रविका दर्जनौ समर्थक चितवनमा घाईते ! ओली चिन गएका बेला वाईड बडी जाहज घोटालामा अमेरिकाले लियो एक्सन !

Поділитися
Вставка
  • Опубліковано 4 гру 2024

КОМЕНТАРІ • 333

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 5 годин тому +83

    चितवन मात्र देशको एउटा यस्तो ठाउँ लाग्छ जहा सहि मान्छे छुट्याउन सक्ने सचेत नागरिकहरु बस्छन हार्दिक नमन चितवन बासि जनता प्रति💪✊🙏

    • @shantikhadka8871
      @shantikhadka8871 2 години тому +1

      चितवान बासिलाई सलाम छ मभक्तपुर बाट

    • @nirg8229
      @nirg8229 Годину тому

      चितवन यस्तो एउटा ठाउँ हो जहाँ प्राय घर मा अमेरिकन अष्ट्रेलियन क्यानाडा का PR citizenship छ। देशको माया नहुने हरु अमेरिकन पासपोर्ट वाला लाई माया गर्छन्।कुरा त्यत्ति हो।

  • @gyanbahadurrawat8989
    @gyanbahadurrawat8989 11 годин тому +116

    जय घण्टी सलाम छ चितवन बासीलाई

    • @DhanSherpa-w6d
      @DhanSherpa-w6d 11 годин тому

      Geda

    • @Tgrkiller777
      @Tgrkiller777 10 годин тому +2

      Thank you🙏

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 10 годин тому +1

      सरकार नै भ्रष्ट ,मानव तस्कर रअत्याचारी भएपछि जनताहरुकाे के लाग्छ?प्रहरीकाे अाफ्नै अाचार संहिता हुन्छ हाेला । जनताहरु माथि भिजिलान्ते प्रयाेग गरि ढुंगामूढा गराएकाे हाे भने धिक्कार छ प्रहरी र प्रशासन र गृ मं र वलीलाई।

  • @KeshChhetri-u9c
    @KeshChhetri-u9c 6 годин тому +22

    चितवन बासि जन्ता ज्यु लाई सलाम छ र घाइते साथिहरुकाे सिघ्रसुस्वास्थ्यकाे कामना ब्याक्त गर्दछु

  • @usharai-bi3ih
    @usharai-bi3ih 5 годин тому +34

    धन्यबाद! धन्यबाद ! देश र जनताको लागी जीउ ज्यान दिएर लड्ने सबैलाई सलुट छ !!!🙏🙏🙏🙏🫡🫡🫡🫡😍😍😍😍😍😍😍😍😍

  • @surendrabhandari7235
    @surendrabhandari7235 11 годин тому +72

    रबिलाइ तु रिहाइ नगरे हातहतियार लियर रोड्मा सबजना आउनु पर्छ

  • @bishnugurung4166
    @bishnugurung4166 10 годин тому +40

    सारा शक्ति लगाएर रवि लाई छानबीन गरे जसरी सबै नेतालाई छानबीन गर्ने हो भने पुराना दलहरुमा नेता भन्ने नै बाकी हुदैन 😂😂
    जे गर्छ चितवन ले गर्छ 👍👍🔔🔔

  • @sitatimilsina6336
    @sitatimilsina6336 3 години тому +5

    यो नलएक सरकार निभ्ने बेलाको बत्ति बधाई छ चिताउन बासिलाई अन्याय को बिरुद्ध ज्यानको बाजि थापेर अधि बदेकोमा 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Pawan-26SS
    @Pawan-26SS 11 годин тому +37

    हामी रबिको साथमा छौ र साथमा रहन्छौ।

  • @SureshSuresh-b7g
    @SureshSuresh-b7g 8 годин тому +22

    जय घण्टी जय रबि साबैले घर घर बाट हतियार लियर जानू होस जनता हरु यो नालायक सरकार ले आति गर्ने थाल्यो

  • @DilliPhejong
    @DilliPhejong 11 годин тому +42

    प्रहरीको ज्यादती र दमनले हरेक सीमारेखा नाघिसकेको देखिन्छ !

