पूर्णकला बिसी र मनोज सिंह धामीले गाए सिमाना सम्बन्धि गीत | | हाम्रै हो लिपुलेक हाम्रै हो कालापानी

Поділитися
Вставка
  • Опубліковано 21 січ 2025

КОМЕНТАРІ • 2,9 тис.

  • @manbahadur7814
    @manbahadur7814 4 роки тому +13

    भाइ बहिनीलाई नमन लोकगित मार्फत मिचियको भुमिप्रती जनतालाई सु सुचित बनाउनु भएकोमा ।
    we nepalese love our mother land more then ourselves.if we can die for others what about ourselves. जय गोरख ।

  • @lukalimbulimbu5050
    @lukalimbulimbu5050 4 роки тому +15

    पुर्णकला बिसि र मनोज सिह धामीले अती राम्रो गित स्वरमा सन्देसमा गाउनु भएको छ यसले थोरै भएपनि भारत खबरदारी गर्छ नेपालीहरुलाई जनचेतना जागा राख्छ।बधाई छ हजुरहरुलाई गड ब्लेस यु

  • @jeetendramahata8103
    @jeetendramahata8103 5 років тому +104

    नबोदित गायक समधुर स्वरको धनी प्रिय भाई मनोज धामीको एकपटक सुन्नै पर्ने हाम्रै हो लिपुलेक हाम्रै हो कालापानी बोलको यथार्थपरक गीत । जनता सचेत गराउने गीतका लागि हार्दिक धन्यवाद एवं सलाम छ भाई।

  • @rajukarki1901
    @rajukarki1901 2 роки тому +3

    तपाइको गीतले सारै मन छोयो र यो गीत लाई राश्टको सबै भन्दा बहुमुल्य गीत हो तपाईं पनि देशको वीर गोर्खाली हो नत्र यति राम्रो गीत कहाबाट आउथ्यो मुरी मुरी शुभकामना सर

  • @pujaraharish183
    @pujaraharish183 2 місяці тому +1

    एक सच्चा नेपालीको रगत उम्लाउने भाव को गित❤❤❤❤❤❤❤

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 Рік тому +4

    अतिसुन्दर राम्रो राष्ट्रीयताले ओतप्रोत भएको गाना

  • @nareshbahadurbohara5124
    @nareshbahadurbohara5124 4 роки тому +23

    राष्ट्र र राष्ट्रियताको लागि यो गीत अति नै मार्मिक कथा हो दाइ ।हजुरको त्यो गीत जस्तै हाम्रो देश फिर्ता लिनै पर्छ ।

    • @Shivadarshandigital
      @Shivadarshandigital  4 роки тому

      हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।

  • @shankerbaral72
    @shankerbaral72 5 років тому +16

    गित मार्मिक अनि राम्रो पनि छ । सर्जकहरूलाई हृदयदेखि नै धन्यवाद !!! यो गीतलाई भारतको दवाबमा नेपाल सरकारले प्रतिबन्ध लगाउने कुचेष्टा नगरोस् ।

    • @Shivadarshandigital
      @Shivadarshandigital  5 років тому

      सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला

    • @darsantamang3297
      @darsantamang3297 3 роки тому

      अदरनिय सम्पूर्ण तिमलाई मेरो हिर्दाय देखी नै अभारि प्राकत गर्न चाहान्छु

  • @rajmagar2716
    @rajmagar2716 2 місяці тому +1

    रास्ट्रप्ररतिको गित धेरै राम्रो सम्मान छ अझरगत उमाल्ने गित ल्याउनु पर्छ🇳🇵🇳🇵🇳🇵जय देश❤❤

  • @binaygurung451
    @binaygurung451 3 роки тому +30

    अति राम्रो देशभक्ति पूर्ण गीत ।
    यो गीत सुन्दा रगत उम्लेर अाउँछ।

  • @yuvrajsharma8669
    @yuvrajsharma8669 4 роки тому +42

    आहा क्या मन छोयो यो गीतले....! देशको अहिलेको यो अबस्थामा यस्तो राष्ट्रभक्ति गीतले हरेक नेपालीमा देशभक्तिको भावना जगाएको छ । धन्यवाद छ गायक गायिकालाई

  • @KartikKumar-fh6kp
    @KartikKumar-fh6kp 3 роки тому +9

    वाह वाह। यति धेरै राम्रो नेपाली बीरभक्ती गीत र हाम्रा नेपाली सेना हरु को लागि पनि एकदमै उपयुक्त गीत छ। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌👌जयजय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @subashrana8642
    @subashrana8642 5 років тому +22

