"बस बस पियारी" अत्यन्तै मिठो गितमा मिठो दोहोरी Badri Sapkota Vs Sunita Sharma | Sarangi Sansar Ep550

Поділитися
Вставка
  • Опубліковано 8 гру 2024

КОМЕНТАРІ • 271

  • @badrisapkota390
    @badrisapkota390 Рік тому +29

    नमस्कार सबैमा 🙏🙏 मैले र सुनिता जी ले गाएको दोहोरि सुनेर प्रतिक्रिया दिनुहोला .. कमल सर साथै सम्पूर्ण सारंगी संसार टिम लाइ धन्यबाद🙏❤️#बस_बस_पियारी

    • @AairaDigital
      @AairaDigital Рік тому +1

      Dami dami ❤ badri sir

    • @bishnubahadurshrestha6012
      @bishnubahadurshrestha6012 Рік тому +1

      खुसी लाग्यो दाजु अजै अगि बढेको देख्न पाउ धेरै धेरै सुभकामना छ

    • @khadkakumar4664
      @khadkakumar4664 Рік тому

      स्वर पनि उसतै मिठाे मानछे पनि उसतै राम्रा , यदि दुबै जना अनम्यारिज हाे भने यी जाेडिकाे म्यारिज भयर जाेडि बनेकाे देखना चाहानछु

    • @dhanbahadur4391
      @dhanbahadur4391 Рік тому +1

      Badri Sir laya sabda Man pareyo hi 😢

    • @pradeepsen8812
      @pradeepsen8812 Рік тому

      उत्कृष्ट छ है हजुर गीत अनि दोहोरी

  • @amark.c8395
    @amark.c8395 Рік тому +7

    बद्री जि को त स्वरको त के कुरा गर्ने, त्यसको अलवा मुस्कान झन कडा । दुबै जनालाई हार्दिक बधाई छ ।

  • @sunitasharma8006
    @sunitasharma8006 Рік тому +85

    नमस्कार म लोकदोहोरी गायीका सुनिता शर्मा हजुरहरुले धेरै मन पराउनु भएको बस बस पियारी गित मा बद्री सापकोटा जी र मैले लाईभ दोहोरी गाएका छौ हजुरहरुलाई कस्तो लाग्छ प्रतिक्रया दिनु है 🙏🙏धन्यवाद कमल दाजु अनि सारङ्गी ससांर परिवारलाई♥️♥️

    • @himeshtimalsina5578
      @himeshtimalsina5578 Рік тому +3

      सार्है राम्रो छ,दुबै जना को शब्द चयन राम्रो छ।❤❤❤

    • @khadkakumar4664
      @khadkakumar4664 Рік тому +2

      स्वर पनि उसतै मिठाे मानछे पनि उसतै राम्रा , यदि दुबै जना अनम्यारिज हाे भने यी जाेडिकाे म्यारिज भयर जाेडि बनेकाे देखना चाहानछु

    • @dayarampandey1130
      @dayarampandey1130 Рік тому +2

      जय हाेस।

    • @deepak_roka
      @deepak_roka Рік тому

      !w#!!#w@@@🎉🎉🎉

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Рік тому +3

      पियारिलाइ कपि राइट लाग्योरे भन्छन्

  • @lilaupreti3180
    @lilaupreti3180 Рік тому +18

    आज सम्म सुनेको मध्य एक उत्कृष्ट शालीन प्रस्तुती ❤ कलाकारहरु लाई शुभकामना 🎉

  • @rajeshdevkota5451
    @rajeshdevkota5451 Рік тому +13

    बद्री सापकोटा भाइ लाई धेरै धेरै शुभकामना ❤❤❤

  • @khanalofficial2001
    @khanalofficial2001 Рік тому +31

    लोक दोहोरी गीतहरु मध्यमा मन पर्ने "बस बस पियारी" पनि एक हो। लय सँगै शब्द पनि राम्रो लाग्यो। सफलताकाे शुभकामना ❣️🙏

    • @BhimsenTimalsina-rr7kk
      @BhimsenTimalsina-rr7kk Рік тому

      कमल जी कमला घीमीरेलाइ पनि बोलाउनुपरो

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Рік тому +5

    आहा सारै राम्रो आफ्नै भाका मा सालिन तबर बाट दोहोरी गाउनु भो प्यारो भाइ बद्री र प्यारी बैनी सुनिता हजुर हरुको दोहोरी हेर्ने खुब धोको थियो आज पूरा भयो। स्वार शब्द चयन सारै उत्कृष्ट छ ।तेहि माथी बद्री भाइ को मुस्कान आहा ।यो अबसर जुटाउनु हुने कमल सर लाई मेरो नमन।अझै प्रगती गर्दै जानु होला एहि भाकामाअर्को भाग पनि देख्न पाउ भाइ बैनी शुभकामना ।

