लाख होईन सितैमा बोयर बाख्रा....[ The Nepal today ] Goat Raring in Nepal.

Поділитися
Вставка
  • Опубліковано 13 жов 2024
  • गोविन्द सुवेदीले किन सित्तैमा बोयर बोका बेरोजगार युवा र बाख्रा पालक किसानहरुलाई दिंदै छन् ? बोयर बाख्रा पालेर के साच्चिनै किसानको आर्थिक उन्नति हुन सक्छ ? मकवानपुरका बाख्रा पालक किसानहरुको अनुभव यो भिडियो हेरेर थाहा पाउनुस् , बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    Why is Govind Subedi giving free Boar goat to unemployed youth and goat farmer? Can raising a Boer Goat really help a farmer's economic prosperity?
    Get all the information by watching this video
    Note: You can share a link to this video online, on UA-cam, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
    Note: You can share a link to this video online, on UA-cam, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
    सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
    =================================
    Nepal Today is a weekly television program developed by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today is broadcasted from Nepal Television Plus every Wednesday at 7PM. After eight consecutive years of television broadcasting, it is now 7.00 pm every week on Monday on You Tube. (youtube.com\thenepaltoday)
    Since its median broadcast on June 29, 2012, Most likely, this is the first private sector-run television program about agriculture.
    This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.
    The main topics of Nepal today are challenges and prospects of agriculture which contributes 33% to Nepal’s national economy, agriculture suitable to Nepalese soil and climate, agriculture-related programs of the Nepal Government, modern agricultural technology, agricultural market, views of farmers.

КОМЕНТАРІ •

  • @laxmanrai7200
    @laxmanrai7200 4 роки тому +17

    सर तपाईंको यो मन देखेर खुशि लागियो हामि गरिबी किसानलाई ठुुलो टेवा मिलने छ म पनि आउने छु सर अहिले बोयर पालन मा धेेेरेै लुटेका पनि छन् सर तर तपाईंको जस्तो मन कहाँ हुनछ सबैको। सलाम छ (गोबिन्द सुबेदी सर 🙏🖐️🤝👌)

  • @minbahadurdangi5747
    @minbahadurdangi5747 4 роки тому +1

    राम्रो सोछ दाइ को म हाल साउदी बाट हेर्दै छु

  • @rameshchoudhary6483
    @rameshchoudhary6483 4 роки тому +4

    सर्वप्रथम नेपाल टुडे टेलिभिजनको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद । हाल साउदी अरब बाट धेरै धेरै राम्रो सल्लाह सुझाव काे कार्यक्रम ल्याउनु हुन्छ । मेरो मन पनि छ अब नेपाल अयपछि गर्नुपर्छ । र दाइलाइ पनि धेरै धेरै धन्यवाद तर एकैचोटी नयाँ किसानसँग पाँच लाख हुदैन खाेर बनाउने सस्तो म पनि खाेर बन्छ हाेला नि ।

    • @boergoatfarmnepal5698
      @boergoatfarmnepal5698 4 роки тому

      sasto ma pani banauna sakinxa

    • @thenepaltoday
      @thenepaltoday  4 роки тому +1

      आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ ।

    • @rameshchoudhary6483
      @rameshchoudhary6483 4 роки тому

      @@thenepaltoday धन्यवाद

  • @bikramv3240
    @bikramv3240 4 роки тому +9

    गोविन्द ज्यू हजुर लाई सलाम छ।🇳🇵🇳🇵🇳🇵

  • @rajuoad9070
    @rajuoad9070 4 роки тому

    धेरै राम्रो काम दाजु good job सबैई को सोच हजुर जस्तै भइ दिए भय नेपाल मा कोही बेरोजगार हुदैन थियो दाजु हजुर को यो काम लाई सोलेट गर्दछु 🙏🙏🙏🙏

  • @tiwarikrishnahari1
    @tiwarikrishnahari1 2 роки тому

    निकै राम्रो कार्यक्रम ❤️

  • @Rajkris751
    @Rajkris751 4 роки тому

    सारै खुसि लाग्याे याे भिडियो हेर्दा ,

  • @daxenpradeep3044
    @daxenpradeep3044 4 роки тому +1

    मकवानपुर बाहेक बाहिर सित्तैमा पाइन्छ हजुर बोयर बोका बाख्राहरु

  • @tilbahadurchhetri1567
    @tilbahadurchhetri1567 2 роки тому

    Yo kurata dherai raamro xa yesto vayo vane dherai yuwaaharu bidesinu pardaina🙏👍️❤️

  • @krishikarma5371
    @krishikarma5371 4 роки тому +1

    Ekdamai ramro suchana.

