SAKAS || सकस || Episode 28 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 25 May 2024

Поділитися
Вставка
  • Опубліковано 24 тра 2024
  • Master TV Presents:-
    SAKAS || सकस || Episode 28 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 25 May 2024
    Cast:
    Tara K.C
    Shree Prasad Thapa
    Kamala Regmi
    Raju Poudel
    Binod Shrestha
    Anju Niraula
    Pramila Khanal
    Sandesh Lamichhane
    Mukesh Hamal
    Amrita Shrestha
    K.P. Regmi
    Ashok Siwakoti
    Sabina Acharya
    Spot
    Laxman Chaulagain
    Meke Up
    Gitanjali
    Lights
    Shiva Neupane
    Management
    Ujjwol Khadka
    Raju Karki
    Ass. Director
    Sandesh Lamichhane
    Cinematographer
    Ghanshyam Pokharel
    Writer/ Director
    Raju Poudel
    #SAKAS #SAKASEPISODE28
    © Master TV, 2023
    --------------------------------------------
    Social Link:-
    UA-cam:- tinyurl.com/ybp5lm25
    G+:- tinyurl.com/y9sc4yy4
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.
  • Розваги

КОМЕНТАРІ • 1,3 тис.

  • @InnocentDaffodils-do8jm
    @InnocentDaffodils-do8jm 22 дні тому +377

    सकस एउटा समाज को दर्पण हो ,समाज को बासतबिक घटना को कल्पना एव परिकल्पनालाई चित्रण गरने कलाकार हामी सबैका अमूल्य गहना हुन ,सदैब हार्दिक सम्मान ❤❤❤ माया ।

  • @SAROJTIWARI754
    @SAROJTIWARI754 22 дні тому +260

    चन्द्रे र मुना को बिवाह हुनु पर्छ।
    भन्ने जति यता हाजिर हौ त ।।

  • @aloneperson2080
    @aloneperson2080 22 дні тому +203

    आमालाई यस्तो दुखको समयमा बूढाको आवश्यकता छ बुढो आउनुपर्छ भन्ने जति यता हाजिर हौँत❤❤

    • @saugatneupane2254
      @saugatneupane2254 21 день тому +2

      बा भेटेका छैनन् कि के हाे राजु दाईले ?

    • @ramchandrakhadka2013
      @ramchandrakhadka2013 21 день тому

      बाउ उता कोइलाखात तिर अर्कि आमा लियायर बसेको छ रे नित।😢😢😢

    • @aloneperson2080
      @aloneperson2080 21 день тому

      😂😂

    • @aloneperson2080
      @aloneperson2080 21 день тому

      @@ramchandrakhadka2013 😂😂

    • @swastikasapkota2045
      @swastikasapkota2045 10 днів тому

      😊

  • @Surendrasunar1234
    @Surendrasunar1234 22 дні тому +149

    सकस सिरियलमा आमाको अभिनयलाई माया गर्नेले कमेन्टमा लाइक गरौ त❤❤❤❤❤❤

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 22 дні тому +219

    मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबै को रक्षा हरुण यो कमेन्त like गर्ने लाई र सोचेको सपना सबे पूरा हुने छ जय मुक्तिनाथ 🎉

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 22 дні тому +300

    चन्द्रे (राजु मास्टर ) ले सुख पाउनु पर्छ भन्ने जति यता है

    • @punamkc9517
      @punamkc9517 22 дні тому

      sakas❤❤❤❤😂😂😂😂🎉🎉🎉😢😢😢😮😮😮😅😅😊😊❤❤❤😂😂🎉🎉😮😮🎉😮😅🎉😅😊😂😮😮🎉😮🎉😅😂😮🎉😮🎉😮😂😅😮🎉😮🎉😅😂🎉😮🎉😊😂🎉😮😮😂😂😮😅

    • @user-vu7dm3le9n
      @user-vu7dm3le9n 22 дні тому +5

      ♥️♥️♥️♥️🔥🔥

    • @YunsoLimbu-mf5id
      @YunsoLimbu-mf5id 22 дні тому +4

      ❤❤❤

    • @dambershrestha3693
      @dambershrestha3693 22 дні тому +3

      yup❤

    • @punamkc9517
      @punamkc9517 22 дні тому +1

      Sakas❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 22 дні тому +277

    जस्ले यो कमेन्ट लाई हृदय देखि लाइक गर्नुहुन्छ उनिहरु सबैको बाबा आमाको धेरै लामो आयु होस भनी माई ब्राह्मणि भगवती संग प्रथना गर्द्छु🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @kamalasapkota3574
    @kamalasapkota3574 22 дні тому +77