    सारै राम्रो देश भक्ती गीत ल्याउनु भयो खुसी लाग्यो आगामी दिनमा पनि यस्तै देशभक्ती भाव भएको गीत आवस भन्ने प्रतीक्षा पनि रहने छ धन्यवाद 🙏🙏

    • @Shivadarshandigital
      @Shivadarshandigital  5 років тому

      सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला

  • @sabitamalla5454
    @sabitamalla5454 3 роки тому +35

    नेपाललाई माया गर्ने देशप्रेमी नेपालीहरुले यो गीतलाई जन-जनमा पुर्‍याई धेरै भन्दा धेरै share , like गरेर views बढाएर यो गीत भारत सम्म पुग्न सके अत्यन्तै प्रभावकारी हुने थियोे । यो गीतको रचनाकार , संगीतकार तथा गायक / गायिकालाई धेरै धन्यवाद !

  • @haririmal3271
    @haririmal3271 4 місяці тому +1

    पस्चिमको काँगडा देखि पुर्वको आसमको नगरकट्टा,टिष्टा सम्मको भुभाग नेपालको भुभाग हो र एक दिन अबस्य यहाँका नेपालि हरु एकजुट भइ ग्रेटर नेपालको निर्माण गर्नेछन । म हेटौंडा,नेपालबाट ।

  • @channels2592
    @channels2592 5 років тому +10

    पुर्णकला बिसी ज्यु र मनोछज सिं ज्यु लाई धन्यवाद दिन चाहै बधाईका साथ हजुर हरूको यो गीत पुर्णकला बिसी ज्यु को सुमधुर स्वर मा गाएको गीत अत्ति उत्तम👌👌👌👌👌👌 र सुपर साउन र जति खेर पनि पुर्ण कला बिसी ज्यु को गीत सुनिरहन्छु ! हैत बल्ल आज धेरै दिन पछि युटुबमा देखा परे 👍👍👍👍👍👍👍🌹🌹🌹🌹🌹😆😆😆😆😆

  • @binodabiral9934
    @binodabiral9934 4 роки тому +6

    अति सन्देश मुलक र देश को मान र नेपालीको साहन देश नेपाल को हितको लागि गित बनाउबु भयछ तेसको लागि धन्यवाद धेरै राम्रो छ अब हामी दबेर बस्नु हुदैन कहिले सम्म थिचोमिचो सहेर बाचने एउटा छिमेकिको अब उठाउनु पर्छ नेपालिको खुकुरी सलाम छ देश भक्ती गित गाउनु भयको मा।

  • @ritaratna1505
    @ritaratna1505 4 роки тому +24

    दिनमा 10 पटक हेरेपनि धोको नपुग्ने सारै मीठो सारै मन छुने गित सलाम छ कलाकार टिमलाई 🙏🙏🙏🌷🌷

  • @mekhghale3329
    @mekhghale3329 7 місяців тому +2

    यति असरदार लोकलयको राष्ट्रबादि गित र शब्दरचनाको लागि मनोज सिह धामिलाई हार्दिक बधाइ तथा धन्यबाद !!!

  • @premkuwar4772
    @premkuwar4772 3 роки тому +1

    खै, पुर्बको टिस्टा आएन त। टिस्टालाई पनि समेटेर बनाए झन राम्रो हुने थियो। जय मातृभुमी!!🇳🇵🇳🇵

  • @ksthakulla813
    @ksthakulla813 10 місяців тому +3

    देश प्रेमी गित गाएको मा दुबै जनगायक लाई नेपाली जनताको र मेरो तर्फ हार्दिक बधाई छ।

  • @pahadi_mon
    @pahadi_mon 4 роки тому +32

    पहिला पनि सुनेको थिएँ तर आज फेरि इन्द्रेणीको कार्यक्रममा सुने पछि आइयो रास्ट्र भक्त गित सुन्न ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @baburamdawadi782
    @baburamdawadi782 4 роки тому +7

    कति मीठो र प्राङ्गारिक राष्ट्रिय भावनापूर्ण गीत भेष-भूषासारैसुहाउंदो पनि ।

  • @indrabudhathoki1132
    @indrabudhathoki1132 7 місяців тому +1

    मनाेज र पुर्णकला लई धेरै धेरै धन्यबाद ,राष्ट्र भक्ति गित काे लागि हाे पनि ,नेपाल का नेताहरू ले हाम्राे देश काे धेरै भुभाग बेचेर खाय ।