  • @sabindhungana2480
    @sabindhungana2480 4 роки тому +1

    सब कुरा लाई नमन गर्दछु तर युवा पुस्ताले बाख्रा पाल्छु भन्दा खेरी चै सहयोग गर्नु को सत्ता अलि बेवस्स्ता गरेको होकि झै लाग्यो।।

  • @dukhasukhanewsnepal2995
    @dukhasukhanewsnepal2995 4 роки тому +23

    धेरै राम्रो गर्नु भाछ, युवाहरुकाेलागि हजुरलाई शुभकामना सर

  • @gobindarayamajhi230
    @gobindarayamajhi230 4 роки тому

    लौन हजुर मलाई नि मन पर्यो पालन मन छ

  • @Mr.raduhang
    @Mr.raduhang 4 роки тому +7

    कृषकलाई प्रोत्साहन स्वारुप जुन काम गर्नु भएको छ।सिमलथलि फार्मको काम सर्हृानिय लाग्यो।

  • @binodthing832
    @binodthing832 3 роки тому

    wow really great man and good imformation ma pani khi mahina paxi suru garne plngma the ava uha sanga vetera bujera xitai aafai deshma khi garxu..

  • @jhakasbro5727
    @jhakasbro5727 4 роки тому

    dherai ramro sar ma nawalparasi bat hal bahir jilla tir yo subidhaa xki nai yaso jankari garaidinu hola

  • @padamrana7083
    @padamrana7083 4 роки тому

    धेरै राम्रो काम ।यो नेपाल सरकारलाइ सपत सिकाउनु भो।खुशी लाग्यो। स- धन्यबाद जन जागृति कृषि फर्म-- तनहु ।

  • @bisallama6583
    @bisallama6583 4 роки тому +10

    Dai ko soch dherai ramro dada yo kam ko lagi hajur lai thanks 💖💖💖

  • @sisirbk2894
    @sisirbk2894 4 роки тому

    धन्यवाद फार्म सन्चालक सरलाई

  • @shreeschakra7206
    @shreeschakra7206 4 роки тому +1

    कति राम्रो सोच गोविन्द सर ल्यु लाई हार्दिक सम्मान र सलाम छ ! मलाई पनि यसको एउटा बोका र एउटा पाथी लिन मन लायो सम्भव मिले सम्म म पनि आउछु हजुरको फार्ममा

  • @chudamahato7122
    @chudamahato7122 4 роки тому +1

    बधाई छ हजुर हरु लैइ राम्रो काम गर्नु भयको मा

  • @pradeeppramod8866
    @pradeeppramod8866 4 роки тому

    Sir namskar tapai ko man dekker khushi la

  • @yadavdevkota1071
    @yadavdevkota1071 4 роки тому

    स्रहानिय कार्य ! साँच्चै महान हुनुहुन्छ यस फर्मका संचालक ज्युहरु

  • @binodnepali586
    @binodnepali586 3 роки тому

    Salam xa daji hajurlai yasto ramro garnu vhaxa

  • @kamalkumargurung8430
    @kamalkumargurung8430 4 роки тому

    सारै राम्रो काम

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 4 роки тому +6

    ओ हो क्रान्तिकारी काम । सरकारलाई फ्लप गर्ने काम भएछ ।जय होस मङ्गल होस ।

  • @bodhaprasadneupane136
    @bodhaprasadneupane136 4 роки тому

    धेरै राम्रो काम गर्नु भएकोमा यहालाइ मुरी मुरी धन्यबाद नदीरहन सकिन , मानव सेवा नै परम धरम हो

