आमा बुबाको माया लाग्दैन थियो भने म समुन्द्रमा हाम फालेर आत्महत्या गरिसक्थेँ ।

Поділитися
Вставка
  • Опубліковано 5 тра 2023
  • #GlobalTVHD #ratankarki #celebchat
    CHIEF EXECUTIVE PRODUCER / HOST
    Ranjit Poudel
    CAMERA PERSON
    Bed Shrestha
    Ganesh Purbachhane Magar
    Sanjay Khadka
    Nirmal Timalsina
    Rupesh KC
    Naresh Moktan
    Sanjog Paudel
    SCRIPT / VOICE-OVER
    Kailsh Kathayat
    MUA

    Umesh Sharma
    MCR
    Amit Shrestha
    Shyam Thapa Magar
    Baidanath Das
    Sulochan Dahal
    Sandip Budhathoki
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।
  • Ігри

КОМЕНТАРІ • 1,8 тис.

  • @ranjitpoudel9
    @ranjitpoudel9 Рік тому +756

    ua-cam.com/video/irNY8aiScoo/v-deo.html
    namaste mah ranjit poudel hamro program kasto lachha vannu hola maile naya youtube so suruwat gareko chhu sath dinu hola

    • @diwash99vlog
      @diwash99vlog Рік тому +7

      Dharaii dharaii ramro ❤ hunx hjr ko program❤❤

    • @poudelsumi1280
      @poudelsumi1280 Рік тому +2

      daaju 🙏🙏🙏

    • @padamgurung7749
      @padamgurung7749 Рік тому +4

      You are doing stunning job sir

    • @PrithvikcOfficial97
      @PrithvikcOfficial97 Рік тому

      ua-cam.com/video/m0GjHlwWL24/v-deo.html
      Nepal to USA full story

    • @bittertruth2358
      @bittertruth2358 Рік тому

      ​@Anil vlog . 9B views . 1 days ago
      ... Sorry for replying ur cmt without ur permission❌

  • @smritimagar9012
    @smritimagar9012 Рік тому +827

    यो भाईको भलकहरु हेर्दा कति खुशी लाग्थ्यो।
    आज यो कार्यक्रममा उनको भित्री पिडा सुन्दा आँखा रसायो।
    😭

    • @bishalparajuli1313
      @bishalparajuli1313 Рік тому +1

      म पनी धेरै मेहेनत गरी vlog बनाउछु तर कसैले हरदैन 😥😥😢😢

    • @ssentertainment7389
      @ssentertainment7389 Рік тому +4

      ​@@bishalparajuli1313vikh namagna talent dekha baru

    • @bhaktabahadurale271
      @bhaktabahadurale271 11 місяців тому

      ​@@ssentertainment7389😊 टाटा ाटटटस१¹😅

    • @user-oy6nu6qo7x
      @user-oy6nu6qo7x Місяць тому

      Me to 😂

  • @yamanlamsal6623
    @yamanlamsal6623 Рік тому +1784

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊

  • @babitabohara8246
    @babitabohara8246 Рік тому +85

    सारै रुवायो यो भाईले कति सत्य कुरा गरेको ,मन छोयो 😭😭पक्कैपनी आमा बुवा लाई माया गर्नु पर्छ ,उहाहरुको दुख,महत्त्व बुझ्नु पर्छ ,rin laagos din na lagos 🤗god bless you ratan karki 😊😊

  • @cristianogoray9513
    @cristianogoray9513 Рік тому +25

    " ऋण लागोस् तर दिन नलागोस् ‌" यत्ति भएपछि सकियो ✊ ❤️
    Love From Pokhara Naakey Pukuley Ratan ❤️

  • @purnavlog7
    @purnavlog7 Рік тому +395

    ठूलो समुन्द्र, निलो आकाश, ठुला घर, सफा बाटो तर आमा बिनाको घर सधैं अन्धकार नै हो😍
    कुनै साहित्यकारले रचेको रचना भन्दा कम छैन्❤️मेरो उत्प्रेणाको स्रोत रतन दाई🙏

