मौलिक असारे गीत, के छ खबर कालिको K Chha Khabar Kaliko || Sushila Lama & Rameshwor Bhandari
Вставка
- Опубліковано 7 вер 2024
- Sushila Lama Presents:-
Presenting new Nepali lok dohori song K Chha Khabar Kaliko by Sushila Lama & Rameshwor Bhandari only on Sushila lama's official UA-cam channel.
------------------------------------
#SushilaLama
#RameshworBhandari
#KeChhaKhabarKaliko
#NewAshareSong
#MaulikAshareBhaka
#PopularSong
#NewLokDohori
#NewSong
------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Ke Chha Khabar Kaliko
♪ Vocal:-
Sushila Lama
Rameshwor Bhandari
♪ Lyrics:-
Ashok Kumar Sapkota
Sushila Lama
Rameshwor Bhandari
Music:-
Rameshwor Bhandari
♪ Arrange:-
Narayan Dangal
♪ Mix:-
Premdeep Ramjali
♪ Recording Studio:-
Music Plus 'MF'
---------------------------------------
🎬️ Video Credits:-
🎬 Direction:-
Milan Shrestha
🎬 Cinematography:-
Santosh Timalsina
🎬 Edit:-
Roshan Dhital
🎬 Post Production:-
Milan Films Production
© & ℗ Sushila Lama
All Rights Reserved
-------------------------------------------------
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
रामेश्वर भण्डारी र सुशिला लामा को असारे गित धेरै राम्रो छ जसमा शब्द लेख्ने मौका दिनु भएको मा सबै टिम लाई धन्यवाद अनि सफलता को शुभकामना
अति मीठो शब्द लेख्नु भएको रहेछ वास्तवमै हृदय पुलकित भयो सर सुनेर 🙏🙏
@@ramthapaofficial1428 धन्यवाद सर हजुर
राम्रो शब्द
Yo git jasto ramro ta kunai pani xaina ahile niskko
good luck bro
Dami susila Didi ko sor chai Malai ekdamai man parx tyoi mathi Asare git
सुशिला दिदी नमस्कार हजुरको लोक भाका सारै मार्मिक छ।। हजुरलाई Good luck🙏🙏🙏🙏🙏
एति मिठो सोर अनि सब्दा पनि त्यस्तै 2081 मा पनि मैले चै एहि सुन्दै छु है 🙏🙏🙏🙏
कति आनन्द आयो आज यो असारे गीत सुनेर😍😘यस्तै मौलिक सिर्जनामा आफ्नो कला प्रस्तुत गर्दै जानू होला नाना,छाडा र दोहोरो अर्थ लाग्ने गितमा आफ्नो कला नखर्चिनु ,शोभनीय हुदैन।
आहा कति सुन्दर गित
साचै नै मलाई चाहिँ बिगत को रोपाइँ सम्झना आयो कति राम्रो गित।यस्तै राम्रो गित को अपेक्षा सहित सम्पुर्ण टिम लाई धेरै धेरै शुभकामना
आहा अशारे हिलो हाम्रो मन मिलो दामी गित बनेछ छिटै करोड कलब पुगोस बधाइ🤗😍 सबैलाइ
धेरै राम्रो
सुशीला नाना अहिले सम्म सुनेको मध्ये सबै भन्दा राम्रो मौलिक गित 10 पटक सुन्दा पनि चित्त बुझेन् यस्तै गित गाउनु होला.. 🙏🙏
😢maeli ta 20 choti here hau
शुसिला लामाको स्वरमा असारे गीत राम्रो सारै राम्रो लाग्यो ।
यो गीत जति सुन्यो तेती सुन्न मन लाग्छ ❤❤❤ 3:58 3:59
आहा अति उत्कृष्ट।
जति सुने पनि सुनिरहन मन लाग्ने !!! बधाई तथा हार्दिक धन्यवाद
Eh
धेरै राम्रो गित ।।अझै अरु पनि ल्याउनु पर्छ दिदी ।। best of luck
सारै राम्रो लाग्यो गित बधाई तथा सफलताको शुभकामना सबैलाई
दामी छ नेपाली मौलिक असारे गीत। लु बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई।
अह अति सुन्दर संगीत को साथ मा अति मिठो प्रस्तुति नाना अति सारै मन छुने शब्द पनि र हजुर काे आवाज ❤❤❤❤❤❤❤
धेरै राम्रो असारे मौलिक गित मलाइ मन पर्यो 😊😊
Ahile saman ko sabai bhanda dami shushila bahini ra sabai team lai dhanya bad chha
आहा सारै उत्कृष्ट गीत। बधाई तथा सफलताको शुभकामना सम्पुर्ण माझ।
धेरै राम्रो छ है सम्पुर्ण टिमलाई धन्यबाद
Dherai ramro xa get
आहा कति आनन्द लाग्ने सुनाउ सुनाउ मन लाग्ने जति सुने पनि नपुग्ने कति दामी हो सम्पूर्ण टीम्लाई धन्य बात येति राम्रो गीत बनाउनु भएकोमा 🙏🙏🙏🙏🙏🙏🙏🙏
Tiktok मा सुनेर यता खोज्दै आको बहुत मज्जा आयो 🤗🤗🤗👌👌👌🙏🙏
धेरै मार्मिक असारे गीत सम्पूर्ण टिमलाई सफलताको शुभकामना।
Asha kati ramro bhaka, saphalata ko shubhakamana chat.