  • @arsyko9198
    @arsyko9198 Рік тому +2

    धेरै रुन मन लाग्यो हजुर यो गीत सुन्दा पहिले को नेपाली गोर्खाली अनि अहिले को नेपाली गोलखडी देखेर 😢😢😢😭😭😭🥺🥺🥺 मैले चाई आँसु थाम्नै सकिनँ हजुर

  • @krishnathakuri2575
    @krishnathakuri2575 3 роки тому +4

    हाम्रै हो कालापानी हाम्रै हो लीपुलेक अनि हाम्रै हो लीम्पीयाधुरा खबरदार देश दोर्ही शोषक नेताहरु।।जय होस गीत संगीत🇳🇵🙏🙏

  • @manjupaudel6516
    @manjupaudel6516 5 років тому +296

    यो गीतलाई डीस लाइक गर्नि सबै देशद्रोही हुन । सारै राम्रो गीत 👌👏

    • @pashupatidhakal1221
      @pashupatidhakal1221 5 років тому +3

      हो नि है मन्जु जि उ

    • @pashupatidhakal1221
      @pashupatidhakal1221 5 років тому +4

      100% मन्जु जि

    • @santoshsantu3866
      @santoshsantu3866 5 років тому +1

      Allmuda hamrai ho vanda t kati kinna laagyo allmuda ahile vko ho r india ko ahile thaha paya kya hamra kalakar le haaso lagdo geet 😀😀

    • @ManojSinghDhami
      @ManojSinghDhami 5 років тому +2

      @@santoshsantu3866 pahila hamrai ho michieko bhumi ho..

    • @rameshsanjyal4407
      @rameshsanjyal4407 5 років тому +1

      @@ManojSinghDhami teyo tw thaha x hjr

  • @NarayanAdhikari-i1g
    @NarayanAdhikari-i1g Рік тому +3

    रास्टृयताको सवालमा एउटा इट्टा।धन्यबाद गायक गायिका।

  • @tilakkhadka6379
    @tilakkhadka6379 4 роки тому +2

    purna kala ji mahila vaya pani desko bises saput jasto
    Manko awaj ma aja malai तपाईंको देश भक्ती आवाजले मन गद गद भयो

  • @themannubhai
    @themannubhai 4 роки тому +23

    कस्तो राम्रो शब्द संगीत ..सुनिरहु लाग्ने ..देश भक्ति गीतहरु कम हुदै गएका छन त्यही भएर अझ धेरै देशभक्ति गीतहरु गाउन आवश्यक छ जसले हाम्रो भावी सन्ततिहरुलाई जानकारी गराईहोस।

    • @Shivadarshandigital
      @Shivadarshandigital  4 роки тому

      हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।

    • @gyannarayanshrestha3195
      @gyannarayanshrestha3195 8 місяців тому +1

      In m

  • @himeshtimalsina5578
    @himeshtimalsina5578 4 роки тому +15

    अत्यन्त राम्रो देशभक्ति गीत, सरकार को ध्यान जाओस्, धन्यवाद सबै कलाकार हरु लाई

    • @Shivadarshandigital
      @Shivadarshandigital  4 роки тому

      सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला

  • @smilkwait9512
    @smilkwait9512 5 років тому +12

    सारै राम्रो गित गाउनु भयो सारै मन छुयो यति राम्रो गित लियोनु भएको मा शूभकामना छ जये नेपाल आमा

    • @Shivadarshandigital
      @Shivadarshandigital  5 років тому

      सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला

  • @premkhatri1758
    @premkhatri1758 4 роки тому +9

    धेरै धेरै शुभकामनाएं प्यारा भाई बैनी हेप्पी छौ हामीइ यो गित बाट जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @santaadhikari6409
    @santaadhikari6409 4 роки тому +1

    धन्यवाद धन्यवाद खै कसरी सुरु गरुम हाम्रै हो कालापानि हाम्रै हो लिपुलेख लनाउनै पर्छ पर्खा हाम्रै कालापानि

  • @prabhatchalise4763
    @prabhatchalise4763 Рік тому +3

    स्याबास देशभक्त गायक हरु सम्पुर्ण नेपाली मा यही भावना हुनुपर्छ र हाम्रो जीवनमा हाम्रो अधिकार फिर्ता ल्याउनै पर्छ।

  • @hulkgamer2943
    @hulkgamer2943 4 роки тому +9

    आज फेरि याद आयो यो गितको रगत उम्लिएर आयो 💪💪✊✊✊

  • @Milankumarjhakri
    @Milankumarjhakri 5 років тому +52

    धेरै राम्रो गित मार्तूभुमि को माया हुने हरु 1/1 शेर गर्दै जानू पुर्ण कला सिस लाई मन पराउने हरु यता