  • @pradeepblon
    @pradeepblon Рік тому +395

    सहनशील, उर्जाशील युवा सँगको प्रेरणादायी यो संवाद निकै गज्जब लाग्यो । जय देश🇳🇵❤

  • @pratikshya4850
    @pratikshya4850 Рік тому +113

    बाबा घर को खम्बा हो घर को जग हो बाबा सबै थोक हुन माया देखाउन लाज लाग्छ तर आमा को जति माया बाबा को नि उति नै हुन्छ 🥺बा बा नै हुन🥰❣️❣️

    • @sagarmatha2186
      @sagarmatha2186 Рік тому +1

      Ane temi ramre ho

    • @dharmadarlami1916
      @dharmadarlami1916 8 місяців тому

      हजुरको भनाई मा म 100% सहमत छु 😊

  • @bikashbaral261
    @bikashbaral261 Рік тому +16

    बुवा आमा भनेको जिउदो देउता हुन ❤❤❤

  • @poudelsumi1280
    @poudelsumi1280 Рік тому +133

    दुख पीडा दिलमा मान्छे चिलमा लास्टै रुवायो रतनेले मैले पनि लास्टै माया गर्छु बाउलाइ ❤❤❤

  • @dineshrawat1987
    @dineshrawat1987 Рік тому +333

    आमा बुवा भन्दा ठुलो यो सँसार मा कोही ठुलो छैन❤❤

    • @rinathapa1416
      @rinathapa1416 Рік тому +2

      😊

    • @paulsaud905
      @paulsaud905 Рік тому +2

      Your are great brother I missing than everything is my mom dad ❤❤

    • @zaynmalik1182
      @zaynmalik1182 11 місяців тому

      Umm I'm in a abroad and I'm always missing my family

  • @Audio90s
    @Audio90s Рік тому +26

    कति आँसु आएछ यादै भएन तर पुरै युनिभर्सिटी को ज्ञान भयो । धन्यवाद भाइ ।।❤❤

  • @resmitarai4847
    @resmitarai4847 Рік тому +155

    साच्चै मन छोयो कोहि विदेश गएर आमाको दुख बुझ्ला नबुझ्ला बाबूको दुख चै अवश्य बुझ्छ❤

  • @kiranshahithakuri9899
    @kiranshahithakuri9899 Рік тому +64

    सायद एतिको राम्रो यो च्यानल मा अहिले सम्म अन्तरबार्ता भाथेन होला❤

  • @bishnuregmi1148
    @bishnuregmi1148 Рік тому +230

    यस्तो सानू उमेरमा अति धेरै अनुभव अन्तरबार्ता हेर्दै सुन्दै गर्दा कति बेला अाशुनै अायो भने कति बेला हासो पनि बनायो रतन बाबुको भविष्य उज्ज्वल छ ।।best of luck bro❤❤❤🎉🎉🎉

  • @travalnepal
    @travalnepal Рік тому +16

    बास्तबिक कुरा सबैले मन पराउछन भन्ने प्रमाण ,
    भाइको यथार्थ जीवन सबैले मन पराउछन ।
    मेहनत र आदर्शता नबयुगका पुस्ताले सिक्नु पर्छ

  • @dambardambar2473
    @dambardambar2473 Рік тому +4

    भाई i am proud of you, तिमी ले भनेकाे मुद्दाहरु एकदम सही सम्बन्धित निकायले सरकारवाला ले सुनियोस,तिमी बौद्धिक क्षमता भएको मान्छे हों भाई, सन्देश मुलुक भनाई र हरेक क्षेत्रमा क्षेत्रको मुद्दा सरकार वाला ले सुनियोस् उहाँ मुटिभेट योङ्ग जेनेरेशनले पनि सुनियोस्,

