लामो समयपछी पनि पुनर्ताजगी गरायो यार यो गीतले त ! निकेश जी को भिडियो कन्सेप्ट अनि हिमाल-केकीको उत्कृष्ट अभिनय 😍, न मैले लेखें, न उनले लेखिन.......... पुर्ण सफलताको कामना ❤❤❤
Nice song : Lovely Music visual !!! Nice Lesson Giving indeed !!! Best WISHES TO THE TEAM !!!! FOR THE GRAND POPULARITY AMONG ALL IF US 🎉🎉🎉🎉!!!!!!)))))))
पहिले धेरै पटक सुनेको गित हो। र मलाई एकदमै मन पर्ने गित पनि हो। तर जति मज्जा पुरानो version मा सुन्दा छ । नयाँ version मा सुन्दा फिक्का लाग्यो। तर video concept चाहिँ राम्रो छ। Good luck
अहिलेको युवाहरूको अनुसारको concept ठीकै हो तर हामी जस्तो पुरानो पुस्ताको लागी भने स्वीकार गर्न धेरै गाह्रो हुनेरहिछ । मैले व्यक्तिगत रूप महसुस गरेको । concept अलि पहिला चिठ्ठी पत्रमा जुन प्रेम आदप्रदान हुन्थ्यो नि त्यो भएको राम्रो हुन्थ्यो जस्तो लाग्यो । मलाई यो गीतको पुरानो video नै धेरै राम्रो लाग्यो यो भन्दा । यस्तै हो परिवर्तन पनि हुनु पर्यो समय अनुसार । ठीकै छ All the best Himal. sagar sir !
So sad Himal brother. यति राम्रो गीत खत्तम भयो कथा आदि इत्यादी जोडेर । रिमेक दमदार नै छ तर गीत मात्र हुनुपर्थ्यो यार । डाइलग जन्य कुराहरूले मीठास ध्वस्त पार्यो । सरासर गीत नगाएर यस्तो बनाउनुपर्छ भनेर कुन फटाहाले भन्दियो ? कि आफ्नै बिचारले हो ? मैले चरम उत्सुकताकासाथ यो सुनेँ तर सन्तुष्टि समाप्त । त्यसैले टिमले गरेको मेहनतलाई धन्यवाद दिँदै मैले चाहिँ यो भर्सनलाई खारेज गर्ने निर्णय गरेँ । आगे ब्रदरको जिम्मा ।
Story in new video was unexpected creation well done bro himal sagar for recreation we have to recreate some moments to vibe 90s on this generation to remind kids what how when where you're in trend back 10 yr great job team
Blind date ma views auxa yesto high budget song presentation ma xaina, xada vaya views aunay natra na aunay, katra kahani, story, singer and composition vako geet ma xaina😂😢😅, nice song and story❤❤🎉❤
लामो समयपछी पनि पुनर्ताजगी गरायो यार यो गीतले त ! निकेश जी को भिडियो कन्सेप्ट अनि हिमाल-केकीको उत्कृष्ट अभिनय 😍, न मैले लेखें, न उनले लेखिन.......... पुर्ण सफलताको कामना ❤❤❤
यो भिडियो ठिकै छ, तर ओरिजिनल नै उत्कृष्ट छ हिमाल ब्रो 😊😎 यो कथामा अर्कै गीत बनाउदा हुन्थ्यो 😊
अति नै सुन्दर video❤😊
यो गीत पुरानै भएनी, अहिले सम्म उत्तिकै प्रिय छ❤
टाइन तुइको गित बनाये छ यो दाइले पुरानो गित को जस्तो दम येस्मा छैन अल्ल्छी लाग्दै गायेको गित के सुन्न मजा आउँछ तोइट😢😢😢 old is gold ❤❤❤❤
पहिलाको भर्सन नै राम्रो ।।
ओरिजिनल भनेको ओरिजिनल तोडमोड नगरेको भै राम्रो हुन्थ्यो।।।।
पुरानो याद दिलायो,, प्राय गाई रहन्थे यो गीत, बधाई छ हिमाल सागर जी
मलाई चाहिँ मन पर्यो ❤❤❤
यो गित मात्र हैन हामी नेपालीको हिजोको भावना हो:आज पनि हो, भोलि पनि हुनेछ।
I still have this "Relation"album cassette in my home.. Reminisce came back ...Himal is my favorite Singer...