  • @anillama8485
    @anillama8485 Рік тому +3

    मलाई मन पर्ने भाका अनि वास्तविक गायक गायिकाको प्रत्यक्ष दोहोरी कति मिठो

  • @sumangurung8202
    @sumangurung8202 Рік тому +4

    राम्रो छ दोहोरी बागलुङ हाल कुवेत

  • @sagarpaudel5321
    @sagarpaudel5321 Рік тому +11

    सार्है मीठो लाग्यो ।सालिन अनि मधुर स्वर सफलता को शुभकामना दुबै जना लाई 🎉🎉🎉।सारङ्गी सन्सार लाई धन्यवाद ❤

  • @deepasapkota9386
    @deepasapkota9386 Рік тому +1

    बद्री सापकोटा दाइ अनि सुनिता दिदी कति मिठो आवाज जति सुन्यो ऊति सुनौ लाग्ने

  • @ramaghimire8757
    @ramaghimire8757 Рік тому +7

    भाग २ कहिले आउला भनेर बसेकाे थिए आज हेर्न अनि सुन्न पाइयाे कति खुसि लाग्याे भाइ बहिनी अनि सारङगि सन्सार टिमलाइ धेरै धेरै शुभकामना छ❤️❤️❤️❤️

  • @maheshthapa718
    @maheshthapa718 Рік тому +3

    एकदमै राम्रो गित छ मैले पहिले नै download गरेर सुनेको छु

  • @karanflute
    @karanflute Рік тому +4

    सबैमा नमस्कार म बासुरी बाधक करन परियार्🙏🇳🇵🌹

  • @tejtamang3185
    @tejtamang3185 Рік тому +5

    ऊधुमै रमाईलो छ❤❤🎉🎉 सबै कलाकारहरिलाई साङ्गितिक नमन🙏🙏🙏🙏साथै विशेष धन्यवाद्

  • @hariprasadsubedi3351
    @hariprasadsubedi3351 Рік тому +1

    कति सालिन र भद्र छौ बद्री भाइ जय होस सदैब सरसोती माताले जिब्रोमा बास गरुन

  • @sandippanta7442
    @sandippanta7442 Рік тому +9

    नयाँ प्रतिभाहरूलाई सूलौलो अबसर दिनू भएको मा सारन्गि सँसारलाई धेरैधेरै धन्यबाद🙏गित गाउने भई बहिनिहरूलाई पनि शूभकामना ।❤

  • @devghartimagar9923
    @devghartimagar9923 Рік тому +3

    सारंगीमा जो आउँछ राम्रै कलाकार आउँछ ❤❤❤

  • @laxmidahal4124
    @laxmidahal4124 Рік тому +1

    सुनित❤बैनि❤सारै❤मिठो❤गित❤सुनानु❤भो❤र❤बद्री ❤सापकोट❤भाला❤पनि❤धेरै धेरै ❤धनेबात❤छ

  • @केपीचौलागाइ

    सारै अनुसासित,अनि सालिम तरिकाले दुबै जनाले गाउनु भयो सारै नै खुसी लाग्यो❤️❤️❤️❤️🙏🙏🙏

    • @ranjitdamai2347
      @ranjitdamai2347 Рік тому

      Aaha kati ramro get samman xa kala ra gala maa salut xa sarangi sanchar lai ❤❤❤

  • @gitatamang1677
    @gitatamang1677 Рік тому +2

    हसिलो मुहार🍀सफा🌹मन🍀उच्च🌷बिचार☘️सुन्दर🍀कला💐अनि🍀उत्कृष्ट🍃प्रतिभाले🌻भरिपूर्ण प्रस्तुतिलाई💐हृदय देखिनै☘️सफलताको🌹

    • @SmilingFlowerBouquet-fn4xg
      @SmilingFlowerBouquet-fn4xg 9 місяців тому

      मलाई पनि अतिनै मन पर्यो धेरै सुन्ने गर्छु!!

