नागरिक विपद्‍मा पर्दा सरकार बेपत्ता । जनधनको क्षतिको जिम्मेवारी कसले लिने ? |TOUGH talk Explainer |

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024

КОМЕНТАРІ • 199

  • @pareshlacoul6509
    @pareshlacoul6509 21 годину тому +5

    One of the best programs in Nepal. He does good homeworks to present news and views.

    • @Nepaligaribjanata
      @Nepaligaribjanata 18 годин тому

      Kantipur ko right hand man ho. yo news feri sakos ani feri rabi mai farkinxhan.

  • @jhamsirpali5237
    @jhamsirpali5237 День тому +28

    कार्यक्रम निकै राम्रो छ । अझ आजको सामाग्री निकै सान्दर्भिक, आक्रमक र प्रभावकारी लाग्यो सर

  • @ghanashyamupprety1116
    @ghanashyamupprety1116 День тому +6

    दाई सहि कुरा जनता लाई सुनाउनै पर्छ

  • @B.galaxy
    @B.galaxy 22 години тому +4

    जति पनि टेलिभिजनबाट कार्यक्रम प्रसारण हुन्छन् सबैभन्दा टफ तपाईँको कार्यक्रम हुन्छ धेरै धेरै शुभकामना सर

  • @dineshchapagain8830
    @dineshchapagain8830 17 годин тому +3

    नेपाल कहिले नेपाल हुन्छ दिल भुसन सर कहिले यो पुरानो अनुहारबाट नेपाली जनताले मुक्ति पाउने लौन जगाई दिनुस हजुर जस्तो बिदान पत्रकार हरुले

  • @rbentertainment8900
    @rbentertainment8900 День тому +5

    यो गज्जब भयो दिल भूषण जि।
    राम्रो explain

  • @damodarhym3305
    @damodarhym3305 20 годин тому +3

    तपाईंले पस्कनु भएको समाचार वास्तवमा सह्रानीय छ।🙏

  • @prabinrai2056
    @prabinrai2056 20 годин тому +2

    Wow यो हो नि त वास्तविक खोज पत्रकारिता ।Salute.

  • @hukkalula
    @hukkalula День тому +18

    यसपाली केपी ओलीको प्रधानमन्त्री पद बहाली नेपाली जनताको लागि शंकास्पद छ ।

  • @NEPALIMATO
    @NEPALIMATO День тому +5

    देशमा सरकार छँदै छैन । आफ्नो ज्यान र धानको सुरक्षा आफै गर्नु होला ।

    • @srenee2585
      @srenee2585 День тому +1

      Ani vatta Janata le badichudi Kane hola ke garna gayeko sarkar Janata ko vote liyera?

  • @bishnuthapamalma8594
    @bishnuthapamalma8594 10 годин тому +1

    तपाईले राम्रो कार्यक्रम लियर आऊनु भयको छ अझै देशको बेथिति खोजी खोजू पस्कनु होला शुभकामान great 👍

  • @haribhaktaadhikari1108
    @haribhaktaadhikari1108 21 годину тому +2

    नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ। अन्य आइजिपी,मुख्य सचिव र प्राधिकरण प्रमुखलाई तुरुन्त बर्खास्त गरिनुपर्छ।

  • @KamalasinghThakuri-dx7pg
    @KamalasinghThakuri-dx7pg День тому +9

    गैर जिम्मेवार सरकार ,

  • @premshrestha7902
    @premshrestha7902 День тому +4

    देशको समयन्त्र नै खराब भयपछी ?जनताले कस्को आशमा जिउने ?अब यस्ता सरकार अनि सरकारका समयन्त्र माथी जनताले बिद्रोह गर्नै पर्छ । यिनिहरु जनताले तिरेको करमा रमाउन पल्केका ब्वासो हुन ?

