"रुखले पात फेर्दा" Rukhle Paat Ferda By Bimalraj Chhetri/Tikakumarichhetri Jastako Tastai basai
Вставка
- Опубліковано 29 жов 2024
- Presenting New Nepali Lok Geet "रुखले पात फेर्दा" Rukhle Paat Ferda By Bimalraj Chhetri/Tikakumarichhetri Jastako Tastai basai
#BimalChautari #BimalrajChhetri #NewLiveDohori
#Jastako_Tastai_Basai
-------------------------------------------------------------------------
Singer:Bimalraj Chhetri/Tikakumari Chhetri
Melody:Bimalraj Chhetri
Lyrics:Bimalraj Chhetri
Music:Bimalraj Chhetri
Guitar:Sebak Chhetri
CameraMen:Subashna Chhetri
Lyrics:रुखले पात फेर्दा
केटा-मैले गीत गाउदा खेरी मेरो कपाल एउटानी सेतो थिएन
अझै पनि गाएकै छु मेरो कपाल एउटा नी कालो छैन
रुखले पात फेर्दा
काहाली लाग्दो छ मेरो जिन्दगी फर्किएर हेर्दा ।
केटी-मेले जागीर खाँदा खेरी मेरो कपाल एउटा नी सेतो थिएन
अहिले सम्म प्रदेशमै छु मेरो कपाल एउटा नी कालो छैन
रुखले पात फेर्दा
काहाली लाग्दो छ मेरो जिन्दगी फर्किएर हेर्दा
केटा-कति हन्डर खाइयो तनी कति ठक्कर खाइयो
सयौं ठाउँमा लड्दै उठ्दै यहाँ सम्म आइयो
बल गयो बैंस गयो जोस भोक गयो
केहि गर्ननी सकिएन यस्तै यस्तै भयो
केटी-कति थिए मनका सपना कति थिए इच्छा
ठुलै मान्छे बन्छु भनी राम्रे लिइयो शिक्षा
छोरा भए छोरी भए कता गए गएँ
काँश जस्तै फुल्यो जिवन एक्लो पिपल भएँ
केटा-घरले जा जा बनले आ आ भन्ने आयो दिन
घट्ला भन्दा थपिदै छ यो थाप्लोमा रिन
अड्कलेर मानो खाएँ केहि गरौला भनी
खरै गयो बल बैस कहिलै भइन धनी
केटी-राम्रै हुन्छ जिवन भनी प्रदेश पनि गैइयो
छपनीले थिचिएको दुवो जस्तो भइयो
हिजोको त्यो सुन्दर बैंस त्यसै गयो खेर
गए पछि गयो गयो आउदैन फर्केर
केटा-विते गए बाबा आमा रुनी ठाउँनी छैन
वरिपरि सत्रु वैरी रुनी ठाउँ नी छैन
छैन निन्द्रा एक रात काट्न बर्षै काटे जस्तो
छोराछोरी नातिनाको भईयो अहिले सस्तो ।रुखले पात..
केटा- मैले दुःख गर्दा खेरी मेरो कपाल एउटा नी सेतो थिएन
अझै पनि दुःखै मा छु मेरो कपाल एउटा नी कालो छैन
रुखले पात फेर्दा...
कटी-मैले घर छोड्दा खेरी मेरो कपाल एउटा नी सेतो थिएन
अहिले पनि प्रदेश मै छु मेरो कपाल एउटा नी कालो छैन
रुखले पात फेर्दा ...
© Bimal Chautari, 2020
All Rights Reserved
-------------------------------------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/yh...
