सुनामी नै ल्याए झै लाग्छ रात हताउने जुन तारा झै लाग्छ बगैचाको फुलबारी झै लाग्छ कसम हजुरको भिदियो हेर्न थाले भने यो दुनियाँ नै भुलेको थाहा हुदैन सो नाइस एन्ड अझै नि सफलताको शुभकामना छ ल हजुर 🌹❤❤❤❤
धेरै राम्रो हामी स्वोदेश बस्नु भागेमा यस्तै लेखेको रहेछ प्रभाश मा भयपनि युटुब मार्फद विशेष गरि हाम्रो मगर गुरुङ समुदाय भित्र पर्ने कल्चर कौहुरा चुडकाबहेर्न पाको छु ज्यादै खुशी लाग्छ गाउँघर को रमाइलो देखेर गाउँघर को अति सम्झाना आउँछ यति बेला तनहुँ गोर्खा नवलपरासी स्याङ्जा लमजुङ कास्की पाल्पा को गाउँगाउँमा यस्तो रमाइलो............
कौर्हा नाच्नु नचाउनु एकदमै रमाईलो लाग्छ सबै राम्रो लायो तर अब यसरिनै लोक दोहोरिमै नाच्ने नचाउदै जाने हो भने हाम्रो यथार्थ कौर्हाको अस्तित्व नमेटिएला भन्न सकिन्न🤔🤔🤔 मनमा लाएको कुरा शब्दमा लेखेको छु अन्याथा नमान्नु होला🤘🤘
मगर हुनुमा गर्ब छ 🇳🇵❤
सुनामी नै ल्याए झै लाग्छ रात हताउने जुन तारा झै लाग्छ बगैचाको फुलबारी झै लाग्छ कसम हजुरको भिदियो हेर्न थाले भने यो दुनियाँ नै भुलेको थाहा हुदैन सो नाइस एन्ड अझै नि सफलताको शुभकामना छ ल हजुर 🌹❤❤❤❤
Dheraiii dheraiii Dhanneybat hajue laiii 🥰🥰
धेरै राम्रो हामी स्वोदेश बस्नु भागेमा यस्तै लेखेको रहेछ प्रभाश मा भयपनि युटुब मार्फद विशेष गरि हाम्रो मगर गुरुङ समुदाय भित्र पर्ने कल्चर कौहुरा चुडकाबहेर्न पाको छु ज्यादै खुशी लाग्छ गाउँघर को रमाइलो देखेर गाउँघर को अति सम्झाना आउँछ यति बेला तनहुँ गोर्खा नवलपरासी स्याङ्जा लमजुङ कास्की पाल्पा को गाउँगाउँमा यस्तो रमाइलो............
साली नानी हरुले अझै सुधार गर्नु पर्यो!अरुत सबै ठिकै छ।
सारै राम्रो कौरा ,मलाइ पनि नाचु -नाचु लाग्यो सुपर सुजन भाइ❤️🙏
Dami kaura nach Sujan Babu ❤❤
कौर्हा नाच्नु नचाउनु एकदमै रमाईलो लाग्छ सबै राम्रो लायो तर अब यसरिनै लोक दोहोरिमै नाच्ने नचाउदै जाने हो भने हाम्रो यथार्थ कौर्हाको अस्तित्व नमेटिएला भन्न सकिन्न🤔🤔🤔
मनमा लाएको कुरा शब्दमा लेखेको छु अन्याथा नमान्नु होला🤘🤘
Wauu!!! Dammi sujan vaiii, miss you all
Tiktokma dekher aako
Wow kati ramailo ho❤
Dherai dherai samjana xa mamaharu❤❤❤❤
Sir yo dance chai kunai chad parba ma matra celebrate garxan ki aaru bela nii garnu hunxa ?
Ani hami canada bata herdai xam hae❤❤
Padam mama dami
Dharaii ramro kaura
Wow❤❤❤
Chutka ta Manoj daily charko dinu vako rahexata👌👍
dami daii❤
Nice vaii
Padam mama nacheko xaina vai sujan???
mlai ni jaanw man laghyo
painxa ki nahi
tiktok herera aako ma❤❤
fantastic
nice
Wow
Ohhhh Murillo sec ha lkoo🫢🫢🫢🫢🫢🫢
याे लाेक भाका चाहिँ चुड्कामा सुहाएन कि ?
❤❤
Wow