  • @diliparjel86
    @diliparjel86 22 години тому +2

    राम्रो समाचार 🤗🤗 रबि प्रती मात्र लछित नहुनुहोला धन्यवाद 🤗🤗

  • @mamitalungelimagar-xh6vd
    @mamitalungelimagar-xh6vd День тому +1

    संकटको र जनताको दुःखमा ओठे जबाफ दिने गुखानेलाइ मुखमा थुकिदिनु पर्ने😢

  • @rewatidahal555
    @rewatidahal555 День тому +2

    उत्कृष्ट छ यो कार्यक्रम

  • @prabhushrestha3056
    @prabhushrestha3056 День тому +2

    कार्यक्रम अति नै मार्मिक छ !!

  • @nareshbohara3551
    @nareshbohara3551 День тому +2

    निकै राम्रो कार्यक्रम

  • @bamshiacharya2518
    @bamshiacharya2518 День тому +3

    सटिक र यथार्थपरक विश्लेषण ।

  • @youme-w6h
    @youme-w6h День тому +6

    नेपाल को पनौती भनेको kp हो

  • @prabeshshah3631
    @prabeshshah3631 19 годин тому +1

    बहुत राम्रो विश्लेषण दिलभुषन सर !

  • @bsunshakya
    @bsunshakya День тому +1

    Great applause to Dil Bhusan!!!!!! Let this be heard loud n clear.

  • @abhiramyadav8488
    @abhiramyadav8488 День тому +2

    सही कुरा भन्नु भयो

  • @KarmaLama-d9n
    @KarmaLama-d9n День тому +2

    सहि लाग्यो

  • @ashwinranabhat3463
    @ashwinranabhat3463 День тому +2

    Great speech Dilbhusan sir!

  • @bimalgautam2275
    @bimalgautam2275 День тому +2

    सटिक प्रोग्राम दिलभुषण जि

  • @Shovapadey2065
    @Shovapadey2065 Годину тому +1

    Dil bhushan presemtation is very good good

  • @tamangsantosh6147
    @tamangsantosh6147 День тому +3

    Good news sir

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc День тому +5

    लाज लाग्छ कि लाग्दैन् होला ,बेईश्रम

  • @shivanshcreation77
    @shivanshcreation77 День тому +1

    बडो गहकिलो र सान्दर्भिक exolain !
    जनता जाग्नुपर्छ ।

  • @sitarampanjiyar3996
    @sitarampanjiyar3996 День тому +2

    Good Dil bhusan sir

  • @ufc3750
    @ufc3750 День тому +2

    Great video work

  • @prakashdhungana4699
    @prakashdhungana4699 День тому +3

    यथार्थ चित्रण भुषण सर

  • @krishnabhandari4683
    @krishnabhandari4683 День тому +2

    जंङबहादुर जस्तो राजा अाउ जनता र देश बचाउ।

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc День тому +2

    सरकार कछुवा जस्तो चाल भएर यस पटक धेरै क्षति पुराएको हो धनजनको

  • @rabichhetri1762
    @rabichhetri1762 День тому

    पटकपटक राज्य संचालनमा फेलभएकाले बोल्ने र गर्नेनी यतिनै गर्ने हो यिनीहरू बाट यो भन्दा बढी आशा थिएन।

  • @keshabkaflay9075
    @keshabkaflay9075 День тому +1

    Good work Bhusan ji! Short, logical, and cogent analysis!

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 День тому +2

    Sahiiiii ho dilbhushan ji

  • @143chanks
    @143chanks День тому +1

    Thank you sir for bringing such report keep doing great work....

  • @manithapa2751
    @manithapa2751 День тому +2

    Very true 👍️👍️👍️

  • @dronaadhikari365
    @dronaadhikari365 День тому +1

    राम्राे कार्यक्रम

  • @satyamanlama5642
    @satyamanlama5642 День тому +3

    True!

  • @bikaschitrakar
    @bikaschitrakar 5 годин тому

    अब पनि यहि नेताहरुलाई भाेट दिएर जिताउने जनता सबै त्यहि नेताकाे सुक्रकिटबाट जन्मेकाे मान्नु पर्छ।

  • @niranjanpalanchoke7691
    @niranjanpalanchoke7691 День тому +1

    सलाम

  • @sushilregmi4388
    @sushilregmi4388 День тому +1

    Great ❤ News

  • @gautamgc1648
    @gautamgc1648 День тому +2

    great dil sir

  • @sesehanglimbu9658
    @sesehanglimbu9658 День тому +1

    May your voice reach to all educated youths of Nepal ..