  • @sidnndc5458
    @sidnndc5458 7 годин тому +13

    एकदम fact कुरा सन्जिप सर को🙏🙏
    सबि भ्रष्ट अपराधी रास्ट्रघाती नै सरकार मा भयेपछी हामी जनता को केइ नलाग्ने रैछ तर सत्य को जित चाडै हुनेछ भन्ने आसामा छु😢 जय रबि जय रास्ट्र🇳🇵🇳🇵🙏🙏🔔🔔

  • @OshinBasnet-u8y
    @OshinBasnet-u8y 2 години тому +4

    देशको माया भएको ठाँउ भनेकै चितवन रहेछ चितवन बासीलाई मनै देखि धन्यवाद

  • @khagendrapradhan8858
    @khagendrapradhan8858 4 години тому +9

    घाइते दुवै तर्फ शिघ्र स्वास्थ्य लाभको कामना ।
    भ्रष्ट सरकार :- राजिनामा देओ
    बर्तमान लज्जास्पद सरकार प्रमुख :- देश छोड ।

  • @nabinnepal3688
    @nabinnepal3688 9 годин тому +10

    सर्वप्रथम सचेत र हिम्मतदार चितवनवासिप्रती सम्मान छ" अब यो तानाशाह सरकारको ज्यादतीको अन्त्य गर्न प्रत्येक घरबाट हातहतियार लिएर निस्कन आवस्यक छ

  • @TAC464
    @TAC464 10 годин тому +30

    चट्टान नतोडी
    हिरा पाइदैन
    डटेर अगाडी बडौ देश जोगाउन जरूरी छ ।

  • @SushilaRijal-o1f
    @SushilaRijal-o1f 3 години тому +2

    रबिलाई हिरासतमा राख्न आबश्यक थिएन

  • @SureshSuresh-b7g
    @SureshSuresh-b7g 8 годин тому +17

    सलाम चितवन बासि❤

  • @omsharma818
    @omsharma818 3 години тому +2

    रबि को पालन पोषण देखि रबि लाइ राजनिति शिखर मा समेत बाघडोर समाल्न पुर्याउने शिक्षित चितवन बासि लाइ देशै भरि बाट सम्मान ❤

  • @prashantkhatri2897
    @prashantkhatri2897 7 годин тому +4

    प्रहरि ले ज्याति गरेको छ यो।जनताले बुझेका छन् यो कुरा जनताको छोरा छोरी जागिर खान गएर के पि शर्मा ओलीको घरको जागिर खाएका हुन र जनता को कर बाट तलव खाएनेहुन भने जनता लाई कुट्ने हो

  • @dilabasnet5185
    @dilabasnet5185 4 години тому +4

    एकदम ठिक धन्यवाद चितवन बासिलाइ सान्ती पुर्ण आन्दोलन ले हुदैन अब प्रहरी दमन बढी भयो

  • @alinabhandari1307
    @alinabhandari1307 8 годин тому +5

    यो देश यो भट्चारी सरकार को माऋ हो हजुर उनीहरूको बाउको सम्पति हो।यो देशका जनता पनि यस्तै छन।यिनै हजुर बा लाई भोट दिन्छन्। नेपाली जनता चितवन का जनता जस्तै हुनुपर्छ हजुर

  • @KRISHNABAHADURBK-c3l
    @KRISHNABAHADURBK-c3l 9 годин тому +11

    यो सरकारले सहकारी पिडितको न्यायको लागी भन्दै यो सरकारले सहकारी पिडित लाई जिल्याउनको लागी रबी लामिछाने लाईथुनेरयो सरकारले रचेको झुटो प्रपन्च हो जनताले यो कुरा बुझ्न जरुरी छ

  • @rampun3625
    @rampun3625 6 годин тому +5

    भ्रस्ट्चारी सरकार र नेताहरु का गुलाम हुन इनी प्रहरी प्रशासन

  • @rajeshkadaka9885
    @rajeshkadaka9885 8 годин тому +8

    नेपाल पुलिस लाई तह लाउन बादी नै चाहिन्छ यक यक अनुहार चिनेर उन्न्को सा सन्ततान उठाउनु न

  • @UpretyKusum
    @UpretyKusum 11 годин тому +31

    सन्जिप सरको भिडियो कुरेर बसेको अब सत्य तथ्य समाचार हेर्ने पायो प्रहरी दाजुभाइ दिदीबहिनी हो सधैंभरि केपी बा को सरकार र रमेश लेखक गृहमन्त्री त न रहला है जनताको करबाट तलब भत्ता खाएर जनतामाथि नै साधा पोसाक लगाएर प्रहरी घुसाएर आन्दोलन चर्काउने प्रहरी को दादागिरी हो गणतन्त्र मा जनताले आफ्नो आवाज उठाउन सोत्नत्र रुपमा राख्न पाउने जनताको अधिकार हो तानाशाही गरेर दमन गर्ने नालायक हो किन डराएको सरकार 1रबि सँग सरकार अब देशभक्ति जनताले राम्रोसँग बुझि सके

