दशैं तिहार छठ आदिको लागि सामान import गर्ने बेला हो यो । व्यापार बाट फाइदा गरेपछि आएको पैसाले मात्र ३२०० तोड्छ । मङ्सिर सम्म कुर्दा नि हुन्छ किन्नलाई । अहिले कुनै आधार छैन बढ्ने । 💤
नेप्से परिमाणको आधारमा सेयर इन्डेक्स पहिलेको 3200 आधारले हेर्दा 1500-1800 चलिरहेको छ। किनकि सेयरको परिमाण वा संख्या दोबर तेब्बर भैसकेको छ। त्यसको आधार लिने हो भने 4200-5200 इन्डेक्समा हुनुपर्थ्यो। यो सबै माफियाहरुले वाइट मनि बनाउने बाहेक केही देखिएन।
यो correction कहाँ सम्म जानसक्छ भनेर सोध्नै पर्ने प्रश्न छुट्यो, कार्यक्रम अधुरो लाग्यो,,, सुवास चन्द्र ढुंगाना जस्तो स्मार्ट प्राविधिक बिश्लेषकसंग अबका सपोर्ट र अबरोधहरु समेत सोधिएन।
World market yesteri chaldina vanni chai ko biggye hoo hajur???? Ma USA ko S&P500 maa 4000 index huda invest garako ….5 month mai without big correction back to back mathi gayera 5200 index pugako hoo… JAPAN ko nikkei225 recently 24/8/5 maa 31458 index gharako just just 24/8/23 18 days maa 38400 index pugyo…just in 18 days maa 22% recovery vako xa Yestai hoina ra aile NEPSE ko move pani aile koo
Share bazar ma kasaile pani yehi hunxa vanera thoguwa garera vannai sakdaina, tara haso chai k lagcha vaney sabai jana guru janni huna khojcha sala damna haru🤣🤣🤣
yes ,यी सर हरुको बिस्लेन धेरै राम्रो छ ।।
सुबास सरको विश्लेषण मन पराउने जति यता हाजिर हौ त !
वहाँहरुलाइ बोलाएर यस्ता स्मार्ट विचारहरु पस्किनु भएकोमा धन्यवाद , जय नेप्से !!!
बजारमा सुन्नै पर्ने २ बजारका बिज्ञहरु ! सुबास सरको ज्ञान समय र बजार सुहाउदो परिमार्जित हुदै झनै पाको भएको देखिन्छ !
Excellent Interview. Subas Sir ko interview maa harek patak new kura sunna paaincha. Thanks Basanta Ji for inviting them.
सुबास सरलाई खोज्दा खोज्दा यता भेटियो ! सुबास सरको कुरा मैले बाहेक अरुले बुझ्दैनन् जस्तो लाग्छ है मलाई 🥰
Sirharulai namaskar
जति कुरा गरे पनि यदि सरकारै परिवर्तन भयो भने चाहिँ बुल कल्पना नगर्दा हुन्छ कि जस्तो लाग्यो मलाई 3000/2600 मा चल्ला
Subash sir nai eakdam smart
yes
TQ
सकारात्मक सोच..
🙏🙏🙏
So informative interview
Hope to see these type of content more and more in coming days
Thank you
Great Job Basanta jee , Good Analysis by both Guests Keep it up..
Nice vdo Basanta sir but government change hune aadhikarik kura Bina yo bisayama bahas hunu teti sandarvik lagena hai ..
सरको कार्यक्रम साह्रै राम्रो छ।
best program....
तपाईंको यो कार्यक्रम साच्चिकै रोजक र बौद्धिकता लाग्यो।क
great sir
Very nice and informative 💚
BEST LAGYO
2 Legend ❤
Bravo.....
NHPC, MEL, PFL, NIFRA,NABBC
Good
Nice❤
DAARPOK RA TRADERS KO LAGI SHARE BAZAAR HOINA ...🎉🎉
सन्दिप कुमार सर लाई पनी लेर आउनु पर्यो। वसन्त सर
यस्लाई चाहिँ मार्क मिन्रभिनी बाहेकअरु कोहि आउदैन कि के हो?
