मोईले गरेको, मो बाहेक कोही होईन,मो बाहेक कोही छैन,मोईले बाहेक कसैले गर्न सक्दैन, मोई मात्र हो,मोईले हो ट्रम्प लाई थर्काको, ऋषि धमला लाई मोईले हो पत्रकार बनाइएको, मोईले हो ,मोईले हो,मोईले हो । धिक्कार छ यस्ता पनी नेता
दुधको साक्षी बिरालो| उँहालाई पहिले मन पर्थ्यो तर जब उनको करतुत एकपछी एक खुलिदै आयो, तब थाहा भयो ओलीले माधव नेपालको नाम लिन साथ मुख कुल्ला गर्नपर्छ किन भनेका रहेछन| धमलाजीले यी प्रश्नहरु सोध्नुभएको भए हुन्थ्यो १) आफु पावरमा भएको बेला आफ्नो सहोदर भाई लाई अनुभव नहुँदा नहुँदै पनि किन हङकङको महाबाणिज्यदुत नियुक्ती दिए? भारतको परराष्ट्र मन्त्री नेपाल भ्रमणमा आउंदा उनले छोरीका लागि एम्समा पढने सीट मागेका होइन? दुई ठाउँमा हारेकाले कसरी प्रधानमन्त्री हुन नैतीकताले दियो? उनी प्रधानमन्त्री हुँदा गिरिजा पुत्रीलाई के खाएर, कुन दवाबमा परेर मन्त्री बाट उपप्रधानमन्त्रीमा बढुवा गरेका हुन? किन आफ्नो बैनी ज्वाँईलाई परराष्ट्रमा लैजाने र अवकाश पाएपछी उनलाई अष्ट्रेलियाको राजदुतमा सिफारिश गर्ने काम गरेका होइनन? होलीवाईनमा एकलाख डलर दिईएको कता गयो? कसरी खर्च भयो? अरु कति उदाहरण दिम? तपाईंकै कारणले रामकुमारी झान्क्री, प्रेम आले र किसान श्रेष्ट कुनै अवसर पाउन साथ बाहिरिने छन| डा सुरेन्द्र केसीले तपाईंको बारेमा सही भन्दै आएका छन, उनको युट्युब हेर्नु होला| देशमा ब्याप्त भ्रष्टचार अरु कारण होइन, उनी जस्ता नेताहरुका कारणले| टाउकै कुहिए पछी शरीर कसरी सफा हुने?
मेटमणिकाे कुरा किन गर्दैन, त्याे मेटमणिले नेपालकाे भुमि भारातकाे हाे भन्नेलाई किन कारवाहि नगरेकाे ? यस्ता नालायक त नेताकाे कलंक छन्, देशकाे बिद्राेहमा बाेल्नेलाई कारवाहि किन नगरेकाे ।
थुइक्क ! तलाइ लाचारी,शकुनि😢😢 प्रचन्डले 2066/67 सालमा प्रचण्डले लाखौं जनता सडकमा उतारेर थाङ्नामा सुताएको यिनै आखाले देखेको थिए । 15 वर्षसम्म एमालेको अस्थिरिकरण र पार्टी फुटाउने तलाइ इतिहासले पक्कै पटक पटक घर न घाटको बनाउनेछ ।
मानिस पावरको भोको हुने रहेछ पावर बाहिर हुँदा निदबाट ब्यूतिए जसरी योजनाका बिकासका ,सुशासनका कुरा गर्न् सबै सिपालु तर आँफु १५,१५ बर्ष सम्म मुख्य पार्टिको मेन पावरमा बस्दा बेला बेलामा प्रधानमन्त्रि हुँदा सबै बिर्सिने कस्तो हो ये कुर्सि अनि पावर अचम्म लाग्छ🥸🫢
हो यस्तै कुरा गर्नाले एक्लेको हो माधब नेपाल नाई यो ब्बस्थाले नभयर एक जन्ताको टाउको मा एकलाख रिन किन बोकायौ फटाहा राजाको पालामा रिन बोकेको थीथो देस ले के गर्नु नाकमा टिमुर लगाए झै बचन दिने थियौ नजिक भय टाढा भयर हो यो ब्यबस्था दुनिया रिन लिने आधा खाने आधा खर्च गर्ने र सबै रिन जन्ता लाई बोकाउने भयको छ
बिरोधमा खनिनु भन्दा आफ्नो यस्तो कुरा गर्नु केही राम्रो पक्ष हुन्छ। जे होस केही कुरा सहि गरेरेको परिवर्तन भएको देखिन्छ। उहाको पार्टी बचाउने हो भने एमालेको बिरोध गर्न छोड्नुपर्छ। एमाले जनताको लोक्पृय पार्टी हो जसको बिरुध अनाआबश्यक कुरा गरे जनताले नै सिदाउछन।
गिरीबन्धु वलिज्यु र ललितानिवास सरकारी १४६ रोपनी जग्गालाई बिक्री गर्न अन्तिम स्वीकृती सहि गरेर दिने तत्कालीन माधवकुमार नेपाल प्रधानमन्त्री र बाबुराम भट्टराईलाई दण्ड बिगो शर्वस्वहरण सहित जेल ठोकियोस्।😮😮
