बिदेशको तुलनामा नेपालको पुर्ब मन्त्रीकोमा ठ्याक्कै डबल महङ्गो देखियो किनभने यो ड्रागन फ्रुट नेपाली रुपैयाँ ३०० देखि बढिमा ३५० -४००/- प्रती केजी पाउछ। मुल्यमा पुनर्बिचार गर्नुपर्ने अतिआवस्यक देखियो किनकि कमाउने भनेको बिस्तारै बिस्तारै हो एकैपटक कमाउने, सकिनसकी गाँस किल्ने कोच्ने कुरा राम्रो र ब्याबसायिक होईन है।।।।।
Yesto sarahaniya kaam ko lagi views aaudaina aile chatpati news naa nachaine kura ko vha vahi rata raat viral..nepal ramro kaam dekhdainan.kasai lay..aile testai news vhaa kati viral hunthieyo anyway good job.. should keep going on
यो dragon fruit खायेर मेरो उच्च कलस्ट्राेल नियन्त्रण भएको पाए । यो फल स्वथ्यको लागि सारै राम्रो रहेछ । विदेशको दाजोमा नेपालमा मुल्य महँगो लाग्यो । तर अहिलेसम्म नेपालमा फलेको यो फल चाख्न पाइएन ।
कुमाल भन्छ माटो राखी चरखामा गुमाइ आगो बाली चिलम बनाउने ! कुमाल की श्रीमति आइ भनछिन गर्मि को बेला भो सुराइ बनाउने ! माटो आफै ढुख मानि भन्छ मलाई घुमाई घुमाई कइले के कइले के बनाउने ! कुमाल विचार गरी भन्छ गर्मिको बेला सुराई बनाई जनता लाई सितल जल पिलाउने !!!......
This called one of Great Nepal Great Minister. all Leaders and minister shall learned from Lokendra and Lokendra shall provide free demo and training to all interested pure Nepal and Nepali. I have test is and it was brought from Thailand and so happy to find it in Nepal. Great job by Ex-minister. Please, re-join the government as food and agriculture minister and we do love you back in position.
Sabai jana milera garum vanne ani auta biruwa ko red ko 300 atte vayena ra maile afai ropera chu ak season khai sake 130 ma red variety bacherachu jhapa ma gaf alik dher vo
उहाँको यो कार्य हेर्दा राम्रो भए पनि बास्तबमा उहाँ गलत हो। किनकी पुजीवादीको बिरोध गर्दै युद्ध गरेर जनतालाई ब्यकुल बनाएर आज यो दिन देख्नु रहेछ त किन त्यत्रो नाटक ? कि मैले जीवनकालमा गल्ती गरे है भनेर आत्मा आलोचना गर्नु पार्यो ।
Dragan fruit launa chahane le variety A, B nalagaunu hola. Production alik kamti xa. Maximum Nepali Dragan fruit farmer's lai yasko variety ko bare ma thaha nai xaina. Variety C & D is very good and high production with high tempreture tolerence. DECCAN EXOTICS youtube channel lai follow garnu hola. Sampurna jankari lina saknu hun xa. ua-cam.com/video/2vQaGqwYpvw/v-deo.html
Minister sab, rate look high because we poor guys wish to test dragon fruit but can not effort it? so, what do you think about, do more production and give in low cost so all 3 cores Nepali can enjoy it.