  • @rajipshrestha8828
    @rajipshrestha8828 Рік тому +1

    गायक गायिकालाइ उज्वल भबिस्यको कामना

  • @amark.c8395
    @amark.c8395 Рік тому +1

    अति भद्र भलादमी तथा मन छुने गीत दुबै जनाको । टुक्का तथा स्वर प्रशंसाको त सीमा छैन ।

  • @bishnupariyar4746
    @bishnupariyar4746 6 місяців тому

    बद्री भाइ र बैनी सुनीता काे साेर जति सुने पनि नगाउनी रहेछ बदाई छ भाइे बैनी लाई 🙏🙏❤️❤️❤️❤️❤️

  • @shivarimal8011
    @shivarimal8011 Рік тому +1

    वा वा कति राम्रो दोहोरी गाउनु भयो हजुर हरुले 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @binodpandaylamjung6892
    @binodpandaylamjung6892 Рік тому

    जति सुनेपनी यो चित्त बुझाउनै सकिन सुनौसुनौ मात्रै लागिरहन्छ जुनबेला नि❤😊

  • @dipaktolangigurung9239
    @dipaktolangigurung9239 Рік тому +2

    मलाई मन पर्ने गित ...बहुतै राम्रो छ👍️अनि किबोर्ड बजेको देखिएन किन होला कमल दाजु?गेम दाइ सारंगी संसार बाट बाहिरीनु भाको होर???

  • @kajirammuktan9491
    @kajirammuktan9491 7 місяців тому

    दशौँ पटक सुनेर पनि रमाईलो अनुभव हुने दोहोरी,गज्जब छ तर हाल कता हराए यी कलाकारहरु? सांगीतिक क्षेत्रमा हुनु पर्ने क्षमतावान कलाकारहरु।

  • @buddha701
    @buddha701 7 місяців тому

    यी।जाडि।गीतमा ।मात्रै ।हईन।जीवन।कै।जाेडि।भए।जिन्दगी ।बितने।देखिन्छ।।ईलाम।बाटअतिनै।राम्रो

  • @ramroka1567
    @ramroka1567 Рік тому

    लोक दोहोरी मन पर्ने मान्छे म त्यहि माथि यो बसबस पियारी भन्ने ता अचम्मै राम्रो भाका दुबै जनाको स्वर अति मीठो छ।गित गाउदा ता झन अति हसीलो अनुहारमा दुबै जना लाई प्रगति को धेरै।धेरै शुभकामना ।।

  • @केपीचौलागाइ

    काल झै शब्द रचना तेस्मा पनि आवाज को त
    झनै के बयान गर्नु र 👌👌👏👏👏❤️❤️❤️❤️

  • @laxmikoirala6996
    @laxmikoirala6996 Рік тому

    बसबस पियारी हजार पटक सुनियो हाेला अझै पुगेको छैन बधाई छ दुबै जनालाई

  • @belkumarisunar690
    @belkumarisunar690 Рік тому +1

    आहा कति राम्रो दोहोरी मत हेरिरहेको छु 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤

  • @kumbahadur2320
    @kumbahadur2320 Рік тому +1

    कमल सर एकपटक शान्ती श्री परियार लाई ल्याउनुन सारङ्गी सन्सार मा 🌹🌹

  • @homnathkhanal1954
    @homnathkhanal1954 Рік тому +1

    कमल सर नमस्कार चिज सर र सुनिता बैनी लाई गाउन लागाउनो है ।

  • @prakashnepal8221
    @prakashnepal8221 Рік тому

    दर्शन नमस्कार साथै साङिगितिक अभिबादन छ्🌹🙏🌹🎤📱🇳🇵आहा! दामि बद्री सर र सुनिता ज्यु को उत्कृष्ट प्रस्तुति सब्द लय दामि अर्को भाग को पर्खाइमा 🎤🇳🇵🔔🇳🇵

  • @anjandilip4250
    @anjandilip4250 Рік тому +2

    Khojeko jodi sarangi ma aunu vayo dherai khusi lageyo kamal sir lai dherai dherai dhaneyabad

  • @gobindkarki3433
    @gobindkarki3433 Рік тому +1

    सभ्य भाषा,सुन्दर लयकाे अनुपम संयाेजनकाे उत्कृष्ट लाेकदाेहाेरी❤❤

  • @bishnubahadurshrestha6012
    @bishnubahadurshrestha6012 Рік тому

    wow हाम्रो बद्री दाजु लाई अब रोदिघर मा नि देख्न पाइयो खुसी लाग्यो best of luck दाजु