    • @Shivadarshandigital
      @Shivadarshandigital  5 років тому +3

      सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला

  • @gajendradhami4492
    @gajendradhami4492 2 роки тому +14

    मनोज भाइ र पुणकला ज्यु लाइ बिसेस आभार गर्दछु देशका सिमाको बारेमा गित मार्फत जागरुक गराएको मा जय नेपाल

  • @RamitGurung-l1i
    @RamitGurung-l1i 5 місяців тому +1

    धेरै राम्रो हाम्रो देशकाे भुमिलाइ फिर्ता गर्नुपर्छ जय नेपाल 🇳🇵🇳🇵

  • @bhuwanhanggam994
    @bhuwanhanggam994 3 роки тому +2

    गायक गायिका पुर्णकला बि सि र धामि दुबै लाइ सलाम छ ! नेपाली भुमि फिर्ता पाउनै पर्छ !

  • @purabmagar9912
    @purabmagar9912 2 роки тому +5

    जय नेपाल जय होस हजुर को कलाकृति
    सफलता पूर्ण होस 👍👍🇳🇵🇳🇵
    नयाँ वर्ष को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै छु

  • @lrbhatta3590
    @lrbhatta3590 5 років тому +133

    राष्ट्रिय गीत का लागि हृदय देखि धन्यवाद ।। धामी जि।।।।।

    • @Shivadarshandigital
      @Shivadarshandigital  5 років тому +4

      सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला |

    • @rajkotliyauttarakhand5916
      @rajkotliyauttarakhand5916 4 роки тому +1

      Wow o Sakshi Ho

  • @Narendravirahi
    @Narendravirahi 3 роки тому +9

    धन्यबाद गायकगायिका भाइबहिनिहरुलाइ जय देश!

  • @ApsaraDhakal-y6g
    @ApsaraDhakal-y6g 6 місяців тому

    धेरै राम्रो गित सुन्दा पनि आनन्द लाग्यो अझै फिर्ता ल्याउन पाए हुन्थो जय जय हाम्रो देश नेपाल❤❤❤❤

  • @saraswatichudal5119
    @saraswatichudal5119 9 місяців тому +1

    Yo rastrabadle varipurna yatharthaparak r preranadayi gana gaunu bhaekoma kalakarharulai dherai dherai dhanyabad jati sunepani dhit namarne yo ganale sarkarma basne netaharulai pani ghachghachyaos. kadam aghi badhaun.

  • @hamronuwakothaldekalikaonl2711
    @hamronuwakothaldekalikaonl2711 5 років тому +9

    सारै राम्रो गित छ शब्द पनि मिठो छ यो देश भक्क्त संगीत सलाम छ यहाँ हरुलाइ गायक तथा सर्ज्क हाम्रै हो कालापानी लिपुलेक 🇳🇵🇳🇵✋🙋‍♂️

    • @Shivadarshandigital
      @Shivadarshandigital  5 років тому

      सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला |

  • @bhimsharmaoli8477
    @bhimsharmaoli8477 5 років тому +9

    बधाई छ धेरै धेरै यस गितका सर्जक अनि गायक गायिका लगायत
    यो गित सुन्दा निकै मन छोयो हामी सबै को लागि जोस चलाउने गित बनेको रहेछ

    • @Shivadarshandigital
      @Shivadarshandigital  5 років тому

      सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला

  • @haribharat4169
    @haribharat4169 5 років тому +9

    Kati ramaro geeet hjr..man ta mann nai kuse vayo..jay nepal.. this songs is right ..jay nepal

  • @DineshBahadur-jn9hf
    @DineshBahadur-jn9hf 4 місяці тому

    रगत उमाल्ने आनि मन रुवाउने गीत अत्ति उत्तम ❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @narprasadgurung2076
    @narprasadgurung2076 4 роки тому +1

    Ragatai umalne geet ! Manoj ra Purna kala lai dherai badhai chha. Des lai bhawuk banayera bhaye pani janta lai nai agadi badhaunu parchha. Aba purkha ko ragat ko shaan rakhna ko lagi pani Nepal ra Nepali agadi badhna saknai parchha. Jay Nepal !

  • @imrjupadhyaya3014
    @imrjupadhyaya3014 5 років тому +37

    धेरै राम्रो यस्तै राष्ट्रभक्ति गितहरू अन्य पनि आइरहुन्

    • @Shivadarshandigital
      @Shivadarshandigital  5 років тому

      सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला

  • @asmitamallathakuri9783
    @asmitamallathakuri9783 4 роки тому +13

    मेरो देश नेपाललाई सबै मिली बचाउनुपर्छ....

