Tulanaa || तुलना || Nawaraj Parajuli || Rhythm Kandel || DO NOT COMPARE
Вставка
- Опубліковано 12 кві 2022
- #Tulanaa #Donotcompare #Nawarajparajuli
Verse/Performance/Direction: Nawaraj Parajuli
Facebook: / nawarajparajulipoem
Twitter: / nawarajpoet
Instagram: / nawarajparajuliperformer
Music Production & Recording: Rhythm Kandel
Facebook: / rhythm.kandel
Instagram: / rhythmkandel
Cinematography/Editing: Yogesh Dahal
Facebook: / yogeshgraphy
Presenter: Dip Raj Thapa
Facebook: / dip.thapa
This poem is officially uploaded in this channel. Replication in any form is not permitted. - Розваги
अन्ततः , जे म , शब्दको कमिले भन्न नसकेर , उकेर्न नसकेर, पड्किन नसकेर , फुत्किन र भत्किन नसकेर भन्न खोजेको थिए , आयो 🙏 धन्यवाद कविजि
🤗❤️🙏☘️
same felling
सुनेर मन रित्तो भयो। धन्यवाद 🖤
म रोए जति तिमी हाँसेको पनि छैनौं
म मरेजति त तिमी बाँचेको पनि छैनौं।🌹
"एकैछिन अघिको मै जस्तो छैन म" वाह दाजु। भाको एउटै मुटुलाई बारम्बार जितिरहनु हुन्छ।
😌नवराज दाइ म बस् हराउँछु शब्द मा !!
नयाँ बर्ष सङ्गै फरक ढङ्गबाट केही नयाँ 😍😊 ।
नेपाली कबितालाई नया आयाम दिनु भएकोमा धेरै धेरै बधाई दिन चाहान्छु ।
तपाईं बाट अझै नयाँ नयाँ रचनाहरु आशा गरेको छौं । धेरै धेरै शुभकामना छ।
Esto masterpiece haru viral hune layek xaenan 🙃…..
तुलना नगर मेरो 😌❤️
भोगिरहेको भावना कोरिदिनु भएकोमा हृदयदेखी नै नमन कवि जि ❤️ अझै अलग अझै पृथक रचनाहरुको पर्खाइमा छु...💛
कविता साह्रै गज्जबको दाई । 😍 । भिडियो प्रति को अपेक्षा चाहिँ अल्लि बढी थियो एक्लै कविता हेरिसकेको भएर 😍
नयाँ बर्ष को शुभकामना सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी लाई❤️✨
अनि फरक शैली को रचना को लागि हृदय देखि धन्यवाद र शुभकामना दादा ❤️✨
म रोएँ जतिको तिमी, हाँसेको पनि छैनौ,
म मरेको जति त तिमी, बाँचेको पनि छैनौ।।।
🖤🔥
म आफ्नो काग को स्वर हुँ, स्वर हुँ, सार हुँ
कोही अरू जस्तो सुनिने कोइली हैन म….
वाह 🙏🙏
another year!
another master piece 🤙
HatsoffNawarajGuru🤗
हा हा हा , master piece. 🤔🤔🤔
हाम्रा कवि राम्रा कवि नवराज पराजुली।
कोही जस्तो छैन म! तुलना नगर मेरो । ❤️ ❤️❤️
उत्तम को पनि माथि 🙌
एकदमै राम्रो कबिता
Rutiney ko post bata aaune hajir garum na 🖐️🖐️
rutiney le vane jhai marmik raixa ❤️
म रोय जति त तिमी हासेको पनि छैनौ।💫❤️
Everytime we think, "Yo bhandaa ramro ta k aauchha hola ra next time", he brings something to prove us wrong.
कसैले यस्ताे बनाएकाे जस्तै छैन याे ।
आहा। अति राम्रो।
मलाई चाहिँ तपाईले होल्ड गर्दै फिल गर्दै सुनाको बढी मन पर्छ दाजु❣️
तपाइले होल्ड गरुन्जेल मेरो दिमागले एउटा छुट्टै संसार बनाई सकेको हुन्छ छुट्टै चित्र रची सकेको हुन्छ!
यो मेरो लागि अलि तिब्र भयो!🙂
Exactly, yo rachana ta Ramro xa but poem, poem jastai vaidiyeko vaye jhan Mazza aauthiyio
गज्जब नबराज दाज़ु😘
'तुलना नगर मेरो कोही जस्तो छैन म,
एकै छिन अगाडिको मै जस्तो छैन म!'
Dear Poet 🙏❤️ सम्पूर्णमा नयाँ बर्ष २०७९ सालको शुभकामना ❤️
तुलना नगर मेराे काेही जस्ताे छैन म!🙏🙏🙏🙏💗
तुलना राम्रो लाग्यो दाई
सोचेको भन्दा विलकुल अलग
तर सधैं झैँ उत्कृष्ट प्रस्तुती लाग्यो ❣️
सुहाएन दाजु
"जेले बनेको हु तेहि जस्तो छैन म" तपाईको शब्द।👍️👍️👍️👍️
"एकैछिन अघिको मै जस्तो छैन म"
"जेले बनेको हुँ त्यही जस्तो छैन म"
Amazing 😍
01:23 maa aafnai haat herne le yeta like thokam! Great creation!
तपाईका हरेक सिर्जनाले मेरो मनमा छुट्टै ठाऊँ लिन्छन🙏#कविजी
This is the reason why he wins everyone hearts tesai le nawaraj jeu koi jasto hunna tpi koi jasto hunna tpi💗💗
मेरो कहानी जस्तो !
suruma arkai lagyatho.. antim samma sabda sabda kheldai jada sarai man paryo❤
Hats off guru ..afno kahani afoi lekhe jstoi lageoo..