    किन यति मार्मिक लाग्छ यो सिरियल सायद वास्तविक सबेको यहिनेै भयर होला❤

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt 22 дні тому +26

    नेपाल काे १ नम्बर सिरियल सकस .💐💐💐 १ भाग देखि २८ भाग सम्ह निरन्तर हेर्न यता हाजिर हुनु त ा🌺🌺🌺my favourite serial sakas.🥀🥀

  • @samuelbudhamagar765
    @samuelbudhamagar765 22 дні тому +55

    चन्द्रे र मुना को विवाह हुनु पर्छ !
    भन्ने को को हुनुहुन्छ यता हाजिर हुम्त्🙏💕

  • @amarlama335
    @amarlama335 22 дні тому +32

    सकस सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने को को हुनुहुन्छ❤❤❤❤❤❤

  • @user-sr4fo3rs4y
    @user-sr4fo3rs4y 22 дні тому +61

    या सकस सरियल आउॅंदा खुसी हुने कोको हु्न्छ साथीहरु like गरुम है❤

  • @laxmibinodofficial4433
    @laxmibinodofficial4433 22 дні тому +40

    चन्द्रेले सुख पाको हेर्न चाहाने कोको हुनुन्छ यहाँ हाजिर हुम त❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 22 дні тому +41

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 22 дні тому +74

    सकस सिरियल कति खेर आउँछ भनेर हेर्नलाई आतुर हुने जति यता है

  • @janakayer6290
    @janakayer6290 22 дні тому +19

    जेठी बुहारी कति माया गर्ने सासु लाइ

  • @sabinmainali7800
    @sabinmainali7800 22 дні тому +18

    राजु मास्टर को बिहे होस् भन्ने जति यता हाजिर हुम त ♥️♥️

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 22 дні тому +26

    अरु सिरियल भन्दा यो सकस सिरियल एकदम राम्रो लाग्छ 😊गाउँघरमा हुने कुराहरु सबै यही सिरियल मा समेट्नु हुन्छ धेरै खुसी लाग्छ 😊

  • @junukhatri8844
    @junukhatri8844 22 дні тому +16

    यो सिरियल आउँदा खुशी हुने को को हुनुहुन्छ ❤😊

  • @binubinu4025
    @binubinu4025 22 дні тому +19

    यो सकस सिरियल आउदा म जस्तै को को खुशी हुनुहुन्छ❤❤🎉🎉❤❤❤

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.0 22 дні тому +20

    सकस सिरियल को भाग 1 देखि लिएर भाग 28 सम्म काई एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤

  • @user-kh9em3gr9c
    @user-kh9em3gr9c 22 дні тому +16

    सकस सिरिल धेरै मन पराउने म मत्रै होकि अरुनि हुनुहुन्छ 🎉🎉

  • @user-mt4fo8xf4g
    @user-mt4fo8xf4g 22 дні тому +43

    सकस सिरियल भाग ०१ देखि भाग २८ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ? यता हाजिर हौँ त गाईज ❤❤❤❤❤❤

  • @Kajalofficial7
    @Kajalofficial7 22 дні тому +15

    सकस सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ
    यता हाजिर हुम ल साथीहरु ❤❤❤❤❤

  • @Kajalofficial7
    @Kajalofficial7 22 дні тому +10

    क कस्लाई मन पर्छ सकस सिरियल
    यता हाजिर हुम ल साथीहरु ❤❤❤❤

  • @Entertainment-10204
    @Entertainment-10204 22 дні тому +19

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 22 дні тому +70

    यो सकस सिरियल आउँदा खुसी हुने कोको हुन्छ साथीहरु like गरुम है 😊

  • @fzre5di300
    @fzre5di300 22 дні тому +11

    जस्ले जे भने पनि आमा को लागि छोरी ले जति छोराले पटक्कै मायाँ गर्दैनन् होला कुनै कुनै छोरा असल तर धेरै जसो छोरा बुहारीले आमा बाबा लाई दुःख देकै हुन्छन् सुभद्रा आमा लाई सम्मान गर्छु आमा बाबाको सम्मान गर्ने गरौ र चन्द्रे ले मुना सङ्ग बिहे गरेर सुख पाको हेर्न मन छ र मुनाले आमा लाई मायाँ गर्नु पर्छ सुख दिनु पर्छ 🎉❤🎉