  • @DevGurung-e8z
    @DevGurung-e8z 5 годин тому +4

    यो देशको प्रहरी दमन रानाकालिन को समय जस्तो भयो।यो कांग्रेस एमाले प्रहरी कहिले बन्ला नेपाल प्रहरी

  • @galaxy4k866
    @galaxy4k866 4 години тому +5

    अति भयो जनता यकजुट हउ यी भस्टचारि नेताहरु लाई देस निकाला गरौ जय जनता❤🎉

  • @tilakramchaudhary3266
    @tilakramchaudhary3266 10 годин тому +11

    एकदम सहि सत्य अपडेअट धन्यवाद !जय रबि ,जय घण्टी 🎉✋ यो प्रहरी प्रशासन को ज्यादती ,दमन लाई मुर्दावाद 😂😅होशियार

  • @KRISHNABAHADURBK-c3l
    @KRISHNABAHADURBK-c3l 10 годин тому +5

    धन्यबाद चितउन बासी जनता हरुलाई (राजनैतिक प्रतिसोध मूर्दाबाद)

  • @indramall7481
    @indramall7481 8 годин тому +9

    Jay ghanti Jay Nepali janta 🎉🎉🎉🙏🙏🙏

  • @rameshbudhathoki1044
    @rameshbudhathoki1044 10 годин тому +6

    जय देश जय रबि दाइ

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 2 години тому +2

    रबि दाईलाई खेदाे खानेन भनी सबै जेलजानुपर्नि भनी दरले हाे सबै जन्ताले साथदिनुपर्छ

  • @kamaltimelsina5844
    @kamaltimelsina5844 3 години тому +1

    राज्य तानाशाही प्रबिती तिर जान थाल्यो दुखद खबर यो देश रवि बाहेक कोही सहकारी ठगिरहेनछन्अचम्मको कुरा हो

  • @SangaramThapa
    @SangaramThapa 7 годин тому +2

    Jaya ghanti 🛎🛎🛎🛎

  • @NirShrestha-q4f
    @NirShrestha-q4f 5 годин тому +3

    Chitwan ko janata lai Salam

  • @krishnakc4153
    @krishnakc4153 9 годин тому +3

    Jaya ghanti 🔔🔔🔔

  • @nabinnepal3688
    @nabinnepal3688 9 годин тому +2

    अब सबै जनताले चितवनवासीबाट सिकेर जाग्नुपर्यो

  • @somabralal1235
    @somabralal1235 7 годин тому +3

    Jaya rabi jay nepal 🇳🇵 ♥️ 🔥 🙌

  • @KamalSunar-t3l
    @KamalSunar-t3l 5 годин тому +2

    Jay ravi jay ghanti🔔🔔🔔🔔

  • @prazolmoktan5072
    @prazolmoktan5072 7 годин тому +3

    यतिका दिन देखी पुलिस ले ज्यादती गरेकोे देखी देखी के खान आन्दोलन गर्नु हजारौं आन्दोलनकारी सबैजना ले घरेलु हातहतियार सहित आन्दोलन गर्नुपर्छ अब 2-4 सय सहिद होला 4-5 सय एमाले र काङ्रेश का. भिजिलान्ते भतुवा भात मारा पुलिस भनौदा हरु. लडाऊने रणनीति आन्दोलन गर्नु जरुरी छ. अब चितवन बाटा आन्दोलन अन्त्य गर्नु पर्छ. रवि फसाउने षड्यन्त्र पुलिस प्रसासन एमाले काङ्रेश को अदालत अब तहसनहस हुनैपर्छ जिबी लुकाएर रवि फसाउने एमाले भन्दा पनि काङ्रेश को मूख्य भुमिका रहेको छ. अब. निर्णायक आन्दोलन चितवन बातै हुनुपर्छ जय रवि जय स्वतन्त्र जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @bamchhantyal4116
    @bamchhantyal4116 9 годин тому +3

    नेपालको प्रहरी भ्रष्टाचारि सरकारको पक्षमा उभिएर न्यायप्रेमी जनतामाथी निर्मम दमन गर्नु अति दुखद कुरा हो। अब न्याय माग्न अन्दोलन गर्दा आन्दोलनकारिहरुले पनि हातहतियार लिएर यी प्रहरी माथी पनि ठोक्नु पर्च

