MANANG || मनाङ || The heaven in Earth
Вставка
- Опубліковано 3 жов 2024
- MANANG || मनाङ || The heaven in Earth
#manang #tilicholake #reachnepal
Hello Friends !
तपाई हामीले सोचेजस्तो छैन मनाङ । आजहामी हामीले देखेको मनाङ जस्ताको त्यस्तै तपाईहरुलाई देखाउँदैछौं । हलिउड सिनेमामा देखिने रोचक दृश्यहरुभन्दा कम छैन मनाङको प्रकृति । मनाङ हामीले सोचेजति अप्ठ्यारो छैन र केही हदसम्म छ पनि । विश्वको रोमान्चक सडकहरुको सूचिमा मनाङ जाने बाटो पनि समावेश छ । यस्तो सडकमा ड्राइभिङ गर्दा त्यसै रमाइलो भइहाल्छ । बाटोका अप्ठ्याराहरुलाई चिर्दै मनाङ गाउँसम्म पुग्दा बाटोमा भोगेका समस्याहरु सबै बिर्साइदिन्छ यहाँको सुन्दरताले । धेरैबर्षदेखिको मनाङ पुग्ने सपना पुरा गर्दै हामीले देखेको मनाङ तपाईहरुलाई देखाउने उद्देश्यले निर्माण गरिएको यस भिडियो स्वागत छ ।
Thank you so much for your lovely support. Press the bell icon after subscribing to the channel. Please don't forget to like and share my videos.
Love you all !
...................................................................................
Other videos
• पानी जहाज || Jet boat ...
• चिन्डे डाँडा || Chinde...
• Why was the Morang pet...
• Kankalini is the secon...
• Namaste waterfall bat...
• Rasa Taal A hidden lak...
• The turtle wetland bet...
• Explore Siliguri throu...
• Beautiful wetlands in ...
• Video
• Video
• Video
• Video
• Video
• Video
EMAIL:
reachnepalvlog@gmail.com
FACEBOOK:
www.facebook.c...
TIKTOK:
/ reachnepal
INSTAGRAM:
/ reachnepal
धेरै रोमाञ्चक र रमाइलो ।
फेरि जान मन लाग्यो ।
Beautiful narration.
Best of luck brother! Nice content !!!
Good Job, keep going.
Thank you, I will
मलाई नेपालमा पनि सुरुङ्गमार्गको बाटो छ भन्नी थाहा नै थिएन यो भिडियो हेरेर थाहा पाए धन्यबाद सर❤❤
सुन्दर
Wow❤️❤️👌👌👌👌👌👌❤️❤️❤️❤️🌹
❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
Wow 😮😮
नेपाल मै छ स्वर्ग ।
Good ❤❤❤
daaamiiii
शुभ यात्रा सर ❤ जय मनाङ
nice
मन पर्याे सर
Thank you for your support
12:34 bhratang hola ni
Kun mahina maa jada ramro holaa sir
Ashoj kartik chaitra
bike मा manang जादा एक जनालाइ कति खर्च लाग्छ ?
Day-1 besisahar Day-2-3 Manang Day-4 and 5 return huda per person 15000 jati maa pugcha
7जना जानु भयो भने 15k जति लाग्छ
@@bharatdhakal7674 Thank you for information