झोर्ले नमस्कार🙏नजिकिदै गरेको विजया दशमी तथा शुभदिपावलीको शुभकामना सङ्गै कोसेली स्वरुप नयाँ कोसेली लिएर आएको छु ,मेरो आफ्नै लयमा रहेको गित शब्द भने पछिल्लो समयको चर्चित गायक तथा सर्जन निश्चल दवादी दाईले कोर्नुभएको छ,संगित संयोजन डोलराज बाह्र्घरे दाईले गर्नु भएको छ,स्वोर र अभिनय भने प्यारी दिदी दिपिका बयम्बु र मेरो रहेको छ,आशा छ यो गितले सबैको माया पाउने छ🙏
Vaiko ma sabai git haru heri raheko hunxu git ramro xa pahile vanda ali improve pani vayeko dekhe ajhai dance ra expression lai dyan dinu hola future ramrai dekhxu vaiko ani dipika baeni ko pani wait badexa kam garnu vannu hola best of luck
सिदार्थ दाई मलाई एकदम मन पर्ने गायक हुनुहुन्छ❤❤, मिठो आवाजको धनी दीपिका दिदी पनि, सारै राम्रो गीत सफलताको धेरै धेरै शुभकामना &best wishes for whole team 🙏
नमस्कार 🙏 सिदार्थ आले भाइ र मैले गायको अनि अभिनय गरेको यो गीत हजुर हरुलाइ कस्तो लाग्छ हेरेर सुनेर सबैले जस्ताको तस्तै प्रतिकृया दिनु होला ! मन परे सबैले लाइक , कमेन्ट अनि शेर पनि गर्दिनु होला धन्यवाद ❤️🙏
Dubai janako voice ani git ramro xa avinaye vannu parda vaiko dance ra expression ali improve garnu parxa ani hajur achel ali motaunu vayexa ghataunu hola (aru sabai secha le) god bless both of you ❤🙏
केही दिन #सारङ्गीसँसार_लोकप्रिय_कार्यक्रममा सुमनसँग गाउँदा बोलेको सुनेर यता आएर सुनेको कसम क्या दामी लाग्यो भाइको स्वर साचिकै उत्कृष्ट छ बबाल सभ्य कलाकार हौ अग्रिम शुभकामना #बाग्लुङ्ग_हाल_अबुदाबी_बाट🙏
अतिअनुसाशित् र स्वर रुपका धनि बैनि को अति मिठो गित् र आफै मोडल योगित साच्चिकै मन्छुनेगित योतिहारको मिठो कोसेलि ल्याउनु भयकोमा बैनिलाइ धेरै धेरै धन्नेबाद फेरिपनि यस्तै कोसेलिको अपेक्छा गर्दछु।साथै शिदार्थ भाइको मिठो स्वर र मोडल हजुर दुबैजनाको यस्तै मन्छुने गितको अपेछागर्दछु धन्नेबाद।❤
सार्है मिठो गित त्यत्तिकै दमदार म्युजिक भिडियो पनि जति हेर्दा अनि सुन्दा पनि मनको तृष्णा नमेटिने सोहि गित मार्फत ल हजुर हरुलाई अग्रिम शुभकामना.. 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
बदा दसैको हार्दिक मङ्ग्लमय शुभकामना छ सम्पुर्न कलाकार तिम्लाई र यो गित का मोदेल सिदार्थ भाइ र भुमिका बैनिलाई पनि उत्तर उत्तर प्रगतिको कामना भन्न चाहान्छु।
धेरै पटक सुने/हेरे एकदम राम्रो लाग्यो। विशेषगरि लय अनि संगीत सुन्न र नाच्नको लागि एकदमै उत्तम छ। जोडी हेर्दा चाहिँ अलिक 'दिदी' र 'भाइ' जस्तो feel गराउन खोजेको छ 😊 Entire Team लाई सफलताको शुभकामना !! साथै सम्पुर्ण दर्शक/श्रोतालाई यसपालिको दशै-तिहारमा यो गीतमा छमछम नाचेर रमाइलो गर्नुहोला भन्दै विजया दशमी २०८० को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