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 22 дні тому +64

    ए चन्द्रे दाई नकचरि भुपु सासुलाई के को बोकेको हो तपाईले भिरमा लगेर गुल्टाई दिनु न भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @angprasadtamang5239
    @angprasadtamang5239 22 дні тому +9

    कान्छी बुहारी र मस्टारको सासूलाई छिटै पाप लागोस् भनेको लागे क्या हो😊

  • @ekmanlama880
    @ekmanlama880 22 дні тому +12

    नेपाली दाजुभाई तथा दिदी बहिनी हरु सबैमा नमस्कार ❤ एकले अर्को लाई साथी बनाएको अघि बडौ हैइ 🙏🙏💓

  • @uSulab_
    @uSulab_ 22 дні тому +23

    1भाग देखि 28 भाग सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ हाजिर हौ त यता ||

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 22 дні тому +17

    भाग १ देखि २८ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ

  • @user-gg3ss5gi1l
    @user-gg3ss5gi1l 22 дні тому +10

    मलाई त आजको सिरियल हेर्दा आँशु खस्यो म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤❤❤

  • @RajuSubedi8698
    @RajuSubedi8698 21 день тому +2

    राजु मास्टर धनी भएकाे हेर्न मन छ।अनि राजु मास्टरले अामा पालेकाे पनि हेर्न मन छ।

  • @nabin6802
    @nabin6802 22 дні тому +10

    आमा को माया जस्तो बाहेक अरु कसैले गर्दैन मन परे सबै लाईक गरौ❤❤

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 22 дні тому +30

    आजको सकस सीरियल कस्तो लाग्यो प्रतिकिर्या दिनु होला है साथीहरु😅😅😅😂😊😊 भाग 1देखी 28 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजीर हुनुहोस त र यो सीरियल आउदा ख़ुशी हुने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र चंद्रे मुना को बिहा भयको हेर्न आतुर कोको हुनुहुन्छ हाजिर हुनुहोस त

    • @shashigurung7732
      @shashigurung7732 22 дні тому +2

      ,आज को् भाग ले सारै मन छुएओ best siriyal

  • @bhimk.c.634
    @bhimk.c.634 19 днів тому +1

    लेखन निर्देशन कलाकारहरुकाे प्रस्तुति क्या बेजोड छ सकस अझ राम्रो प्रगतिकाे शुभकामना ♥️♥️

  • @riyaaraee9350
    @riyaaraee9350 20 днів тому +1

    चन्द्रेको बाउ आउनु पर्यो छिटो बिचरी आमा एक्लै भइन❤

  • @apsaratamang1993
    @apsaratamang1993 22 дні тому +5

    😢😢😢आमाको हरेक शब्दले मन छोयो कतिखेर आँसु झर्यो पत्तो पाइन😭😭😭😭😭😭 आमा प्रती हृदय देखि नमन🙏

    • @tarakc691
      @tarakc691 18 днів тому

      धन्यवाद हजुर

  • @Negosa55
    @Negosa55 22 дні тому +16

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम🙏❤️

    • @gaurav_vaii
      @gaurav_vaii 22 дні тому +1

      Mahile gare mali ni back deu❤❤

    • @RamailoOnlineTV
      @RamailoOnlineTV 22 дні тому

      मलाइ नि गर्नु है म नि गर्छु

    • @Comedy.Boy213
      @Comedy.Boy213 22 дні тому

      लु मलाईनी सपोत गरुत छ्यास

    • @sarjanbatala59
      @sarjanbatala59 22 дні тому

      सपोर्ट गरम है सबैले ❤

    • @jayapun
      @jayapun 22 дні тому

      Ok

  • @atmarampaudel1035
    @atmarampaudel1035 22 дні тому +9

    सन्देस लामिछाने , श्री प्रसाद थापा , बिनोद श्रेस्ट को अभिनय राम्रो छ

  • @RajuSubedi8698
    @RajuSubedi8698 21 день тому +2

    तीन माई भएपछि अामा पाल्नुपर्छ,बाऊभएपनि नभएपनि अामाले दुख पाएकाेदेखेपछि मेराे मन राएकाे छ,अामाले दुख पाउनु हुदैन ।

