकै रमाइलो गर्ने ,,,,,...... समय मिले यो टीम सँग केही ठाउँ घुम्न मन छ।।।।। साह्रै राम्रो 🙏🙏🙏🙏🙏🇳🇵❤️❤️❤️❤️❤️ मिठो माया ❤
पुर्बी बुल्जको नछुताइ हेर्ने अनि अहिले त उता लक्ष्मी दाजुको परिक्रमा तिर नि छु है सचिन लक्ष्मी दाजुहरुको सफलता को लागि कामना छ्🙏🙏
भिदियो अतिनै मन परेयो यो ठाँउ हरु मनोज आचार्य को च्यालेन मा पनि हेरेको थिए दुई पटक हेर्न पाउँदा अति खुसी लागेयो धन्यवाद सम्पुर्ण तिम लाई
Aaj ni maile bhai NTV Itahari tv ma tapai ko vlog here ni dherai dherai khushi lagyo thulo tv ma herda jhanai majja ❤❤❤❤❤❤❤❤
WOW NICE Vedio 🙏🙏🌹🌹❤️❤️
अति राम्रो खुशी लाग्यो सचिन जि यो भीडीयो देखाउनु भएकोमा ,!!!
Sabaile video ma like ni garinuhohol ati dukhale hamaro lage video leidinuhunxa Sachin sar KO time very nice khutang 🇳🇵♥️❤️
Hamro payro Khotang 😊❤ nice vlog
जिन्दगीको साराखुशी मिलोस🌺भगवान सधै दाहिना हुन🎋कसैको नजर नलागोस आटेको सबैपुगोस❤सफलताकाे शुभकामना🙏💖
आफ्नो देशका विभिन्न ठाउँहरू घुम्न नसक्नेहरूलाई यो पूर्वी ब्लुजको पुँडियोहरू आफैँ त्यहाँ पुगेर घुमेको अनुभूति गराउँछ धन्यवाद सचिन सर
महिले हजुर को कुनै पनि प्रोग्राम नछुटाइकन हेर्नि गरेको छु हजुर्लाइ म मनै बाट सलाम टक्राउछु
सुनेको थिए अाज हेरिय भाइ धन्यवाद छ
राम्रो मनोरोम दृश्य लाग्यो।
हाम्रो देश नेपाललाइ देश तथा बिदेश मा चिनौने सचिन सर र लक्ष्मी सर लाई धेरै धन्यवाद ।।❤❤
लै मनि आए है😂😂❤
हिजो हेर्न पाइएन अहिले चारै बजे उठेर हेरिसके....सारै मन पर्छ Purvi Blues काे सबै अनि सबै कुरा❤
Purvi bleus को अहिलेसम्म कुनैपनि episode नछुटाइ regular हेर्ने म एक नियमित दर्शक हुँ है सचिन सर अनि लक्ष्मी सर । लक्ष्मी सरको परिक्रमा पनि regular नछुटाइ हेर्ने गरेको छु ।
Katti ramailo thau thank you Sachin jeu and Laxman jeu plenty of good wishes and regards from Siliguri.
👌👌👌सारै सुन्दर video sir❤❤❤
sir namaste // tehrathum ko aatharai gaupalik0 pryatkiya esthalhu hundoii hyatrung jharna smm ko vedio bann skx ki yso hjrko timle sodi khoji grdinu hola///
मिसिउ मेरो खोटाङ ऐसेलुखर्क ❤ रावाखोलाको तिरैतिर घुर्मीबाट नुन तेल धेरै बोकियो रावा खोलाको माछाको झोल खादै हिनेको याद आयो❤❤
मानव भन्दा कुकुर नै ईमानदार हुन्छन् 🐕️👌
सोर्ग जस्तो हाम्रो देश हो
Big fan dai sarai man parcha hajur ko video❤❤
सबै यपिसोट उत्कृष्ट छन्। प्राय सबै यपिसोट हेरेको छु। धेरै धेरै धन्यवाद हजुरलाई।मेरो जन्म भएको गाउँ पनि पाइराथम ( पञ्चन)हो। त्यहाँको पनि भलग बनाउनु होला।
Ati Sundar video jaya nepal 🙏
AMAZING PURVI BLUES,KEEP GOING ON.🎥📷📹☎📱💻📻📺📡🎤🎯🎸🎬बिहानै खाईयो सेन्त्तेरेम,🍷🍷🍷🍷🍸🍸🍸🍺🍺🍺🍺🍻🍻🍻🍻😂😂😂😂😂😂
Tq so much sir haru hjr harule liyeko vlog ekdam ramro x aagami dinma pani new new thau herna pau good luck all❤❤❤
Ramailo thau haru... herna paiyo. 🙏🙏
सर म त हजुरको फ्यान भए,बडो आनन्द आउने हौ!
