DHARANKO PURBA MEYAR TILAK RAI KE BHNNNU HUNCHHA DHARANA RA KIRATA YAYOKHA BARE.

Поділитися
Вставка
  • Опубліковано 25 жов 2024

КОМЕНТАРІ • 11

  • @tampu3107
    @tampu3107 2 місяці тому

    Hjr dai hjr lae ....Kati ...vayo 😊😊

  • @KalaRai-22R
    @KalaRai-22R 2 місяці тому +1

    ❤❤❤👏👏😊

  • @dewanrai7350
    @dewanrai7350 2 місяці тому

    खुलकाईष चन्दने को झोले टपरे को पुछर भयेर यो तिलक राई यो मान्छे भनेको टपरे को जुठेहो यो मान्छे राई नै होईना 😊😊😊😊

  • @ashisrairai-tn7rj
    @ashisrairai-tn7rj 2 місяці тому +1

    आफ्नो धर्म रगत भन्दा प्यारो पार्टी हुदैन तिलक जि तिमी जुन पार्टिमा छोउ हाम्रो सस्कार सस्कृती पार्टि धेरै टाढा छ्न त्यसैले तिमि जनाइ लागाउने टपरे बहुन बन्ने कोसिस नगर तिमिलाइ जनाइ लगाउनु अनुहारले सुहाउदैन हामी भुमी पुजक किराँती हो जाड रक्सी अनि सस्कार सस्कृती सग सम्बन्धि छ त्यही हो किराँती त्यसैले बहुन ले पढाएको सस्कृत भासा बोल्ने नगर बोल्छस भने त राई हो भने राई भासा बोल नत्र चुपचाप बस

  • @abc123-q5k
    @abc123-q5k 2 місяці тому

    राई जाति भन्ने बित्तिकै माया लाग्छ, आफ्नु जस्तो लाग्छ। संगै हुर्किएको भएर होला कि।
    तर राईको धर्म, सस्कृति र पहिचान साएद, नेपालमा सबै भन्दा छिटो मेटिनेमा पो पर्छ होला जस्तो लाग्छ। दुखको कुरो। धर्म परिबर्तनले चाडपर्व मेटियो, सस्कृति मेटियो, इतिहास मेटियो । अबको राई पहिचान भनेको त खाली थर 'राई' र 'थेप्चो नाक' मात्र बाँकि रहने पो होला कि। दुख लाग्छ। परचक्रीले बिस्तारै घरमा आगो झोसेको पनि थाहा पाएनन् हाम्रा बन्धुहरुले। पहिचान भनेको नै आफुले मानिएको धर्मको रक्षा गर्नु, सस्कृतिको निरन्तरता गर्नु हो, ईतिहास बनाउने आधार पनि तेही हो भन्ने पनि नबुझेको देख्दा चै दुख लाग्छ। "बाहुन क्षत्रीलाई गालि गर" भन्ने आदेशको पालना गरेर पहिचान जोगिदैन है। मनमा दुख लागेको भएर यो कमेन्ट लेख्न मुन लागेको हो । धर्म फेरिसकेका हरुलाई यो पड्दा गुर्र्र किट किट हुन्छ होला, भुत्रै सिती। तर पवित्र मुन्धुम, र किरात पहिचान प्रतिको माया, आफ़्नुपन अमर छ मनमा।

  • @sonamyonjan5736
    @sonamyonjan5736 2 місяці тому

    Barking dog seldom bite..

  • @bhuminrajrai7868
    @bhuminrajrai7868 2 місяці тому

    Jo chor usko thulo swor.

  • @somraiSomrai-wg4hd
    @somraiSomrai-wg4hd 2 місяці тому

    पुर्ब चोर मेर होइन यो

  • @SandipRai-gq1ck
    @SandipRai-gq1ck 2 місяці тому

    Chor