विजय दशमी तथा शुभदिपावलीको शुभ कामना : मिठो आवाजको धनी Ale Magar, Deepika Bayambu Magar & Nischal Dawadi दीपिका दिदी पनि, सारै राम्रो गीत सफलताको धेरै धेरै शुभकामना❤❤❤
आहा अति नै मीठो स्वर, मार्मिक शब्द, उत्कृष्ट म्युजिक अनि शुन्दर भिडियो अनि अभिनय भएको गीत, मज्जा आयो हेरेर, गीतले अपार सफलता पाओस, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई यति मीठो सृजनाको लागि ❤️❤️❤️❤️🕺💃🕺💃👏👏👏👏🥀🥀🥀🥀👌👌👌👌🌺🌺🌺🌺👍️👍️👍️👍️💝💝💝💝
झोर्ले नमस्कार🙏नजिकिदै गरेको विजया दशमी तथा शुभदिपावलीको शुभकामना सङ्गै कोसेली स्वरुप नयाँ कोसेली लिएर आएको छु ,मेरो आफ्नै लयमा रहेको गित शब्द भने पछिल्लो समयको चर्चित गायक तथा सर्जन निश्चल दवादी दाईले कोर्नुभएको छ,संगित संयोजन डोलराज बाह्र्घरे दाईले गर्नु भएको छ,स्वोर र अभिनय भने प्यारी दिदी दिपिका बयम्बु र मेरो रहेको छ,आशा छ यो गितले सबैको माया पाउने छ🙏
Happy Bijaya Dasamiko Suvakamana Geet Dami lyanu vayo vai WOW xa
Vaiko ma sabai git haru heri raheko hunxu git ramro xa pahile vanda ali improve pani vayeko dekhe ajhai dance ra expression lai dyan dinu hola future ramrai dekhxu vaiko ani dipika baeni ko pani wait badexa kam garnu vannu hola best of luck
Suppop vai
❤❤❤
🎉🎉🎉🎉
भिडियो हेर्न ढिलो भएछ, अति नै राम्रो गीत अनि भिडियो।❤
ल जोडी सुहाएको छ,गीत पनि अशल 👌शुभखामना छ साथै टिम लाई पनि
एकदमै उत्कृष्ट अभिनय अनि दमदार पर्स्तुती ♥️
हाम्रो ओखलढुंगा जिल्लाको सान मान आदरणीय लोकदोहोरी गाएक सिद्धार्थ आले मगरलाई साङ्गीतिक यात्रा सफलताको शुभकामना 🙏
Dherai ramro xa hai geet ale va bayambu bainii❤❤❤❤
❤❤❤aaha kati mito sabda yastai safalta hudai jahoss❤❤❤
धेरै राम्रो लाग्यो हजुरहारु को यो गीत❤❤❤❤❤❤
Girl singer ko voice O my God😮 yeti mitho voice hjrlai aagami dinharuma sadhai sunna pau hjrko voice ko song 🙏🙏
सिदार्थ दाई मलाई एकदम मन पर्ने गायक हुनुहुन्छ❤❤, मिठो आवाजको धनी दीपिका दिदी पनि, सारै राम्रो गीत सफलताको धेरै धेरै शुभकामना &best wishes for whole team 🙏
Wow Siddharth ra dipu million club ma dherai dherai badhai le nakko nis jana ke ❤❤❤
नमस्कार 🙏 सिदार्थ आले भाइ र मैले गायको अनि अभिनय गरेको यो गीत हजुर हरुलाइ कस्तो लाग्छ हेरेर सुनेर सबैले जस्ताको तस्तै प्रतिकृया दिनु होला ! मन परे सबैले लाइक , कमेन्ट अनि शेर पनि गर्दिनु होला धन्यवाद ❤️🙏
Damile
Dubai janako voice ani git ramro xa avinaye vannu parda vaiko dance ra expression ali improve garnu parxa ani hajur achel ali motaunu vayexa ghataunu hola (aru sabai secha le) god bless both of you ❤🙏