Our beautiful beautiful khotang 😍😍
Wow kasto ramro gau thau❤❤💝❣️💞💐🙏
मेरो गाउँ होनि यो,
तपाइको फेन नै भइयो
खोटाङ बोपुङमा रहेको सोखोपे डाडा जुन खोटाङ जिल्लाकै अग्लो ऐतिहासिक ठाउको vdo banaunu paryo 🇳🇵🇳🇵❤❤❤❤
Bhai ko VDO hernu bhanda sunnu Sarai maajja lagne.tapai ko voice ani explaining way nai dami lagcha.aiselu khanu yaha pugnu parne bho? Anyway ramro vdo
Heriyo afnai janmasthan jilla thank sir
Ma hajur ko sali prachi subedi ko sathy hoo hai sir ma hajur ko video daily herxu sir hai hajur ko video ma hajur ley majaaley bujaunu hunxaa khusii lagxaa hamroo deshma ni yesto kuraaa haru xa bhandaaaa dherai dherai dhanyabad ta hajur lai ra hajur ko priya utpatyang garney sathy laxmi sir lai pani thankyouu so much yesoo video ma mero ni nam lidinuhunaaaa hardik aanurod garda xu sir lai ma mero nam xai Nikesh pokhrel love from biratnagar 😘😔😘😘
Solukhumbu thulung dhudhakosi ma raheka jalim debi ko ni video banaunu janu hola sir
सबैको भ्रमणले देखाइदिँदा साह्रै राम्रो लाग्योलुखुरको।
Sachin sir ko sabai video bata dherai kura sikna sakinxa ❤❤
नमस्कार सचीन सर 🙏
Dherei majja aayo
Hello i am first
🎉 ramro xa video
Khotang jilla pani heriyo.ramro thau rahex.
Ramro xa hai sir 👍👍
purvi blush lai dhannebad xa ramailo thawharu dekhai rahanu hunxa ❤❤❤❤
म सधैँ हजुरको भिडियो हेर्छु,तर आज सारै दुख, लागेको छ, मेरो गाउँको महादेवको मन्दिरमा पुगेर पनि त्यहि माथिको देम्लिटार गाउँ देखाइ दिनु भएन म त्यहि गाउँको दृश्यको पर्खाइमा हजुरको सबै भिडियो हेर्थे,तर आज त रुन मन लाग्यो, अब फेरी अरु भिडियो नैं नहेर्नु जस्तै भएको छ यतिबेला
Sarai ramro video ❤ huge fan of your dada .
❤❤अत्ति राम्रो सर❤❤❤
हजुर हरु सबैमा नमस्कार 🙏🙏🙏
हेर्न सुरु गरियो है
अति सुन्दर हाम्रो नेपाल
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
जय नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Yekdam ramailo lagxa sir hajur ko valak ❤❤❤❤❤❤
Saro ramailo lageyo gaau
love your videos
रमाइलो यात्रा 🤗
Atti sundar sachin dajai
हिजो समय परिस्थिति ले हेर्न पएन आज सुरु गर्दै छु 🙏🙏🙏
हाम्रो प्यारे मनोज आचार्य
Purbi blues को बिहिबार को श्रीङ्खला नछुटाई हेर्ने म मात्र हो कि अरुपनि हुनुहुन्छ ❤❤❤❤❤
I was waiting for it finally ❤❤❤❤ lots of love to sachin sir and team
नमस्ते सम्पुर्णमा साथै सचिन ज्यु र लक्ष्मी ज्यूलाई नयाँ श्रृंखलाको लागि हार्दिक धन्यवाद छ !!!
WOW 😲😲 Nice Vlog 🙏♥️
मजा सँग हेर्न पाईयाे
Entertainment MMC vlogger ko bro hoina ra😊 happy to see you both on 1video bro👍
हर हर महादेव
सिर धेरै माया म पाथरिबात हो
धन्यवाद सचिन दाजुको टिम लाई 🙏🙏
खोटाङ जिल्लाको रमणीय स्थानकों दृष्यहरुकोअबलोकन र्गन पाईयो ।Purbile blues बांट हेर्न पआईएकओछ ।🇳🇵
मेरो प्यारो खोटाङ ❤
मलाई अतिनै मन पर्ने पात्रहरु हुन सचिन नेउपाने र टीका राम यात्री अतिनै राम्रो नेपाली बोल्नुहुने 🙏🙏🙏
Ma pani sati