नमस्कार 🙏 सम्पुर्ण कृषि ब्याबसही कृषि प्रेमी आमा बुबा दाजु भाइ तथा दिदी बहिनी हरु माज हामिले नया फल लिएर आयेका छौ ।जस्को नाम DRAGON FRUIT (ड्रागन फ्रुइट ) हो। नेपाल मा यस्लाइ ड्रागनफल ,सिउडिफल र कतै कतै सिम्थिफल पनि भन्ने गरेको पाहिन्छ।मानव शरीर लाई चाहिने सम्पुर्ण तत्व एबम धेरै खाले औसधिय गुण यसमा पाहिने तथा असाध्यै रसिलो तथा स्वादिष्ट भयेकाले यस फललाई सुपर फुड , रोग प्रतिरोधात्मक क्ष्यमता बढाउने र शरीर मा शक्ति तथा उर्जा वृद्धि गर्ने भयेकाले शक्ति को पावर हाउस र धेरै किसिम को औसधिय तत्व पाइने भयेका ले औसधिय फल पनि भनिन्छ । सामान्य तय यो फल 3 प्रकार रतो,सेतो र पहेलो हुन्छन् ।यो फल तयार हुनु भन्दा अगाडि सबैको रङ यौटै हुन्छ फल तयार भै सके पछि आआफ्नो रुप लिने गर्दछन। ड्रागनफ्रुट एन्टिअक्सिडेन्ट्को एक प्रमुख स्रोत हो। यसमा एन्टिकारसिनोजन्स र लाइकोपिन प्रसस्त मत्रामा पाइने भयेकाले धेरै किसिमका क्यान्सर लाग्नबाट बचाउछ । मुटु रोग, मधुमेह , अन्य थुप्रै रोग हरु को औषधि यस्लाइ मनिन्छ। यस्को खेती जुन सुकै महिना मा गर्न सकिन्छ। खास गरि असोज देखि जेष्ठ सम्म गर्नु उपयुक्त मानिन्छ । यस्लाइ सस्तो देखि महङ्गो लागानी मा गर्न पनि सकिन्छ ।खसगरि किसान हरुको अवस्था अनुसर पोल भित्ता बाँस खाबा लगायेर पनि रोपन सकिन्छ यसको खेती कम पानी पर्ने र सुख्खा ठाँउ मा पनि गर्न सकिन्छ। यस्लाइ अन्य बाली नाली लाई जस्तो नियमित र धेरै सिचाइ आवस्यक पर्दैन गर्मी को समय वा खडेरी मा दुई तीन दिन बिरायेर एक पटक वा अवस्था हेरेर सिचाइ गर्नु पर्दछ । पाइप को मध्यम बाट थोपा सिचाइ गर्नु सबै भन्दा उपयुक्त हुन्छ ।यसरी हेर्दा लगानी र श्रमको अनुपातमा अत्याधिक प्रतिफल दिने नगदे बालिमा ड्रगनफ्रुटलाई लिन सकिन्छ। नेपाल मा यसको खेती तराइदेखि 1500 मिटरसम्म को उचाइ को अधिकास भुभाग मा गर्न सकिन्छ।कालो, रातो, फुस्रे ,बलौटे,दोमट , चिम्ट्याइलो गेगर्युक्त ढुङ्यान जुन सुकै माटो मा पनि गर्न सकिन्छ । ph मान 4.5-7.5 सम्म भयेको माटो मा गर्न सकिन्छ।यसले गर्मी मा 45° c र जाडो मा 2-3 ° सेल्सियेस तापक्रम सहन सक्छ। यस्को खेती हामी जो कोहि ले पनि गर्न सकिन्छ सानो लगानी मा पनि गर्न सकिन्छ ।हामिले सर्ब साधारण किसान हरुलाइ पनि गर्न सक्ने किसिम्को बाताबरण बनाउने लक्ष्य राखेका छौ। यो फल फुलेको 30 -40 दिन मा फल पाकदछ यो फल रोपेको 20- -25 बर्स सम्म फलिरहन्छ । यो एक कट्ठामा 60 र 1 रोपनि मा 80 पोल गढेर प्रती पोल 4 वटा बिरुवा लगाउन सकिन्छ ।बिरुवा रोपेपछी दोस्रो बर्स फल्न थाल्छ यो फल हाल को मुल्य प्रती kg 600 देखि 1000 साम्म बजार मा भेट्न सकिन्छ अब को 5 बर्स पछि को तुलनामा पनि यो फल को मुल्य घटेर 250 सम्म हुदा प्रती रोपनी 7 लाख र प्रती कट्ठा 5 लाख सम्म आम्दानी गर्न सकिने अनुमान रहेको छ।