  • @Educational_Platform1
    @Educational_Platform1 Рік тому +518

    यो मान्छेले २० बर्षको उमेरमा ५० बर्षको उमेर जियको छ, Keep progressing bro

    • @Haaahhhicb
      @Haaahhhicb Рік тому +6

      Hawa He is 20 yrs old but behave like 10 yrs old kid

    • @sudeepgaire777
      @sudeepgaire777 Рік тому +5

      ​@@Haaahhhicb haha Haters

    • @Bikashdhakalvlog
      @Bikashdhakalvlog Рік тому +1

      Hawa ho yo hawa kura garxa

    • @sudeepgaire777
      @sudeepgaire777 Рік тому +12

      @@Bikashdhakalvlog nepali ley nepali kai khutta tanne bani ajhai hateko xaina

    • @rambahadur3380
      @rambahadur3380 Рік тому

      @@sudeepgaire777 right

  • @learnmathematics5712
    @learnmathematics5712 Рік тому +91

    भाइ तिम्रो उमेर बराबरको समय मैले पढाइमा खर्च गरेको छु र त्यति नै समय शिक्षणमा पनि तर मैले पढेको र पढाएको भन्दा धेरै ज्ञान दियौ कान्छो। Thanks alot.

  • @santoshpaudel-ro3nh
    @santoshpaudel-ro3nh Рік тому +49

    कस्सम रतन दाइ को कुरा सुनेर मेरो मन छोयो 😫
    love you mom dad 😍

  • @bhakatxettry3607
    @bhakatxettry3607 11 місяців тому +11

    बुवाको हृदय प्रकृतिको उत्कृष्ट कृति हो, बुवा त्यो हो जसले आफ्ना सबै सुख सन्तानको लागि अर्पण गर्दछ।❤

    • @SikkimBoy186
      @SikkimBoy186 9 місяців тому

      Damii karki bhaii..fantastic

  • @shantirai7689
    @shantirai7689 Рік тому +59

    आमा बाबा बिना त जिन्दगी सधै अन्धकार हुन्छ्😫😫🙏

  • @sayzaanneupane31
    @sayzaanneupane31 Рік тому +62

    जापानमा के के कम हुन्छ दुख के हो बुजौने मान्छे ।मेरो बेस्ट vloger love u ratan ..आगामी दिन हरु राम्रो हुँदै जावोस

  • @dipeshRana-mj6th
    @dipeshRana-mj6th Рік тому +4

    रमाइलो मान्छे काे नि धेरै पीडा हुन्छ ।
    भाइ काे कुरा ले मन छाेयाे ,आँसु आयाे 😭😭

  • @manju1025
    @manju1025 Рік тому +7

    हरेक दुःख सुखमा साथ दिने भनेका आमा बुवा नै हुन always love you mom buwa❤😢❤❤❤

  • @deepanepali2011
    @deepanepali2011 Рік тому +45

    हरेक शब्द मा केही देखाउन खोजेको छ ❤धेरै सम्मान छ ❤

  • @tarasunuwar8457
    @tarasunuwar8457 Рік тому +29

    omg यो बाबुको कुराले आँखा बाट भेल पैरो बाढी वर्षा नै भयो यो बाबुको ज्ञान र बुद्धि फर्केको जस्तै सबैको बाबू नानी को बुध्दी फर्केको होस धन्याबाद छ प्रभुले यो बाबुलाई आशिष् दिनु भएको होस

  • @birendrabayakxettri7317
    @birendrabayakxettri7317 Рік тому +9

    कसम यार रतन दाईको कुरा सुनेर मेरो सार्है मन छोयो ❤❤Miss❤you mom❣️dada

  • @padmaacharya359
    @padmaacharya359 Рік тому +4

    कति राम्रो कुरा गरेको यो बाबुले यति सानो उमेरमा ❤

  • @saujanbasnet
    @saujanbasnet Рік тому +124

    रुदिन भन्दा पनि रुवायो भाइले अगामी दिन को लागि सुभकामना❤❤

  • @sabitrikarki3435
    @sabitrikarki3435 Рік тому +18

    यति सानै उमेरमा पनि कति सारै मन छुने कुरा गर्नुभयो भाईले!! भाईको भविस्य उज्ज्वल रहोस शुभकामना 🎉🎉🎉

  • @suradayaupreti4389
    @suradayaupreti4389 Рік тому +2

    मन छुने भनाई बाबाको माया न लाग्ने भय समुन्द्र मा हाम फाल्थे भानाई
    Heart tuch

  • @rajendrabhandari2179
    @rajendrabhandari2179 2 місяці тому +1

    Yesto sanai umer ma Pani thulo Manche le jasto Kura gardo rahichau babu..samajdar rahi Chau... God bless you..👍🏻👍🏻👍🏻❤️❤️❤️❤️🤗

