चुँदीरम्घादेखि वासिङ्टनसम्मः उपेन्द्रदेव आचार्यको छलाङ Tamasoma Jyotirgamaya | AP1HD

Поділитися
Вставка
  • Опубліковано 5 лис 2024

КОМЕНТАРІ • 287

  • @devendrabasyal9831
    @devendrabasyal9831 2 роки тому +5

    आहा।। कति राम्रो ज्ञान!
    ब्यापक बिचार, कती ठूलो उदार मन । साच्चिकै गर्भ लागो। ज्ञानले ओतप्रोत र पनि कति सरल, ईमानदार।
    नेपालमा उहाँ जस्ता आदर्श ब्यक्ति हुनुहुन्छ र त आशाबादी हुन मन लाग्छ।
    Really proud of you ..! Im really impress with you upendra sir😍

  • @govindarajchandthakuri8826
    @govindarajchandthakuri8826 2 роки тому +2

    गर्भ गरेको छु एउटा नेपालीको छोराले गोराहरुलाई कानुन पढाउने कुरा सुन्दा ।
    र सम्मेलन पछिको अन्तरवार्ता हेर्न र सुन्न आतुर छु।

  • @prakashadhikari1470
    @prakashadhikari1470 2 роки тому +1

    1. आत्मसम्मानको रूपमा $ 5000 फिर्ता गर्ने उनको नम्रता।
    2. सबै पुरस्कार, उपलब्धि र मान्यताको घमण्ड नगर्ने उनको नम्रता। ऊ ती पुरस्कारहरूमा घमण्ड गर्न चाहँदैनथ्यो! बस वाह !!
    3. अदालतमा लड्न विचार र वित्तको अभाव भएका समुदाय र राष्ट्रहरूको लागि स्वयम्सेवा गर्न उहाँको इच्छुकता।
    4. र अध्ययन प्रति उनको प्रेम!
    ५. यस्तो प्रेरणादायी व्यक्तित्वलाई आफ्नो कार्यक्रममा ल्याउनु भएकोमा टिका सरलाई धन्यवाद । आफ्नो कार्यक्रममा डा. आचार्य जस्ता धेरै व्यक्तिहरूलाई आमन्त्रित गर्नुहोस् ताकि युवाहरूले सिक्न सकून्

  • @rameshkoirala9303
    @rameshkoirala9303 2 роки тому +4

    खोज पत्रकारिता गरेर फरकफरक बिधाका बिज्ञ छानी समुन्नत नेपाल बनाउने भुमिकाका अग्रणी पत्रकार टिकाराम यात्री सरलाई हार्दिक नमन गर्दछु साथै तपाइको ब्यक्तिगत उच्च क्षमताले राष्ट्र बनाउने हुटहुटिको कदर सम्पुर्ण नेपालीले गर्नेनै छन्। आजका अतिथी डा. उपेन्द्रदेव आचार्य ज्यु लाई पनि हार्दिक नमन भन्न चाहन्छु ।

  • @madhavneupane8141
    @madhavneupane8141 2 роки тому +33

    याे अन्तर्वार्ता सारै ज्ञानबर्द्धक लाग्याे हजुरकाे । अतिथि शब्द प्रयाेगमा संवेदनशील हुनुहुँदाे रहेछ । याे अन्तर्वार्ता ग्रहण गरेर म निकै प्रेरित भएको छु । उहाँलाई फेरि अामन्त्रण गर्नुपर्ला । धन्यवाद ।

  • @VV-vo6xm
    @VV-vo6xm 2 роки тому +7

    पढन लगन , मिहनेत गरने मानीसलाई त वूढानीलकण्ठ र विजय मेमोरीयल स्कूल मा भिन्नता हुदो रहेन छ भनेर प्रमाणित गरीदिनु भयो ।“ साधुवाद “ छ यहॅालाई ।
    “ अझ उत्तरोत्तर प्रगतिको शुभकामना छ “ ।

  • @baburamkharel2276
    @baburamkharel2276 2 роки тому +6

    अन्त्यमा, वजनदार प्रोफेसरले अन्तर्वाताकार टिकारामजीलाई पनि तारिफ गर्नु भयो।
    जे होस, टिकारामजीले प्रायसः गहन पात्रहरु निम्त्याउनु हुन्छ र त्यहि गहनतामा
    डुबेर बार्ता गर्नु हुन्छ। Cheers!