यसरी हेर्दा ड्रगन फ्रुट सबै भन्दा उचह आम्दानी को स्रोत र सयौं बर्स लस मा नजाने सम्भावना देखिन्छ । हाल नेपाल मा हामिले 77 जिल्ला मा यस्को नर्सरी हरु बिक्री बितरण गर्दै आयेका छौ तपाईं हरु पनि यस्को खेती गर्न बिरुवा लिन चाहानु हुन्छ वा अझ बिस्तृत रुपमा बुझ्न चाहानु हुन्छ भने हामी लाई सम्पर्क गर्नुहोला। सम्पर्क EVEREST AGRO & POULTRY FARM BRANCH 9869201049 9816900332
खुसिको कुरा, उन्नत जातको, एग्रेसिब अर्थात भेरी फास्ट ग्रोइङ , हाल सम्म नेपालमा लगाइएको अन्य प्रजाति भन्दा स्बादिलो, ठुलो साइजमा फल्ने , लो र हाई दुबे टेम्प्रेचर सहन क्षमता बढि भएको, रोग प्रतिरोध क्षमता उच्च भएको, चाडो अर्थात 7,8 महिना मै फल्ने, हाइ क्वालिटि को ब्लड रेड ड्रागन फल पहिलो पल्ट नेपाल भित्र्याएर रोप्ने कार्य हुदै गरेको जानकारी गराउदछौ... चाडै यसको उत्पादन गरेर हजुरहरु माझ पुर्याउने प्रयासमा छौ । facebook.com/113899313685267/posts/223995129342351/
Sir namaskar hai hajur lokendra sirko number uplabdha garai dinu paryo bernako lagi sampraka garnu paryo please aasa chha pakkai help garnu huni chha bhanera
हजुरलाइ देखेर मैले पनि सुरु गर्को छु घरको छ्तमा पछि धेरै बिरुवा भए पछी खेतमा लाउने सोच छ
बधाइ लोकेन्द्रजी ।अब देशलाइ लोकेन्द्रपथले मात्र बचाउन सक्छ ।
बधाई छ तपाईं जस्तो ब्याक्तीले खेती गरेर देखाईदिनु भयो।हामी सबैलाई खेती गर्न मन गरायो ।
येस्ता राम्रा कमरेड जति सबैलाई पाखा लाएछ्न किर्सिमा अरु संभावना होला मन्त्री जिउ युवाहरूलाई सिकाउनु पार्यो
ua-cam.com/video/AKs6F5DS3B8/v-deo.html
सलाम हजुर लाई हजुर को कुरा सुनेर मैले पनि रुपन्देही मा सुरु गरे
म पनि लाेकेन्द्र बिष्टकाे लाइनसँग सहमत
Congratulation! dynamic/namuna farmer Lokendra Bista Sir & his Team.
बिदेशको तुलनामा नेपालको पुर्ब मन्त्रीकोमा ठ्याक्कै डबल महङ्गो देखियो किनभने यो ड्रागन फ्रुट नेपाली रुपैयाँ ३०० देखि बढिमा ३५० -४००/- प्रती केजी पाउछ। मुल्यमा पुनर्बिचार गर्नुपर्ने अतिआवस्यक देखियो किनकि कमाउने भनेको बिस्तारै बिस्तारै हो एकैपटक कमाउने, सकिनसकी गाँस किल्ने कोच्ने कुरा राम्रो र ब्याबसायिक होईन है।।।।।
It depends on organic sir hajur le bhaneko kura pani sahi ho
Dherai ramro lagyo sir badhaixa
धेरै महङ्गो भो
Good साचाे कम्युनिष्ट अाचरण well done Sir. सर्वहारा सहि प्रबृत्ति छ वहाँ मा।
ua-cam.com/video/AKs6F5DS3B8/v-deo.html
ज्यान को बाजी थापेर ल्याएको गणतन्त्र , लुटेरा हरुको अधिकरण मा गए पछी , निजी स्तर मै भए पनि आरथिक क्रान्ती को लागी प्रायस , स्रहानिय !