आहाँ ❤❤ क्या मिठो गीत "न मैले लेखे न उनले लेखिन" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
हिमाल सागर र केकि अधिकारि को फ्यान जतिले लाईक गर्नु है❤❤❤❤
super Dai hijo asti jasto lagcha sano huda suneko yo song dami cha.😊🙏
Dherai ramro lagyo geet ra video. Sabai kalakar ko acting dherai ramro cha. 😊😊
यती धेरै बर्ष पछि पनि फेरि नयाँ र मीठो नै लाग्ने, यही होला evergreen भनेकाे। Wow
himal sagar gko bachama suneko geet ajai mitho jan ramro lagyo new record ma wow cogratulation acting ni ramro wow
Saskari Ani deroi talanted keki ko friend Koko hunuhunxa yati ramro songlai saboila support garum ❤❤❤❤❤
Wowww ohh my god yo geet re version my fav ❤❤❤babaaall
purano pahile suneko.vyera.hola puranai versionma ramro.thik lagyo himal daju
जस्ताेसकुै क्यारेक्टरमा भिज्न सक्ने एक मात्र अभिनेत्री केकि अधिकारि ❤
💯 right 👍👍
Yes king queen
हजारौं पटक सुनेको गीत हो यो पुरानै version राम्रो लाग्यो मलाई त ।
मलाई पनि
Nice song : Lovely Music visual !!! Nice Lesson Giving indeed !!! Best WISHES TO THE TEAM !!!! FOR THE GRAND POPULARITY AMONG ALL IF US 🎉🎉🎉🎉!!!!!!)))))))
मिठो गित हिजो आज र भोलि हर समयमा गुन्जमान लोकप्रिय गितलाई फेरि पनि सफलताको लागि धेरै धेरै शुभकामना 👍️👌👌❤️❤️❤️
खासै taste पाइन होइ तेहि पुरानो song दामी छ❤😊
पहिले धेरै पटक सुनेको गित हो। र मलाई एकदमै मन पर्ने गित पनि हो। तर जति मज्जा पुरानो version मा सुन्दा छ । नयाँ version मा सुन्दा फिक्का लाग्यो। तर video concept चाहिँ राम्रो छ। Good luck
Euta movie nai hereko feel bhayo👏👏👏👏👏👏👏
congratulations 🎉himal sir lagayt sampurna Team lai 🎉🎉🎊🎊🎊 wonderful story wow ❤️me saru 🙏europ bat
All the best all team babbal lagyo…..my best friend himalsagar g……n yogeshkaji shala g…….
Congratulations himal keki 💯💯💯❤️❤️❤️🌹🌹🌹🌄🌄🌄
रि कम्पोज गरेर अनि गितमा नाटक थपेर फेरी हिट भइँदैन हिमाल जी जे छ पुरानैमा छ ।
Old is gold, new version is only content oriented but old version can listen with feels
मेरो युवाअबस्था अल्लारे जोबन ,अल्लारेपन अल्झेको छ यो गितमा अति मन पर्ने गित
omg wt a nice video himal da keku❤❤❤❤❤
Congratulations himal daai❤❤❤❤
जवानी को याद आयो😊😊😊
Used to listen so much in my childhood days ...loved this song ...
Waoo yesto po ho song ra Video bhaneko himal sagar singer matra hoina super hero pani ho waoo nice acting ❤❤❤ superstar ❤❤❤
उत्कृष्ट प्रशतुती सबैको❤❤❤
Baru yaslai fimale varsion ma samikxyalai gaunu diyara kekilai khalako vaya huna❤❤❤❤❤
अहिलेको युवाहरूको अनुसारको concept ठीकै हो तर हामी जस्तो पुरानो पुस्ताको लागी भने स्वीकार गर्न धेरै गाह्रो हुनेरहिछ । मैले व्यक्तिगत रूप महसुस गरेको । concept अलि पहिला चिठ्ठी पत्रमा जुन प्रेम आदप्रदान हुन्थ्यो नि त्यो भएको राम्रो हुन्थ्यो जस्तो लाग्यो । मलाई यो गीतको पुरानो video नै धेरै राम्रो लाग्यो यो भन्दा । यस्तै हो परिवर्तन पनि हुनु पर्यो समय अनुसार । ठीकै छ All the best Himal. sagar sir !
पुरानाे राम्राे गित बिगारेर खत्तम बनाएकाेमा हिमाल सागरलाई मुख छाडारे गालि गरे मैले चाहिँ ।
त्यति राम्रो original masterpiece गीतलाई बिगारेर यस्तो बनाएछन्, orginal गीतलाई अन्याय भयो
ठिक भन्नु भयो
Ho nhii
वा पुरा फिल्म हेरे जत्ती को महसुस भयो 🎉🎉❤
यो त तरकारीमा नुन नभएको जस्तै देखियो पुरानो भनेको पुरानो नै हो
पुरानाे गीतसंगीत नै मिठाे छ । सानाेमा खुब सुनिन्थाे रेडियो मा ।
My favourite Song पुरानो ती दिनहरुलाई फेरि एक पटक ताजा गराईदियो यो गित र गितको सब्दहरुले❤
😍❤🎉
So sad Himal brother.
यति राम्रो गीत खत्तम भयो कथा आदि इत्यादी जोडेर ।
रिमेक दमदार नै छ तर गीत मात्र हुनुपर्थ्यो यार । डाइलग जन्य कुराहरूले मीठास ध्वस्त पार्यो ।
सरासर गीत नगाएर यस्तो बनाउनुपर्छ भनेर कुन फटाहाले भन्दियो ? कि आफ्नै बिचारले हो ?