बबाल छ धूम धामाका मच्चाउने खाल्को
झोर्ले हो Sis, अति राम्रो लाग्यो मलाई तपाईं दुई जनाको जोडीले झनै उत्साहित गर्छ, अझै दीर्घायु हुँदै जाओस्, दशैंको शुभकमना
How ia sweet your voice and charming you looking beautiful nice your dance but ali slim chai hunuparxa la ❤
Dherai ramro sidarth ale bhai badhai cha and Deepika sis ❤❤
दुबई जानालाई बाधाई🎉🎉🎉 र साफल्ताको सुभा कामाना❤❤❤❤ From Palpa Nisdhi 6 Archale🙏🙏🙏
केही दिन #सारङ्गीसँसार_लोकप्रिय_कार्यक्रममा सुमनसँग गाउँदा बोलेको सुनेर यता आएर सुनेको कसम क्या दामी लाग्यो भाइको स्वर साचिकै उत्कृष्ट छ बबाल सभ्य कलाकार हौ अग्रिम शुभकामना #बाग्लुङ्ग_हाल_अबुदाबी_बाट🙏
ढिलै भए पनि सफलताको सुभ कामना लाफा लगायत सम्पूर्ण अग्रज प्रति❤❤❤❤गीत भने पहिले नै सुनेको राम्रो सङ्गीत सृजना
अतिअनुसाशित् र स्वर रुपका धनि बैनि को अति मिठो गित् र आफै मोडल योगित साच्चिकै मन्छुनेगित योतिहारको मिठो कोसेलि ल्याउनु भयकोमा बैनिलाइ धेरै धेरै धन्नेबाद फेरिपनि यस्तै कोसेलिको अपेक्छा गर्दछु।साथै शिदार्थ भाइको मिठो स्वर र मोडल हजुर दुबैजनाको यस्तै मन्छुने गितको अपेछागर्दछु धन्नेबाद।❤
Wow गित भनेको त यस्तो पो हुनु पर्छ त इम सो हापी नाईस सोङ
धेरै राम्रोछ सिद्धार्थ भाई तथा दिपिका बहिनी समेत को टिमले शिखर चुमोस बधाई अनि शुभकामना❤🎉❤
सारै राम्रो छ,दिक्ष्या बैनी सितको दोहोरी छिटो लेउनु है
सार्है मिठो गित त्यत्तिकै दमदार म्युजिक भिडियो पनि जति हेर्दा अनि सुन्दा पनि मनको तृष्णा नमेटिने सोहि गित मार्फत ल हजुर हरुलाई अग्रिम शुभकामना.. 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Congratulations ❤
Woow magaro mija bauja nanjako llhing secha le haita 👌👍
Geet ekdam ramro lagyo safaltako subhakamana sampurna team lai 🎉 ♥ 🎉🎉🎉
Bahut ramro Siddhartha bhaai❤
बदा दसैको हार्दिक मङ्ग्लमय शुभकामना छ सम्पुर्न कलाकार तिम्लाई र यो गित का मोदेल सिदार्थ भाइ र भुमिका बैनिलाई पनि उत्तर उत्तर प्रगतिको कामना भन्न चाहान्छु।
ahah lafa❤❤ kati ramaro sidartha 🤔🤔🤔
विजय दशमी तथा शुभ कामना सङ्गै स्वरकी धनी देबिका बैनि अनि स्वरका धनी मोडल शिद्वाथ भाइ दुबैको जोडि सन्मानछ🌺❤️🙏
मलाई धेरै मन पर्ने जोडी, अति राम्रो लाग्यो, मेरो सबै परिवारलाई सम्झिदै दशैंको शुभकमना
आहा कस्तो राम्रो गीत र अभिनय ❤ झनै हाम्रो कल्चर ❤👏👏👏
झोर्ले👏👏 सबै टिमलाई यति राम्रो गित विजया दशमीको उपलक्ष्यमा उपहार स्वरूप प्रदान गर्नु भएकोमा🎉🎉
राम्रो छ दुबै जनालाई शुभकामना
Dherai ramro xa ❤❤❤❤
आज लिएर 9 चोती भयो यो गित हेरेको