    • @Shivadarshandigital
      @Shivadarshandigital  4 роки тому +1

      हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।

  • @babihitang5543
    @babihitang5543 5 років тому +9

    आती राम्रो मिठो गीत जय जय जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @narprasadgurung2076
    @narprasadgurung2076 4 роки тому +1

    Dherai ramro des bhakti geet ! Manai chhune, bairi lai hansiya le nai hanun hanun jasto paarne geet, afno des pran bhanda pani badhi mahato hunchha bhanne kuro yo geet bata prasta chha. Aba harek Nepali le aatmasaat garera afno bhumi linai parchha.

  • @shobhajoshi5232
    @shobhajoshi5232 6 місяців тому +1

    अति राम्रो देश भक्ति गित यश गितका रचनाकारलाई बधाई तथा धन्यबाद दिन चाहे।

  • @prophetsimontamataministry
    @prophetsimontamataministry 4 роки тому +10

    Manoj dai yo geet le Man chhoyo Sari ramro lagyo purna kala Didi ra manjoj dai lai yo Nepali mutu bata sailut garxu jay Nepal

  • @bhuwalrawal1568
    @bhuwalrawal1568 4 роки тому +31

    धेरै राम्रो गित हजुर को दाजु जय गित जय सङगित ।🙏🙏🙏💪💪💪

    • @NOOBGaming-vf3jx
      @NOOBGaming-vf3jx 2 роки тому +1

      हजुरको गितले मनै रोयो

  • @sagarb.c.1520
    @sagarb.c.1520 5 років тому +7

    सुन्दर र सान्दर्भिक गीतकाे लागि गायक दाेय र संगीत संयाेजन गर्नु हुने सबैलाई सादुवाद नमन छ।

    • @Shivadarshandigital
      @Shivadarshandigital  5 років тому

      सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला

  • @govindaokheda4651
    @govindaokheda4651 3 роки тому

    धन्यवाद छ कलाकार दाजुभाई तथा दीदी बैनी हरू लाई राम्रो छ गीत जय नेपाल जय हामी सोभीमानी नेपाली बिर गोर्खा ली चन्द्र सुयॅ झन्डा फरर उचाली जय नेपाली हाम्रो हो कालापानी र लीपुलेक लीपीयाधुरा नाला पानी र टनकपुर हाम्रो हो सही हो तेता तीर सरकार को ध्यान झावस जय नेपाल

  • @ninirema4532
    @ninirema4532 2 роки тому

    लु है धेरै मीठो गीत छ ।
    हजुरहरू सबैलाई नमस्कार छ।
    शुभकामना छ।
    ✍️🙏🌼🥬🥦🌈🍐🥭🍌🍅🍏🍋🍑🍎🌽🍍🌎🍊🍈🏝️🍓🌏🍒🥕🥚🙏

  • @milannewsentertain5868
    @milannewsentertain5868 5 років тому +48

    निकै मार्मिक गित मनै छोयो।
    भारतिलाई केहिगरी छोडनु हुँदैन। सबै नेपाली एक हौं।। जय देश!! जय हाम्रो नेपाल!!

    • @Shivadarshandigital
      @Shivadarshandigital  5 років тому

      सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला

    • @पठबिरबिष्ट
      @पठबिरबिष्ट 4 роки тому

      एकदमै राम्रो छ गित सबै नेपाली एक हु आफ्नो सिम नाखाम जानू पर्छ।

    • @bikashpm9562
      @bikashpm9562 Рік тому

      @@पठबिरबिष्ट .
      .