  • @krishnanepal3005
    @krishnanepal3005 2 роки тому +3

    आदरणीय प्रा डा उपेन्द्र आचार्य संगको सम्वादको स्वाद पस्कनु भएकोमा यात्री सरलाई धन्यवाद। आचार्य सरलाई उच्च सम्मान व्यक्त गर्दछु।

  • @zanakbist4355
    @zanakbist4355 2 роки тому +1

    नेपाललाई आफ्नो शान मानेर विश्वमा पहिचान बनाउनु भएको रहेछ। साह्रै प्रवावित भए। सरलाई फेरि आमन्त्रित गरिदिनुहोला धन्यवाद।

  • @Chitrapanta1
    @Chitrapanta1 2 роки тому +3

    निसब्द छु । बिश्वकै उत्कृष्ट मध्य एउटा उत्कृष्ट विश्वविध्यालयको कछ्या कोठामा पनि अति उत्कृष्ट प्राध्यापकको अगाडी वहाँ बाट हरेक विधामा अत्यन्त मार्मिक ज्ञान पान गरेको अनुभुत भयो । टिकाराम यात्री जो सर्वज्ञानी ब्यक्तित्व हुनुहुन्छ वहाँले आमन्तृत गर्ने ब्यक्तित्वहरु महान हुन्छन जस्लाई आजका च्याउ उम्रे झै उम्रेका पत्रकार मिडियाकर्मी भनेर आफुलाई चिनाउन खोज्नेहरु वहाँहरु जस्ता आखाका नानीहरु देख्न र भेट्न अनि भेटेपनी प्रश्न गर्न सक्ने हैसिएत राख्तैनन । टिकाराम यात्री समाजलाई चेतनसिल अनि बिद्द्वानहरुलाई अझ धेरै बिद्दत बनाउन भूमिका निर्वाह गर्ने समुन्द्रको पुल हुनुहुन्छ ।

  • @narenkarki7597
    @narenkarki7597 2 роки тому +11

    धेरै राम्रो अन्तरबार्ता, धेरै सुचनामुलक, धेरै ग्यानबर्दक, दोहोर्याएर हेरीयो, राजा महेन्द्रलाइ गाली गर्नेहरुले यी बिध्वानका कुरा सुनी आँखा खोलुन।
    अन्तरबार्ता अलि छोटो भो बिश्व कानुनका ग्याता, सन्सारलाइ ग्यान बाड्दै सिक्दै सिकाउदै हिड्ने ब्यक्तित्वोबाट हाम्रो मुलुकले लिन सक्ने कुराहरुको बिसयमा अर्को अन्तरबार्ता पुन गरियोस। धेरै धन्यबाद। नमन 🙏

  • @maheshgurung9456
    @maheshgurung9456 2 роки тому +13

    हाम्रो आफ्नै छिमेकी गुरू को अन्तर्वार्ता सुन्नदै गर्दा तनहुँ बासी भएकोमा गर्व लाग्छ। कति सालिनता अनि महानता छ बोलाईमा। प्रेरणाको खानी 🙏🙏🙏

  • @sharmaji3474
    @sharmaji3474 2 роки тому +1

    अहिलेसम्मकै राम्रो उपयोगी लाग्यो यो अन्तरबार्ता

  • @shyammishra9304
    @shyammishra9304 2 роки тому +14

    एउटा अन्तरवार्ता मा उहाँका कुराहरू अँटाएनन्। अर्को अन्तरवार्ता पनि चाहियो।😍😍😘😘

  • @karnasunam5942
    @karnasunam5942 2 роки тому +16

    आहा धन्यवाद टिका सर यति मिठा अतिथि बोलाउनु भयको मा

  • @prakashvlogs20
    @prakashvlogs20 2 роки тому +4

    अन्तर्वार्ता भनेको यस्तो पो हुनुपर्छ त, अन्तर्वार्ता लिने र दिने व्यक्तिको ज्ञान, कला र प्रश्न उत्तरको तादम्यताले यसलाई अझ सरस र पुर्ण बनायको छ । दोश्रो भागको कामना ।

  • @biren57
    @biren57 2 роки тому +1

    कति ज्ञान बर्धक अन्तरबार्ता,

  • @sanjaysadashankar-7471
    @sanjaysadashankar-7471 2 роки тому +38

    राजनीतिज्ञकाे भाषण सुन्दासुन्दा वाक्क भएका थियाैँ , अाज फरकधारका अतिथिकाे अार्थिक विकास तथा विज्ञान , प्रविधि र विश्व परिवेशकाे अवस्थाकाे विश्लेषण सुन्दा र हेर्दा निक्कै मज्जा लाग्याे।

