शताब्दी जीवन बाँचेका सत्यमोहनले संगालेका अनुभूति | Tamasoma Jyotirgamaya | AP1HD
Вставка
- Опубліковано 10 лют 2025
- #TamasomaJyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: सत्यमोहन जोशी
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Social Media Executive: Krishna Karki
Editor: Sunil Shrestha
Music: Rickey Shakya
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Kushal Raut
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
Graphics: Ramesh Thapa
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT OFFICER
Abhisekh Sitoula
IT DEPARTMENT
Ramesh Pandey
Sujan Karki
Sanjay Maharjan
Biplab Dhital
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►UA-cam: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2021 AP1HD™
#TamasomaJyotirgamaya #SatyamohanJoshi#TikaramYatri #ap1hd #AnnapurnaMediaNetwork
लौ टिकाराम जि कम्तिम 5 भाग सम्म पुर्याउनु पर्छ ।सत्यमोहन जोशी हाम्रो जिउदो इतिहास हो, नमन गर्न चाहन्छु ❤️❤️❤️❤️
Dito
Thik vannu vo hajur le yesto kaaljaee episode herna paunu pani hami sara nepali dhanya hunxau🙏
१०२ वर्षको उमेरमा पनि देशको लागि केही गरौं देशको सार्बभौमसत्ता को रक्षा गरौं भन्ने उहाँको देशप्रतिको लगाव लाई हृदयदेखि नै नमन।
प्रणाम/ज्वजलपा आदरणीय् शताब्धि पुरुष कबिवर सत्यमोहन बा प्रति हार्दिक नमण 🙏 एक प्रेरणादायी एबं राष्ट्रको अमूल्यनिधि जसले नेपालको प्रतिष्ठामा महत्वपूर्ण योगदान र कार्य गर्नुभएको छ, धन्य छ उहाॅको सरल जीवन र उच्च बिचार !! 😍😍🙏🙏
आदरणिय सत्य मोहन जोशी बुबाज्यूको
दिर्घकालसम्म स्वस्थ जीबनको लागि
मंगलमय कामना गर्दछु ।
सत्यमान ज्यू, नेपाली का लागि मात्र नभएर मानव जातिका लागि नै सर्वश्रेष्ठ उदाहरण हुनुहुन्छ। यहाँले भगवान बाट असिम आशीर्वाद पाउनु भएको छ। यस्मा शंका छैन। यहाँलाई असिम शुभकामना हामी सम्पुर्ण बाट।
भाषामा कति शुद्धता छ। अंग्रेजी उच्चारण पनि त्यतिकै स्पस्ट।अहिलेका मंत्रीहरूले अन्तर्राष्ट्रिय मंचमा तमासा
देखाउंछन्।उमेरकाे कुनै प्रभाव देखिदैन।अद्भुत प्रतिभा छ उहांमा।त्यसैले त वाङमय शताब्दी पुरूष।अत्यन्त उपयेागि अन्तरबार्ता ।पुरानाे ईतिहास जान्ने माैका पाईयाे।उहाँ संग सिक्नु पर्ने बिषय धेरै छन्।टिकारामजीकाे याे काम अत्यन्तै प्रशंसनीय छ।
टिकाराम सर नमस्कार आज को इन्टरभ्यु हेरे खुशी लाग्यो सतापति पुरुष सत्यमोहन जोशी ज्यू लाई हार्दिक नमन हजुरलाई धेरै धेरै शुभकामना
प्रिय नेपाल र नेपालीका अभिभावक आदरणीय सत्यमोहन जोशी ज्यु प्रति हिर्दयदेखि अभिवादन ।।
आदरणीय सत्यमोहन जोशी ज्यु हाम्रो जिउदो इतिहास हो,
सत्य मोहन जोषि केवल एउटा शताब्दी ब्यक्ति नभएर नेपाल र हामी नेपालीहरुका लागि एउटा ज्ञानको भण्डार र गौरवको कुरा हो उहाँको सुस्वास्थ्य र लामो आयुको हार्दिक कामना
यो शृंखला संकलन योग्य र महत्वपूर्ण हुनेछ ।
महान ब्याक्तित्वलाई हार्दिक नमन
ललितपुर नगरपालिकालाई बिषेश धन्यबाद हाम्रो जिउदो इतिहास लाई उच्च सम्मान छ
मेरो बुवा जस्तै लाग्ने, शताब्दिपुरुष, जिवीत बोधिसत्त्व-महासत्त्व । मेरो गुरु, सत्त्यमोहन 'दाई' । हजूरको श्रीचरणमा मेरो दण्डवत प्रणाम । मेरो अहोभाग्य । मैले हजूरको सान्निध्य पाएँ, आशिर्वाद पाएँ, नामसंगीति र प्रज्ञापारमिताको ज्ञान पाएँ । हजूरको करुणादृष्टि सदा पाइराखूँ ।
Naman ....living Library. Great conversation....learnt many things from his professional and personal life .