साह्रै राम्रो
Wwww kati ramaro ho sirdart ala magar ❤❤❤❤
Ramro lageu badhai xa saphata le Shikhar chumdai jaune happy dasai 🎉🎉🎉
धेरै राम्रो लाग्यो भाइ बहिनी को गित
आले भाई नाकुङ हर लोग दोहरी सारङगि सन्सार अनि नाकुङ सिर्द्धार्थ रोदि घर जम्मैन वोसले एकदम सेच सेले भाई 👍️
शुभकामना सम्पुर्ण टिमलाइ ❤❤
धेरै मिठो गित दुबै लाई सफलताको शुभकामना ❤
कति राम्रो गीत दुबै लाई शुभकामना
सबै पक्ष ऊत्कृस्ट ! बँधायी छ सबै टीम लाई
Wow Kya dami song soltina❤❤
ल्हसो फ्याफुल्ह, झोर्ले अति नै राम्रो गीत ❤दिपीका माया र सम्पुर्ण टिम लाई सफल्ता को शुभकामना !❤🙏🌹
Thanku maya ❤😘
Thank you dd❤
Proud to be cultural. सेच ले profermation लहो सांस्कृतिक संस्कार नमन अभिबादन 🙏सफलता व शुभ आशिर्वाद बाबु नानी के❤️💕
वा वा सिर्द्धार्थ सर सफलता को कामना
Congrats...both of u aand whole unit..
आहा कति मीठो गित शुभकामना सम्पुर्ण कलाकार हरु प्रति मेरो उच्च सम्मान 💕💞💕💞झोर्ले लाफाको🙏🙏
Wow.jhorle jhorle dami song &Video nice❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
धेरै पटक सुने/हेरे एकदम राम्रो लाग्यो। विशेषगरि लय अनि संगीत सुन्न र नाच्नको लागि एकदमै उत्तम छ।
जोडी हेर्दा चाहिँ अलिक 'दिदी' र 'भाइ' जस्तो feel गराउन खोजेको छ 😊
Entire Team लाई सफलताको शुभकामना !!
साथै सम्पुर्ण दर्शक/श्रोतालाई यसपालिको दशै-तिहारमा यो गीतमा छमछम नाचेर रमाइलो गर्नुहोला भन्दै विजया दशमी २०८० को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
आहा राजा कति मीठो गित रेकर्डिङ मै सारै मन परेको गित बधाई छ दिपिका दिदी अनि हजुर लाई ❤❤ल
आहा कति मिठो गीत सफलताको शुभकामना ❤
Best of luck vai siddhartha ale ❤❤❤❤❤❤❤❤❤❤❤❤
दामी दामी ।।।। Jay okhaldhungeli
अति नै रामृाे गित साथै अभिनय पनि रामृाे छ बधाई छ दुबै कलाकारलाई❤❤
साह्रै राम्रो गीत 👌 मलाई त निकै राम्रो लाग्यो |
अझै आगामी दिनमा पनि यस्तै राम्रो - राम्रो गीत सुनी राख्न पाउ हजुर 🙏❤️🥀
उत्कृष्ट छ लाफा 😮❤बधाई🎉🎉अनि उत्तर उत्तर प्रगतिको कामना !!! सहित सम्पुर्ण लाई विशेष विशेष धन्यवाद 🙏झोर्ले🙏❤
Supap xa hai git & Avinaya duvaiko lafa ko 🎉🎉🎉🎉❤❤❤
Wow nice video song hjrko anyway big fan
साह्रै मीठो लय शब्द संगीत सुमधुर स्वर मा सजिएको एकदमै मीठो गीत हार्दिक बधाई शुभकामना सम्पुर्ण टिम लाई!!
लाइभ दोहोरी काे हिट जोडी हरु लाई एकसाथ ❣️
सफलताको शुभकमना ❤
धेरै मीठो छ बधाई छ सिद्दार्थ भाइ लगाएत सम्पुर्ण टिमलाई
Thank you daii❤
Wowww kati ramro congratulations sidharth ji❤ from India dehradun
अभिनयमा शंकर बि सी को ठाउँ र सिंगरमा राम्जी खाणको ठाउँ लिउनुपर्छ सिद्धार्थ भाइ!