  • @YUNBS17
    @YUNBS17 2 роки тому +11

    Wow तेसैले त यो शो बिसिस्ट र उत्कृष्ट छ सलाम छ हजुर हरुलाई अर्को एपिसोड को प्रतिक्षा मा छौ

  • @bistadhanu
    @bistadhanu 2 роки тому +3

    टीकाराम जी ले कहाँ भेट्नु हुन्छ हौ यस्ता विशिष्ट व्यक्तित्वहरू !! वास्तवमा नेपालको गहना नैं हुनुहुन्छ उहाँहरू ।

  • @pradhumnarayamajhi8428
    @pradhumnarayamajhi8428 2 роки тому +38

    उहा जस्तो अतिथिको कुरा सुन्न पाउदा आनन्द अनुभुती भयो र धेरै खुशी लाग्यो ।

    • @birendraprasadwagley6999
      @birendraprasadwagley6999 2 роки тому +1

      धेरै राम्रो र सान्दर्भिक बहस सुन्दा खुसी लाग्यो

  • @bhaktamanandhar1733
    @bhaktamanandhar1733 2 роки тому +1

    फेरि पनि तपाइकाे बिचार सुन्ने माैका मिलाेस धन्यबाद उपेन्द्रदेब आचार्य ।

  • @ramkrishnapoudel9737
    @ramkrishnapoudel9737 2 роки тому +1

    यस्ता कालजयी श्रृङखला हरु दोहोरिरहनु पर्छ, आशा छ छिट्टै फेरि अर्को श्रृङखला देख्न पाइनेछ।
    (तपाईंको कार्यक्रम मा विजयकुमार पाण्डे ज्युलाई पनि हेर्ने ठूलो रहर छ हजुर ) 🙏🙏🙏

  • @sundarsubedi1546
    @sundarsubedi1546 2 роки тому +10

    हप्तामा दुइपटक ल्याउनुपर्यो TAMASOMA JYOTIRGAMAYA कार्यक्रम --- धेरै कुर्न गाह्रो भयो ...

  • @bishnuadhikari4072
    @bishnuadhikari4072 2 роки тому +7

    "नेपाल भन्ने कहिथियो भने राजा महेन्द्रको बेलामा थोप्लो मात्र भएपनी बिश्वमा थियो !"-
    Dear Respected Mr. Acharya, Really appriciate to you.

  • @ashokrajpandeya9092
    @ashokrajpandeya9092 2 роки тому +1

    यो वार्तालाप सुन्दा बडो आनन्द र रमाइलो लाग्यो।

  • @aryankarki7900
    @aryankarki7900 2 роки тому +1

    महत्वपूर्ण अन्तरवार्ता।

  • @tekrajkapadi8238
    @tekrajkapadi8238 2 роки тому +1

    सर तपाई जस्तो विद्वानले अरूको देश मा पढाइ छु भन्दा आफ्नो देश काे सेवा नगरी अर्को देश काे गुण गान गया जस्तो देखियो। तपाईं जस्तो महान व्यक्तिले आफ्नै देश मा बसेर राम्राे ज्ञान दिनु पर्छ भन्ने मेरो तर्क हो सर।

  • @samratdhakal9151
    @samratdhakal9151 2 роки тому +3

    देश जोगाउनु होस माहानुभाव देशको वैदिक, ऐतिहासिक बैभव जोगाउने जिम्मा तँपाईहरुकै फर्कनुहोस नेपाल उजाड गाउँ बस्ति हरियाली बनाउनुहोस

  • @sajgautam
    @sajgautam 2 роки тому +2

    अति सुन्दर अन्तवार्ता डा .आचार्य र टिकाज्यु

  • @karkifarsabahadur5598
    @karkifarsabahadur5598 2 роки тому +10

    उहाँ लाई फेरि अंतरवार्ता मा ल्याइ mcc बारे र भारत ले कब्जा जमाएको कालापानी लिम्पियाधुरा बारे हामी अन्तर्राष्ट्रिय अदालत जान परे के कस्तो सम्भावना छ जानू उचित कि अनुचित ? सोध्नुपर्यो यात्री सर भारत ले एसै सहजै दिने देखिन्न नेपाल का राजनीतिग्य हरु सत्ता को लुछा तानी मै बेस्त छन