  • @gangathapa7825
    @gangathapa7825 2 місяці тому

    पेसा मा ओकील भए पनि प्रस्तुत चाहिँ कडा

  • @SangitaThapa-e5r
    @SangitaThapa-e5r Рік тому

    बद्री सर को स्वोर को प्यान है म गाउमा दादा ले गाए झै भो यो गित सुन्दा खेरी म नि कलाकार भको नाताले गाउमै छु जस्तो भयो

  • @AairaDigital
    @AairaDigital Рік тому +2

    एकदम राम्रो छ ❤❤❤Best wishes

  • @sherbahadur9696
    @sherbahadur9696 Рік тому +2

    saringi sansar sampurn Holtimlai safaltako subhakamana xa india kerala cochin m G rod EranakuLam bata nmskar Hee ta L

  • @BhojThakuri-r5x
    @BhojThakuri-r5x 5 місяців тому

    कति मिठो सुमधुर सोर अरु गित कहिले आउछ हजुर

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Рік тому +2

    Wow babal xa Dohori aaja ko yara majja aayo and dubai jana ko voice pani dami xa hahahahahahahaha hahahahahahaha👌♥️♥️♥️♥️🙏

  • @buddhibahadurchhetry7508
    @buddhibahadurchhetry7508 Рік тому

    अति मिठो भाका जय जय हो सारंगी संसार को

  • @kumargurung738
    @kumargurung738 Рік тому +2

    यो गित कति खेर अाउने हो सर

  • @padamshrestha8976
    @padamshrestha8976 Рік тому

    बुज्देउ तिमिले ओठको हासो तिमी लाई पयो केही छैन गुनासो वा सुनिता

  • @khadkakumar4664
    @khadkakumar4664 Рік тому

    स्वर पनि उसतै मिठाे मानछे पनि उसतै राम्रा , यदि दुबै जना अनम्यारिज हाे भने यी जाेडिकाे म्यारिज भयर जाेडि बनेकाे देखना चाहानछु

  • @anjandilip4250
    @anjandilip4250 Рік тому +1

    Baddri ji ko ta muskan nai jhan ramro ❤❤❤❤

  • @kajirammuktan9491
    @kajirammuktan9491 5 місяців тому

    खै धेरै समय गयो अर्को भाग आउँछ भनी कुरेर बसेको।

  • @SumanLimbu-nj5xr
    @SumanLimbu-nj5xr 6 місяців тому

    Wow nice ❤❤❤ sir yo bhakama raju vs manju lai lyaunu paryo ho sir

  • @ramesharyal1146
    @ramesharyal1146 Рік тому +2

    Badri sir ko hasonai khatra

  • @laxmidahal4124
    @laxmidahal4124 Рік тому

    सारगि❤टिमका❤साथि❤हजुर❤लाई❤कोटिकोटि❤नमस्कार ❤छ❤अज❤पनि❤अगाडि❤बडनसकुन❤गभवान❤ले❤रक्षा❤गरूनमेरो❤मुटु❤भरि❤को❤माया❤र❤समजाना❤छ

  • @yekpd.khanal9193
    @yekpd.khanal9193 Рік тому

    धेरै रामाृेसाेर रमिठाे गित मनपराे😊

  • @yekendramahat5002
    @yekendramahat5002 Рік тому

    Sapkota ra subedi aaayaka. Manai chhune mitho geet gayakaa.

  • @gopalmagar6614
    @gopalmagar6614 Рік тому

    एकदमै मिठाेसाेरछ दुबई जानाकाे

  • @kfyubatamang
    @kfyubatamang Рік тому

    Hjr 2 jana lai dherai mitho geet ko lagi safalta ko Shuv kamana mitho shabda sundar laye 🎉😂❤❤❤ Dherai mitho geet

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Рік тому

    Badri sapkota Sunita Sharma ko sor sabda utkrista dohori geet prastut garnu vayo kalakar haruko Tim Lai safalta ko shuva kamana

  • @dhurbathapamagar6938
    @dhurbathapamagar6938 Рік тому

    सम्पुर्ण मा न म नमस्कार साथै नब बर्स को अनगिन्ति सुभ कामना लेकै
    सल्लो बेसि मा तुनि मेरो माया न बने बैगुनि सारै मन पर्च अल तिम लाई बधाई 👏👏👏

  • @RamjiShrestha-b1g
    @RamjiShrestha-b1g Рік тому

    ATI mitho dohori bardi and sunita Dubai Jana Lai saphaltako suv kamana pargati Gardai janu