  • @birusunar1983
    @birusunar1983 10 годин тому +3

    Jay ghanti 🔔 ♥️ ❤️ ❤

  • @nawrajtimalsina1858
    @nawrajtimalsina1858 9 годин тому +3

    त्यो फेरिएको यिडियो र प्रमुख को घर कहा हो खोजेर तिनिहरु को साखा संन्तान लाई खोजी खोजी मार्नु पर्छ! अरु लाई दुख दिदा कस्तो महसुश हुदो रहेछ बल्ल थाह हुने छ ! यो सरकार भ्रष्ट र गद्धारहरु ले चलाएको छ!चितवन बासीगरु लाई ह्रदय देखि नै सलाम छ!!

  • @rajshrestha515
    @rajshrestha515 6 годин тому

    सलाम छ सचेत चितवन🙏❤️💪💪
    भ्रष्टाचारीको संरक्षणक नालायक प्रहरीहरुलाइ ज्युदै आगो लगाउ😡😡

  • @karnakarki5206
    @karnakarki5206 10 годин тому +3

    नमस्कार भाई तपाईको highlight सारै लामो भयो ज्ये घण्टी। भाई रबी का कार्यक्रता होईन देश प्रेमी हो। ज्ये घण्टी।

  • @ganeshsangroula9118
    @ganeshsangroula9118 11 годин тому +9

    सारै ज्याजति भो प्रहरि बाट

  • @HiraMalla-v5u
    @HiraMalla-v5u 4 години тому +1

    जय रबि जय चितवन

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 5 годин тому +1

    जय घण्टी जय रबि सर

  • @parshukattel9930
    @parshukattel9930 9 годин тому +3

    Jay Rabi

  • @netraprasadpoudel9608
    @netraprasadpoudel9608 6 годин тому +1

    खाते पुलिसका घरगएर सखनप परदिन परच

  • @chakgurung3175
    @chakgurung3175 9 годин тому +2

    एकदम सही बिश्लेषण

  • @LilaRai-yo6he
    @LilaRai-yo6he 3 години тому

    यि लुटेराहरुले सहकारी पिडितहरुको हितको लागि होइन जनताको आवाज दबाउन लागेको हो यो द‌मन अति भयो

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b 8 годин тому +1

    Salam Chitwon Jaya rabi ❤

  • @bheshushirish8300
    @bheshushirish8300 Годину тому

    अब अगाडि बढी ओलि सरकार को दमन हटाइ दिनुपर्ने मा कुनै दुई मत छैन प्रहरी दमन मुर्दा वाद युवा शक्ति जिन्दावाद 🇳🇵🔔👍️

  • @rajeshkadaka9885
    @rajeshkadaka9885 8 годин тому +1

    गाउँ गाउँ बाट उथलपुथल बनाउनु परो नेपाल पुलिस लाई सहि थाउमा लिने त मावोबादी नै हो

  • @RajGurung-oi3db
    @RajGurung-oi3db 5 годин тому +1

    Jay 🎉rabi

  • @dibakarpant3390
    @dibakarpant3390 2 години тому

    कथित लोकतन्त्रको नाममा देश-दोहन-जन-दमन कार्यलाई तीब्रता दिदै सर्वसत्ताबाद चल्दैछ । दुर्भाग्य !

  • @BadalRai-s4f
    @BadalRai-s4f 11 годин тому +7

    जय 🔔🔔🔔🔔🔔🔔🔔 नेपालमा पुलिस हुनु र नहुनुमा केही फरक छैन

  • @karkidev123k
    @karkidev123k 6 годин тому +1

    अब त अत्ति भो😡😢

  • @Makar-g9z
    @Makar-g9z 9 годин тому +1

    प्रहरि मसान, अदालत मसान,१२ भाई मसान,माफिया डन मसान,बाख्राचोर मसान,मालिक राहु, केतु, सनि, भ्रस्टचारकि कुलदेवि,बाफ्रे बाफ रबिलाई ध्वास्त पार्नलाई लागूपरेको ?