    • @thenepaltoday
      @thenepaltoday  4 роки тому

      आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ ।

  • @deviramdeviram3152
    @deviramdeviram3152 4 роки тому

    गोबिन्द सर हेटौंडा मात्रै नभएर नेपाल अधिराज्य भरी हजुरको सेवा बिस्तार गर्नु पर्यो।कति गरिबी रेखामुनिका मान्छेले केही गरि खान्थे होला।।हजुरको काम सर्हायनिय छ।।सलुट छ सर हजुरको कामको लागि।।

  • @KPKUSARI
    @KPKUSARI 4 роки тому +6

    निकै सह्रानीय काम गर्नु भएको रहेछ ।
    धेरै बाख्रा फार्म हेरियो सबैभन्दा उदाहरणीय फार्म यो लाग्यो धन्यवाद । अझै सफलता मिलोस् शुभकामना

    • @thenepaltoday
      @thenepaltoday  4 роки тому

      आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ ।

  • @krishnakumaracharya2401
    @krishnakumaracharya2401 4 роки тому

    म काठमाडौ काेहाे दईवटा पाईन्छ सर हामिलाई

  • @chitraho1634
    @chitraho1634 4 роки тому +1

    सार्रै राम्रो कार्यक्रम ल्याउनु भएकाे रहेछ खुसिलाग्याे तपाईहरुलाई हार्दिक नमम🙏
    म याे कार्यक्रम मलेसिया बाट हेर्दै छु ३महिना पछि नेपाल फर्कदै छु एकपटक तपाईंको फार्म अबस्य अबलाेकन गर्नेछु।।।

  • @durgabote579
    @durgabote579 4 роки тому +4

    Wow really great information salut xa hjrlai.

  • @bikramgautam2364
    @bikramgautam2364 4 роки тому

    दिदी भिनाजुकाे चर्चा चारैतिर 😍😍😘

  • @palden74
    @palden74 3 роки тому

    बोयर खसी काे मासु अहिले सम्म नेपालमा उपलब्धि छैन।

  • @kabitalimbu8790
    @kabitalimbu8790 4 роки тому +1

    raamrro kam garnu bhao sir tapailai salam chha yasari nai kisan lai fatemalo garera januhos badhai cha tapailai sir

  • @rakeshjungthapa2534
    @rakeshjungthapa2534 4 роки тому

    धेरै धेरै राम्रो गर्नु भयो हजुरले भगवान हुनुन्छ हजुर्👏👏

  • @uddabkhatri2949
    @uddabkhatri2949 4 роки тому

    Wowo sir kati ramro

  • @lamarosan7594
    @lamarosan7594 4 роки тому +3

    Nice video

    • @shivabhatta5272
      @shivabhatta5272 4 роки тому

      La sir malahi ni bohyer dunu paro m ni palna chhanxu

  • @binodlamabiru4750
    @binodlamabiru4750 4 роки тому +12

    सर्वप्रथम त उहाँको यो कार्यलाई स्यालुट गर्न चहान्छु। मेरो पनि पहिलैदेखि बाख्रा पालन गर्ने सोच थियो तर आर्थिक अवस्थाको कारणले गर्दा बिदेश पलायन हुन बध्याभएको हो । हाल चाहिँ म साउदीमा छु अब चाहि म नेपाल आएर यहि कर्ममा लाग्ने योजना बनाइसकेको छु । मेरो घरपनि एउटै वडामा हो र मलाईपनि उहाँले यो क्षेत्रमा आउनको लागि केही सहयोग गर्नुहुनेछ भन्ने आशा गरेको छु धन्यवाद।

    • @thenepaltoday
      @thenepaltoday  4 роки тому

      आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ ।

  • @komre2772
    @komre2772 4 роки тому

    Ati ramro kam

  • @sushilaale5582
    @sushilaale5582 4 роки тому

    Ramro kam sirko🙏

  • @ishworkhadka5
    @ishworkhadka5 4 роки тому

    मलाई धेरै राम्रो लाग्यो।
    मेरो पनि इच्छा छ।
    सोच बनाउँदै छु।🌹🌹🙏

  • @anilpandey8114
    @anilpandey8114 4 роки тому

    बोयर बाख्रा चाहियो सर

  • @kritambhatta5306
    @kritambhatta5306 4 роки тому

    ma pane bakra palan garnu chu tapai haru ko help ko aape6a garya chu

  • @bisallama6583
    @bisallama6583 4 роки тому +10

    Sarkar le garna nasake ko dai hajur bektigat yesto ramro kam gardinu vaya ko ma thanks 💖💖💖🇳🇵 🇳🇵🇳🇵