Alys love ,Nawaraj ji
बहुत खूब दाजै
Finally the wait is over ❣️
तुलना नगर मेरो कोहि जस्तो छैन म ❣️
सधै अब्बल दाजु ।।तुलना नगरौ होला❣️❣️
जे ले बनको हु म ,तै जस्तो छैन मा ।।। हाइट कडा ❤️❤️❤️❤️❤️🇳🇵💐
Nabaraj Parajuli💗❤️
सायद जीवन यहि हो ....living without comparison🙏
Enjoy reading J Krishnamurti.☘️
@@NawarajParajuli yeah I do.😁
daaaaamiiiiii
Aajha तपाईंको सुमधुर शैली मा सुन्दा कस्तो आनन्द हुन्थ्यो होला ❤️
तुलना नगर मेराे काेही जस्ताे छैन म!🙏🙏🙏💗
Arey waah..k comment garam khai j vneni hjrko sabda chayan rw kabitale dine sparsa ko byakha grma kunai sabda xaina mah sanga..😍😍😍😍😍
Sada jhai yo pani ekdam ramro lagyo sir😍😍😍
एकैछिन अघिको जस्तो मै जस्तो छैन म
तुलना नगर मेरो कोहि जस्तो छैन म 😊
आहा 🤗🤗❤️❤️
जम्मा 200 पटक जति सुने मैले धेरै हैन
Best live performance in Sikkim , Best poet in Youth icon....
म रोए जती त् तिमी हाँसेको पनि छैनौं
म मरे जती त् तिमी बाँचेको पनि छैनौं ।
हैट, बब्वाल शक्तिशाली कविता
आज भोलि कविता बाचन गर्ने शैली पनि फेरिएको रहेछ 😢😢
Tulana nagara mero koi jasto xaina ma 👏
तुलना सुन्नु अघिको ` म´
र तुलना सुनिसके पछिको `म´ फरक छु❤️
गज्जब 🔥🔥🔥
'तुलना नगर मेरो कोही जस्तो छैन म,
एकै छिन अगाडिको मै जस्तो छैन म!'
wow
realistic , creative and bewond the horaizen😘😘😘
कवि जि हजुरको शब्दहरु संग मलाई प्रेम हुन थालेको छ। हृदय देखि सम्मान छ हजुरलाइ🙏🙏
म रोए जति त तिमि हांसेको पनि छैनौ😊😊
मलाई यो लाग्दैछ आज कि त्यो हजुरको मनमा दन्केको आगो (भावनाको) बाहिर निस्कनको लागि अट्टहास गरिरहेको छ। अनि यो पनि महशुस हुदैछ कि ति रुपहरु ज्वालामुखी को बिम्ब बोकी विस्फोट हुनेछन् । हजुर लाई मुल बनाएर आउने हजुरका हरेक प्रकारका कविता को प्रतिक्षामा यो मन रहनेछ र एकदिन तृप्त पनि हुनेछ ।
नमन!
दीपक पाठक
हजुरको पूजारी!
Babbbal, it's will definitely 👍 set fire 🔥 👌 😍 ♥. Amazing 👏. 👏 👌 🙌
This is what I need to tell myself continuously..❤❤❤❤❤
super nice dadaa
म मरे जति त तिमी बाचेको पनि छैनौं!!❤️
Wow mro dai♥️
'तुलना नगर मेरो कोहि जस्तो छैन म
एकै छिन अघिको मै जस्तो छैन म!'🖤
गजब सिर्जना कविज्यू 🙏
He is really incomparable 👏👏👏😍😍😍
Dammii
खै खै है! कसैसँग नि तुलनीय छैन।कता के कता के ! ठीक छ, नौलो छ।
Kati marmik❣️
एकै छिन अगाडि को मै जस्तो छैन म💗💗💗
दामी ♥️
कविताको स्तर तय गर्नै नसकिने अति सुन्दर कविता❤️
हरेक पल्ट प्रिथक कोसेलि ल्याउनु हुन्छ र मन आनन्दित बन्छ 👀❤️🌿🌿
Beautiful ending of 2078
"Tulanaa nagara mero koii jasto xaina ma.. ekaii xin aghaadii ko maii jasto xaina moh"👏👏👏
सधैं हजुर को कविता प्रेमी 💓
Daju first
no Tulana.no misawat.true artist and art.stay blessed
Always favourite poet❤❤❤❤❤
Poet Becoming Rapper!
daammi
अति उत्तम कवि जि
Daju ta purai frustration ma dekhinu hunxa ta..sabda chahi ekdam touched vayo ..mero aafnai jivan ma aadharit..ekdam ramro ❤️
एकैछिन अगाडिको मै जस्तो छैन म❤️
wow !!! master piece ❤❤❤❤❤❤
Wow Nawaraj guru... it's simply great...
मलाइ कबिता पनि सुन्ने खालका हुन्न्छ्न भन्नी केही बर्ष पहिले मात्र नवराज दाइ बाट था पाको ।।
वाह 👌👌👌
नव बर्ष 2079 सालको सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना।...
हार्दिक नमन कविवर नवराज पराजुली ज्यु 🙏💖🇳🇵
प्रत्येक पल अदभूत छ, every moment is a wonderful moment. let's celebrated it every moment.
🎉😘🙏🇳🇵...
Suhayana dai 😌
Yess...😊😊 एकैछिन अघिको म जस्तो छैन म❤️❤️
Amazing daju🤗🤗
Its new train bro😍😍 lots of love
Kohi aaru jasto sunine koili jasto xaina ma ♥️♥️❤️❤️
U r the best of the best😍😍
wow हजुरको शब्द अनि हजुरको सुमुधुर स्वर ले मन छोयो हजुर।।😍😍💕💕
Next level
oh ho🙏🙏❤