घिउकुमारीको खेती बाट 22 लाख घाटा भएपछि रुपन्देहीकै ठूलो Dragon Fruits को खेती
Вставка
- Опубліковано 8 лют 2025
- Dragon fruit grows on the Hylocereus cactus, also known as the Honolulu queen, whose flowers only open at night.
this video consist of lots of information among that
1. How to plant?
2. How to use medicine?
3. How to manage the planting system?
4. How to manage the banking system?
my channel consists of lots of information about the farming i.e
1. Mushroom farming
2. Goat farming
3. Pig Farming
4. local chicken farming and many more diseases of the animal along with suggestions and treatment measures.
If you need any help related to farming do a message on Facebook
/ ashish-lamic
......
In Instagram
/ aashishlcli
......
your comment is oxygen for me so do comments.
एकदमै राम्रो लागो
Good job sir subakamana ❤❤❤
Good job
Thank you for information
Baristha patrakar jiu ra dai lai many many congressional
Good malai pani garni shoch xa
पत्रकार महोदय ले सम्पुर्ण कृषक को प्रश्न सोधिदिनुभयो अनि नरेन्द्र दाइ एक निस्वार्थी स्वच्छ कृषक ले कुनै कुरा बढाइ चढाइ नगरी जे छ त्यो सत्य बताइदिनुभएर कुहिरोमा हराइरहेको कृषकलाइ जानकारी दिनुभएकोमा हार्दिक नमन दाइ ।
हजुरको कृषि फलोस फुलोस प्रगती होस शुभकामना दाइ ।
खोटाङ बाट हो म ।
Tons of love ❤️
नरेन्द्र दाइ नमस्कार! राम्रो शुरुवात गर्नुभएको रैछ.| सफलताको हार्दिक शुभकामना
Good jop
किसान डुब्नु मा सरकारको ठूलो भूमिका छ।
rammro kura bolnu bhayo. thank you sir.
Good job brother 👏
Mero pani yehi samassa ho dherai ramro kura
We proud of you 🙏
नरेन्द्र Dai.
Good job dai keep it up 👍👍
Good job daji subhakamana🌷🌷🌷jhorle daji🙏🙏
सारै चित्त बुझ्दो कुरा गर्नु भयो सरकार र बैककिङ्ग को बारेमा नेपालमा त अनुदान र बैकको पैसा त नेता र बैक कर्म चारिहरुको आसेपासेहरुले मात्र खान्छन खानु पाउँछन् असली क्रीसकले त सुक्नु पनि पौदैना बैककै कुरा गर्दा पनि सयौ चोटि धौदा धौदा बल्ल दिन्छ तेहि पनि सेवा सुभिधा भन्दै 15 20 % काटेर मात्र दिन्छ एस्तो पनि बिकको निएम छ के गर्नु गारो छ हाम्रो देसमा
कुन ठाउ मा हो यो रुपन्देहि को
सैना मैना नगरपालिका बोलबम मन्दिर जाने बाटो
Faleko dragon fruit lai katiparxa
Good job daju hami farm herna aauxam kata ho
माछासमबनदिपनि भिडयो बनाइदिनुपरो सर कति इसकुवार फुटमा कति माछापालन सकिनछ सबइ जनकारि पाउन सर
हामी नि ईछुक छउ । क्यार्ने होला
नरेंद्र सर अती सुन्दर
नरेंद्र सर धेरै राम्रो
आउनुस हजुरहरु लाई आफुले जानेको ज्ञान् दिन अवस्थ पनि दुख मान्ने छैन , स्वागत छ ।
आउनुस हजुर जाने बुझेको सहयोगमा पछि पर्ने छैन ।
शाही जि स्वागत छ , आउनुस हामी आफ्नो अनुभव शेयर गर्न कुनै कन्जुस्याइँ गर्ने छैनौ ।
Ohho mero Narendra Daju. Good to see you dai. Best wishes for dragon fruits
.