हामी र हाम्रो आफ्नो बिशेष महत्त्वपूर्ण मौलिक परम्परागत असारे घाँसे गीतका निमित्त हाम्रा सुशीला नाना लगायत यही नेपालका सम्पूर्ण original सहि नेपालीहरुमा हार्दिक बधाईका साथै मुरी मुरी धन्यवाद!
दामी छ दि जति सुनेनी सुनिरहु लाग्ने कति मिठी सब्द सारै मार्मिक शब्द 😘😘😘😘सबै टिमलाई धन्नेबाद यस्तो राम्रो असारे गित गाउनुभयकोमा सफताको सुभकामना
कति राम्रो सब्द अनि गायक गाइका अति नै राम्रो स्वर
Aaha Kati ramro ,badhai chha asare bhaka team haru lai.
nice♥️♥️♥️🇦🇪🇳🇵♥️♥️🌷असारे मौलिक गित सुशिला दिदी को स्वर मा जति सुने पनि मन मुटु मा पुग्छ तो स्वर्💔💔🇦🇪🙏🙏🙏🙏
Wow Kati ramailo hai ❤️❤️❤️♥️
भकतपुरको मुला ढिकी भन्दा ठूला काचाइ नखाउ पोली खाउ
खाना जान्नु पर्छ भोक निन्द्रा निहट्छकाचाई नखाऊ पकाई खाउ
बाख्राको खोर सुशीलाको स्वर कति मिठो लौ न लौ
जत्ति सुने पनि सुनु सुनु लाग्न कतिमिठो लौ न लौ
Aahaa Kati Ramro Git yo ho ni ta line Thanks for beautiful creation 🙏🙏
sarai ramro x susila sis miss you 😘😘😘😘😘❤️❤️❤️❤️❤️
धेरै मीठो स्वर ,सिस्ट भासा धेरै राम्रो लाग्यो,सुनिरहु जस्तो नि,इन्द्रेणी मा गएर एस्तै गाउनुस ल
Sabai vannda man pareko aasare vaka❤❤❤🎉🎉🎉
आहा अति नै झकास असारे गीत 💘💘💘💘👍️👍️👍️👍️👍️💙💙💙💙💙
अब केहि होला जस्तो छ सुसिला लामा जस्तो नयां पिडिले पनि असारे गित गाएर बधाई छ सुम्पुण टिमलाई💕💕💕💕
तपाईं को सब्द चयन, गितको भाबमा असाध्यै राम्रो लाग्यो। धेरै धेरै शुभकामना।।
आहा कति मिठो भाखा, धेरै धेरै शुभकामना।।
कस्तो दामी लाग्यो यो गित wow
Git sarai ramro tar xoto vayo Kati ramro susila lama ko sword kasa ko Thali jastai ranko super 👍👍👍👌👌👌
Oau कति मीठो तर केगर्नु छोटो रेछ अल्लि लामो भएको भए पो❤️🌺🌺
सुशिला दिदी तपाईंको लोकदोहोरी धेरै धेरै राम्रो छ। तपाईंलाई आउँने दिनहरु राम्र हुँदै जाउँन तपाईंला शुभकामना दिदी ज्यु हजुरलाई मेरो धेरै धेरै शुभकामन🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
वा कस्तो मज्जाको असारे भाका अलि लामो भएको भए पनि हुन्नथ्यो !
