माछा पालन गर्दा अपनाउनुपर्ने तरिका र प्रविधिको बारेमा सम्पूर्ण जानकारी || Hello Kisan ||
Вставка
- Опубліковано 14 кві 2021
- माछा पालन गर्दा अपनाउनुपर्ने तरिका र प्रविधिको बारेमा सम्पूर्ण जानकारी || Hello Kisan ||
#krishitvnepal #krishinepal
Connect with Krishi TV :
/ krishitelevisionhd
Our Website: krishitelevision.com
Follow us on Instagram :
/ krishitv
Please Like, Share and Subscribe !!
good communication program I like it.
good
धेरै राम्रो प्रस्न गर्नु भको छ धन्यवाद
Good work nice
Nice
Very nice
मलाई माछा पालन गर्ने रहर छ तेइ भयर खोजेर आज हेरेको धेरै खुशी लाग्यो😂😂😂
Sir ko number pauna paye ramro hunthyo . Prasna sodhna milne thiyo expert lai.
माछा पालन सम्बन्धी पुर्ब मा तातिम केन्द्र कुन ठाउँ मा छ होला जानकारी हुने ले ठेगाना बताइ दिन हुन अनुरोध गर्दछु
Madhey pahad ma ku khalko maxa palna sakinxa ho sar...vandinu paro
Dherai pxi herne mauka paye atti ramro lagyo hjur feri feri esto mauka dinuhola thanks to team
Naya kishanko lagi burra kaha pauchha hola hjr ?
अनि दाना दिदा छरेर दिने कि भादामा दिने holaa
सम्पर्क नम्बर पाय हुन्थो होला हजुर
Kehi no samprkagnu pryo ni bizye hrku ko
बैनी तिम्रो हात कति हल्लेको हो
Macha ko bhura mardai xan bhane k aausadhi garnu parxa
Machha ko bachchh ka painchh
यो कार्यक्रम रेडियोमा पनि सुनिन्छ ह?
बिग्यको फोन नम्बर त राख्दिनु पर्छ कस्तो पत्रकार बैनी हो ?
खसी बाेका कुखरा काे मासु खानु भन्दा माछा खाना उतम हुन्छ।
मैले फम दर्ता गरेकाे छु त्यसमा पशुपन्छि पालन छ,तर त्यसमा मछ्य शब्द छुटेकाे छ । मैले माछा फम खेल्ने तयारि गरिरहेकाे छु के मछ्य शब्द छुटेकाेले माछापालनकाे लागि सरकारबाट अाउने अनुदान पाउन्छुकि नाई यसकाे जानकारि भए रामाे हुनेथियाे
Firm chai kaha gayera darta garnu bhako ? Nagarpalika ma ?
नगरपालिका मा
हाम्रो देश नेपालमा माछा उत्पादन गरी जिउँदो माछा बजार मा बेचन जादा पुलिस प्रसासन ले भेटेनरी रिपोर्ट माग्ने गर्छ किन
माछा खाउ बल बडाउ
माछा पालन गरेर माछा बिक्री गर्नु समस्या छ