  • @koveenchhetri8321
    @koveenchhetri8321 2 роки тому +21

    जान्ने बुज्ने बिद्दान सबै नेपाल छोडेर बिदेसमा बस्छ्न। , अनि नेपाल चोर,गुन्डा , हत्यारा , आतंककारीहरुले नचलाएर कस्ले चलावोस।

    • @bishnunathyogi8241
      @bishnunathyogi8241 2 роки тому +3

      हैन हजुर इ व्यक्ति नेपालमा भाको भए इनलाई पनी चोर गुण्डा बनाईसक्थे हजुर।

    • @shashindrapaudyal3262
      @shashindrapaudyal3262 2 роки тому

      चोर गुण्डा र तिनिहरुको नाइकेलाइ भोट हाल्ने जनता खराव, अहिले पनि राजेन्द्र लिङदेन लाइ जिताउ न

  • @harisitoula1172
    @harisitoula1172 2 роки тому +1

    टिकाराम जी,तपाई मार्फत डा.आचार्य प्रति सम्मान व्यक्त गर्दछू।नेपाल परापले परापुर्बकाल देखि भेाग्नूपरेको राजनयीक,भैगेालीक,आर्थिक दबाब र बिंषेस गरेर हाम्रो छिमेकि भारत ले गरिरहेको र हामी नेपालीले भोगिरहनू परेको अनाबस्यक दबाब र हस्तेछेपले नेपालको सामाजीक,आर्थिक ,राजनयीक र मानब बिकाषकेा गतिलाई अबरोध पूर्याएको र अन्य बिकषित हू भन्ने राष्ट्रहरूले अप्रत्यक्ष हस्तछेपले नेपालकेा समाजिक अबश्था तहसनहस भै रहेकेा छ।के यस्ता सिध्दहस्त ब्यक्तिबाट अन्तराष्ट्रिय स्तरमाआवाज प्रक्षेपण गराऊन सकिन्छ कृपया बिषय ऊठान गरि दिनू भए ऊचित हून्छकी ?

  • @nabinakhatiwada3412
    @nabinakhatiwada3412 2 роки тому

    Thank you Tamasoma jyotirgmaya❤❤

  • @sharadbhandari2045
    @sharadbhandari2045 2 роки тому +9

    टीका सर धेरै राम्रो अतिथि ल्याउनु भएकाेमा धन्यवाद छ।

  • @prakashghimire711
    @prakashghimire711 2 роки тому +3

    टीका सर भन्दा जान्ने केही अतिथी मध्येका उत्कृष्ट अतिथिको रुपमा पाए आचार्य सर 😍😍😍

  • @supertamp085
    @supertamp085 2 роки тому +2

    Tikaram Sir, yo episode adhuro vaayo...kura haru ko thalani matra vayo, ajhai arko episode herne rahar xa Dr. Acharya Sir ko.

  • @MrRajankaji
    @MrRajankaji 2 роки тому +1

    मिट्ठो ,गज्जब बार्ता! अन्तिमतिरको टुङ्याउनि चै झन मस्तिको गज्ज्जबको !!!हा हा हा! Dr. टिकाराम ( मैले दिएको उपाधि हो) को अनुसन्धान देखेर Dr. उपेन्द्र तर्सेको रे! त्यसकारण पनि हो मैले Dr. टिकाराम भनेको! मस्ति त त्यसै त्यसै आउछ नै ! उपहांस को हा हा हा! हैन! यति मस्तिले हेरिन्छ सुनिन्छ गुणिन्छ,,,,,,,, डुबिन्छ कि गज्ज्ज्ज्जब भन्नु भन्दा अर्को शब्द नै हुन्न! खुसिले मस्त मस्त ! दुबै ब्यक्तित्वहरुलाई साधु साधु साधु!

  • @haridevkota1237
    @haridevkota1237 2 роки тому +1

    A deserving man for talk show.Thanks Yatri.