हैन यि पत्रकारले इन्टरभ्यु लिइएको देखेर सारै रिस उठ्छ । खेती गर्न चाहनेलाई सम्पर्क नम्बर ठेगाना उपलब्ध गराउन पर्दैन।
honi dai
ua-cam.com/video/AKs6F5DS3B8/v-deo.html
Interview bhadaphon no. Aedres Sonu patch ny
Kun thauma yo kheti gareko hola vanidimna
Yesto sarahaniya kaam ko lagi views aaudaina aile chatpati news naa nachaine kura ko vha vahi rata raat viral..nepal ramro kaam dekhdainan.kasai lay..aile testai news vhaa kati viral hunthieyo anyway good job.. should keep going on
Derai ramro kam garnu vaya xa
Birura 200 n 300 vannu vayo tara kati inch sammako ho? Ani ropeko kati mahinama falxa hola??
राम्रो ! लाग्यो !
राम्रो काम ।
यो dragon fruit खायेर मेरो उच्च कलस्ट्राेल नियन्त्रण भएको पाए । यो फल स्वथ्यको लागि सारै राम्रो रहेछ । विदेशको दाजोमा नेपालमा मुल्य महँगो लाग्यो । तर अहिलेसम्म नेपालमा फलेको यो फल चाख्न पाइएन ।
Maile khayeko xu.Merai gharma ma afaile falayera .
@@dineshtamang1672 👍️
You are very interesting and intelligent
कुमाल भन्छ माटो राखी चरखामा गुमाइ आगो बाली चिलम बनाउने !
कुमाल की श्रीमति आइ भनछिन गर्मि को बेला भो
सुराइ बनाउने !
माटो आफै ढुख मानि भन्छ मलाई घुमाई घुमाई
कइले के कइले के बनाउने !
कुमाल विचार गरी भन्छ गर्मिको बेला सुराई बनाई जनता लाई सितल जल पिलाउने !!!......
सारै नै राम्रो काम
Very good sir sai kura ho
Namaskar !!
१२००-१४०० मीटर उचाई मा ड्रागन फ्रुट हुन्छ सर ??
फलाऔन सके घरै फलायेर खाइन्छ ८ सए हालेर खाइदेइन बरु पुतलिको भट्टिमा पुतली लाई हेर्देइ चुस्कि
Sahi bhanu bhayo dai
लोकेन्द्र जी को नं उपलब्ध गराइ दिनु पर्यो
तालिम कहा लिने हो जानकारी पाउ
Goodbadhai chha.
Lokendra bista sir hajur ko yo farm kaha xha ani teha ayera sip sikna man lageko xha kripaya hajur ko detail thegana dinu hola
Garmi thauma yo kheti garn sakinx ki janakari paun.
This called one of Great Nepal Great Minister. all Leaders and minister shall learned from Lokendra and Lokendra shall provide free demo and training to all interested pure Nepal and Nepali. I have test is and it was brought from Thailand and so happy to find it in Nepal. Great job by Ex-minister. Please, re-join the government as food and agriculture minister and we do love you back in position.
Good mantri jiu
नमस्कार मलाई 2 रोपनी जग्गामा कति बोत चाहिन्छ !
Sabai jana milera garum vanne ani auta biruwa ko red ko 300 atte vayena ra maile afai ropera chu ak season khai sake 130 ma red variety bacherachu jhapa ma gaf alik dher vo
Malai pani biruwa chahiyo ma baglung bata ho kasari pauna sakin chha
Ideol person ex ministril,salute
Yo biruwa kasari lyaune sir
Salam xa comred
पाल्पाको १४०० मि हाईट मा गर्न सकिन्छ कि नाइ यदि हुन्छ भने सल्लाह दिनुहोला।५ रोपनी मा कति बिरुवा अट्ला?