  • @bishnupandey3948
    @bishnupandey3948 Рік тому +2

    चोरी भयको गित के हेर्नु

    • @kumargurung738
      @kumargurung738 Рік тому

      कस्ले कस्को गित चोर्यो हजुर

    • @dipasapkota4568
      @dipasapkota4568 Рік тому

      राम्राे व्यक्तिको सिर्जनाको आलोचना के नयाँ खबर हों र

    • @santabahadurgurung6284
      @santabahadurgurung6284 Рік тому

      गित चोरेको हैन ब्रो गित राम्रो सग सुन्नु कस्को गित सग मेल खान गयो ।थाहा छ। हावा मा नबोल्नु।

  • @tikabohara4819
    @tikabohara4819 Рік тому

    Tik tok ma sunera ata aako gathe🤗

  • @khusichuke4007
    @khusichuke4007 Рік тому

    Atentai mitho git jati sune Pani naaghauni git

  • @laxmanbista8726
    @laxmanbista8726 Рік тому

    गित सारै राम्रो छ

  • @ritagautam937
    @ritagautam937 Рік тому

    Bardi sapkota ko fan ma ♥️🙏

  • @sanatkumarchamling8910
    @sanatkumarchamling8910 Рік тому

    Badri Ra Sunita ko mitho awaj le darsak khusi bhaye ka xan

  • @ranaprasad3243
    @ranaprasad3243 Рік тому

    sarngi sansarle utpadan gareko geet
    nikai ramro chha

  • @jitbahadur3897
    @jitbahadur3897 Рік тому

    Sarb partham sarage sansarlai samman xa yo geet le ♥ 👌 you malaita sunerahu jasto geetlai banaunelai sammnxa

  • @sunilshrestha5968
    @sunilshrestha5968 Рік тому

    उज्जल भविष्यको शुभकमना

  • @chiranjibipakhrin5798
    @chiranjibipakhrin5798 Рік тому

    भाग -२ पनि ल्याउनु होला कमल सर

  • @ishworkadal4752
    @ishworkadal4752 Рік тому

    Dubai ko ramro6 aagami dinko dharai suvkamna❤❤

  • @prajwalduwadi4796
    @prajwalduwadi4796 Рік тому

    Sunita kati mitho tarika le fakai fakahi gauna mahir raixin ta good bahini badri bhhai ni chalakha raixan yastaii ho lok dohori vaneko ❤

  • @laxmidahal4124
    @laxmidahal4124 Рік тому

    आहा❤कति❤मिठो❤गित❤सुन❤पाए❤खुसि❤लागो❤🙏🙏🙏🙏👌👌👍️👍️👍️👍️👏👏👏💃💃💃💃💃💃💃👏👏👏👏👍️👍️

  • @bastolashanti601
    @bastolashanti601 Рік тому

    Aaha Kati ramro dohori hajur haru ko n wow👌👌👌👌👌❤❤❤❤

  • @arjunadhikari4962
    @arjunadhikari4962 Рік тому

    धन्यवाद नयाँ भाइ बैनी लाई

  • @prajwalduwadi4796
    @prajwalduwadi4796 Рік тому

    Dheraii ramro sabda ra sor dubaii bhahi bahini ko plz feri yahi toli ko yahi vakama yakchoti gauna bolauna paryo sarangi sansanshar le

  • @dthapa4921
    @dthapa4921 Рік тому

    Mitho salin sabdha huru
    Dubai Kalakar ko bhag 2 Pani launu paryo Kamal sir
    All unit lai shuvakamana

  • @केपीचौलागाइ

    होइन इनि जोसि बा ले जस्ले जुन गित गाउदा नि मेरो रचना श्रीजना मा मिल्छ ,kaatha क्षेत्र मा सम्पुर्ण गित हरु मैले नै बनायका गित अरु ले चोरेका हुन भन्नू हुन्छ ,होइन हो बाजे तपाइको मानसिक सम्तुलन छैन कि के हो???