👍
दशैं तिहार छठ आदिको लागि सामान import गर्ने बेला हो यो । व्यापार बाट फाइदा गरेपछि आएको पैसाले मात्र ३२०० तोड्छ । मङ्सिर सम्म कुर्दा नि हुन्छ किन्नलाई । अहिले कुनै आधार छैन बढ्ने । 💤
❤
नेप्से परिमाणको आधारमा सेयर इन्डेक्स पहिलेको 3200 आधारले हेर्दा 1500-1800 चलिरहेको छ। किनकि सेयरको परिमाण वा संख्या दोबर तेब्बर भैसकेको छ। त्यसको आधार लिने हो भने 4200-5200 इन्डेक्समा हुनुपर्थ्यो। यो सबै माफियाहरुले वाइट मनि बनाउने बाहेक केही देखिएन।
Next episode “SANDEEP CHAUDHARY” sir sanga #abakhuncha
Aja dekhi bull start
Adakshe rakhna xodera sade rakheko xa
सबैले अनुमान गर्ने हुन ।फिक्स येति पुग्ने वा येहा पुगेर झर्छ भनेर थाहा पाउने भय कसैले घाटा खानु पर्ने थियेन।
Nikolas Lakes
हो ऐलेको लागि 3000 नै तुप्पो भने 8/10 दिन भित्रै मा 2600 आयर दसै भन्दा अगादी 3200 क्रस गर्छ ।
यो correction कहाँ सम्म जानसक्छ भनेर सोध्नै पर्ने प्रश्न छुट्यो, कार्यक्रम अधुरो लाग्यो,,, सुवास चन्द्र ढुंगाना जस्तो स्मार्ट प्राविधिक बिश्लेषकसंग अबका सपोर्ट र अबरोधहरु समेत सोधिएन।
28:43 agree Subas sir
अरुले के भन्छन थाहा भयन सुबास सरले भनेपछि सकियो ! यो टुप्पो होइन थुम्को नै हो !
मलाई लाग्छ सुवास ढुङगना कतै चिफ्लो पाराले माथि माथि जान्छ भन्ने आफू निस्के जस्तो छ है ।
I am agree with Amir bogati
बबाल सुबास सर ! बुढाको होइन सुबास सर जस्ता को कुरा सुन्नु पर्छ अहिलेको बजारमा !
45 हो सर
Aune birish ko fed hob=3000
5500-6000 pugxa conform
World market yesteri chaldina vanni chai ko biggye hoo hajur????
Ma USA ko S&P500 maa 4000 index huda invest garako ….5 month mai without big correction back to back mathi gayera 5200 index pugako hoo…
JAPAN ko nikkei225 recently 24/8/5 maa 31458 index gharako just just 24/8/23 18 days maa 38400 index pugyo…just in 18 days maa 22% recovery vako xa
Yestai hoina ra aile NEPSE ko move pani aile koo
👍👍👍👍
Subash Ji is not like the researcher and data analytics he used to be before. He is now more close to another Subash.
He clearly knows about trading stragedy! He is a follower of Mark Minnervini !!!
bull 💚💚
मैले बेचेको शेयरको रकम दलालले भुक्तानी गर्न धेरै ढिलाई गरिराखेको छ!
Nepse bull Dipendra agrawal lae leraunu paryo 😂
सबै विद्वानमाथि आदार ❤❤❤❤❤, म विगत 25 वर्षदेखि प्रत्यक्ष अप्रत्यक्ष छु। मेरो अनुभवमा यो शेयर एक प्रकारको जुवा पनि भन्न सकिन्छ।
....जो खेलाउने जित्छ।
सुबास चन्द्र भन्ने मान्छे चाहिँ CCTV को तार खाने मूसा को मान्छे हो भन्ने बुझे मैले,२० को क्याप नहटेको भए र सरकार परिवर्तन नभएको भए भुत्रो बढथ्यो
बशन्त सर शेर बेचेको १५ दिन सम्म पनि खातामा पैसा नपाउने ब्रोकरका दले हरु को अन्तर बार्ता लिनु पऱ्यो
tysto chha bhane media ma lyaunus sir
Ho yo chor broker lai ni liyaonu paryo
@@sunilrajlawat7516 testa fataha broker haru lai karbahi garnu parchha
which broker ???
Bull Bull Bull........
तिमीहरु सबै बेचेर पैसा कुम् ल्याइसकेउ😂😂😂😂 अनि करेक्सन सबैको हो भन्छ सालाहरू ढाकाहरू
NEPAL MA 22 LAKH 10 KITTE TRADERS ..??😅😅😅😂
Nepse 2000 feri
Share bazar ma kasaile pani yehi hunxa vanera thoguwa garera vannai sakdaina, tara haso chai k lagcha vaney sabai jana guru janni huna khojcha sala damna haru🤣🤣🤣
ABA YO SARKAR DALYO VANE BALLA REAL BULL SURU HUNCHA ...
आलुको 😂😂 चिर फार गर्न सक्छौ, बजारको सक्दैनौं 😂😂😂😂❤❤❤❤❤ हावा खायो बजारले ❤😂😂😂 ठूलो खेलाडीले पैसा निकालेर लगे पैसा बाहिर 😂😂
Sorry sir yo bakwaas intarviu Laagyo
yes
Good
good