सफलताको शुभकामना।
बिजय दशमीको शुभकामना दाजै गीत धेरै राम्रो छ ❤❤❤❤❤❤
मीठो छ गीत सफलता को शुभकामना सबै तिमलाई
❤❤❤❤❤ babaal Dami ❣️💓💓
Kati ramro vedeo sang ❤❤❤
धेरै राम्रो छ गित सफलताको अग्रिम सुभकामना❤️
अत्यन्तै मिठो गीत अनि भिडियो हार्दिक बधाई छ
Dami song ❤❤❤
आहा कति मिठो गीत सफलता को सुभकामना हजुर हरु सबै लाई ❤️❤️👍👍
कति राम्रो शब्दमा सार्है मिठो स्वर ....sidhartha ale and dipika दिदि को best up luck song🙏🙏🙏🙏🙏🙏
आहा कति मीठो गित 🎉🎉🎉❤❤ सम्पुर्ण टिम लाई सफल्ताको शुभकामना लाफा हजुर🎉🎉🎉
Sarai ramro lyo song,♥️♥️♥️💓💓💓❤️
ramro xa safaltako suva kamana vai ra baini lai
सिद्धार्थ र दिपिका ले अभिनय गरेको मनैमा हजुर सारै पो राम्रो लाग्यो है मलाई त।
सारै मीठो गित सबैलाई सुभकामन ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🌹🌹🌹
विजय दशमी तथा शुभदिपावलीको शुभ कामना : मिठो आवाजको धनी Ale Magar, Deepika Bayambu Magar & Nischal Dawadi दीपिका दिदी पनि, सारै राम्रो गीत सफलताको धेरै धेरै शुभकामना❤❤❤
दामी दामी👍️👍️
असाध्यै राम्रो माैलिख गित गायक गायिका अाफै माेडल अाफै उतकृष्ट सफलताको शुभकामना ❤🎉
दामी छ ल ❤️❤️❤️👌👌👌👌👌👌👌
❤ Ramro xa
शिध्धार्थ आले र दिपिका बायाम्बु मगरले गितमात्रनभएर Vidual पनिराम्रोदेखिनेगरी Acting गरेकारहेछन् सफलरहोस् शुभकामना 👏👏👏👏👏👏👏
धेरै राम्रो
सम्पुर्ण तिम लाई बधाई हजुर आहा कती मिथो गित
आहा अति नै मीठो स्वर, मार्मिक शब्द, उत्कृष्ट म्युजिक अनि शुन्दर भिडियो अनि अभिनय भएको गीत, मज्जा आयो हेरेर, गीतले अपार सफलता पाओस, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई यति मीठो सृजनाको लागि ❤️❤️❤️❤️🕺💃🕺💃👏👏👏👏🥀🥀🥀🥀👌👌👌👌🌺🌺🌺🌺👍️👍️👍️👍️💝💝💝💝
Wowww super Best of luck 🤞 it's me Ranjana chepang
आहा धेरै राम्रो गीत भिदेयो पनि धेरै राम्रो छ है बधाई छ है दुबै जना लाई🙏🙏🙏🎤🇳🇵🌹
दामि गित ,संागितिक सुन्दर जाेडि सहकार्य झनै प्रगाढ बन्दै जाअाेस् सुभकामना।
सफल्ता को शुभकामना सिदार्थ जि ❤❤सम्पुर्ण टिम लाई
अत्यन्तै राम्रो लाग्यो है सफलताको शुभकामना साला बाबु
Wow sarai mitho geet ❤❤❤ namsti
WOW KHATI RAMRO GIT ANI BIDEU PANI SARAI RAMROCHHA🙏🙏🙏🙏❤❤❤❤
Ramro x vae
सारै मिठाे गित सफलता काे शुभकामना बाबू नानि लाई❤❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹🌹👌👌👌👌👌👌👌
प्रदर्शन संगौ अत्यन्तै उत्कृष्ट संगित प्नि
दामि दामि छ मेराे भाई❤
Wow 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
Dami ❤