Hats off to legend of our Nation.
नमन 👏
सादा जीवन, उच्च विचारका संगम युगपुरुष आदरणीय सत्यमोहन जोशी ज्यूलाई हृदय देखि नमन ।
मेरो हजुर आमा पनि १०३ बर्षको हुनु हुन्छ तर एक इतिहास र धरोहर सत्य मोहन जोशी बुवा जस्तो स्वास्थ हुनु हुन्न बुवाको सु- स्वास्थ दिर्घायुको कामना
Pura sunnna paye aaja satyamohan joshilai , dhanya hami . arko episode pani chitto lyau tikaram sir
युग पुरुष सत्यमोहन जोशी ज्यू प्रति हिर्दयदेखि अभिवादन🙏🙏🙏🙏
कस्ताे स्पष्ट श्वर त्यत्ति कै ताजगि ऐश्वर्य बरदान।सस्कृति भाषा र अन्य बिधामा असधारण याेगदान वहाकाे बारे बर्णन गर्न म एक साधारण ब्यक्तिकाे क्षमता भन्दा बाहिरकाे कुरा हाे।सबैकाे प्रेरणाकाे श्राेत।भगवानले अझै लामाे आयुकाे लागि आशिर्बाद दिउन्।मेराे भगवानमा प्रार्थना छ।
हाम्रो एक इतिहास हाम्रो एक धरोहर 🙏🙏🙏🙏❤️
सत्यमोहन बुबा एउटा सिंगो किताब हुनुहुन्छ।। उहाँ बाट हामीले धेरै कुरा सिक्न पर्दछ।। आपसी सद्भाव सहयोग स्वास्थ्य आफ्नो धर्म संस्कार संस्कृति परिवार स्वाछ सकारात्मक सोच विचार यी सबैको खानी हुनुहुन्छ उहाँ।। बुबा हजुरलाई सुस्वास्थ्य दीर्घायुको कामना गर्दछु।।🙏🙏🙏❤️❤️❤️🙏🙏🙏🙏
तर दुःखद कुरा बुबा अहिलेका नेपाली नागरिकहरु त आफ्नो धर्म संस्कार संस्कृति मौलिकतालाई बेचेर विदेशी दलाली विदेशी डलर विदेशी धर्म संस्कार संस्कृतिलाई नेपाल मा भित्राएर नेपाल भन्ने नाम मात्र को बनाउने मा लागेका छन् अहिले विदेशी दलाल मन्त्री नेता अनि यिनका झोले कार्यकर्ता हरुले।।
विद्वान धर्म संस्कृतिका ज्ञाता जिऊदो ईतिहास कोटी कोटी प्रणाम ।
Can't wait next episode with Satya Mohan joshi.
💯% agree
जिउदो इतिहास सताब्दी पुरुष सत्यमोहन जोशी हार्दिक सम्मान
१०२ वर्षे नेपाली संस्कृतिका धरोहरमा सादर नमन्!
नमस्कार,नमस्ते युग पुरुष God bless you and have remarkable future from me and family, thanks.
बाङमय शताब्दी युग पुरुष सम्मान गर्ने कुनै शब्द छैन हार्दिक नमन
Tamaso ma jotirgamaya ko ahile samma jati pani episode xa tes madhya ma sabai vanda UTKRISTA ra GOLDEN episode ho yo,hajur tika ramji ra satabdi purush joshi jiu lai koti koti pranam🙏🙏🙏🙏🙏🙏🙏🙏
हजुरको चरण मा मेरो शिर आर्शिवाद दिनु हजुरबुवा यहालाई हार्दिक सम्मान छ
Legendary man of nation
हन अचम्म छ गांठे,,! ८०/८५ बर्सको उमेरजस्तो देखिनुहुन्छ हौ,
Cultural Legends of Nepal😍😍😍😍
The most respected legendary figure.......a walking institution!!!
Thanks lot to Tikaram jee.
My due cordial greeting to th rsectpected purush.
Solut sir for your great work..
Great contribute n u inspire me alot
Aadarniye jiu naman.🙏🙏🙏
युग पुरूष सत्य मोहन बा प्रती हार्दिक नमन
जिउँदो इतिहास ।।।
नमन
Living legend . Stay healthy sir .