  • @prakashbk9782
    @prakashbk9782 День тому

    वास्तविक ता प्रकट गरेकाेमा धन्मबात

  • @RajKumar-k4b3s
    @RajKumar-k4b3s День тому

    राज्य प्रमुखको गैर जिम्मेवारका कारण बाढी पहिरोले देश बगाउदासम्म अलिकति पनि दया लागेनन्।

  • @bodhrajlamsal4938
    @bodhrajlamsal4938 День тому +1

    Touched this analysis.

  • @madanrai2596
    @madanrai2596 День тому

    केपी ओली प्रधानमन्त्री पटक पटक भए कुन्चै कार्यकल जाताको भलो काम गरेको छ यो पदमा पुराउने हामी जनतानै जिम्मेवार छौ

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 День тому

    यस्तै परिस्थितिलाई नै भनिन्छ क्यारे अन्धेर नगरी चौपट राज।।

  • @kishorregmi2020
    @kishorregmi2020 День тому

    नैतिकता नदेख्ने जति सबैलाई नेतृत्वले घोक्रेठ्याक लगाउनु पर्यो । अनिमात्र अनुशासन र दायित्व बोध हुन शुरु हुन्छ।
    तर यहाँ सबै जिम्मेवारीमा कार्यकर्ता नै हुन्छन् अनि कसरि घोक्रेठ्याक लगाउने ? अहम प्रश्न ।

  • @koshmali2271
    @koshmali2271 День тому

    नमन दिलभुषण सर 🙏

  • @dileepchaudhary-sh1zg
    @dileepchaudhary-sh1zg День тому

    Sarhaniye Kam Dilbhusan g..

  • @Biwash-22
    @Biwash-22 19 годин тому +1

    Salam xa dilbhusan sir

  • @PabitraKumarKhadka
    @PabitraKumarKhadka День тому +2

    super story

  • @NabinChapagain-o7s
    @NabinChapagain-o7s День тому +1

    ❤❤

  • @basudevkafle6415
    @basudevkafle6415 7 годин тому +1

    Critically raised issue !

  • @yogendrapaudel1610
    @yogendrapaudel1610 День тому

    Salute Pathak sir

  • @pasanglama2938
    @pasanglama2938 День тому +1

    🙏👍👍👍👍👍

  • @sadhuram3995
    @sadhuram3995 День тому

    हाम्राे देशमा बुध्दिजिबि नेता नचयसम्म केही हुदैन सबका सब चाेरहरू छन

  • @apidai7741
    @apidai7741 6 годин тому

    Nispakshya samachar🙏

  • @Kasa690
    @Kasa690 5 годин тому

    😠 😡 कुनै प्रधानमन्त्रीले यतिसम्म भन्न सक्ला ? त्यस्तो बेला जहाँ, कम्तिमा २०५ जनाको निधन भएको छ । दर्जनौँ हराइरहेका छन् । हजारौँ अझै पनि गन्तव्य पुग्न सकेका छैनन् । अरबौँको क्षति भएको छ ।
    यो निर्जल्लता, यो गैरजिम्मेवारी, यो घमण्ड, यो लबस्तरोपन इतिहासले याद गरोस्

  • @BishnukumarShrestha-yf5ob
    @BishnukumarShrestha-yf5ob 6 годин тому

    जिम्मेवार नभएकाे देशमा यसै हुन्छ।

  • @bsijapati
    @bsijapati День тому

    An excellent account on how state apparatus failed- failed to be resilient, preparation and above all in fulfilling its minimum responsibilities.