I salute to Lokendra Bist as a good farmer...!
yo kun thauma ho
मेरो सल्युट
good job sir
We Nepalese should learn about Food culture ....
उहाँको यो कार्य हेर्दा राम्रो भए पनि बास्तबमा उहाँ गलत हो। किनकी पुजीवादीको बिरोध गर्दै युद्ध गरेर जनतालाई ब्यकुल बनाएर आज यो दिन देख्नु रहेछ त किन त्यत्रो नाटक ? कि मैले जीवनकालमा गल्ती गरे है भनेर आत्मा आलोचना गर्नु पार्यो ।
yo kaha hunxa kaha paenxa hola kasto thauma hunxa ni
कहाँ र कुन ठाँऊमा पाउन सकिन्छ हो ? यस्को बिरुवा nomber पामन
Draifudko bota kasari melxa
ramro kaamlaai salute
Dami
Dragan fruit launa chahane le variety A, B nalagaunu hola. Production alik kamti xa. Maximum Nepali Dragan fruit farmer's lai yasko variety ko bare ma thaha nai xaina. Variety C & D is very good and high production with high tempreture tolerence. DECCAN EXOTICS youtube channel lai follow garnu hola. Sampurna jankari lina saknu hun xa.
ua-cam.com/video/2vQaGqwYpvw/v-deo.html
खानामा त स्वात छैन यो फल एक दामी छ, मह्गो पनि छ एउटा को दाम 15 सय जति मा किनेर खाइयो
ua-cam.com/video/AKs6F5DS3B8/v-deo.html
Minister sab, rate look high because we poor guys wish to test dragon fruit but can not effort it? so, what do you think about, do more production and give in low cost so all 3 cores Nepali can enjoy it.
नमस्कार 🙏
सम्पुर्ण कृषि ब्याबसही कृषि प्रेमी आमा बुबा दाजु भाइ तथा दिदी बहिनी हरु माज हामिले नया फल लिएर आयेका छौ ।जस्को नाम DRAGON FRUIT (ड्रागन फ्रुइट ) हो।
नेपाल मा यस्लाइ ड्रागनफल ,सिउडिफल र कतै कतै सिम्थिफल पनि भन्ने गरेको पाहिन्छ।मानव शरीर लाई चाहिने सम्पुर्ण तत्व एबम धेरै खाले औसधिय गुण यसमा पाहिने तथा असाध्यै रसिलो तथा स्वादिष्ट भयेकाले यस फललाई सुपर फुड , रोग प्रतिरोधात्मक क्ष्यमता बढाउने र शरीर मा शक्ति तथा उर्जा वृद्धि गर्ने भयेकाले
शक्ति को पावर हाउस र धेरै किसिम को औसधिय तत्व पाइने भयेका ले औसधिय फल पनि भनिन्छ ।
सामान्य तय यो फल 3 प्रकार रतो,सेतो र पहेलो हुन्छन् ।यो फल तयार हुनु भन्दा अगाडि सबैको रङ यौटै हुन्छ फल तयार भै सके पछि आआफ्नो रुप लिने गर्दछन।