पन्चायत मा भ्रस्टचार गरेर ऐले तेइ भ्रस्टाचार गर्न नपायर ल्यायको होस यो बेबस्था?औलो पन्चायत तिर देखाउने होकि ऐले गलत भो भन्ने हो होलि वाईन?😡😡😡😡ऐले त हरुले कम गर्ने होला नि अनि दोस पन्चायत लाई दियर उम्किन्छस?😡😡
गफि भारत को दलाल माफिया,१५बर्ष एमाले को अध्यक्ष पद मा बसेर के गरीस,रबि को लोकप्रियता घटाने सोच हो यसको खेल,आफु प्रधानमंत्री मन्त्रि हुदा माखो नमारेको जनता ले देखेका,हेरेका छन्।
अस्पताल बनाउन किन आबश्यक छैन यस्ता बेकुफ कुरा गर्न मिल्छ? यस्ता कुरा गरिछ भने यस्तालाई नेता बनाएर के काम? कोरोनको बेला कस्तो अबस्था थियो? यदि त्यसरी अस्पताल रेडि भए भने जस्तो महामारी भए पनि आफ्नो जनता बचाउन सहजै सकिन्छ। यस्तालाई के मतलव जनतामा जे अबस्था भए नि आफू बछे र आफुलाई सहज भए भैहाल्यो नि जनतालाई किन नजिक अस्पताल चाइयो हैन? जनताको जिबनको सुरक्षाको बारे सोचेर प्रत्यक नगरपालिका र गाउपालिकामा एक अस्पताल बनाउने कुरा गलत थियो भन्न यो माकुनेलाई लाज भएन कति सजिलै चाहिदैन्थियो भन्छन यार थुक्क माकुने। यो कामको लागि केपि ओलि लाई धन्यावाद।
मेटमणी चौधरी लाई कालापानी लिपुलेक भारत को भनेर बोल्न लगाउने यही माकुने लेन्डुप हो
बोलि मात्रै सुन्दा पनि गाला फुट्ने गरि पड्काउनु पर्ने मान्छे कोहि छ भने नेपालमा यहि अपराधि माकुने हो!!!
तिमिजस्ता बेकुफले किन सुन्ने चित्त बुझ्दैन भने नसुन्ने ।
राजा आएपछि सबै भन्दा पहिले तुरुन्तै दाम चढाई ढोगेर माफी माग्ने माकुने नै हुन्छ हेर्दै जावो
15 बर्ष एमाले को महासचिव भएर पार्टी फुटाल्ने धोकेबाज अऋ अरूलाई सिकाउने लाजको पोको।
सरकारी जग्गा ललिता निवास बालुवाटार जग्गा कान्ड भस्टचारी नै हो
जती मिठो बोले पनी एमाले संग नमिल्ने हो भने आउदो चुनाव मा १ सिट पनी आउँदैन यि दाईको पाटीको ।
ज्ञानेन्द्र राजा को खुट्टा ढोगेर माफी माग्नु पर्छ माधव नेपाल ले
Good ❤❤❤
गर्दागर्दै मा कु ने धमलाकाे स्टाेडियाे पुग्नेभएछन् अपमान भएन 😂😂😂
यो देश को बर्बादी को कारण माकुने हो। माकुने को राजनीति पत्ता साफ पार्नु पर्छ।
Rabi first siro ha
चप्पल लाएर आएको नेताहरु अहिले चिल्लो गाडी मा हिडछन ।
देश र जनता को लागी गोमन सर्प हो माकुने होसियार जनता।
माधब नेपालको बुद्धि छिटो पलावस अब देशमा सामाजबादी आन्दोलन को तयारी गर्न सच्चा कम्युनिस्ट एक जुट हुनु पर्यो
जनता को अबस्था परिवर्तन भएन भन्ने ऋषि धमला आज कसरी ५० करोड को मालिक भयो? जनता जान्न चाह्न्छ
आफैले बनायको २०४७ को साल संविधान पोलेर खाने अपराधी हो माकुने।
सुकुटी बनाएर हो
मोईले गरेको, मो बाहेक कोही होईन,मो बाहेक कोही छैन,मोईले बाहेक कसैले गर्न सक्दैन, मोई मात्र हो,मोईले हो ट्रम्प लाई थर्काको, ऋषि धमला लाई मोईले हो पत्रकार बनाइएको, मोईले हो ,मोईले हो,मोईले हो । धिक्कार छ यस्ता पनी नेता
बालुवाटार जग्गा काण्डमा, माफी पाएको मान्छे हो यो, बढ्ता बोल्छ, कुन दिन जेल जाने निश्चित छ 😡
धेरै राम्रो कुरा भन्नुभयो माधवजी
झाक्री को राजनीति लाई तिरीमिरी झ्याईं बनायो
माकुनजी र ऋषि ठ्याक्कै........ मिल्ने, लज्जा नवोध तस्य झल्ला ऋषि जस्तो लज्जाहिनान्ते वोधार्थे लास्सो !