  • @OrganicBGGurung8691
    @OrganicBGGurung8691 2 роки тому +1

    हजुरको कार्यक्रम हेरेर म धेरै कुरा सिक्दै छु र हजुर को कार्यक्रम प्रस्तुत गर्ने शैली र पाहुनाहरू को कारण यस कार्यक्रम को म ठुलो शुभ-चिन्तक हुँ।

  • @officialchanel9652
    @officialchanel9652 2 роки тому +7

    We lost the battle but won the war
    रणनीति मा मुद्दा हारेपनि लडाइँ सम्पुर्ण मा जित भयो
    कर्मण्ये बाधिकारस्ते मा फलेसु कदाचन । मा कर्मफल हेतुर्भू: मांते संङगोस्त्वकर्मणि

  • @bishnushrestha322
    @bishnushrestha322 2 роки тому +2

    कस्तो मीठो बोली, शालिन ब्यक्तित्व, मज्जा आयो 👏👏🙏🙏🥀🌹

  • @Nil28884
    @Nil28884 2 роки тому +1

    हार्दिक नमन आजका अतिथि लाई अनि बिशेष धन्यवाद यात्री जि लाई।

  • @kajiranabhat6321
    @kajiranabhat6321 2 роки тому +1

    टिकाराम जि म उहाँ जन्मेको गाउमा जन्मेको मान्छे हो । तनहु जिला भा नु गा बि स वाडा न 2 अहिले भानु नगर पालिका वा डा न 4 हो । उहाँ सन्सारको ठूलो मान्छे भै सक्नु भएछ तर उहाँ जन्मेको ठाउको अब्स्था तपाइले किन नसोद्नु भएको आज को दिन सम्म गाडिको बाटो राम्रो छैन। हामी उहाहरुको गाउलाइ बाहुन गाउँ भन्थेम अहिले उहाहरुले सब बिक्री बितरन गरि सक्नु भयो। आखिरमा त्यो ठाउलाइ उहाले के नै गर्नु भयो र । उहाको दाजु भाइ हरु अझै पनि तेहि ठाउमा कुटो कोदालो गरि राखेका छ्न। उहाको सन्तान को सायद नेपाली नागरिता पनि छैन होला अनि उहाको पनि । अनि उहाँ हाम्रो गाउको मन्छे एति ठूलो भनेर छाती पिटि पिटि गर्व किन गर्नु पर्यो र टिकाराम जि। हामी उहाको घर को बाटो भएर स्कुलमा जादा उहाको घर मुनि कुवाको पानी खाइन्थ्यो अहिले इ कुरा हरु भन्दा उहालाइ अच्म्म लाग्न पनि सक्छ।

  • @DeepsDo
    @DeepsDo 2 роки тому +1

    धेरै धेरै धन्यवाद पहुना लाई र हाम्रो टिकाराम सर लाई पनि..ज्ञानमूलक!!

  • @jiwanilameli
    @jiwanilameli 2 роки тому +1

    आहा यो नि त अन्तर्वार्ता । हार्दिक नमन् 🙏🙏

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 роки тому +1

    टिकाराम सरले सधैं महत्वपुर्ण ब्यक्ति ल्याउनु हुन्छ जसमध्यको आजका पाहुना पनि धेरै महत्वपुर्ण ब्यक्ति ल्याउनु भयो

  • @aayushadhikari7709
    @aayushadhikari7709 2 роки тому +18

    नेपाल मा बिध्वान हरु को कमि छैन 💖💖

  • @me2000
    @me2000 2 роки тому +11

    Tika sir we are very proud that we have journalist like you. You always bring guests who speak nepal’s pride and voice .. keep on doing this sir 🙏🙏🙏🙏🙏🙏

  • @nirjaldhakal145
    @nirjaldhakal145 2 роки тому +1

    चुँदिकै डा. जयराज अाचार्यलाई पनि बाेलाउनुहुन अाग्रह छ।

  • @sia2779
    @sia2779 2 роки тому +1

    Brilliant Guys,
    Expecting raise Issue of Gorkhali!!!

  • @bbikashghising99
    @bbikashghising99 2 роки тому +7

    I feel very glad to see this interview.

  • @Thegreenscreenkid911
    @Thegreenscreenkid911 2 роки тому +3

    Im poor from a poor country but not a begger..waw..what a self respect..
    फाेकटमा पायकाे पैसा किन न लिने बा -
    हाम्रा दरिद्र MCC प्रधानमन्त्री

  • @MITRABIJAYAB0912
    @MITRABIJAYAB0912 2 роки тому +1

    निकै ज्ञानबर्द्धक अन्तर्वार्ता । धन्यवाद । Tika ji

  • @damodaradhikari2110
    @damodaradhikari2110 2 роки тому +1

    You are a real hero of heart

  • @krishnalama5973
    @krishnalama5973 2 роки тому +2

    Waha ko ramro Gayan rahechha Waha ko feri Pani AP 1 ma darsan pau Thank you yatri je

  • @uddhavrajthapa1826
    @uddhavrajthapa1826 2 роки тому +1

    Hats off to Prof.Dr.Reverend Acharya jee.Much more thanks lot to Mr.Yatree jee explloring such
    surmounting figure from Nepal who has been busy
    fighting for rigts!!!!!!!!