  • @mansingh4880
    @mansingh4880 Рік тому

    Sachikai ramro ani mitho live dohori gaunu vo really nice best of luck to all sarangi team

  • @roshanrizal8760
    @roshanrizal8760 Рік тому +1

    Damiiiii bhakaaaaa n dohoriiiiiiii

  • @pabitrakhadka992
    @pabitrakhadka992 Рік тому +2

    आहा कति मिठो गीत म त सुनेरै लठ्ठै🙏❤️

  • @renuneupane70
    @renuneupane70 Рік тому

    Aaha Kati hasilo gayak ho

  • @kumargurung738
    @kumargurung738 Рік тому +1

    wow nice dohori

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 Рік тому

    Hahahaha, Salute Xa Dubai Jana gayek gayika Lai.Ekdamai Utkrist Sabda Tatha mitho Sowor ka sathai hasilo muskan ma vadra tarikale gaunu vayeko Xa, Best Wishes to both of you ❤️❤️❤️

  • @RenukaShrestha-t9h
    @RenukaShrestha-t9h Рік тому

    Sabai vari ramro ramro Geet kina ojhel patxan Hola

  • @amritaaryal6659
    @amritaaryal6659 Рік тому +1

    Best of Black

  • @yadabprasad9102
    @yadabprasad9102 Рік тому +1

    ❤❤

  • @haribahadurshahi3155
    @haribahadurshahi3155 Рік тому

    ati ramro Jodi Ani sor tr video ramro xain killer xain

  • @ramlamichhane3385
    @ramlamichhane3385 Рік тому

    Iwill like to invite Usa both of you !!!

  • @chhetrikhim
    @chhetrikhim Рік тому

    🙏Congratulations 🫶❤💃💃💃💃❤️

  • @santoshkhadka4031
    @santoshkhadka4031 Рік тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sujansapkota1815
    @sujansapkota1815 Рік тому +5

    अब को दिनको लोकगित/दोहोरी गितको राजा नै हुन बद्री सापकोटा ... अति नै सुन्दर शब्द अनि स्वर ,.. भाग-२ पनि लेराउनु होला प्रतीक्षा मा छौ

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +4

    आहा कति राम्रो गित भाइ बैहिनी अनि सारङ्गे सन्सार कमल भाइ शुभ कामना छ

  • @yubarajgautam5314
    @yubarajgautam5314 Рік тому +1

    भाकाको हिसाबले काठे टाइपको तर गायकिको हिसाबले पश्चिमी शैलिमा बनेको यो गीत मलाई यति उत्कृष्ट लाग्यो कि लगभग २० चोटि सुने होला मैले । बद्री भाइ र सुनिता बैनिको आवाज पनि मीठो लाग्यो । दुबै ब्यक्ती पनि सरल, शान्त अनि गीतका शब्द पनि त्यस्तै । रातिमा मेरो ल्यापटमा यो गित बजिरहेको हुन्छ । म लेखिरहेको हुन्छु । मन अशान्त भएको भए पनि शान्त हुन्छ । दुबैलाई सफलताको शुभकामना ।

  • @bishnugiri-xk7wb
    @bishnugiri-xk7wb 7 місяців тому

    अतिनै मनपर्ने भाका अनि स्वर पनि तेस्तै सुमधुर बद्री जि अनि सुनिता जि काे ।जिन्दगीमा मैले सबैभन्दा धेरै पटक सुनेको दोहोरी गित लेकै सल्लाे बेसिमा टाेनि ।अझै राम्रो राम्रो लाेकदाेहाेरी लिएर आउनु हाेला ।बद्री जि शुभकामना 🙏🙏🙏।।

  • @santoshbk4678
    @santoshbk4678 Рік тому +1

    धेरै पटक सुने झन सुन्न मन लागिरहने लोक दोहोरी गित बस बस पियारि गायक बद्री सापकोटा र सुनिता सर्मा ले गाउनु भएको धेरै राम्रो छ मन छुने शब्द त्यस माथि मिठो आवाज मा सुन्दा झनै आनन्द लाग्यो।सफलता को अग्रिम शुभकामना हजुर हरु लाई।।🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪✍️✍️✍️🙏🙏🎶🎶🎶🎤🎤🎼🎼🎼🎹🎹

  • @dipeshpokhrel1516
    @dipeshpokhrel1516 Рік тому

    गित तमलाई सारै मनपरेको र गायक गाई का पनि manparo

  • @sheskantapandey9411
    @sheskantapandey9411 Рік тому

    दुबै जना को स्वर अब्बल लाग्यो सफलता को लागि शुभकामना

  • @RamKarki-u7q
    @RamKarki-u7q Рік тому +1

    आह❤ बद्री भाइ को स्वर मा जादु छ शब्द नि तेस्तै दामी..❤ यो जोडीलाइ part 2 पनि देख्न पाइयोस