  • @khimraj2265
    @khimraj2265 5 років тому +43

    बधाई छ समपुरन टिमलाइ देसको सिमानाको गित बनायको म

    • @Shivadarshandigital
      @Shivadarshandigital  5 років тому +1

      सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला

  • @mamatasunar1469
    @mamatasunar1469 3 роки тому +2

    सारै मन छुने गीत 🙏😊😊मलाई गर्ब लाग्छ मलाई म नेपाली हो भनेर 😍❤️❤️

  • @nareshbahadurchhetri6390
    @nareshbahadurchhetri6390 5 років тому +12

    सारैराम्रो गीत देश प्रेम लेअाेत पाेत भएकाे,,जयश्री राम,जय हिन्दुराज्य नेपाल,

  • @bibashgurung6156
    @bibashgurung6156 4 роки тому +8

    बैनी र भाईलाई मेरो सलाम

  • @bhimdasaudi9261
    @bhimdasaudi9261 3 роки тому +30

    सलाम राष्ट्रवादी गायककारहरूलाई।

  • @ninirema4532
    @ninirema4532 2 роки тому +1

    हजुरहरू सबैलाई जनै पूर्णिमाको शुभकामना🌏🗻🏝🌋🐷🐃🏕

  • @sagarpariyar9846
    @sagarpariyar9846 4 роки тому

    धेरै धेरै बधाई छ सम्पूर्ण टिम सन्देशमुलक गीत छ

  • @PurnakalaBCOfficial
    @PurnakalaBCOfficial 5 років тому +257

    देश को चिन्ता कस्लाइ हुदैन र आफ्नै मात्री भुमी काटिदै छ देश को माया हुनि ले १/१ सियर गरि सरोकार वाला सम्म पुर्याइ दिनुहोला धन्यवाद

    • @Shivadarshandigital
      @Shivadarshandigital  5 років тому +6

      सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला

    • @kamalshahi7691
      @kamalshahi7691 5 років тому +4

      पुर्णकला दिजु को स्वार धेरै मन पर्छ बधाई छ दिजु

    • @arjungautam9787
      @arjungautam9787 5 років тому +2

      दामी है पुर्नकला जि ।यो हो गित ।Dieheart fan

    • @chandanidigital854
      @chandanidigital854 4 роки тому +1

      Dami xa

    • @gobardhanpun7808
      @gobardhanpun7808 4 роки тому

      Damii Super Nice Song 🙏❤🌹💪✊💞

  • @मालिकाकलब
    @मालिकाकलब 5 років тому +61

    गित ले मेरो जोस जागर ल्यायो अबो लड्नु पर्छ धोती सङ जय नेपाल

  • @jeevanneupane1166
    @jeevanneupane1166 5 років тому +75

    पूर्णकला दिदि येस्तै गीत गाउन जन्मेको जस्तो लाग्छ सन्देशमुलक गीत गाउन एकदम सुहाउँछ ।

    • @Shivadarshandigital
      @Shivadarshandigital  5 років тому +1

      सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला

    • @ManojKumar-te4ib
      @ManojKumar-te4ib 4 роки тому +2

      @@Shivadarshandigital xbhegkiedvbk

    • @kumarbasnet5868
      @kumarbasnet5868 4 роки тому +2

      god

    • @kumarbasnet5868
      @kumarbasnet5868 4 роки тому +1

      Fucf

  • @bhimbk103
    @bhimbk103 3 місяці тому

    अ नमस्ते सम्पूर्ण सम्पूर्ण दाजुभाई एवम् दिदीबहिनीहरुमा यो गीत आफ्नो देश बचाउन सकिन्छ कि भन्ने साह्रै कोसिस जारिरहनुपर्छ अति खुसी लागेको छ हजुरहरुलाई धेरै धेरै धन्यवाद छ नेपाल आमा नेपाललाई बचाउन धेरै खुस गर्नुभएको छ। हामी पनि धेरै हामी पनि हजुरहरुलेको मार्फत धेरै जारी रहनेछौं जय गीत जय संगीत जय नेपाल 😘🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @efootballsun66
    @efootballsun66 Рік тому

    हामि सोजा जनताहरूले फिर्ता लैऊ भन्दैमा कहाँ पाऊन सकिन्छ! 😭😭🇳🇵🙏

  • @arunkumarchhetri3760
    @arunkumarchhetri3760 4 роки тому +21

    Ekdam ramro, yo geet 20 barsa agadi release hunu parne!!!!! Jai chandra- surya

  • @sagarpariyar9846
    @sagarpariyar9846 4 роки тому +7

    हाम्रो देश माथि आँखा लाउने लाई छोड्न हुदैन

  • @mayakhanal9703
    @mayakhanal9703 4 роки тому +11

    हाम्रो हो हाम्रो हो हाम्रो हो गित ले बोलेको ठाउँ सबै हाम्रो हो जय देश नेपाल आमा

  • @ninirema4532
    @ninirema4532 2 роки тому +1

    धेरै र सारै मीठो गीत छ।🐃🌏🏝🗻🌍🌋🐷🏔🏕⛱🏡🏞🏜🗻

  • @sabitabhandari2908
    @sabitabhandari2908 Рік тому +1

    वाह कति मिठो धुन❤❤
    अनि वास्तविक ❤❤

  • @santubk5009
    @santubk5009 5 років тому +51

    यति राम्रो सिमाना बारेको गित गाउँदा पनि धेरै Dislike गरेका छन कस्ता मान्छे हाेलान। एकदम जायज छ गित धन्यवाद सबैलाई ।

    • @Shivadarshandigital
      @Shivadarshandigital  5 років тому +4

      सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला

    • @rameshrawat5067
      @rameshrawat5067 4 роки тому

      @@Shivadarshandigital ठिकै हो

    • @risikshahi1898
      @risikshahi1898 3 роки тому

      @@rameshrawat5067
      Mm..