Facebook:-
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
मलाई सारै मन पर्ने आदर्णीय दाजु कलाकार बिमलराज क्षेत्री Long,long,verry,very miss,u/2/love
wao hjr ko harek git rachana haru utikai ramro hunxa
धेरै राम्रो छ दाई
सारै राम्रो सिर्जना दाजुको
अति राम्रो प्रस्तुत ी💗💗🙏🙏
ल बधाई छ हजुर लाइ
अहा । निकै सुन्दर ।
राम्रो लाग्यो दिदी भिना गित।
सम्झना लाई तेई मीठो बोली भो
हिउँ झैं बनं पगलेर खोली भो
हिमाल सेतै छ हास्नी बोलनी हजारौं भएनी यो मन तेतै छ !! बिमल दाई 💞💕 love you 💞💕
तपाईले गाएका सबै गित मन पर्छन !!तर हिमाल सेतै छ गित मेरो नम्बर 1 रोजाई हो 🙏🙏🙏 12 :13 बर्ष उमेर को छदा क्यासेट !टेपं ! मा सुन्थे यो गित अहिले पनि सुन्छु मोबाइल मा 🙏🙏🙏
दुवै जनालाई नमस्कार छ।यथार्थमा रचना शब्द चैन सुमधुर अावाजमा मिठाे गित सारै राम्रो मन भावुक बनायो ।।
कलात्मक प्रस्तुति धेरै राम्रो छ सर, संघर्ष गर्दै जांदा करिब जिबन को अंत तिर बाट बिगत लाई नियाल्दै रोग अभाव र सबै को (आफन्त समेत) सस्तो हुन पुग्ने वृद्ध अबस्था को यथार्थ लाई जस्ताको तस्तै नियाली सुनधुर श्व्व्रर भर्नु भएको मा हजुरहरु लाई धेरै धन्यवाद।।
उत्कृष्ट स्वर शब्दमा ऐतिहासिक गीत
क्या मिठो गीत मन छोयो बिमल ज्यु
Wowo धैरै मर्मिक रचना हाम्रो बिमाल दाई को 🙏🙏🙏🙏💗💗💗👏👏👏✅✅🥰🥰🥰👌👌👌👌
Wau dami xa daju vauju
सारै मीठो लाग्यो
A hajur Sarai man chhoyo hajur hajur le kati chhito geet banaunu hunchha ma sochera hairan chhu ani vaka pani hajur ko kala ko samman gardai god bless you bimal sir💞💞💞💞💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵
विष्णु माझी, समीक्षा, देवी, पूर्णकला, जुना श्रीस यी मध्य कुनै एक लाई लिएर Audio रेकर्ड गरेर हाल्नुहोस न सर । सारै राम्रो लाग्यो गीत ।
Nice 🙏🇳🇵💥 #RegmiTech
धेरै राम्रो रचनात्मक कला र गला ।दाजु जय होस तपाई को।❣️❣️❣️
Dherai ramro x phupu geet
हजुरको कामले मलाइ पनि जागर चलायो |
ati ramro chitta bujdo bashtabikta pani yeshtai xa hamro jindagani hajur haru lai dherai dherai suvakamana ma kubet herxu hajurko vidiyo
Yo geet video ma ni leunu paryo .super heat song 🇳🇵👍👍❣️❣️❣️👏👏👏👏
जय होस भाइ को
मेरो बेस्ट सिङ्गर अाज त सेतै फुलेझै देख्छु हैन अाखामा के भय छ 😀😀😀अति मीठो प्रश्तुति मन पर्यो हरेक मान्छे को जिबनमा मेल खाने गित
अाहा दाइ असाध्यै मन पर्यो।
यो दाइको दिमाग् त हो!आबोइ यति धेरै सिर्जना कसरी गर्नुहुन्छ!
मन छोयो बिमलराज जी
wow
राम्रो लाग्यो 🙏🙏🎶🎶
उई माया ले सारेको ट्निं
छाया मुनी बसेर मै रुनि
हिमाल सेतै छ
हास्नि बोलनि हजारौं भएनी
यो मन तेतै छ
बिमल राज दाई🙏🙏🙏🙏🙏 मन मुटु देखि नै सलाम दाई 💞💕💕💞love you 💞💞💕💞💋💋
Awesome 👍
सलुट दाजी"" यो हो नि बल्ल" च्वास्स मन छुनी" यस्तै यस्तै कोशेली हरु दिन परो दाजी थुप्रै"
गित राम्रो छ रेकर्ड गर्नुस सर । big fan
Great great
दाइ बा ठो छटु भै इ भन्ने गित youtube मा private भय्छ हेर्न मिले न public गर्नु पर्यो
ua-cam.com/video/QepHnqaBiYc/v-deo.html
Jati ramro voice teti ramro sirjana😘😘
यति मार्मिक गित छ की एकान्तमा बसेर कम्पारोमा हात राखी सुनी रहौ जस्तो लाग्यो
मन छोयो यो गीतले
Dharraie ramro shoore
स्वर भाका क्या मिठो र गज्जबको! तर सेतो नघसी आउनुभएको भए झन् राम्रो हुन्थ्यो हजूर।
ओहो आज सर अनि म्याम कता बर्फिलो ठाउँमा जानू भएछ कपाल अँखाको परेली त सबै बरफले ढाकेको छत 🤣🤣🤣🤣
Dada
Heat touching 🙏
Bimal daju namaskar malai hajur le gayeko git (dherai ma vetiyo) bolko git adio wa vidio je vayeni uplabdha garaidinu huna anurodha gardaxu
very nice song
🙏🙏🙏🙏❤️❤️❤️❤️
Man xoyo
Nice
❤️❤️❤️❤️
Nice song
nice
💞💞💕💞💕💞💕🙏🙏💜💜🙏💕💞💕💕💜🇳🇵🙏🙏💕💞💕💕🙏🇳🇵💜💜🇳🇵🙏🙏💕💞 love you बिमल राज दाई 💕💞💞💕💞💕💕💋💋💋💞💞🇳🇵💜🙏💕💕💞💋
❤️❤️
asu adiyan bimal ju geet sunda
Dharshan namestea
😂😂😂 बुढेउली लाग्यो
निकै मीठो गीत