  • @debashlama7145
    @debashlama7145 4 роки тому

    Very very good job sir

  • @jitenderbaral3941
    @jitenderbaral3941 4 роки тому

    Thanks you so much for your visionary initiates , you are hero of villages. I'm watching from India.,,,,, This kind of your thought Nepal will be developed.

  • @kiranshrestha8125
    @kiranshrestha8125 4 роки тому

    सारै मन छोयो सर हाल म इंडिया मा बस्छु 2059 साल देखि नै बस्दै आयको छु मेरो घर ओखल्ढुगां हो मलाई पनी यो भिडीयो हेरेपछी नेपाल मैं फर्किन मन लागयो सर एउटा बोका र पाठि को कती पर्छ होला सर फ्यामेली सगैं बसेर केही गर्नू सक्छु कि भन्ने ईच्छा हो सर

  • @ushagurung9407
    @ushagurung9407 4 роки тому

    Nice good job 👍👍👌👌

  • @rabindraraj9564
    @rabindraraj9564 4 роки тому +5

    पहिला पूरा भिडियो हेर्नुस अनि कमेन्ट गर्नुस हजुरहरुले ।

  • @rishiramroka7663
    @rishiramroka7663 4 роки тому

    राम्रो काम हजुरको

  • @bishnuregmi5639
    @bishnuregmi5639 4 роки тому

    नमस्ते सर हजुरको बिचार अतिनै राम्रो म हजुरलाइ मनै देखि धन्देबाद ।हजुरको मन देखदा मलाइ अतिनै खुसी लागो हजुरलाइ जन्म दिने बुबा आमा दुबैलाइ पर्रणम् सर हजुरको नम्वर पाउन हजुर पिलिज पिलिज सर मलाइ बोएर जातको पाठा पाठि चाइएको छ गोबिन्द सर शिताराम सरको सिमलथलि फाम लाई धेरै धेरै धन्याबाद

  • @padamthapa3918
    @padamthapa3918 4 роки тому +1

    Derai ramro news dinu vo thank you

  • @keshavprasadpremy1178
    @keshavprasadpremy1178 4 роки тому

    Good Symbiotic approach ànd business model. Thànk you Govindaji.

  • @chandralama5634
    @chandralama5634 4 роки тому

    Ma pani palxu sir, malai pani chahiyo bakhra

  • @usmanwaiba
    @usmanwaiba 4 роки тому

    Nice vidieo hjr #usmanwaiba

  • @driverhazzs9989
    @driverhazzs9989 4 роки тому

    Very good sir beroj gar youba haru lai rojgar dinu bhayakoma

  • @amirtamung7666
    @amirtamung7666 4 роки тому

    Ma sangkhuwa sava barabise bata ho tapaile tyaha ta sittaima boyar bakhra dinu hudoraxa ke aru jillako manishlai ni sasto bamma dinu hunxa ki nai malai thorai bhaye ke kasto ho jankari dinu hosna

  • @hukumthapa132
    @hukumthapa132 4 роки тому

    wow कस्तो ठूलो मन,छाती ।

  • @bishaldarlami8749
    @bishaldarlami8749 4 роки тому

    सहि कुरा म पनि बोयर बाख्रा पालन गर्ने विचार गरेको थिए सम्पर्क नं पाउन सर।

  • @skgorkhali9474
    @skgorkhali9474 4 роки тому

    मकवानपुर को लागि मात्र हो कि बाहिर अरु जिल्ला को लागि पनि छ यो बेवास्था सर।

  • @ngimasherpa8723
    @ngimasherpa8723 3 роки тому

    Dami ati ramro ma pani lina auxu hai sir boka milai byad ko lagi katiko jaroma rakhna milxa sir

  • @sanjittmg9599
    @sanjittmg9599 Рік тому

    Good job sir

  • @indrajabagu3324
    @indrajabagu3324 4 роки тому

    धन्यवाद

  • @prabeshgoleofficial7565
    @prabeshgoleofficial7565 3 роки тому

    very good sir...