Wow I’m so inspiring ❣️❣️
You are great person of Nepal you long live.
हार्दिक नमन हजुर 🙏🙏
Waiting
टीकारामजी, यहाँलाई अन्तर्वार्ताको मर्म के हो भन्ने भलिभाँती थाहा छ। सत्यमोहनसित संवाद गर्ने व्यक्तित्व यहाँजत्तिको हुनैपर्थ्यो । यहाँसँग भेट हुने मन छ; कहिले सौभाग्य जुर्ला खै !
living legend our pride . honourable Satya mohan joshi. Hats off.
Bekau media
god gift ho hjr Kati clear voice xa still
I am lucky to see this Video in my life time.
सत्य को बिजय धेरै पछि सम्म हुन्छ भनेको ए हो ?
युग पुरुस सत्यमोहन जोसि प्रती हार्दिक सम्मान नमन प्रणाम।
Rest in peace, He is no more.
Harik naman satyamohan joshi hajur
सत्यमोहन बा प्रति नमन 🙏❤️
Hirdayadekhi nai samman ra manan garda xu hajurlai🙏🙏🙏🙏🙏🙏
नमस्कार हजुर।
जिउदो भगवान 🙏🙏
So inspiring 🙏🏻🙏🏻
टिकाराम सर हजुरले यो इयो लगाएर नबोलेको भए कति राम्रो हुने थियो ,, गरियो किनियो भन्ने शब्द प्रयोग गरेको अलि शोभनीय भएन होला कि
🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕हजुर लाई नजिकै बाट भेटनु नपाए नि टिभि मा हेर्ने मौका पायो।सलाम सर
felt good just listening to his voice😍great personality
Heartly welcome
आदरणीय सत्यमोहन जोशी बुबा ज्यो लाई शिर नुगाई शेव ढोक छ
Thank you tikaram sir for having such a wonderful interview
Great man respect 🙏
प्रणाम एवं षाष्टाङ्ग दण्डवत।
wow Great admirery
सलाम!!
Hamro murdaneye jeudo etehas Hardik naman
Whiting for next part
नमस्कार छ सर मेरो है उहाँ लाई
Living Legend, MAHANayak of Nation, Pride of Nation. History himself……glory glory 🇳🇵🇳🇵🙏🙏
बहुआयामिक स्फुर्ति,स्वर पनि नकामेको, presentation ,vocabularies wow emortal ever , Ever motivational
नबोले पनि प्रेरणा बोले त झनै
नमन छ बाजे ।
हार्दिक श्रद्धाञ्जली । ( २०७९/ असोज / ३० ) ।
Dherae ramro
Salute Legend. Long Live
I may be wrong. But I think it is the great job done by new Nepal.
Naman . Real legend of Nepali culture and Nepal.
Living legend 🙏🙏🙏🙏🙏
राम्रो छ अबो आहुतीजि लाई बोलाउनु पर्यो टिकाराम सर
जिउदो इतिहास अर्को अंक हेर्न पाइयोस्।
Naman
Rip Legend😢
what a brain and memory power in 102 :O
Legend man
Jai haus ...shytamohan Joshi ...sir...
He is living Wikipedia of Nepal. Memory king
Namaste
Hajur banako jasto jiban hamro ni hos vanne aasa xa
िजजुबुबा सेवा ढाेग!!
The great personality
कति राम्रो
Legendary human being
Decade man. Nepal's cultural library.
Truly cultural ledend of Nepal
🙏🏼🙏🏼🙏🏼🙏🏾🙏🏾🙏🏾
नेवारी भासा लाई किन काठमाडौ मा मात्र सिमित राखनु भाकाे हामी पुर्ब काे नेवार लाई भासा सिकाउनु पराे
🙏🙏🙏🙏🙏🙏
हाम्रो यो समाज कतातिर जादैछ??नेपालको जीउँदो ईतिहास जस्को नाम मात्र सुन्दा पनि हाम्रो आङ जिरिङ्ग हुन्छ आज उसैलाई नै आफ्नो छोराहरुले हेर्दैन।भोलि मरेपछि भनि छोराहरु ईतिहास भन्दै हिड्छ होला।
Kakai maiee ma 1008 bhagawat mahapuran Lagaunu hose Yassma Rabilamichaney Raja Gynendra shahAdiko Saha Bhagi hose biswa Santi ko Kamana hose Pasupati nath ko Jaya hosee
पाषाण युगको त्यस्तो बन्चरो भय के गर्दा ठिक होला?