  • @sgsujan9007
    @sgsujan9007 Рік тому +227

    म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना . जय देश मेरो नेपाल 🇳🇵

  • @bemotivated5862
    @bemotivated5862 Рік тому +455

    He will be the Best motivator for all those middle class guys who are struggling in their life😣

  • @Zemth2534
    @Zemth2534 Рік тому +54

    He has shown his struggles behind his success I feel proud of him❤

  • @NarendarDhami-be3qh
    @NarendarDhami-be3qh Рік тому +10

    आमाबुबा नै real hero हुन हाम्रो always love you you mom dad❤️❤️❤️

  • @kabitathaquree212
    @kabitathaquree212 Рік тому +48

    मान्छेले सत्य कुरा लुकाउँछ,तर भाइ तिमी कति माया लाग्दो❤कस्सम भाइ रुवायौ😭😭

  • @Sharanvlogs123
    @Sharanvlogs123 Рік тому +223

    Alikati pani skip nagari full interview herne jati hajir garau ta..!🖐👋✋️

  • @Cr7ronaldista
    @Cr7ronaldista 2 місяці тому +2

    मान्छेहरू समय र परिस्थिति अनुसार हिड्ने गर्छन् जब चियामा झिँगा पर्यो भने चिया फाल्छन् र घिउ मा पर्यो भने झिँगा फाल्छन् ❤❤❤❤ love you ratan ❤❤ मन छोयो र रोयो😢😢😢😢

  • @iebaraj7353
    @iebaraj7353 Рік тому +2

    रुधिन भन्दा भन्दै रुवायो केटो ले जे होस् पोइला जे जस्तो भए पनि अबो केटोको अस्ली रूप देखिने रैछ गुड लक👌🫶

  • @ranjubajagai8662
    @ranjubajagai8662 Рік тому +77

    कस्तो माया लाग्यो मेरो भाईको मलाई कति खेर मेरो आँसु आयो थाहा भएन मेरो भाई ❤😭

  • @kamalkhatiwada9092
    @kamalkhatiwada9092 Рік тому +38

    आज सम्म कै राम्रो interview♥️धेरै पर्खेको पाहुना हुन् ♥️♥️

  • @harisharanupreti2174
    @harisharanupreti2174 Рік тому +19

    I see myself in you Ratan Karki brother, may you accomplish your goal❤...Lots of love and respect to Parents. ❤❤❤

  • @mafia715
    @mafia715 Рік тому +3

    ए रतन, जापान नेपालीको ससुराली होईन जतिबेला पायो त्यतिबेला आउजाउ गर्न पाउने। जापानको भुमी टेक्ने हरेक नागरिकहरुले नीति नियम, अनुशासन कडाईका साथ पालना गर्नुपर्छ सबै नागरिक निगरानीमा हुन्छन्। जापानी अध्यागमन सम्बन्धी जानकारी छ छैन? बिद्यार्थि भिसामा गएको मान्छे पढ्न छाडेर जापान छोडेर आउ जाउ गरि रहन्छ भने जापानी सरकारले निगरानी गरेको हुन्छ भन्ने कुरा बुझ्नुपर्छ, कुनैपनी बेला भिसा रद्द गरेर कहिले जापान छिर्न नपाउने गरि घर पठाई दिनसक्छ। होस गरेस भाइ। धन कमाउ र ऋण मुक्त होउ। मोबाईल सोबाइलमा फजुल खर्च नगर।

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 Рік тому +23

    सबै सम्पूर्ण टेलिभिजन टिमलाई सलाम गर्दछु।अनि रतन भाई यति मीठो अनि यति मीठो कुरा अनि यति राम्रो बिचारको लागि धेरै धेरै धन्याबाद।म भाईलाई सलोट गर्दछु।।

  • @khadkakamal8934
    @khadkakamal8934 Рік тому +33

    Perfectly said दुःख आफैले गर्नु पर्छ अरूको पैसा मा रमाउन त जसले पनि सक्छ असली पैसाको महत्त्व तब थाहा हुन्छ जब आफूले मेहनत गरेर कमाउँछ