  • @pashanglama
    @pashanglama 6 годин тому +1

    Jai chitwan basi

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 11 годин тому +7

    Rabi sir jindabad jindabad jindabad ❤❤❤❤❤

  • @NAVINTHAPA-g9d
    @NAVINTHAPA-g9d 9 годин тому +1

    ले बुझेकै छैनन् त बुझेको भएदिए त्यत्रो कान्तिपुरमा कांग्रेसलाई जिताउँथ्यो

  • @YagyaRoka-tu1oo
    @YagyaRoka-tu1oo 2 години тому

    नारा जुलुसमा किन शस्त्र प्ररहि परिचान गर्दछ सरकारले जन्ताकाे प्रशन गभिर छ।

  • @prakashmagar9934
    @prakashmagar9934 9 годин тому +2

    Jaye Desh jaye ghanti jaye rasopa jaye hoss rabi dai ko ❤❤❤❤❤

  • @Sumanlimbu-r1o
    @Sumanlimbu-r1o 10 годин тому +1

    बधाई छ चितवान बासी बुवा आमा दाजुभाइ दिदिबहिनी बधाई छ राम्रो काम गर्नु भयो म मोरङ बाट

  • @durgagurung692
    @durgagurung692 7 годин тому +1

    Sattema rahera bahash garnuhune tapain patrakar Sanjeep ma mero sath and salute xa🙏🙏🙏🙏🙏

  • @padamrana3245
    @padamrana3245 4 години тому

    इन्टरनेस्नल ट्रान्स फरेन्सी ले प्रकासित गरेको रिपोर्ट मा एक नम्बर भ्रष्टाचार ओलि लाई भनिएको हो।त्यसैले ओलि भ्रष्टाचार प्रधानमन्त्री को रुप मा उभिएको एमाले को नेता हो।

  • @hirakhatri5138
    @hirakhatri5138 2 години тому

    Jaya rabi jaya ghanti jaya chitwan ka janta .

  • @OshinBasnet-u8y
    @OshinBasnet-u8y 2 години тому

    आज म चालीस वर्षको भए रवि चर्चामा आएको ५/६ बर्ष भयो होला सायद होइन यो दौडानमा देश डुबेको सहकारी डुबेको जनताले दुःख सास्ती खेप्नुपरेको देशमा भ्रष्टाचारले किलो गाडेको रविले गर्दा नै हो त यस भन्दा अगाडि सहकारी डुबेका थिएनन् कुनै पार्टीले आज सम्म कहीं कतै जनताको खुन पसिना रगत चुसेका छैनन् यो नालायक सरकारले दुई तिहाईको दम शक्ति देखाएको छ हिँजो जुन र घाम जस्तो पार्टी आज नङ र मासु भएर देखाएको छ यसै स्पष्ट हुन्छ कति सम्म आफू सही छ या गलत कसैले कसैलाई देखाउन र बुझाउन जरुरी छैन रवि बाहिर आए पछि दुई तिहाईको सरकारमा रहने जति को लागि यो देशमा टेक्ने ठाउँ रहने छैन यदि रवीलाई यसरी नै पचहत्तर जिल्ला घुमाई फिराई राख्यो भने बैसठ्ठी त्रिसठ्ठी को आन्दोलन भन्दा बढी हुन्छ हेक्का रहोस् नालायक सरकार नालायक दुई तिहाईको सरकार

  • @chakgurung3175
    @chakgurung3175 9 годин тому +1

    सही कुरा ❤

  • @pratapThinglama
    @pratapThinglama 3 години тому

    रबि लाई कहिले सम्म हो यो अन्याय 🤔अन्याय सहनु पनि ता अन्याय हो 😡😡😡

  • @PemaRupesh
    @PemaRupesh 3 години тому

    यो प्रहरी हरु पनि बिचारा लाचार छन । माथिको आदेश मानेन भने सरुवा गरिदिने, जागिर जाने डर। केपि त तानाशाही भयो भयो तर प्रहरी पनि तेहि बाटो गयो, किन?

  • @nainbahadur5035
    @nainbahadur5035 10 годин тому +1

    राज्यको ज्यादती एमाले कोंग्रेस को दमन को बिरुद आवाज बुलन्द बनाउनु पर्छ

  • @SreeramShahi
    @SreeramShahi 10 годин тому +1

    जय घण्टी जय रबि

  • @DipendraOli-mt3mw
    @DipendraOli-mt3mw 10 годин тому +3

    Salamxa Chitwanbasi lai Jay ghanti jay desh

  • @rameshdhakal397
    @rameshdhakal397 9 годин тому +1

    Well done sir keep it up

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 7 годин тому

    मैले उतिखेरै के भनेको हो जनतालाई केही पनि नहोस् भनेर आखिरी जनतालाई हेर्नुस् त यस्तो दुःख छ। त्यही भएर नेताको पछाडि लाग्न छोड्नुस् हो आफ्नो शरीर केयर गर्नुस्।

