बाच्न साइली सायद रावत को जस्तो भय कति गजल कार गुम्नाम हुने थियन किन बाच्न शैली सुधार्दैन गजल्कार जब कि समुन्द्रामा पानी हुदा हुँदै म miniral वतेर खोज्ने ।। नुनिलो स्वादिलो हुन्छ फिका त तेउ बोतल्मा हुन्छ
अर्काकाे घर चाहिँ बजार जस्ताे देख्ने नजर अलि हेपाहा सुनिएन र भन्या ? अनि अर्काकाे घरकाहरु बेचिन तयार जस्ताे भन्दा त्याे घर कस्ताे हाे भन्ने सङ्का उठ्दैन र ? लेखनमा अर्कालाई हाेच्याएर आफुलाई सुपेरियर साबित गर्न खाेज्ने जुन प्रवृति रहेकाे देखिन्छ, त्यस्लाई वाह वाह हैन तिरस्कार वा बहिस्कारकाे आवश्यकताकाे महसुष हुन्छ ।
सुरुदेखि अन्त्यसम्मका हरेक गजल दमदार लाग्यो!
मिठा गजल !यो रंगिन साँझमा......!!धन्यबाद रावत कम्रेड!!
15/01/2022 watching/listening
Quarantine…..australia
सारै राम्रो गजलहरू । क्यामेरामेनले अलीकती मेहनत गर्नु पर्ने लाग्यो ।
हरेक गजलमा भट्टि क्या गजब दियो सर कतै तपाईं पनि म जस्तै जडिया त हैन😛😛😛
गजल मढो मिठासपुर्ण रहयो सर सधै यस्तै मिठा-मिठा गजलको अपेक्षा गर्दछौ❤️❤️❤️
दमदार गजल
पटक पटक सुन्दै
वाहा,वाहा,
रावब जि हजुर को गजल मा शब्द र तपाईं को हुलिया एकदम दम्दार छ ।बदाई छ
वाह निकै दमदार प्रस्तुति
Hora
उत्कृष्ट गजलहरू
दामी छ सबै गजल
खुब राम्रो छ धेरैपटक सुने।
Wow nice
अाहा दमदार सर तपाईं गजल तपाईं काे गजल पढ्ने अबसर मलाई मन छ पुस्तक मिल्याेकि
साह्रै मन परे है गजलहरु
हजुर को गजल🌹
जस्ट वाओ..वाओ..वाओ😀
अाहा! वा वा
वाह गजल ! सरावी गजल ! !
वाह दाइ वाह
राउत जि समसामयिक गजल दामि हाे
Rabat dai hajur ko gajal wah wah wag
वाह गजल ।
love its ....... nice niceee ...
He is true legend, i want buy his book. Please can anyone tell me where can i buy?
आहा
वाहवाह।।!!!!!!
aa..ha...
Wah wah..
वाह
"..
सम्झाईदिनुस् न कोही यी पागल प्रेमीहरुलाई
भएको छ पिरती अचेल व्यापार जस्तो
.."
amazing
Aago gazal
wwwoooooo wwoooooo wooooooo woooooooo wooooooo
wawawawawa....... damdar
Nice wow!!!
Waw...waw.....waw....waw
excellent ✌
ati ramro
kadaaa!
Sisa rw mero nidhar ustai ustai lagxa❤❤❤❤
राबत जत्तिको दमदार गजलकार कोही देखिएन ।
Wow wow wow
दिनमा खोज्दै हिडेछौ, म साँझमा थिए
थुप्रै थुप्रै ताराहरुको, माझमा थिए
हंगामा भो नि राबत दाइ !
Mahfil ma auna kaha samparka garnu parla?
rawat the great
waah Rabat ji! damdar gajal sunna paiyo...
🌹🍺🍺🍺🍺🌹
Rawat bhane ko Rawat ho
बीचमा प्वाक्क प्वाक्क बोल्ने चै को हो???
ko manxe ho tyo tadhai bata chininxa,
vudi herda godam ghati herda vansar jasto////
damdar
Sharada Tv sarada khadka lai tadaibata chininxa😊
prstuti nikai ramro 6a dai
atyantaaa ramro x gajal ....... tara sabai gajalma raksilai matra uthan garekole ali namajja lagyo hai
yo bich ma bolni lai naboli khana ruchdaina kya
rabat ajyo tapai khubi vako sahityakar ho tyasko lagi salam, tara gajalma madirako kura dherai vayena ra?