सेढाई सर देश र जनताको चिन्ता भएको व्यक्ति पर्नु हुन्छ जस्तो लाग्छ उहाँ को विश्लेषण पहिलै देखि हेर्थे मैले पहिला नागरिकता र सिमानाको बारेमा बोल्नु हुन्थ्यो
Good Analysis Hemanta sir thank u ❤ Rabi ko jati birodh gare pani kehi hune wala chaina jati birodh teti rabi ko janma huncha Mukul ra dhaka kumar le vram charnu khojeko tiyo afai sakiyo Aba balen harka rabi gopi hamal all good people have to together ❤❤
पूर्व गृहमन्त्री रवि लामिछाने ज्यू भनेको दोस्रो मदन भण्डारी हुन् देशलाई बनाउनको लागि देश बनाउनुपर्छ भनेर आएका हुन् देशलाई बेच्छु भनेर आएका हैन। जय घन्टी जय राष्ट्रिय स्वतन्त्र पार्टी जय नेपाल
माहामन्त्री द्वय त अहिले भाउजूको सारि भित्र लुकेर कालो धागो गन्दै होलान् मेरो दिन कहिले आउँछ ? भनेर ह ह घडी चोरको के कुरा गर्नु?एमालेका झड्केलाे छोराछोरीत सौतेलो बाउको अनुहार हेरेपछि पुगिगो नि होइन र?छि छि
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
रबि जिले आज सबैलाई एकै चोटि भारी पुग्ने गरि दियो
रबि को शब्दमा एकदमै दम छ, वजन छ
एकदमै सहि सत्य तथ्य कुरा गर्नुभयो
बफरे बफ रबि लामिछानेले सबैको धोती खोल्दियो
राइटकुरा हेमन्तसरकाे जय रबि जय रास्वापा जय देश लुटेराहरुकाे सरकार मुर्दावाद
आज रविजीले उठाएका कुरा जनताका आवाज हुन् धन्यवाद रवि
Wow woe sir
Jay Ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Good
rights hemanta sir 10000%sahi kura garnu vayo hajur jay ghanti🔔🔔🔔🔔
Right 100%
Rabi sar ❤❤❤ good ❤❤❤
रबि सर जिन्दाबाद र हेमन्त सर लाई धन्याबाद❤❤❤❤
Right
Satya tathya kura ❤❤
HEMANTA SIR NAMASKAR ❤❤❤❤❤❤❤❤❤
Hemanta jii you are absolutely 100000000% Right sir Salute you 🙏 ❤❤❤
The tiger of rabi nd all suva chintakharuma vote for 84
good luck team rabi sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤
सेढाई सर देश र जनताको चिन्ता भएको व्यक्ति पर्नु हुन्छ जस्तो लाग्छ उहाँ को विश्लेषण पहिलै देखि हेर्थे मैले पहिला नागरिकता र सिमानाको बारेमा बोल्नु हुन्थ्यो
ठिक भन्नुभयो , आज रबि लामिछानेको शब्दको तिर गगन थापा , बिश्व प्रकाश, र एमाले लाई मुटुमै हिर्कायो, मान्छे भएको भए बिलाएर जाने
Right
Jay ghante jay Rabe sir
रवी दोषी हो कि निर्दोष भन्ने कुरा यही हिम्मत बाट थाहा हुन्छ,ठूला भनाउँदा पार्टीहरूको रविलाई फसाउने प्रपञ्च मात्र हो।सबै जनतामा चेतना भया।जय घण्टी!!!