  • @Bhim-p9u
    @Bhim-p9u 4 години тому

    Jai ghanti jai Rabi jai janta

  • @ReshamChunara-e7c
    @ReshamChunara-e7c 3 години тому

    Jya ghanti 🎉 with for rabi da ❤❤

  • @BishalTamang286
    @BishalTamang286 7 годин тому +2

    जय घण्टी 🔔🔔🔔

  • @sherbahadur8327
    @sherbahadur8327 9 годин тому +1

    जय चितवन

  • @SeebuuPariyar
    @SeebuuPariyar 5 годин тому

    खोरबाट निस्किएपछि यो बाघले कतिजनालाई डस्ने हो ।
    🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @sandipkawar8635
    @sandipkawar8635 10 годин тому +1

    ८४ मा चुनाव हुदैन देश बिक्री पका

  • @chandrablama9621
    @chandrablama9621 5 годин тому +1

    Chiton jant jai sapurna Nepali jantale garnu parchha

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 3 години тому

    Captain rameswar ले त के पि ओलिलाइ किनेको छ अनि किन उसको नाम आउछ त !

  • @ghvg6014
    @ghvg6014 9 годин тому +4

    Jay ravi Jay jantai Jay RSP

  • @rambk8994
    @rambk8994 2 години тому

    Jay nepal 😢😢

  • @DevBahadurGharti
    @DevBahadurGharti 9 годин тому +1

    मान्छे बेच्ने लाई जेल कोच्नु पर्छ

  • @mandevchand5759
    @mandevchand5759 11 годин тому +5

    जय रास्वपा🔔🔔🔔

  • @rohitmagar6194
    @rohitmagar6194 9 годин тому +1

    Jaya ghati ❤❤❤

  • @sujanbal1214
    @sujanbal1214 2 години тому

    Jaba samm kp oli x hamro desh yastai ho

  • @nabarajluitel7390
    @nabarajluitel7390 4 години тому

    Sacha patrakarita👍️👍️

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf 3 години тому

    Jay rabi Jay chitwan janta🙏🙏🙏🙏

  • @Bijaywaiba1
    @Bijaywaiba1 10 годин тому +1

    प्रहरी प्रशासन पनि जो सरकारमा छ। उसकै झोले र झोला बोक्ने काम गर्दो रहेछ माथिको आदेश भन्दै चोर नेताहरूको कुरा सुनेर जनतालाई दुःख दिने काम नगरौँ। प्रहरीलाई पनि खबरदार

  • @रबि_बालेन_हर्क_गोपी

    जय घन्टी ❤️❤️❤️🙏🙏🙏🙏

  • @chakgurung3175
    @chakgurung3175 9 годин тому +1

    Absolutely Clear Concise and to the point explanation 👌 👍

  • @pradipkc7258
    @pradipkc7258 4 години тому

    सन्जिब सर म पनि आन्दोलन मै थिए तर प्रहरी बाट नै ढुङ्गा अनि पानी को फोहरा हानेको हो अनि बल्ल भिडन्त भको हो

  • @Deepen_siwakoti
    @Deepen_siwakoti 7 годин тому

    रबि दाईलाई उहाँले भनेको उत्कृष्ट व्यवस्थाले नै कारवाही गरिरहेको छ,व्यवस्था अनुसार नि काम कारवाही हुदैहोला!अनुसन्धान,काम कार्वाहीमा अबरोध त गर्नु हुदैन नि।ठगेको होईन भने त छुट्टीहाल्छ्न नि,किन डराउनु पर्यो।ठग हो भने त हुँदै होईन भनेर बचाउ गर्नुत गलत हुन्छ नि।

    • @tulbaral
      @tulbaral 6 годин тому +1

      नियम कानून लाग्छ भने सबैलाई लाग्नू लाग्नू पर्यो रबिलाई मात्रै होइन रबिको जस्तै केसमा धेरै छन खोई त अरुलाई कहिले सम्म यी भ्रष्टाचारहरुको साथ सपोर्ट गर्ने हो

  • @chakgurung3175
    @chakgurung3175 9 годин тому +1

    Absolutely right analysis 👏 👌 👍 ❤❤❤