नेपालीजस्तो मिलनसार र नेपाल जस्तो राम्रो देश अरु भेटिन ।। सुन्तला बहादुर Takasi Hasegawa

Поділитися
Вставка
  • Опубліковано 17 вер 2024
  • नेपाली नाम 'सुन्तला बहादुर' राख्नुहुने हासेगावा ताकासी झट्ट हेर्दा जापानी जस्तो पनि दिखिनुहुन्न । सामान्य बोलीचाली नेपालीमै गर्नुहुने उहाँलाइ सुन्दा नेपाली जस्तै लाग्छ । नेपालमा सुन्तला बिकासकोलागि चालिस बर्ष अघि झन्डै २ वर्ष भोजपुर जिल्लामा बसेकै बेला उहाँले नेपाली भाषा सिक्नुमात्र भएन आफ्नो नाम नै 'सुन्तला बहादुर' बनाउनु भयो । नेपाली र नेपालसंग हृदयभरीको मायाँ र सम्बन्ध बनाउनु भएका सुन्तला बहादुर संग भएको यो संवाद सुन्नु भएकोमा धन्यवाद छ । आदरणीय हासेगावा ताकासी 'सुन्तला बहादुर' प्रति अनुग्रहित छु !

КОМЕНТАРІ • 1

  • @nrgentertainment9133
    @nrgentertainment9133 10 місяців тому

    Kati ramro aru deshako manxele nepali bolda kati ananda lagxa ❤❤❤❤❤