Sahi ho
आज जे भन्नू भो रबि सरले सहि र कति दिन सम्म चुप लाग्ने गरि भन्नू भो
काङ्गरस र एमाले जिट्नुको करण यस्तो छ कि युवा जति बिदशमा छन घरभाका बुदा आमा बुवा हरुले नयालाई चिन्दैन्न तेशै ले यिनी हरुलाईफाईदा भाको छ शेरेेरओलीलाई
Sir lai saluet
Yati ramro kura garnu bhayo ki hemant ji
84 मा हामी झापा बिर्तामोडमा लागि पर्छौ , कसरी हुन्छ घण्टी ल्याउनु पर्छ। जय रबी जय रास्वपा।
Jay ghanti
ओली उखाने, आर्जुको पोई गुखाने 👌👌👌
Good ❤
Good❤❤❤❤❤❤❤❤
🔔🔔🔔🔔🔔🔔🔔🔔
🔔🔔🔔🔔🔔🙏🙏🙏
जय रास्वपा🇳🇵🇳🇵🇳🇵🔔🔔
रवीजीले विश्व प्रकाशजीलाई सही जवाफ फर्काउनु भयो ।
ज्ञानेन्द्र शाहीजी, गगन थापाजी र रामहरीजी team लाई पनी जवाफ चित्त बुझ्यो होला ?
Good Analysis Hemanta sir thank u ❤ Rabi ko jati birodh gare pani kehi hune wala chaina jati birodh teti rabi ko janma huncha Mukul ra dhaka kumar le vram charnu khojeko tiyo afai sakiyo Aba balen harka rabi gopi hamal all good people have to together ❤❤
पूर्व गृहमन्त्री रवि लामिछाने ज्यू भनेको दोस्रो मदन भण्डारी हुन् देशलाई बनाउनको लागि देश बनाउनुपर्छ भनेर आएका हुन् देशलाई बेच्छु भनेर आएका हैन। जय घन्टी जय राष्ट्रिय स्वतन्त्र पार्टी जय नेपाल
Aanna khayera boleko bhaye po parman nikalthiye .....aile kaha bhage....
सहिकुुरा सेढाई काे
फलाम चिउरा चपाउन 84 को चुनाबमा नयाँ पाटी रास्वपा र बालेन पाटी आउनु पर्छ बहुमत ले जिताउनु पर्छ हामिले यस्ता फलामे चिउरा कि न चपिदैन ।
❤️❤️❤️🔥🔥🔥🔔🔔🔔rabi
🔔🔔🔔🔔🔔
👍👍👍🙏❤️
टाईवाला यो बिश्लेषक खाली रबि बहेक केही देख्दैन😊
Jut ra satya kura khullaa vyo..
Kehi hudaina,oli le je je bhane lekhak le tehi garne ho.
यो हेमन्तजीले बोलेको पहिलो गाँस मै ढुङा लाग्यौ ।।
माखा मारेन भन्छन।। माखा मारेपछी हैजा फैलिदैन।।
हैजा नफैलिये औषधि चाहिदैन।।
औषधि नभयेपछी कमिसन आउदैन।।
आजकाल त नाम तोके साईबर क्राइम हान्छन।।
औषधि बाट कसले कमाउने बुझ्नु ।।
अब माखा मार्ने कि फैलाउने हेमन्तजी????????
ABA kehi hudai janchha
माहामन्त्री द्वय त अहिले भाउजूको सारि भित्र लुकेर कालो धागो गन्दै होलान् मेरो दिन कहिले आउँछ ? भनेर ह ह घडी चोरको के कुरा गर्नु?एमालेका झड्केलाे छोराछोरीत सौतेलो बाउको अनुहार हेरेपछि पुगिगो नि होइन र?छि छि
हिम्मत गरेर रे!काम गर्न पो हिम्मत चाहिन्छ ,बोल्न के को हिम्मत 😅
Kin samatosh ta rabi samayo vane laharo tanda paharo janxa aafanai paty congress ko
ह्या फेरि यो हेमन्ते फ्याउरो आएछ्🤣🤣🤣🤣🤣🤣
Kagresh amalekaa neta r jholeharu laagai xan
Rabi sir le dhoti matra kholera bhayena kehi garnu paryo,aauta dharma guru ma ta katro himat rahecha , bolera matra oli ba le sune jasto lagdaina.
Gagane daka fataha
Lukako Kangresle ho GB Rai lai.
😂😂😂😂😂
yo dui footey dherai bolcha boleko kei mildaina keko interview leko yuvraaz g
Right