तुलसी सर एउटा असल सफल कलाकार तथा निर्देशक उहाँ चलचित्र प्रायः सफल र हेर्न लायक छ्न अनि नेपाली गीत संगीतमा रन्जित गजमेर सरको लेखन र संगीत यति ठुलो योगदान छ प्रशंसा र तारिफ कमै हुन्छ रन्जित सरको गीतहरु एकदम मन छुने र चर्चित छ्न अहिले पनि !🙏🙏
नेपालमा रन्जित गजमेर जस्तो संगीतकार अहिले सम्म कोहि जन्मेको छैन संझना कुसुमेरुमालदेखि कयौं फिल्म मा कालजयी लय भर्नु भाको छ मुटु छुने संगीत दिने रन्जित गजमेर लाई मुरी मुरी धन्यवाद
Sambhujit baskota ko pani yogdaan navulauna lagvag 500 //600 flim ma music deko xan Mero fav Music Composer sambhujit ho Ranjit sir mahaan legend ho samman x
रन्जित सर र तुलसी सरलाई मन देखि नमन ❤ हजुरहरुको नेपाली फिल्म र सङीतमा अतुलनीय योग्दान छ। हजुरहरुको फिल्म, गीतहरु आज बिसौ, तिसौ बर्सपछि पनि उस्तै ताजा र सुन्दर छन।❤....🎉 Long life❤
नेपाली चलचित्र छेत्रको लेजेण्ड हरु प्रती नमन रनजित गजमेर हिट चर्चित हुनुमा कुसुम गजमेरको साथ हात हो भने तुलसी घिमिरे हिट चर्चित हुनुमा भारती घिमिरेको साथ हात उहाहरु चलचित्र छेत्रमा नभएको भए सायद चलचित्र अनि गित संगीत यहाँ सम्म आउने थिएन
नेपाली चलचित्रको भीष्म पितामह भन्दा पनि हुन्छ तुलसी घिमिरे सर लाई नेपाली चलचित्रको इतिहास पढ्दा त्यस्तै लाग्यो तर रन्जित गजमेर सरले चाहिँ कृ भन्ने फिल्ममा बाउ भुवन के सि को पहिलाको गीतको सानो टुक्रा छोरा अनमोल के सि लाई राख्दा शम्भु प्रधान सर सङ्ग मिलेर कृ का निर्माता लाई जेल हाल्देको र ११ लाख रुपैयाँ पनि तिराएको कुरा सुन्दा चाहिँ ठिक लागेन
रञ्जित गजमेर तुलसी घिमिरे मलाई मनपर्ने दुबैजना🙏❤️
Ekdam khusi lagyo ❤❤
तुलसी सर एउटा असल सफल कलाकार तथा निर्देशक उहाँ चलचित्र प्रायः सफल र हेर्न लायक छ्न अनि नेपाली गीत संगीतमा रन्जित गजमेर सरको लेखन र संगीत यति ठुलो योगदान छ प्रशंसा र तारिफ कमै हुन्छ रन्जित सरको गीतहरु एकदम मन छुने र चर्चित छ्न अहिले पनि !🙏🙏
Lots of love to this family.❤❤
साकारको स्वोर निक्कै राम्रो सुरिलो लाग्यो 👌👌👌👌👌👌👌
नेपालमा रन्जित गजमेर जस्तो संगीतकार अहिले सम्म कोहि जन्मेको छैन संझना कुसुमेरुमालदेखि कयौं फिल्म मा कालजयी लय भर्नु भाको छ मुटु छुने संगीत दिने रन्जित गजमेर लाई मुरी मुरी धन्यवाद
Sambhujit baskota ko pani yogdaan navulauna lagvag 500 //600 flim ma music deko xan Mero fav Music Composer sambhujit ho Ranjit sir mahaan legend ho samman x
Wonderful family. Love you all ❤❤
❤❤❤
nice to see you all......... salute
रन्जित सर र तुलसी सरलाई मन देखि नमन ❤ हजुरहरुको नेपाली फिल्म र सङीतमा अतुलनीय योग्दान छ। हजुरहरुको फिल्म, गीतहरु आज बिसौ, तिसौ बर्सपछि पनि उस्तै ताजा र सुन्दर छन।❤....🎉 Long life❤
Feels nostalgic legend nepali movie industry ❤
फेस पनी हल्का मिल्ने स्वोर त सेम लाग्यो भारती & भावना
नेपाली चलचित्र छेत्रको लेजेण्ड हरु प्रती नमन रनजित गजमेर हिट चर्चित हुनुमा कुसुम गजमेरको साथ हात हो भने तुलसी घिमिरे हिट चर्चित हुनुमा भारती घिमिरेको साथ हात उहाहरु चलचित्र छेत्रमा नभएको भए सायद चलचित्र अनि गित संगीत यहाँ सम्म आउने थिएन
सबैमा नमन🙏
छोरी लाई चाहिँ umma😀
legendary both of❤❤❤❤
Interesting sambad
🙏🏻🙏🏻🙏🏻🙏🏻
🙏🙏❤❤
नेपाल को सबै भन्दा musician मा मन पर्ने रन्जित गज्मेर हो।
पहाड़मा निरुता सिंह लाइ पनी ल्याउन पर्यो
Afno era ko top musicians ranjit
नेपाली चलचित्रको भीष्म पितामह भन्दा पनि हुन्छ तुलसी घिमिरे सर लाई नेपाली चलचित्रको इतिहास पढ्दा त्यस्तै लाग्यो तर रन्जित गजमेर सरले चाहिँ
कृ भन्ने फिल्ममा बाउ भुवन के सि को पहिलाको गीतको सानो टुक्रा छोरा अनमोल के सि लाई राख्दा शम्भु प्रधान सर सङ्ग मिलेर कृ का निर्माता लाई जेल हाल्देको र ११ लाख रुपैयाँ पनि तिराएको कुरा सुन्दा चाहिँ ठिक लागेन
Omg sasura ra jwaui ho 😮
किन थर परिवर्तन गरे होलान कामीले त आफ्नै थर राख्नुपर्छ नि घिमिरे राखेछ जात लुकाउन
तपाइले जस्तो लुकाएको छैन उहाले उहाको थर नै घिमिरे हो बरु तपाइको चाहिँ नाम के थर के अन्योलमा परे
Jat lukako hoina bro.ghimire usko ghotra ho
@@raiadhi4527k ko jaat ko kura bro??
❤
❤❤❤❤❤