Very nice and वेरी मेस्मेराइजिंग परफॉर्मेंस कीप इट अप❤😂🎉😊
बालापनको असार याद आयो हाम्रो आमा दिदि काकी ले गाउनु हूनयियो धन्यवाद यो टिमलाइ
बबालछ ❤❤❤❤❤❤❤❤
मज्जा आयो
Wow beautiful song 😍 sushila DD ko voice
गज्जब😍
मज्जा आयो सुनेर।।ढिलो सुनेछु 😊
Sarai ramro lagyo … tara ali lamo banaye dherai ramro hune thyo
सुसिला लामा को अहिलेसम्म कै सबैभन्दा राम्रो गित दस चोटि सुन्दा पनि धिप मरेन
1dam ramilo geet yati ramro ramilo geet sunu pako ma hjr lai solutxa hai.🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏💕💕💕💕
वेरी नाइस keep it up very mesmerizing performance❤😂🎉😊
धन्या वाद रामेश्वार दाइ र शुसिला दिदीलाई म सानो मा घास काट्ने बेलामा मेरो तिगाउँ र अमारे थर्किने गरि गुन गुनाउथ्ये
Very nice song
गीत भाका लय शब्द र सोर सारै नै राम्रो छ तर गीत सारै छोटो भयो। अर्को लामो बनाउनु होला।
यो गीत जति सुन्यो तेती सुन्न मन लाग्छ
Miss you दिदि असारे गीत फेरि तपाईं को मुख बाट सुन्न पाईयो
Badhai tatha Suva-kamana byakta gardachhu best wishes for you Asare song
Dhari ramro x hai
कति मीठो असारे गीत । टिकटकमा देखेर युट्युवमा आको म त ।।
Ekdam raamro geet .😍
Very nice susila Nana Ji ko Aasare git
Subhakamana sushila sis
मेरो भान्जा श्री रामेश्वर भन्डारी र सुशीला दिदिको असारे गिता धेरै राम्रो छ
Dammi xa
शुसिला बहिनी सफलताको कामना गर्दछु साथै अरूलाई पनि ।
Ati ramro lagyo kati sarai marmik
👌👋👌👋👋👍👍👍👍
धेरै राम्रो लाग्यो ।सोर संगित भिडियो अलि खल्लो भाको जस्तो लाग्यो ।
Sushila db कता हरायो भनेर चिन्ता लाग्याथ्यो आज देखेर खुशी लाग्यो
Pahile pahile Kathe chhetra ma khet ropne samaye ma jatatai sunna painthyo, aajakal ta UA-cam ma Matra sunna payeko ma jyadai khusi lagyo. Yesta lop huna lageko bhaka haru lai hami sabai le samrachhena garnu parchha.
aaha kati metho geet nimto hudani janai pasina ma chai 🙏😍😍😍
दिदिको धेरै जस्तो अलि भद्दा छाडा गितहरु मात्रै सुनेको तर यो गित धेरै मन पर्यो 🎉🎉
Sarai ramro
गित जति सुकै पुरानो भए पनि समय आए पछि भरखर नै भनेको जस्तो हुन्छ हजुर
रमाईलो भो
,आहा कति मीठो असारे गीत।
Saachchai Jo's,jaagar ra aananda dine Maulik asare git.
Wow dami xa
, very nice brother and sister मार्मिक छ
मनपरेको असारे भाकाको गीत
First time suneko kya majja aayo best wishes
Atti Ramro xa hai🙏🙏🙏🙏🙏🙏
धेरै मिथो गित साराइ मनपर्यो एसतोइ मीठो अरको ल्याउनुहोला
भाग्यले देन छुट्न मन थेन कैलेकहित सम्झ है।
दामी
Ma TikTok Dekhi aako sarai ramro geet x
उत्ताउलो मात्रै होईन, राम्रो गित पनि रहेछ शुशिला को!
Very very nice song 👍
wow दिदी कति राम्रो गीत धेरै धेरै सम्मान छ
Akdam ramro xa maulik asare git sangit sampurna temlai safaltako suvakamana
शुसिल र दुई तर्फिको पनि आसरे गीत सारै मान पर्यो।
Waw amazing 👌 sadhai vari yestai ramro mitho git gaunu hola hai DD
I love this very nice song lovely
Derai ramro lageyo
Balyekal ko yad aayo, asar mahina lagepachhi hamro Kathe chhetra ma yesto bhaka sunna painthyo , aajakal UA-cam ma sunna pauda Sarai khusi lagyo, Sarai ramro lagyo bhaka.gayek gaika haru lai subhakamana chha.