  • @nishchalbudhathoki919
    @nishchalbudhathoki919 22 дні тому +6

    उत्कृष्ट नेपाली टेलिसिरियल सकसको सम्पुर्ण परिवारलाइ आगामी दिनहरुको लागि सफलताको शुभकामना 🙏🙏🙏 आगामी दिनहरुमा अझै उत्कृष्ट प्रस्तुति हेर्न पाइयोस भन्ने आसा गर्दछु🙏🙏🙏🙏💐💐💐💐💐💐

  • @BasantiKc-gn7xi
    @BasantiKc-gn7xi 22 дні тому +11

    तारा दिदिको म माईती गाउँले , यो सिरियलको नियमित दर्शक, यो सिरियल असाध्यै राम्रो छ

    • @tarakc691
      @tarakc691 18 днів тому

      धन्यवाद नानु

  • @ishwariguragain
    @ishwariguragain 20 днів тому +1

    आमाको भूमिकामा “आमा” पात्र सबैभन्दा जीवन्त, सलोट छ।

    • @tarakc691
      @tarakc691 18 днів тому

      धन्यवाद हजुर

  • @saileshkshetri1764
    @saileshkshetri1764 22 дні тому +8

    निकै भाबुक हुन्छु म यो सिरियल हेर्दा आखा बाट आशु खसेको पत्तै हुदैन, बधाई छ सम्पूर्ण टिम लाई ❤❤

  • @maheshmangola9903
    @maheshmangola9903 22 дні тому +13

    नयाँ युटुबर जति सबैले एक अर्कालाई मिलेर support गरौं🎉❤

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 22 дні тому +6

    आजको भाग हेर्दा मेरि बितेर गयकी मेरि आमा🙏🙏को धरै याद आयो😭😭😭😭

  • @fzre5di300
    @fzre5di300 22 дні тому +4

    यो कान्छी बुहारी लाई मन नपाउने को को हुनु हुन्छ

  • @atmarampaudel1035
    @atmarampaudel1035 22 дні тому +6

    राजु पौडेल भाइ र तारा केसि को अभिनय राम्रो लाग्छ।

  • @purbeliniru2023
    @purbeliniru2023 22 дні тому +5

    कता कता बाट हेर्दै हुनुहुन्छ यो सिरयल

  • @anilbh9554
    @anilbh9554 22 дні тому +8

    हामी ले कहीले पनि यो भुल्नु हुन्न किनकी भोलि हामी पनि बाउ आमा बन्ने छौ अनि था हुन्छ सन्तान प्रति आमा बाउको कति माया र त्याग हुन्छ भनि ❤

  • @Balen1.7M
    @Balen1.7M 22 дні тому +9

    सकस सिरियल नियमित हेर्ने कोको हुनुहुन्छ ❤

  • @krishnagiri6315
    @krishnagiri6315 22 дні тому +3

    मलाई लास्टमा यस्तै सिन हेर्न मन लागेको थियो। अर्को हप्ताको serial आमाको मन फेरिएको हेर्न पाइयोस्। Jaya sakas

  • @Dancerbinisha
    @Dancerbinisha 22 дні тому +9

    युटुबमा 1k भन्दा तल भएका जति एक ले अर्का लाई सपोर्ट गरौँ मिलेर अघि बढ्औँ❤🙏🙏

  • @Ashimrai246
    @Ashimrai246 22 дні тому +6

    १२ छोरा १३ नाति बुढा धोक्रो कादै माथी भन्थ्ये आमा बाबाले यहि होला नि आमाको दु:ख😢😢

  • @shreeshjasmin9569
    @shreeshjasmin9569 21 день тому +1

    ए मेरि आमा किन यति मार्मिक रोल मा खेलेकी मत मुर्छा पर्छु यो दृश्य ले मुतु पोल्छ मेरो सारै भावुक छ यो सिरियल हेर्दा नरोएको कुनै एपिसोद छैन