नेपाललाई संसद व्यवस्था नै ठिका छ10 सिट भएपनी प्रधानमन्त्री बन्ने व्यवस्था ठिक छ।
कुन पार्टीको मान्छे हो बोली पिच्छे गाला पड्काउन पर्ने 🤬🤬🤬
yo khatele aba aaphno baba aamalai Pani chindain
राजा ज्ञानेन्द्रको सराप लाग्यो माकुने लाई
यो बालुवाटार बेचुवा महाभ्रष्ट जस्ता नेता हुनु हामी नेपालीको अति दुर्भाग्य हो !
भने पछि ऋषि धमाला हावाहुरी रहेछन् माधप नेपाल कुरा हो
Love you KP BAA❤
दुधको साक्षी बिरालो| उँहालाई पहिले मन पर्थ्यो तर जब उनको करतुत एकपछी एक खुलिदै आयो, तब थाहा भयो ओलीले माधव नेपालको नाम लिन साथ मुख कुल्ला गर्नपर्छ किन भनेका रहेछन| धमलाजीले यी प्रश्नहरु सोध्नुभएको भए हुन्थ्यो १) आफु पावरमा भएको बेला आफ्नो सहोदर भाई लाई अनुभव नहुँदा नहुँदै पनि किन हङकङको महाबाणिज्यदुत नियुक्ती दिए? भारतको परराष्ट्र मन्त्री नेपाल भ्रमणमा आउंदा उनले छोरीका लागि एम्समा पढने सीट मागेका होइन? दुई ठाउँमा हारेकाले कसरी प्रधानमन्त्री हुन नैतीकताले दियो? उनी प्रधानमन्त्री हुँदा गिरिजा पुत्रीलाई के खाएर, कुन दवाबमा परेर मन्त्री बाट उपप्रधानमन्त्रीमा बढुवा गरेका हुन? किन आफ्नो बैनी ज्वाँईलाई परराष्ट्रमा लैजाने र अवकाश पाएपछी उनलाई अष्ट्रेलियाको राजदुतमा सिफारिश गर्ने काम गरेका होइनन? होलीवाईनमा एकलाख डलर दिईएको कता गयो? कसरी खर्च भयो? अरु कति उदाहरण दिम? तपाईंकै कारणले रामकुमारी झान्क्री, प्रेम आले र किसान श्रेष्ट कुनै अवसर पाउन साथ बाहिरिने छन| डा सुरेन्द्र केसीले तपाईंको बारेमा सही भन्दै आएका छन, उनको युट्युब हेर्नु होला| देशमा ब्याप्त भ्रष्टचार अरु कारण होइन, उनी जस्ता नेताहरुका कारणले| टाउकै कुहिए पछी शरीर कसरी सफा हुने?