  • @nbaristachannel1101
    @nbaristachannel1101 2 роки тому +1

    Tika sir you are the great , who always bring different taste.

  • @roshansampang
    @roshansampang 2 роки тому +32

    It is great to know that Nepalese are doing such a great work through their hard work and education in the international arena . The human rights issues raised in Haiti, Colombia and other nations for the ethnic minority people is praiseworthy of Dr Acharya.Thank you for great inspirational interview sir.

    • @jagannathdhungana9931
      @jagannathdhungana9931 2 роки тому +1

      अतिरिक्त उर्जा निर्माण गर्ने ज्यादै महत्त्वपूर्ण अन्तर्वार्ताका लागि दुवै जना प्रति अाभार प्रकट
      गर्दछु

  • @bishalbshah
    @bishalbshah 2 роки тому +11

    Such a splendid interview. Enlightening, brainstorming. Bishal Shah, Ohio, USA.

  • @dipakupreti1348
    @dipakupreti1348 2 роки тому +2

    धन्यबाद टीकाराम जी।

  • @rameshbhattarai2832
    @rameshbhattarai2832 2 роки тому +11

    Professor Dr Upendra Dev Acharya is right about Tikaram Yatri sir... you are one of the best interviewer in Nepal

  • @parmeshworkoirala3068
    @parmeshworkoirala3068 2 роки тому +2

    धेरै राम्रो कुरा गर्नु भयो उहाँले🙏🙏🙏

  • @कौशिकीवैदिकगुरुकुलम्

    अत्यन्त सुन्दर अन्तर्वार्ता, जयहोस् उपेन्द्र दाजु

  • @padamthapa9991
    @padamthapa9991 2 роки тому

    सलाछ टिका सर आचार्य सर लाई

  • @khemrajghimier4489
    @khemrajghimier4489 2 роки тому +13

    Tikaram Sir I like your programme I watch your programme regularly ,I want to watch the interview of King Gyanendra

  • @rajkc7537
    @rajkc7537 2 роки тому +2

    Thank you Tikaram ji. This is really a fantastic interview. 👏

  • @chandrathapa5313
    @chandrathapa5313 2 роки тому +1

    Fantastic show pls keep going on

  • @rukumtamata723
    @rukumtamata723 2 роки тому +3

    Oo my God it's wonderful thank you tika sir next interview should be like that (intelligence person)

  • @HAREKRISHNA1952
    @HAREKRISHNA1952 2 роки тому +3

    Thank you sir, for coining real gem among Nepali, there is no loss to Dr Acharya for appreciation of his achievements, rather provides strong mental strength on Nepali as a whole.

  • @leoashish8808
    @leoashish8808 2 роки тому +1

    Thank you so much upendra sir for your valuable knowledge.🙏🙏🙏🙏

  • @omprakashmahara
    @omprakashmahara 2 роки тому +1

    quality talks, far better than political person talk . Call him again.

  • @ramsharansapkota6046
    @ramsharansapkota6046 2 роки тому +1

    नेता मात्रै खराब हुन् हाम्रो देशमा, योग्य र योग्यता बोकेका नेपाली मान्छेहरु जति पनि छन् ।स-सम्मान काम दिन सक्नुपर्छ सरकारले उनिहरुको क्षमता अनुसार ❤️❤️❤️

  • @gopalrai4344
    @gopalrai4344 2 роки тому +1

    I really impresse pd sir we hope tune as soon as possible

  • @KishanPoudel
    @KishanPoudel 2 роки тому

    "गरिब देशमा मान्छेहरू गरिब भएपछि आर्थिक भ्रष्टाचार हुन्छ । आर्थिक रूपमा भ्रष्टाचार बढ्दै गएपछि मानसिक भ्रष्टाचार बढ्दै जान्छ । अनि भ्रष्टाचारको संस्कार र सस्कृतीको विकास हुन्छ । "अत्यन्तै सान्दर्भिक वार्ता ।

  • @pashupatisubedi7439
    @pashupatisubedi7439 2 роки тому +4

    आचार्य जी जस्तो माहान बिध्धान ले नेपाल को सपुत भयर बिस्वो को बिभिन्न देश हेरेर नेपाल लाई हेरदा नेपाल को भबिष्ये कस्तो देख्नूहुन्छ

  • @49aakash
    @49aakash 2 роки тому +1

    Good talk. Keep it up Tika ji.