  • @dhaniramrokamagar3536
    @dhaniramrokamagar3536 Рік тому +5

    ❤सायद रतन कर्कि जतिको साहासि
    ब्याक्ति अरु भयको भय देश परिवर्तन हुन्थेयो कि❤

  • @ayushroka94
    @ayushroka94 Рік тому +2

    सारै चलाख केटो यार love you bro❤ द भोइस अफलाइ टपयो यार इनि ब्रोको भिउजले मान्न पर्छ ❤❤❤❤❤

  • @mitragurung7808
    @mitragurung7808 Рік тому +18

    भाइको great think . भाइलाई मेरो salute ..🙏

  • @sabinsabin7338
    @sabinsabin7338 Рік тому +14

    मलाइ रत्न बहि यकदम मन पर्छ रमाइलो मनछि पनि हो बहि को बिडोयो हेरेपछि दुख नि बुलछु सबै आम को यस्तै छोर होस 😊😊😊😊😊

  • @PujanVlogs
    @PujanVlogs Рік тому +5

    Really life ma matured hunu umer chahindeyna..
    lots of love and respect hamro bhai lai
    Love from INDIA 🇮🇳🙌🏻

  • @lilamiringching9379
    @lilamiringching9379 Рік тому +25

    Thank you Global TV for ratan's interview ❤

  • @bhimadhakal1758
    @bhimadhakal1758 Рік тому +14

    केही कुरा सुन्दा दुख नि लाग्यो😢 केही कुरा सारै मन छोयो भाइ को जिन्दगी सफल रहोस ❤अन्तर्वार्ता भनेको यस्तो हुनुपर्छ जति सुन्यो तेति सुनी राखुम केही कुरा जान्नी अवसर नि मिल्यो best of luck bhai😊

  • @darpanblon3176
    @darpanblon3176 Рік тому +26

    First time maile aaja kasaiko full interview hereko xuh
    Love uh Ratan Dai💕❤️

  • @kakaks5202
    @kakaks5202 Рік тому +3

    मैले हेर्दाहेर्दै कति खेर कार्यक्रम नै सकिएको थाह नै पाइएन ❤❤❤राम्रो बिचार

  • @hemrajmagar2345
    @hemrajmagar2345 Рік тому +1

    संघर्ष ले हरेक जीवन जिउने आधार बनाउने रैछ रतन को कथा बेथाले मन छायो यार ।

  • @bishal-vlog
    @bishal-vlog Рік тому +65

    तपाईको परीवारको दुःख को कथा सुनेर आँसु नै आयो दाई 🙏❣️❤️ love from myagdi

  • @sashirai2485
    @sashirai2485 Рік тому +105

    14:21 this line touches my heart ❤
    Bides Gaye Paxi baaw ko dukha bujcha 👏👏👏 hats off to all the dad who worked abroad for their family 🙏

  • @samvirusvirsam2144
    @samvirusvirsam2144 Рік тому +19

    Tried to skip few min of his video... but didnt do that... every line he spoke mirror pain of middle level family... Huge respect for you brother.. Henceforth i will try to implement your thought bro.. Thank you for inspiring with your pristine experience

  • @lokendragc4450
    @lokendragc4450 Рік тому

    अति नै सरल र पारदर्शी भाइ कस्तो सोच म पनि बुवा आमा प्रति त्यस्तै छु बुझ्ने भएपछि म बाबा सँग बस्न पाएको छैन ।अब बा बुढो हुँदै जानु भएको छ सेवा गर्ने मन छ। तर श्रीमती अलि मैले सोच्न सोच भित्र परिन्न् तर कोशिस जारी छ । श्रीमती ले पनि एक दिन बुझ्ने छन् मलाई ।