Mkn ❤
माधव नेपाल केपी अाेली भन्दा धेरै ठिक लाग्छ
दुर्गा प्रसाई लाई ठुस्स गनाउने मान्छे
Good leader
jaya rabi
होसियार काङ्ग्रेस एमाले माकुने सकुनी हो, आफ्नो स्वार्थ को लागी जे पनी गर्छ
right point
Good
good voice
बिना ढेउबाके को जिन्दगी
Muji Patrukar. 12 Bhai Muji. Kaju Muji Dhamala. Murra Muji 🐃🐃😂🤣😜🤪😂🐃🐃🐃🐃
❤❤❤❤❤❤
यस्ता नि नेता छन नेपालका, धिक्कार छ नेपाली जनतालाई,
Ramro
Nepal 1 good pm kp oli
Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤
देश र जनता को लागी दुर्भाग्य यस्ता तोरी भारतीय लेन्डुप दोर्जे माकुने
मेटमणिकाे कुरा किन गर्दैन, त्याे मेटमणिले नेपालकाे भुमि भारातकाे हाे भन्नेलाई किन कारवाहि नगरेकाे ? यस्ता नालायक त नेताकाे कलंक छन्, देशकाे बिद्राेहमा बाेल्नेलाई कारवाहि किन नगरेकाे ।
अमेरिका ,रूस ,चिनको नाम किन नलिएको रास्ट्रपति प्रणाली भएका देशहरू ...जस्तो पत्रकार उस्तै नेता पनि 😲😲
जति सक्दो चाडो एमाले र समाजबादी मिल।
थुइक्क ! तलाइ लाचारी,शकुनि😢😢 प्रचन्डले 2066/67 सालमा प्रचण्डले लाखौं जनता सडकमा उतारेर थाङ्नामा सुताएको यिनै आखाले देखेको थिए । 15 वर्षसम्म एमालेको अस्थिरिकरण र पार्टी फुटाउने तलाइ इतिहासले पक्कै पटक पटक घर न घाटको बनाउनेछ ।
Janta xan
काजु प्रसाद काजु दाइ
नेकपा एमाले - जिन्दावाद केपी वली - जिन्दावाद
Best of luck Ravi Baalian
यी हल्लाहरु हुन धमलाले सुनेका,संविधान शंसोधन गर्न दुइ तिहाइ नै पुग्दैन।
१५०००० मा एउटा ० कम हो कार्यकर्ता माकुने को पार्टी मा
माकुने ले कुरा ठिकै गरेको छन त यार आज
उहीले मदन भण्डारी ले भनेका थिय माकुने भनेको सकुनी गोमन सर्प 🐍 हो भारतीय लेन्डुप हो।
नेकपा एमाले जिन्दाबाद ❤💪✊✊
राम्रो बिचार पुर्ब प्रधानमन्त्री ज्यु💐🙏
Desko maya vanda partyko maya lagxa hai neta jiu haru
यो स्टुपेड धमला , मात्र रविको पछि हात धोऐर लाग्या छ , सतॅासि अरव लुटेको प्रति कुरै निकाल्दैन !
यत्रो बर्ष सत्ताकाे वरिपरि घुमीरहेका नेता ज्यु ले अाफुचाेखाे अरुखराब भन्दा पाे हासाेलागेर अाउछ हामी जस्ता साधारण मानिस लाइ
यो माकुने नेपाली नै होइनकी के हो नेपाली बोल्नै आउँदैन रहेछ
यो देश काे ब्रबादी काे सबै भन्दा पहिले नाम माकुने हो
✊✊✊✊
मानिस पावरको भोको हुने रहेछ पावर बाहिर हुँदा निदबाट ब्यूतिए जसरी योजनाका बिकासका ,सुशासनका कुरा गर्न् सबै सिपालु तर आँफु १५,१५ बर्ष सम्म मुख्य पार्टिको मेन पावरमा बस्दा बेला बेलामा प्रधानमन्त्रि हुँदा सबै बिर्सिने कस्तो हो ये कुर्सि अनि पावर अचम्म लाग्छ🥸🫢
ललिता निवास बेच्ने मुख्य नाईके नै माकुने हो
Puranu parti buda haru kam 6aina ..Rabi balen❤❤
लाज हुन्न माकुने तिमी प्रधानमन्त्री हुदा बालुवाटार बेचेको होइन ?
