Це відео не доступне.
Перепрошуємо.
ठूली पाथीभरा जादैं हुनुहुन्छ? यसरी सजिलो बिधिसंग दर्शन गर्नुस कामना चाडो पूरा हुन्छ ।
Вставка
- Опубліковано 13 гру 2022
- #पाथीभरा जादैं हुनुहुन्छ? यसरी पहिले क्रमैसंग अन्य देवी देवताको पूजा गर्नुपर्छ हैं ।
#पाथीभरा दर्शन गर्ने सम्पूर्ण जानकारी सहितको महत्वपूर्ण भिडियो।
पौराणिक पाथिभरा देवी भगवतीको भगवतीको निवास रहेको मानिने पाथिभरा तीर्थस्थल प्रति नेपाल भरीका मात्र नभइ भारतको सिक्किम, आसाम, पश्चिम वंगाल र विहार हुँदै भुटान, बार्मा लगायत विश्वका बैदिक सनातन धर्मालम्बी भएका देशहरुबाट दर्शनार्थीहरु वर्षेनी आउने क्रम बढिरहेको छ । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा मानिने भएकोले उहाँलाई सौन्दर्य प्रशाधनका सामग्रीहरु सिन्दुर, टीका, गाजल, काँगियो, आदि पनि एक किसिमले अनिवार्य रूपमा चढाउनु अनिवार्य जस्तै छ। पाथीभरा मन्दिरमा दर्शन गर्नु पूर्व त्यहाँ बिराजमान अन्य देवी देवताको पहिले क्रमैसंग पूजा गर्ने नियम छ। करिब ३ घण्टाको उकालो बाटो हिडरे थकित भएकाहरु माथि उक्लिसकेपछि हिमश्रृंखलाहरूको अलौकिक दृश्यले सम्मोहित भएर आफ्नो सम्पूर्ण कष्टलाई पलभरमै बिर्सेर स्वर्गीय आनन्दको अनुभूतिमा डुब्न पुग्छन्। भावशून्य भएर आफैं-आफैंमा हराउन पुग्छन्।
जया पाथीभरा माता हामीलाई सधैं रक्षा गरुन्
जयमातापरीबारकोरक्षगरुनूमाता
Jay Maa❤
जय पाथीभरा माता
जाडो सुरु हुने हुने बेलामा र गर्मी सुरु हुने हुने बेलामा जादा रार्मो हुन्छ हजुर। कात्र्तिक मंसिर फागुन चैत्र बैशाष सम्म जादाँ धेरै राम्रो हुन्छ। बुधबार बिहिबार सोमबार जाँदा राम्रोसंग दर्शन गर्न पाईन्छ, धेरै भिड हुँदैंन।
पाथीभरा माता मैया कि जय हो ।🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
जय पाथिभरा माता सबैकाे कल्याण हाेस 🙏🙏❤️🌺❤️
jaye pathivara mata ji
jaye mata di
Jay pathivara ma mero sabailae pariwalae nirogi rakhnu hai ma
jaye hos
Jay mata paathibharaa
ॐ 🙏🙏🙏🙏
Jai ma prativara maa
Jay Mata
Jay aama 🙏🏻🙏🏻
Jaya mata pathivar siri siri 💅💅💅💅🙏🙏🙏🙏🙏
Jai pathivara mata ji🙏🙏🙏🙏🙏🙏🙏🙏
Jay maaaaaaa pathivara
Jai pathivara mata
Jay ma parhi mata
Jay aama pathivara mata ki jay
Jay mata pathivara mata 🙏🙏🙏
Jay pathivara mata sabai ko manokamana pura gardinu hola
Jay pathibhara mata.
om
Jay ma
Jay pathivara mata
जय पन्चकन्य देबी पाथीभरा माता रक्छ्या गर्दीनुस है आमा🙏🙏
Jay pathibhara mata kunai pani dukha kasta bata paar lagaidinu hai mata he janani pathibhara mata koti koti pranam🌹🌹🌹🌹🙏🙏🙏🙏
जय ठुलो पाथीभरा माता ले हामी सबैलाई रक्षा गरुन् 🌹🌹
Pathi vara mata ko jai ho🙏
जय पाथीभरा माता ।सबै परिवार लाई रक्षा गरून्।र मन ले चितायको पुरा होस। सबैको मनोकामना पूरा गर्दिनु होला।कुनै पनि दुख कस्त बाट पार लगाइदिनु है माता।🙏🙏🙏
Jay pathivara 🙏🙏🙏🙏mero harek kam safal gardinu 🙏🙏🙏🙏
❤❤❤❤
🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐
Pathi varamata ko jai
🙏🙏🙏🙏
Jay Pathivara MAA🙏🙏 n Thanku hjrlai ni dherai kura thapaeyo
Jai mata pathivsrs mata ji
❤️ Jaya 🌎 ma ❤️ pathibara ❤️🌎🙏❤️🕉️
jai pathivara aama🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷
Jai mata pathivara
Jay ama pathivara ama ❤
Jay ama pathivara ama
❤️❤️
जय पाथीभरा माता की 🕉🕉🕉🔱🔱🔱🙏🙏🙏 मैडम धन्याबाद video को लागी october november तिरा जाँदा कस्तो होला हजुर हाल कुवैत बाटा नेपाल काठमांडू बाटा मैडम रिप्लाई गर्नु होला
जय मा पाथीभरा मा
Jaipancha kanya pathivara mat
Jaipancha kanya pathivara mat
कुन समय जादा ठिक होला किन जुन समय जुन महिना गयनि हुन्छ जानकारि दिनु होला न
Hajur acharya guru ko phone nambar dinu hos na
❤😂❤😂❤😂❤😂
Singna puchhar hawakura kare
Chhan tero pathibharahoina
Limbuko munthumi dhh looho
Yuma mukumlungmaho etihas
Thachhaina kurakarca
Pathibhara hoina tyo ddhauma
Arukunai Debi deota xaina matr Yuma mukumlungma matraxa Aru Debi haru pedbala
Banakoho
😂😂😂😂