ड्रागनफ्रुट एन्टिअक्सिडेन्ट्को एक प्रमुख स्रोत हो। यसमा एन्टिकारसिनोजन्स र लाइकोपिन प्रसस्त मत्रामा पाइने भयेकाले धेरै किसिमका क्यान्सर लाग्नबाट बचाउछ । मुटु रोग, मधुमेह , अन्य थुप्रै रोग हरु को औषधि यस्लाइ मनिन्छ। यस्को खेती जुन सुकै महिना मा गर्न सकिन्छ। खास गरि असोज देखि जेष्ठ सम्म गर्नु उपयुक्त मानिन्छ । यस्लाइ सस्तो देखि महङ्गो लागानी मा गर्न पनि सकिन्छ ।खसगरि किसान हरुको अवस्था अनुसर पोल भित्ता बाँस खाबा लगायेर पनि रोपन सकिन्छ यसको खेती कम पानी पर्ने र सुख्खा ठाँउ मा पनि गर्न सकिन्छ। यस्लाइ अन्य बाली नाली लाई जस्तो नियमित र धेरै सिचाइ आवस्यक पर्दैन गर्मी को समय वा खडेरी मा दुई तीन दिन बिरायेर एक पटक वा अवस्था हेरेर सिचाइ गर्नु पर्दछ । पाइप को मध्यम बाट थोपा सिचाइ गर्नु सबै भन्दा उपयुक्त हुन्छ ।यसरी हेर्दा लगानी र श्रमको अनुपातमा अत्याधिक प्रतिफल दिने नगदे बालिमा ड्रगनफ्रुटलाई लिन सकिन्छ।
नेपाल मा यसको खेती तराइदेखि 1500 मिटरसम्म को उचाइ को अधिकास भुभाग मा गर्न सकिन्छ।कालो, रातो, फुस्रे ,बलौटे,दोमट , चिम्ट्याइलो गेगर्युक्त ढुङ्यान जुन सुकै माटो मा पनि गर्न सकिन्छ । ph मान 4.5-7.5 सम्म भयेको माटो मा गर्न सकिन्छ।यसले गर्मी मा 45° c र जाडो मा 2-3 ° सेल्सियेस तापक्रम सहन सक्छ।
यस्को खेती हामी जो कोहि ले पनि गर्न सकिन्छ सानो लगानी मा पनि गर्न सकिन्छ ।हामिले सर्ब साधारण किसान हरुलाइ पनि गर्न सक्ने किसिम्को बाताबरण बनाउने लक्ष्य राखेका छौ।
यो फल फुलेको 30 -40 दिन मा फल पाकदछ यो फल रोपेको 20- -25 बर्स सम्म फलिरहन्छ । यो एक कट्ठामा 60 र 1 रोपनि मा 80 पोल गढेर प्रती पोल 4 वटा बिरुवा लगाउन सकिन्छ ।बिरुवा रोपेपछी दोस्रो बर्स फल्न थाल्छ यो फल हाल को मुल्य प्रती kg
600 देखि 1000 साम्म बजार मा भेट्न सकिन्छ अब को 5 बर्स पछि को तुलनामा पनि यो फल को मुल्य घटेर 250 सम्म हुदा प्रती रोपनी 7 लाख र प्रती कट्ठा 5 लाख सम्म आम्दानी गर्न सकिने अनुमान रहेको छ।यसरी हेर्दा ड्रगन फ्रुट सबै भन्दा उचह आम्दानी को स्रोत र सयौं बर्स लस मा नजाने सम्भावना देखिन्छ ।
हाल नेपाल मा हामिले 77 जिल्ला मा यस्को नर्सरी हरु बिक्री बितरण गर्दै आयेका छौ
तपाईं हरु पनि यस्को खेती गर्न बिरुवा लिन चाहानु हुन्छ वा अझ बिस्तृत रुपमा बुझ्न चाहानु हुन्छ भने हामी लाई सम्पर्क गर्नुहोला।
सम्पर्क
EVEREST AGRO & POULTRY FARM
BRANCH
9869201049
9816900332
Lokendra bista sir yo kaha ho
प्रति बिरुवा कति पर्छ होला?