  • @jagannathdhungana9931
    @jagannathdhungana9931 2 роки тому +1

    "wisdom of knowedge" keep it up yatri sir.

  • @AayogTayari
    @AayogTayari 2 роки тому +1

    Great personality !

  • @chandrathapa543
    @chandrathapa543 2 роки тому +2

    We should keep calling great people like acharya sir. Thank you Tika sir

  • @didaneponica5967
    @didaneponica5967 2 роки тому +1

    Wow! Simply wow!
    Thanks tika sir and thank you so much Acharya sir.

  • @bidhurgurung7015
    @bidhurgurung7015 2 роки тому +7

    4:45 am but watching this episode makes me feel good and worthy , what a man , learn lots of things from his conversation

  • @sushilaryal6699
    @sushilaryal6699 2 роки тому

    ग्यान चन्द्र आचार्य को कुरा पनि एकपटक सुन्न पाए आनन्द आउथ्यो।

  • @Darshan-c4m
    @Darshan-c4m 2 роки тому +1

    बौदिक अनि शालिन प्रस्तुति

  • @binodduwadi4073
    @binodduwadi4073 2 роки тому +6

    Great personality! Thank you Tika sir for wonderful session with eminent personality!

  • @shekharthesaviour1255
    @shekharthesaviour1255 2 роки тому +4

    Dr. Acharya, 🙏 🙏 🙏

  • @arjunkumarthapaliya3304
    @arjunkumarthapaliya3304 2 роки тому +1

    Ramro lagyo

  • @rajendrakumarchhetri8288
    @rajendrakumarchhetri8288 2 роки тому +4

    Very very well done AP1.

  • @DeepakSingh-vm6fw
    @DeepakSingh-vm6fw 2 роки тому +2

    Thank you for bringing Upendra dai! He is a dictionary in his field.

  • @ramsaranlover2172
    @ramsaranlover2172 2 роки тому +6

    मलाई राजनीति बाहेक अरु बाहिर कुरा अनि कुनै क्षेत्र पोक्त्त ब्याक्ती अन्तर्वार्ता धेरै राम्रो लाग्छन् हो कुनै पाढ सिक्ने मौका ज्ञान पाइन्छ हो?

  • @RK-ki2dd
    @RK-ki2dd 2 роки тому +3

    Wow he is wonderful….. such a humble guy with unlimited knowledge….hope to see other interviews in recent future

  • @krishnamanshakya7458
    @krishnamanshakya7458 2 роки тому +1

    नेपालीहरुको गौरव।यस्तै विद्वानहरूको अन्तरवार्ता सुन्न पाउँ।

  • @krishnalohani3007
    @krishnalohani3007 2 роки тому +1

    Dharai Ramro 🙏 Thank you Dr Aacharya and Yatri sir.

  • @sameerkhanal6085
    @sameerkhanal6085 2 роки тому +2

    कस्तो रमाइलो

  • @laxmangc9710
    @laxmangc9710 2 роки тому +3

    Great person with great vision. Thanks.

  • @chirankumarsingh7161
    @chirankumarsingh7161 2 роки тому

    कति आनन्द आयो कुरा सुन्दा

  • @dineshrokka5422
    @dineshrokka5422 2 роки тому +2

    समसामयिक विषयमा सौरभ लाई फेरि सुन्न मन छ टिकाराम जी।

  • @shivarai8042
    @shivarai8042 2 роки тому +2

    अमेरिकि सहयोगको नाममा देशलाई कस्तो बनाई दिन्छ केही उदाहरण दिनु भयको छ! जनता मार्ने, देश बेच्ने घुस्याहा नेताहरुको बुद्धिफिरोस

  • @chatgpt2023.
    @chatgpt2023. 2 роки тому +1

    part 2 fully- Please bring a interview on global political issues. Thanks!

  • @Symfamous33
    @Symfamous33 2 роки тому +12

    I think we will need more than few episodes to extract the knowledge he has.