मैले चरम उत्सुकताकासाथ यो सुनेँ तर सन्तुष्टि समाप्त ।
त्यसैले टिमले गरेको मेहनतलाई धन्यवाद दिँदै मैले चाहिँ यो भर्सनलाई खारेज गर्ने निर्णय गरेँ ।
आगे ब्रदरको जिम्मा ।
himal sagar mero man maa basna sakne singer wow old song lai story maa convert kya dmmi xa 😮❤
विगत को मिठो सपना बोकेको गीत अहिले ध्वस्त बनाएछ ,,उफ्
Keki did her best🔥
Wow nice song 🎶 love it ❤congratulations Himal bhai and best wishes all team members 🙏🙏
Story in new video was unexpected creation well done bro himal sagar for recreation we have to recreate some moments to vibe 90s on this generation to remind kids what how when where you're in trend back 10 yr great job team
Mero Aakha vari aashu aayo really 😭😭😭💐💐💐💐💐💐❤❤❤❤❤❤❤
Hait!यस्तो हिलाल सागर यार ...पुरानो गीत समझदा पनि कुब याद आउँछ ।
Kolywood queen 👑👑👑👑 keki adhikari ❤❤❤❤sobai best acting garna sakna
Miss my school days .
Blind date ma views auxa yesto high budget song presentation ma xaina, xada vaya views aunay natra na aunay, katra kahani, story, singer and composition vako geet ma xaina😂😢😅, nice song and story❤❤🎉❤
❤
Malai ta man paryo vedio concept wow nikesh khadka is nekesh khadka wow dami all over the intrie tem bless you🙏🙏🙏🙏
मलाई चै मन् पर्यो यो भर्जन
Eagerly Waiting ❤❤❤
Aago song best wishes sir and congratulations to entire team 🎊🎊🎊🎊❤️❤️🙏🙏
Thank you for bringing back my childhood dai see you soon when you come to nyc
This remake is awasome and actually to the lyrics presented
Best wishes team
Nice video and song! Happy to see you guys ayan and laxman bro in this video. Congratulations and best wishes
Superstar ho himal sagar Nepali music ma❤❤❤❤
Wow Shrsrty u u looking like balywood Sarai sonashy se I truly proud of you ❤️❤️❤️
one of the my best song & Always best nd feb :)
my everytime fev song ❤❤❤lots of love ani best wishes himal sagar daa ani shristi dear ❤❤❤
Wow nice HS dai🙏 Best wishes
Kasam Sarai ramro lagyo tara song puranai ramro xa old is gold👌💐
Waw ….❤❤❤
Raju lama,himal Sagar,trilok Rana, Shiva pariyar, yes Kumar bro ❤❤❤❤❤❤
Legend is legend old is gold
My foverite kolywood acting queen keki mam ❤❤❤❤
Old version is batter then new version ❤❤❤❤
Congratulations himal sagar dai❤
Best wishes to entire team ❤
Dammi
Keki acting toh dami Tara song alik solo vyo maza aayana story deroi vyo
Himal sagar लाई भेटेर दुई थप्पड लगाएर सोध्न मन छ icon song बिगारेर के गर्न खोजेको?
purano yad lai taja garayo yo song le aja wow well done keki.
Wow ❤❤
आहा ! ❤
Heart touching story
Amazing music video 👏
Keki ❤
Himal Sagar da 🔥🎶
नयाँ भर्जन को भन्दा पुरानो भर्जन को गीत नै मन पर्यो अहिले को गीत सोलो बाट आएछ ।
Aaha mitho git puna sunna paiyo
Always favorite song❤❤❤
wow purana din yad aayoo❤
😂😂😂😂😂 dhrai yad aauxa yo git sunda 😢😢😢
Acting queen 😍🥰
Wow loved it❤ Best wishes💐💐
यस्तो भएन है हिमाल जि पुरानो गितलाइ नयाँ बनाउनु भयो ठिक छ तर मलाई नयाँ भन्दा पुरानो नै ठिक लाग्यो।।।
मलाई मन परेन याे चैँ । अन्यथा नलिदिनुहाेला । नयाँ काे नाममा पुरानाे काे नाम मेट्न खाेज्नु राम्रो लागेन । old is gold
पहिलाको गीत राम्रो थियाे किन रिमेक गरेर बिगारेकाे पहिलाको गीत राम्रो थियाे याे राम्रो छैन मन परेन
Auta song ma kati deroi flim jasto kthaa dakhakoxa dami❤❤❤
Please upload new version trak koroko himal sagar sir 1:09
best song ma 9-10 padda ani clzma lov parda yo song❤
सार्है मीठो लाग्यो
❤❤❤
Wow wow beautiful songs ❤❤❤