२०० होला सायद
मलाई dragon fruit को cutting बिरुवा चाहियो।फोन र सम्पर्क नं. उप्लब्ध गराउनुस ।
Respect for your work but Nepali ma Sodda kati manxe marnu vo ? But dai you are the great tapaiko Sab milisiya lai yo sikako vaye k huntyo
Wow he is my brother
👏👏👏
👏
ua-cam.com/video/AKs6F5DS3B8/v-deo.html
yas ko buruwa chahi kaha pauxa
Good
ए हजुर एक किलो यो फल आउने पैसाले एक बोरा चामल आउछ र एक महिना भात खान पुग्छ अब कसरि खानु त गरिब ले
Yeso pokhara tira pani supply garam na sir
kasto khalko hawapani chahinchha eslai
पत्रकार जी !ड्रोन बाता सिन हेर्नु पाए हुन्थ्यो
Samparka number ra pura thegana dinu paryo sir
3,4 saya ma bhaye ramro huni thiyo
good draigon fruit cantacte me sir
Sir namaskar
ua-cam.com/video/AKs6F5DS3B8/v-deo.html
Cameraman needs to be replaced .. shaking footage and uneven zooming ..
ua-cam.com/video/AKs6F5DS3B8/v-deo.html
पत्रकार मित्र उहाको फोन नम्बर राख्नु पर्छ नि मन्त्री जि को । मलाई दुई सय जति बिरुवा चाहिएको थियो
खुसिको कुरा, उन्नत जातको, एग्रेसिब अर्थात भेरी फास्ट ग्रोइङ , हाल सम्म नेपालमा लगाइएको अन्य प्रजाति भन्दा स्बादिलो, ठुलो साइजमा फल्ने , लो र हाई दुबे टेम्प्रेचर सहन क्षमता बढि भएको, रोग प्रतिरोध क्षमता उच्च भएको, चाडो अर्थात 7,8 महिना मै फल्ने, हाइ क्वालिटि को ब्लड रेड ड्रागन फल पहिलो पल्ट नेपाल भित्र्याएर रोप्ने कार्य हुदै गरेको जानकारी गराउदछौ... चाडै यसको उत्पादन गरेर हजुरहरु माझ पुर्याउने प्रयासमा छौ । facebook.com/113899313685267/posts/223995129342351/
फलेको कति दिन मा खान हुन्छ?पाक्यो भन्ने कसरी चिन्ने दाजु बताइ दिनुस न
Sir namaskar hai hajur lokendra sirko number uplabdha garai dinu paryo bernako lagi sampraka garnu paryo please aasa chha pakkai help garnu huni chha bhanera
याे चाइ गफनै भयाे तिनसयले मजाले काडमन्डाैमा किनेर खाइयाे
एक हजार बिरुवा लियो भने तराई पठाई देने बेबस्ता मिलाई दिनसकुन हुन्छ भने मन्त्री ज्यू म किन तयार छु फोन नबर उपलब्ध गराई दिनुस
मलाई चाहियो दाइ बिरुवा
700 मगो भयन र ? फल
The reporter is not maintaining social distancing !
Mo rossi na khane manche din ko 100 jati ko
Fruit khanchu..2 jana ..
Rakshi khsne bhaneko
Saal ma 4 patak ma
1 peg matra ..
💘💘💘💘💘💘💘💘💘💘💘💘💘
Hamro dharan ma pani xa, pauxa
मलाई बिरुबा जाहीयो
kun thauma ho biruwa ko lagi contact no please
मलाई उहाँ काे नम्बर पठाईदिनु पर्याे
Every Kiratis should make this national fruit of Nepal and also make a tiger as the national animal of Nepal.
Bista sir ko no dinuna
नम्बर पाउन हो
I hate maowadi but I like you.
Hajur ko moble no dino na sir
Malai ke hajurko nbr dinuhunxa
Hajur address, contact no pamna
Dang ho mero ghar najaki
yasle chor dalal ko takma lagaune natak na gar
Phone namber pla
xi xi xi..
paryatan mantri huda pepsikola ma ghar kinera ani karodau ghus khayera tyaslai pachauna natak garxa daamna
Dami
Good