  • @sureshsahithakuri
    @sureshsahithakuri Рік тому +33

    Kasto mitho kura gareko. Pure motivated .Keep shining Ratan karki bhai❤

  • @narayandangi417
    @narayandangi417 Рік тому +63

    रतन कार्की को हरेको सब्द ले मन छोयो यार❤❤

  • @kajinepali4115
    @kajinepali4115 Рік тому +2

    राम्रो कुरा कानी

  • @d-pakmgr8690
    @d-pakmgr8690 Рік тому +3

    सेल्फी हान्दा भिर बाट मर्छ
    काम गरेर कोई मर्छ।।।
    Comedy but heart touching

  • @Samratkarki430
    @Samratkarki430 Рік тому +41

    कति धेरै नलेज छ मेरो दाजु रतन सँग so why i proud to He ❤ he is my inspiration ❤🥺

  • @krishmasundas4260
    @krishmasundas4260 Рік тому +43

    Ratan daii ko confidence level🎉❤wow😮

  • @biplovedhamala2656
    @biplovedhamala2656 Рік тому +2

    सारै मजा आयो रतन भाइ को यो interview हेरेर्👍️

  • @nabarajadhikari2456
    @nabarajadhikari2456 Рік тому

    अति नै मन छुने कुरा हरु😊

  • @aacs77
    @aacs77 Рік тому +31

    He is the best motivator for middle class family 😊tons of love ratan bro ❤

  • @rabbanakarmacharya9582
    @rabbanakarmacharya9582 Рік тому +16

    साच्चै रुवायो आज यो रतन ले🙏

  • @rabidhamel7462
    @rabidhamel7462 Рік тому

    माया गर्नु र मन पराउनु फरक हो भन्ने कुरा जे भन्नू भयो सारै मन पर्यो सत्ये हो भन्ने लाग्यो ! कस्तो खुल्ल हृदय भएको मान्छे खुसी लाग्यो

  • @kamanapariyar888
    @kamanapariyar888 Рік тому +6

    Really inspiring videos of Ratan karki. Just love the way he is ❤

  • @shikharlimbu90
    @shikharlimbu90 Рік тому +50

    यो भाइको interview हेर्न म खत्रै प्रतीक्षामा थिए

  • @asmitagauchan2425
    @asmitagauchan2425 Рік тому +39

    A much awaited interview 😊

  • @ganeshrajbhatt
    @ganeshrajbhatt Рік тому +4

    बाबालाई धेरै माया गर्छु, आमालाई माया गर्ने त बाबा हुनुहुन्छ नि!

  • @tirthamagar6306
    @tirthamagar6306 Рік тому

    कस्तो मार्मिक र यथार्थ कुरा bro,,

  • @NOCM567
    @NOCM567 Рік тому +89

    Today I realize there is a long story of sadness behind the happy face🥺🥺
    Really your word bring a tear in my eyes 🥺❤️

  • @A2Zvlog4312
    @A2Zvlog4312 Рік тому +16

    😘🙏🙏🙏🙏 🙏जे होस् रतन दाइले सब कुरा को छोटो छोटो अनि मिठो उदाहरण दिनु भो के लास्ट राम्रो लाग्यो 😘😘😘😚😚😚💕💕💕💕 all global UA-cam family lai good night subha sapani haii guys 😥😇😇😇😇😇😇😇😉😉😊😊😊😊😊😛😛😛😜😜😚😚😚😘😘😪💕💕

  • @pushpapokhrel8131
    @pushpapokhrel8131 Рік тому +1

    कति यथार्थ अनि सत्य।

  • @bijaywaibatamang582
    @bijaywaibatamang582 Рік тому +9

    I watched many interviews but this one is different. Every youngster should watch this .I just loved it .and if thousands of reason make you down than find one reason to make you up

  • @ritagrishma9961
    @ritagrishma9961 Рік тому +16

    कहिले काही रुवाउछ कहिले हसाउने तर धेरै जसो रुवाछौ 😥😭lop you both❤❤

  • @prakash4666
    @prakash4666 Рік тому +45

    लास्ट Emotional बनायो यार यो भिडियोले ।आँसु रोक्दा रोक्दै खसिहाल्यो😢। God pĺease make happy everyone's Mom and Dad💚🙏 Missing my dad alot, Cause my dad is in Dubai. Love you Dad