  • @bharatbohara4830
    @bharatbohara4830 22 дні тому +3

    अब छिट्टै चन्द्रे अनि मुना को बिबाह हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤

  • @sitabaraili3531
    @sitabaraili3531 22 дні тому +5

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏🙏

  • @lalitjoshivlogs7278
    @lalitjoshivlogs7278 22 дні тому +4

    कैलाली घोडाघोडी मन्दिर ले सबैको रक्षा गरुन❤❤❤

  • @balbahadurtamang-oj6mj
    @balbahadurtamang-oj6mj 21 день тому +1

    मलाई त मेरि आमाको याद आयो ❤ .....i miss you mummy ❤

  • @atmarampaudel1035
    @atmarampaudel1035 22 дні тому +5

    my favourite artist is raju paudel and tara kc

  • @user-sh5ub1jo8e
    @user-sh5ub1jo8e 22 дні тому +7

    सबैभन्दा राम्रो सिरियल मलाई यहि लग्यो घर घरको कहानी र भैरहेको अहिलेको हर घर को अबस्था जोडिएको
    छ जे हो राम्रो छ

  • @Aartitmg
    @Aartitmg 22 дні тому +3

    एकले अर्कालाई मिलेर support गरम है ❤❤❤❤❤❤❤❤

  • @user-yb8do8xn8e
    @user-yb8do8xn8e 22 дні тому +3

    चन्द्रे (राजु मास्टर)ले सुख पाएको हेर्ने जति यता हाजिर हमत 😊😊😊

  • @Kanchhi_Bhujel07
    @Kanchhi_Bhujel07 22 дні тому +1

    तारा दिदि भएको सबै सिरियल हेर्ने को को हुनु हुन्छ यता आउनुस त❤❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 22 дні тому +4

    मलाई मन पर्ने सिरियल ❤

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 22 дні тому +6

    मास्टर सर को खेल र दिमाग लाई मान्नै पर्छ सलाम छ तपाइलाई 😊❤

  • @Bhakta9734
    @Bhakta9734 22 дні тому +6

    आउनुहोस एक अर्कालाई सपोर्ट गरम साथीहरु 😢

  • @nabinbk1006
    @nabinbk1006 21 день тому

    सकस आउनी दिन कुर्ने जति हाजिर हौ त❤❤❤

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 22 дні тому +8

    लाग्छ हामिहरु सबै यक आपसमा मिलेरै अगाडि बडदा राम्रो होला है साथी हरु🙏🙏🙏🙏❤️❤️❤️

  • @indirabasnet1861
    @indirabasnet1861 22 дні тому +4

    धेरै मन पर्छ सकस सिरीयल 🇳🇵🇳🇵❣️💕❤️🌹

  • @PrashantKhatri-nq4ul
    @PrashantKhatri-nq4ul 22 дні тому +1

    I love this serial ♥️♥️

  • @SamarpanSingh-bl2nc
    @SamarpanSingh-bl2nc 22 дні тому +3

    जिउने भाग खाउला भनेर हो यो कान्छी नाटक गर्ने भन्ने जति लाईक गरम त

  • @Bairagiofficel
    @Bairagiofficel 22 дні тому +5

    यकले अर्को साथिलाई फलो गरम ,कसोहोला।

  • @padamthapa584
    @padamthapa584 22 дні тому +3

    याे सिरियल हप्ताको २ पटक आईदिए पनि हुन्थ्यो भन्ने म मात्र हाेकि अरु पनि हुनुहुन्छ ।

  • @BishwoprakashRai
    @BishwoprakashRai 22 дні тому +2

    चन्द्रे दाइ र मुनाको बिहे भएको हेर्न मन छ अनि आमा पनि चन्द्रे दाइ सङ्गै बस्नु पर्छ है❤❤❤😢😢