  • @Shafal303
    @Shafal303 4 роки тому +30

    यस्तो अबसर पायको भय त हामी पनि लाइन मा थियोे

    • @krishikarma5371
      @krishikarma5371 4 роки тому +1

      Kura thik ho.

    • @mrcorbel
      @mrcorbel 4 роки тому

      boer bhakra palnu vaneko afno thaplomo afaile hannu jasto ho bro..

  • @dilipbhattarai3135
    @dilipbhattarai3135 3 роки тому

    Good job

  • @dongtamang3008
    @dongtamang3008 2 роки тому

    Sir ma gorkhabata ho.ma pani bidesh xodera bakhra palne soch ra prosesma xu.hajurko sewa hami lina sakxau ra?

  • @durgagharti9724
    @durgagharti9724 4 роки тому

    सारै खुशी लाग्यो फ्री मा बोयर पाएको देख्दा

  • @narbahadurkafle3232
    @narbahadurkafle3232 4 роки тому

    दयालु मन हजुर को जय जय होस।

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 4 роки тому +9

    म यो कार्यक्रम खाडी देशको साउदि रियाद बाट हेर्दाहेर्दै अत्यन्तै जाेष जाँगर बाख्रा पालन गर्ने ईच्छा भएको छ मेरो स्थानीय घर भाेजपुर जिल्ला षडानन्द नगरपालिका दिङ्ला वाड नम्बर बाह्र भित्र छ मलाई यहीँबाट बाख्रा चाहिएको अनिवार्य छ फाेन नम्बरको र यातायातको सहजै भाेजपुर सम्म ल्याउने सहयोगी भूमिका मलाई सहयोगी भूमिकामा बिनुम्र अनुरोध गर्दछु ।गाेबिन्द सुवेडी सर मेरो तर्फबाट करोडौंकाे नमन गर्दछु र नेपाल टुडे कार्यक्रम मिडिया सबैलाई लाखौंलाख हृदय बाट साथ सहयोग नमन गर्दछु ।

    • @thenepaltoday
      @thenepaltoday  4 роки тому

      तपाई बैदेशिक रोज़गारीमा हुनुहुंछ youtube/ thenepaltoday हेरदै गर्नुस । नेपाल आएपछि सोचनै परदैन के गर्ने भनेर ।

    • @rajurumbachhaimale3413
      @rajurumbachhaimale3413 4 роки тому

      Fram ko no pauna sakinxa hola hjr?

  • @hummagar457
    @hummagar457 3 роки тому

    सर मलाइ पनि सयोग गर्नु परेयो म पनि बार्ख्रा पाल्न चहन्छु

  • @LORD-DRAGON-GAMING
    @LORD-DRAGON-GAMING 4 роки тому

    dherae ramro garnu vako raxa Gobinda ji salam xa.

  • @devrajrai1752
    @devrajrai1752 4 роки тому

    हो र sir म नि अब नेपाल aayar यही garxu.

  • @rabinbhandari9042
    @rabinbhandari9042 3 роки тому

    Hamile pani paauna sir. Abhari hune thiyo’

  • @krishpokharel4527
    @krishpokharel4527 3 роки тому

    Great job keep continue

  • @shivaghimirey3531
    @shivaghimirey3531 4 роки тому

    Dai ramro kam garnuvayexa

  • @shaktirai8597
    @shaktirai8597 4 роки тому +1

    कस्तो राम्रो काम गर्नु भको

  • @ishworbahadur2874
    @ishworbahadur2874 4 роки тому

    paisa nabhako haru lai paniramro subida rahix shimathali phama ko sir haru lai dhanne wada sir

  • @deepakrai962
    @deepakrai962 4 роки тому

    Sarai ramro

  • @SusmaRudra
    @SusmaRudra 3 роки тому

    झापा, मोरङ तिर पनि delivery गर्न सकिन्छ । यदि 3/4 महिनाको पाठा पाठी किन्नु पर्दा के कस्तो ब्याबस्था छ