    • @yamb.sunuwardancer1053
      @yamb.sunuwardancer1053 Рік тому +1

      Mero pani aakha rasaiyo hjr Mero channel ma pani jodinuhai hjr ❤❤❤

  • @khimsharamsharma6666
    @khimsharamsharma6666 Рік тому +1

    नेपाली हरु कति छिटो इमोसनल हुन्छन् ,भाइरल को लागि त्यति थुतुनो चलाएको के थियो,कती रोए कति मिडिया लाइन लाए थुक्क मेरो देश

  • @JasantiLimbu
    @JasantiLimbu 2 місяці тому +1

    Timro soch lai garva xa babu yeti sanu umerma poni man xune kura gareu best of luck 🥰🥰🥰

  • @rupakbishwokarma5486
    @rupakbishwokarma5486 Рік тому +32

    You are the inspiration of all nepali youths.. hands of to uh bro

  • @padamkumarachaju1280
    @padamkumarachaju1280 Рік тому +12

    छोटो समयमा धेरै हेरिएको भिडियो युवाहरूको लागि उदाहरणीय पात्र

  • @priyanshgm3549
    @priyanshgm3549 Рік тому

    सारै मन छोयो रतन भाई कुरा सुनेर keep it up bro

  • @manishaacharya5982
    @manishaacharya5982 Рік тому +3

    ऋण चाही छोरी हरूलाई पनि लाग्छ ल रतन भाई 😥❤️❤️❤️

  • @nabarajbhurtel5041
    @nabarajbhurtel5041 Рік тому +12

    यस्तै अनुभबी छोरा छोरी , हुनुपर्छ जीवन स्वोर्ग हुन्छ

  • @keyran5745
    @keyran5745 Рік тому +13

    मन छुने कुरा गरे यार😢😢।।
    रतन युबा को inspiration हो।।

  • @Josiram00
    @Josiram00 Рік тому +2

    Ranjit ji ko lagi salam chha sano sano nepalko blogger harulai pni khoji khoji interview linu hola taki hamro nepalko UA-cam journey best banosh❤

  • @manishadhakal9038
    @manishadhakal9038 Рік тому +3

    Hats off to this man 😢
    Kasto goosebumps nai aaune
    Yo age ma yettiko garesi future obviously dherai better huncha 🥹❤️‍🩹

  • @Navaraj113
    @Navaraj113 Рік тому +6

    मेरो भन्दा आधा उमेर को मान्छेले आज मेरो हजुरबुबा भन्दा माथिल्लो दर्जा को ज्ञान् र प्रेरणा दिएको छ। धन्यवाद रतन भाइ

  • @Sammy977
    @Sammy977 Рік тому +74

    This dude is savage. When I stumble into some of his videos I was like what is this dude doing!!! But after watching this interview he earned my respect. This dude is very humble,honest and straight forward. Best wishes Ratan bhai for your upcoming days.

    • @rampamesarki3742
      @rampamesarki3742 Рік тому

      E??y?😊😊😊yy😊y😊y😊y,?,yy😊y😊???😊😊😊😊ys?😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊,😊😊😊,😊

    • @keijikunn.3881
      @keijikunn.3881 Рік тому +1

      And the fact that some people still hates him. This man is very humble.

  • @shantipurja5482
    @shantipurja5482 Рік тому +1

    khoi kina ho akxin herxu vanera herya mata
    Antim sammai hereko herai vaya ratan ko guff le tallent xa kto keep it up ratan ❤

  • @user-sd3sz3ri9q
    @user-sd3sz3ri9q Рік тому +1

    उज्वल भविष्यको कामना

  • @manukc640
    @manukc640 Рік тому +10

    देशले चिन्न नसकेको गहना हो उहाँ 😍😍😍

  • @himal0091
    @himal0091 Рік тому +22

    बुबा आमा को दु:ख त यक दिन सबै ले बुजछ किनकि येक दिन त्यो पनि बुबा आमा बन्ने हो ा कसेैले ढिलो बुझ्छ कसैले छिटो बुझ्छ ा❣️

  • @saritanagila2080
    @saritanagila2080 Рік тому +4

    धेरै छोराछोरी ले बोल्न नसकेको कुरा बोलेका छन् रतन भाइ ले ।।।❤❤❤