  • @RekhaMandal-dk7wz
    @RekhaMandal-dk7wz 21 день тому +1

    🎉❤🎉🎉❤ siriyel dherei ramro Lago 🎉❤❤🎉🎉

  • @dsbgaming5403
    @dsbgaming5403 22 дні тому +5

    1 देखि aaj samma na chutai 28 samma hernne ko ko hunu hunxa yeta hajir hau tw ❤❤

  • @jagatkharel2488
    @jagatkharel2488 22 дні тому +4

    मुना र चन्द्रे को मिलन पो हेर्न आतुर भो त किन हो

  • @tlgang4901
    @tlgang4901 20 днів тому

    मलाई देरै मन पर्नी सिरियल हो ❤❤❤❤❤❤ कान्छी बुहारी को यो कुरा सुनेर मो सारै खुशी लागियो

  • @mahirabishwokarma811
    @mahirabishwokarma811 20 днів тому +1

    आमा अब तुलसा र सिब सन्गै बसनु परछ भने ले याता लाईक गरम त

  • @user-kj5mk1to1z
    @user-kj5mk1to1z 22 дні тому +3

    आमाको जिउनिमा आँखामा लगाकाे हाेलानि कान्छि बुहारिले

  • @Mediumcreator900
    @Mediumcreator900 22 дні тому +5

    UA-cam ma 1k भन्दा तल भएका जति यता हाजेर हौ एक ले अर्को लाई सपोट गरम मिलेर
    ❤❤❤❤❤

  • @tikaram7653
    @tikaram7653 20 днів тому +1

    भुपेन्द्रजी हजुर ले जु न सिरियलमा काम गरे पनि या खेले पनि उत्कृष्ट हजुर्लाइ सम्मान छ र सकस लाई सफलताको कामना ।।।।।।।

  • @rebeccasharma8428
    @rebeccasharma8428 22 дні тому +1

    My favourite serial 😊😊😊❤❤❤❤

  • @mrtej7398
    @mrtej7398 22 дні тому +4

    आज को भाग म बिजोग रामाईलो हुने भयो त ❤single भरी ले सपोट गर्म त युटुब मा

  • @shashilama4036
    @shashilama4036 22 дні тому +3

    लौ न त्यो साइली ले दुख पाकोकहिले हेर्न पाउछ???मुना र चन्द्रे को बिबाह हुनुपर्छ है

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 22 дні тому +1

    आमा को मन कति माहान हुन्छ ❤❤❤ यो दुख आमा को हेरदा मन रुन्छ मेरो त

  • @Aartitmg
    @Aartitmg 22 дні тому +1

    1k भन्दा तल भाको जति एता हाजिर हुम् है ❤❤❤❤❤❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 22 дні тому +6

    सकस सिरियल आउँदा खुसी हुने जति यता है

  • @Kajalofficial7
    @Kajalofficial7 22 дні тому +3

    आगामी दिनहरुमा पनि यसै गरी राम्रो राम्रो सिरियल हेर्न पाम भन्दै सफलताको शुभकामना सम्पुर्ण सकस सिरियलको टिमलाई ❤❤❤

  • @apsarakarki9138
    @apsarakarki9138 20 днів тому

    सारै राम्र्माे लाग्छ सकस सिरियल जय हाेस सबैकाे🎉🎉🎉🎉

  • @bharatbohara4830
    @bharatbohara4830 22 дні тому +1

    सफलताको शुभकामना छ सकस सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤

  • @nishathakur4718
    @nishathakur4718 22 дні тому +3

    चंदरे र मुना को बिहै हुनु परछ अनी आमा ले सुख पाउनु परछ

  • @ruchinepal7618
    @ruchinepal7618 22 дні тому +3

    जति पनि साना युटुबर साथी हरु हुनुहुन्छ एक ले अर्कालाई सपोर्ट गर्दै अगाडी बढम हैत ❤️🙏

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 22 дні тому +2

    धेरै राम्रोसँग बनाउनु भयेछ हजुरलाइ धन्यवाद 🎉🎉🎉🎉🎉

  • @lumbinidarsan7486
    @lumbinidarsan7486 19 днів тому

    Malai एकदमै मन् पर्ने सिरियल ❤❤❤ सकस

  • @AdhikariPrema
    @AdhikariPrema 22 дні тому +3

    चुडेल्नी कान्छी बुहारी ,बिचरा सोझी आमा लाई ब्ल्याकमेल गर्न थाली बुडौली सम्पत्ति खान लाई 🤩🤩