  • @durydhdhhddhdhdh4491
    @durydhdhhddhdhdh4491 4 роки тому

    धेरै राम्रो काम गनु भको रहिछ सर कसरी हुन्छ नमर दिनु न म पनि सोध पुछ गछु

  • @kalpanarai3804
    @kalpanarai3804 4 роки тому +2

    M lai ni dinnu hoos haai sir thank you ramro 🤝🤝

  • @buddham94
    @buddham94 4 роки тому

    Ekdam ramro xa sir

  • @shrawankumartmg8324
    @shrawankumartmg8324 4 роки тому +1

    म हाल oman देखि यो भिडियो हेर्दैछु हजुर को भनाई हरु सुन्दा मन भित्र देखि बाख्रा पाल्न जोस जागर चल्दै आयो यदि यो कुरा साचो हो भने मनि हजुर्को फोम मा आउनेछु हजुर मलाईनी बोयर जातको पाठा पाठी चाईयो सर।।

    • @shrawankumartmg8324
      @shrawankumartmg8324 4 роки тому

      हजुर को कन्ट्याक नम्बर मलाई सेन्ड गरिदिनु होला।।

  • @raghughimire3870
    @raghughimire3870 4 роки тому

    घासको कसरी ब्यबस्थापन गरिन्छ होला

  • @ilamresmi5734
    @ilamresmi5734 3 роки тому

    gulmi jilama pani boer bahka dinu pahru sir

  • @shriprasadsah8532
    @shriprasadsah8532 4 роки тому +3

    Dear sir Excellent work

  • @rajkumardhakal9501
    @rajkumardhakal9501 4 роки тому

    म मनहरी को हु।बेरोजगार छु। हजुरबाट सहयोग को आशा छ। हजजुरको फाम्मा आउने छौ।

  • @panchagurung9856
    @panchagurung9856 4 роки тому +1

    मलाईनि मिलाएदिना सर मो नि पालने विचारछु यो बाख्रा मोनि बेरोजगार नैछु हजुर

  • @dhanrajdangalikanxo2947
    @dhanrajdangalikanxo2947 4 роки тому

    मलाई नि चाईयो बोएर करस सर म साउदी बाट हेर्दै छु मेरो घर दाङ्ग हो मेरो धेरै चाहाना छ बाख्ररा पलन गर्ने

  • @sagartimilsena227
    @sagartimilsena227 3 роки тому

    Great job dai👏👏👏👏👏👏

  • @mandhami4887
    @mandhami4887 4 роки тому

    जुन ठाउँको भएपनि मिल्छ र म दार्चुला काे मान्छे हो

  • @sampannasansar8679
    @sampannasansar8679 4 роки тому +1

    Dang ma kaha painx hola

  • @हेनन्दकुमारसुनुवार

    ल म पनि नेपाल आएर शुरु गर्ने भए

  • @shankarm.g6619
    @shankarm.g6619 4 роки тому +1

    Great job sir. Ma pani Dubai maa xu 🇦🇪 yasari nai abasar khojdai xu. Mero Nepal Maa gorkha ho. Ma pani bakra palan garn ichuk xu

    • @thenepaltoday
      @thenepaltoday  4 роки тому

      आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ ।

  • @narayanbc2900
    @narayanbc2900 4 роки тому

    सलाम छ हजुरलाई के हामीले पनि पउना सक्छउ के त हजुर??????

  • @dilkumar6295
    @dilkumar6295 4 роки тому

    सर दर्सन नमस्ते सर म पाँचथर बाट हु र मलाइ बोयेर बोका चाइयको छ पाइनछकि नाइ येदि पाइनछ भने अडर गरेको कति दिनमा पाइनछ? बताइदिनु होला है

  • @nirmalachaulagain3924
    @nirmalachaulagain3924 4 роки тому

    Aaha kati ramro kam sir hajur ko
    Seba nai dharma ho hajur🙏

  • @amarsinghbudha7813
    @amarsinghbudha7813 4 роки тому

    Very nice job n helps