😢😢
Chup budo oli best 🥀💘❤️💓
बामपंथी अान्दाेनका शिर्ष नेता गणतन्त्रका नायक कमरेड माधब नेपाल
सहकारी ठग मा खलि रबि मात्रै किन धमाल जि तपाइको पटि को माहा ठगको त कुरै गर्नु हुन्न त
६५करोड गोर्खा मिडियामा गयो। ८७ अर्ब कहाँ गयो काजु त्यो पनि बारम्बार भन्न पर्यो। ८७ अर्ब कहाँ गयो काजु
हो यस्तै कुरा गर्नाले एक्लेको हो माधब नेपाल नाई यो ब्बस्थाले नभयर एक जन्ताको टाउको मा एकलाख रिन किन बोकायौ फटाहा राजाको पालामा रिन बोकेको थीथो देस ले के गर्नु नाकमा टिमुर लगाए झै बचन दिने थियौ नजिक भय टाढा भयर हो यो ब्यबस्था दुनिया रिन लिने आधा खाने आधा खर्च गर्ने र सबै रिन जन्ता लाई बोकाउने भयको छ
माकुने म्याउँ 🐱😺🐈 😻😼😽
आफू प्रधानमन्त्रीले हुदा यो संकल्प कहाँ गएको थियो मूर्ख काहि का
बिरोधमा खनिनु भन्दा आफ्नो यस्तो कुरा गर्नु केही राम्रो पक्ष हुन्छ। जे होस केही कुरा सहि गरेरेको परिवर्तन भएको देखिन्छ। उहाको पार्टी बचाउने हो भने एमालेको बिरोध गर्न छोड्नुपर्छ। एमाले जनताको लोक्पृय पार्टी हो जसको बिरुध अनाआबश्यक कुरा गरे जनताले नै सिदाउछन।
Rip
गिरीबन्धु वलिज्यु र ललितानिवास सरकारी १४६ रोपनी जग्गालाई बिक्री गर्न अन्तिम स्वीकृती सहि गरेर दिने तत्कालीन माधवकुमार नेपाल प्रधानमन्त्री र बाबुराम भट्टराईलाई दण्ड बिगो शर्वस्वहरण सहित जेल ठोकियोस्।😮😮
ललिता निवास जग्गा काण्ड का नाईके
Rip madham
पन्चायत मा भ्रस्टचार गरेर ऐले तेइ भ्रस्टाचार गर्न नपायर ल्यायको होस यो बेबस्था?औलो पन्चायत तिर देखाउने होकि ऐले गलत भो भन्ने हो होलि वाईन?😡😡😡😡ऐले त हरुले कम गर्ने होला नि अनि दोस पन्चायत लाई दियर उम्किन्छस?😡😡
तलाई गुईठे देबघाट गएर बस हौ
सम्नाननिय पुर्ब प्रधानमन्त्री नेपाल ज्यु असल ईमानदार नेता
काजु फटा मनगडन्ते प्रश्न गर्छस गोरु
गफि भारत को दलाल माफिया,१५बर्ष एमाले को अध्यक्ष पद मा बसेर के गरीस,रबि को लोकप्रियता घटाने सोच हो यसको खेल,आफु प्रधानमंत्री मन्त्रि हुदा माखो नमारेको जनता ले देखेका,हेरेका छन्।
ओ लि भन्दा अरु नेता सबै ठिक !
आजभोलि मलाई किनकिन प्रचण्ड बाहेक अरु नेता मन पर्दैन?आज काजुले अझै यस्ता बेतुकका कुरा गर्ने वालुवाटारको जग्गा खाने माकुनेलाई ल्याएछ😅😅😅😅😅😅
No root no fruit
अस्पताल बनाउन किन आबश्यक छैन यस्ता बेकुफ कुरा गर्न मिल्छ? यस्ता कुरा गरिछ भने यस्तालाई नेता बनाएर के काम? कोरोनको बेला कस्तो अबस्था थियो? यदि त्यसरी अस्पताल रेडि भए भने जस्तो महामारी भए पनि आफ्नो जनता बचाउन सहजै सकिन्छ। यस्तालाई के मतलव जनतामा जे अबस्था भए नि आफू बछे र आफुलाई सहज भए भैहाल्यो नि जनतालाई किन नजिक अस्पताल चाइयो हैन? जनताको जिबनको सुरक्षाको बारे सोचेर प्रत्यक नगरपालिका र गाउपालिकामा एक अस्पताल बनाउने कुरा गलत थियो भन्न यो माकुनेलाई लाज भएन कति सजिलै चाहिदैन्थियो भन्छन यार थुक्क माकुने। यो कामको लागि केपि ओलि लाई धन्यावाद।
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰
Bichar ta thik xa
ललिता निवास नि?
यस्का हैसियत यती नै हो।
अबको राजनीतिक गेल मुर्रा भेस बिना ढेबा के
अबको प्रधानमन्त्री माधकुमार नेपाल हुनुपर्छ।अनि देश ले निकास पाउँछ।
😂
😂😂😂😂😂😂😂
भ्रष्टाचारी त यी पनि हुन
देस बर्बाद बनाउनु यो कुकुर को पनि ठुलो हात छ
मदेब नेपाल ज्यु बालुवाटारको घारिटीमा घर काहिले बनाऊनु हुन्छ ?
यो मा.... काजु सधै रबि रबि रबि मात्र किन गर्छ
Yesta mula fataha ko kaam chhain…Oli is 100 times than this idiot. And Balen is 10000 times better than Oli.
Madhav ji retired from politics