    • @surensolta
      @surensolta 3 роки тому +1

      Indian le dislike garya hola

    • @tepramentalimaginationunlimite
      @tepramentalimaginationunlimite 3 роки тому

      @@surensolta testai lagyo.

  • @gangagangakc5996
    @gangagangakc5996 4 роки тому +9

    सलाम सम्पुण टिमलाई जय नेपाल 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @sagararyal3711
    @sagararyal3711 5 років тому +53

    ससस्त्र प्रहरी होइन सेना परिचालन गर्नु पर्छ सिमाना मा
    जय देश जय मातृभूमि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Shivadarshandigital
      @Shivadarshandigital  5 років тому

      सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला

    • @tiranthapa5645
      @tiranthapa5645 5 років тому +1

      सशस्त्र भएनि आर्मी भएनी उस्तै हो केही फरक पर्दैन साथी नेतृत्व राम्रो हुनुपर्छ देश चलाउनेहरुले सहि नेतृत्व गरेर सहि आदेश दिने हो भने सशस्त्र प्रहरीले किन सिमा सुरक्षा गर्न सक्दैन मजाले गर्छनि

    • @abdulshaikh4858
      @abdulshaikh4858 5 років тому

      Sena haina sir hami katua haru lai matra ejajat deos yo sarkar adha India 24 ghanta ma nepal ma layera gavdinchan inshaallah.

    • @cr-7943
      @cr-7943 4 роки тому

      @@abdulshaikh4858 भाइ मुस्लीम लाइ हेला गरेको नेपालको सरकारले हो । हामी नेपालीले होइन । हामी त भाइ भाइ हौं । मेरै गाउँमा १०३ घर मध्ये ९ घर मुस्लीम छन । सधै मिलीजुली । सधै रमाइलो । मिया भाइ ढाँका टोपीमा चटक्क । मिया बिबी साडी चोलोमा चिटिक्क । कति राम्रो आहा । हाम्रो सरकार पाजी नै खतम छ । मुस्लीम समुदाय लाइ सौतेनी व्यवहार गर्छ ।

  • @hastmagar8394
    @hastmagar8394 3 роки тому

    दुबै जाना लाई सल्लाम छ है सुपर हिट गित बनाउनु भयो हामो मन छुयो तर हामो पछाडी को पुरखांको पनि मन जित्ने भनेय अासा छ पक्का पनि यो गित बुजने कोईही त नेता त जन्मे ला

  • @fashionraja9371
    @fashionraja9371 5 років тому +22

    सलाम छ दाजु यो गितको शब्द अनि गितको लागी यसको बिरुदमा हामी सबै जुटनु पर्छ

    • @Shivadarshandigital
      @Shivadarshandigital  5 років тому

      सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला

  • @rajuoli7907
    @rajuoli7907 5 років тому +39

    एकदमै राम्रो लाग्यो आइ लभ गित अब त आखाँ खोल नेताहरु देश लुटिसके दुस्मन ले

  • @rudra3262
    @rudra3262 5 років тому +31

    जस्ले जहा बाट जसरी सकिन्छ बिरोध गर्ना खबदर गर्ना तेसरिनै गर्नु पर्छा आब 🇳🇵🇳🇵

    • @Shivadarshandigital
      @Shivadarshandigital  5 років тому

      सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला |

  • @KanchhaKanchhadaju
    @KanchhaKanchhadaju Рік тому

    अ।फ्ना देसकाे लागि अति राम्राे गितसुनादिनु भएकाेमा धेरै धेरै धन्यबादछ हजुरलाइ

  • @deepaksaud821
    @deepaksaud821 4 роки тому +1

    रास्ट्रप्रती समर्पित कालजयी रचना,श्रष्टा प्रती नमन।।

  • @krishnaabiral4877
    @krishnaabiral4877 5 років тому +5

    अति मन छुने गित धन्यवाद छ हजुरहरुलाई

    • @Shivadarshandigital
      @Shivadarshandigital  5 років тому

      सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला

  • @keshabacharya8802
    @keshabacharya8802 4 роки тому +8

    कुन नेपालिको रगत उम्लिन्न्न होला यो गित सुन्दा धेरै धेरै धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Shivadarshandigital
      @Shivadarshandigital  4 роки тому +1

      हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।

  • @ninirema4532
    @ninirema4532 2 роки тому +10

    This song defines meaningful national Interest of the nepal and selfdefence for our national security of nepal

  • @parasrawat7727
    @parasrawat7727 3 роки тому +1

    जय नेपाल जसरि पनि हामरो माटो फिर्ता लिनु पछ 🇳🇵🇳🇵🇳🇵

  • @531998899135
    @531998899135 3 роки тому +1

    Prime Minister Happy Holi zindabad 👍🏻🔥

  • @kamalshahi7691
    @kamalshahi7691 5 років тому +12

    पर्णकला बिसी दिदी को स्वार धेरै मन पर्छ अगाडि बढ्नु होस येही मेरो सुभकामाना छ

    • @Shivadarshandigital
      @Shivadarshandigital  5 років тому

      सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला

  • @dharmsinghparki769
    @dharmsinghparki769 5 років тому +7

    बधाई छ अति राम्रो सन्देश मुलक गीत छ खै के बुध्धी पलाउलार हाम्रा नेताकार्यकर्ता को
    जा नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Shivadarshandigital
      @Shivadarshandigital  5 років тому +1

      सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला

  • @thakuroli245
    @thakuroli245 4 роки тому +6

    dherai ramro xa geet ani jay nepal....

    • @Shivadarshandigital
      @Shivadarshandigital  4 роки тому

      हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।

  • @RamBabu-ws9rd
    @RamBabu-ws9rd 3 роки тому

    हामी गोर्खाली हाम्रो देश नेपाल धेरै प्यारो छ हाम्रो देश नेपाल गौरव छ कम्जोर न सोच भारत

  • @megendrarokayamegendraroka6129
    @megendrarokayamegendraroka6129 5 років тому +8

    Very very nice song hjr jay Nepal 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Shivadarshandigital
      @Shivadarshandigital  5 років тому

      सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला

  • @sareetasimon6628
    @sareetasimon6628 4 роки тому +7

    jay gorkhali jay nepal👏

    • @Shivadarshandigital
      @Shivadarshandigital  4 роки тому

      हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।

  • @ManojSinghDhami
    @ManojSinghDhami 5 років тому +877

    नमस्कार म गायक तथा सर्जक मनोज सिंह धामी धेरै समयको अन्तराल पछि सिमाना सम्बन्धि गीत लिएर आएको छु । बिगतका गीतहरु जस्तै यो गीतलाई मन पराइदिनु हुनेछ भन्ने आशा र अपेक्षा सहित लाइक , कमेन्ट अनि गीत शेयर गरेर भारतलाई खबरदारी गराइदिनु हुनेछ भन्ने कुरामा म बिस्वस्त छु । हाम्रै हो लिपुलेक , हाम्रै हो लिम्पियाधुरा , हाम्रै हो कालापानी ।।। जय स्वाभिमान ।।।

    • @narendrakhadka5595
      @narendrakhadka5595 5 років тому +7

      अति राम्रो
      समय सान्दभिक गित।

    • @MadanMedia-f4j
      @MadanMedia-f4j 5 років тому +5

      सहित्यीक जाेस फुरेर अाउछ। र अान्दाेलनमा थप जाेस अाउछ प्रत्यक नेपालीले सुन्नैप्रने गित छ ।बधाई छ गउक गायिका लाई थप प्रगति हुँदै जावस!!

    • @premkaakura5165
      @premkaakura5165 5 років тому +1

      दादा नमस्कार अनी दर्शन। म प्रेम सिंहको तर्फबाट। हजुर आफ्नो क्षेत्रबाट देशका लागी आवाज ऊठाएकोमा धेरै धेरै धन्यवाद। हजुर राम्रो र हाम्रो कलाकार हौ। जहिले पनी साथ सहयोग र सप्रोटका लागी पछी हटने छैनौ।

    • @premkaakura5165
      @premkaakura5165 5 років тому +2

      हाम्रो ग्रुप #सँस्कृति बचाँऊ अभियान मा पनी हजुरका दुई चाहिए र अमुल्य शब्द राखिदिनुहुन् अनुरोध गर्दछू।

    • @gajendradhami2803
      @gajendradhami2803 5 років тому +2

      धेरै धेरै धन्यवाद छ ब्रो हाम्रो हो जार्जिलिङ् हाम्रै हो सिकिम

  • @PuranSirmen
    @PuranSirmen 3 місяці тому

    सलाम छ राष्टबादी गायक कारहरुलाई