  • @delimasud
    @delimasud День тому +1

    Truth😢

  • @rm-rf3817
    @rm-rf3817 День тому +1

    home minister , tourism minister and physical infrastructure minister should be fired from their duties on the basis of their incompetency

  • @kamalakafle5780
    @kamalakafle5780 День тому

    समस्या मात्र होइन समाधान पनि दिने कोसिस गरौन पत्रकार अङ्ग हो।

  • @gokulsaud5801
    @gokulsaud5801 День тому +2

    Dear Bhusan sir, pls remove the bgm. It’s quite irritating. You can use them while not speaking.

  • @kishworgyawali3686
    @kishworgyawali3686 День тому +2

    एउटा कुरा तिमीलाई भन्नू छ,
    अब केही कुरा गर्नु छैन मलाई।

  • @maanu2559
    @maanu2559 День тому +1

    खड्के बा ले उति बेला पानी जहाज ल्याएका भए झन्डा हल्लाउँदै स्कटिङ गर्दै अवलोकन गर्न जान्थ्यौ

  • @bandhulalchaudhari619
    @bandhulalchaudhari619 День тому +1

    Good analysis and criticism of Federal Government. What was the role of Balen in this regards?

  • @reshamchand902
    @reshamchand902 День тому

    जब रवि सरकार‌मा थिए न्यूज सुनि रहन्थे अब कुन काण्ड को कुन फाईल खुल्छ र को मामाघर जान्छ।तर केपि सरकार आएसि केहि छैन सबै सामसुम छ।😢😢😢 यो देश मा काङ्ग्रेस र एमाले जब सम्म बच्छ तब सम्म देश उभो लाग्दैन । अब देशमा बालेन र रबि हर्क गोपाल हमाल अति आवस्यक भईसक्यो।

  • @pradhan7735
    @pradhan7735 День тому

    देश त मुख्य सचिव ले पो चलाउँदो रहेछ।

  • @naturekidsnepal9418
    @naturekidsnepal9418 День тому

    हत्या र हिंसा को बाटो बाट राजनीतिमा लागेको हरुले केको पूर्बानुमान गर्न सक्छन्? असल शिक्षा र जिम्मेवारी बहन गर्ने हरुले मात्र संकट न्युनिकरण गर्न सक्छन्। डाकालाई मत दिने हरु सब मरून अब।

  • @GaganAryal-h6n
    @GaganAryal-h6n День тому

    याे जिम्मा अाेलि ले मात्र लिनु परछ चाेर सरकार अाफु अमेरिका मा माैज गरने जनता बाडि र पहिराे मा पुरिय

  • @Lucifer_4D
    @Lucifer_4D День тому

    नेपाली जनतानै भेडा हुन र म पनि ।।।

  • @razupuza3744
    @razupuza3744 День тому +1

    Des rw janatako aawaj uthaununxa dhery dhery dhnyabad sir,asary ny aawas uthauna naxodnus sir🙏

  • @SwargadwaryDarsangarau
    @SwargadwaryDarsangarau 22 години тому

    जनधन छेती को जिम्मेवार कित्निफेल केपि ले लिनु पर्छ बालेन ले यो खोला को विषय मा कुरा गर्दा सुकुमबासी बस्ती हटाउनु हुदैन भनेर नाराजुलुस लगाउन पठाउने यै केपि चोर हो त्यसैले जनधनको जिम्मेवार कित्निफेल ले लिनु पर्छ

  • @SaralSameer-h2l
    @SaralSameer-h2l День тому

    केपी,शेरे भ्रष्टाचारी ले डुबायो नेपाली जनता र देश।।।

  • @emptyg7573
    @emptyg7573 День тому +1

    देश पानीमा डुबिरहँदा देशका प्रधानमन्त्री विकसित देश अमेरिकामा भीआईपी सवारीको आनन्दमा डुबिरहे। देशमा बाढिले नागरीकको टाउको काटिरहदा प्रधानमन्त्री अमेरिकामा नाक कटाईरहे। “dafe’s gaida’s” केपि kukur’s.

  • @Sadikshya-uz4kl
    @Sadikshya-uz4kl День тому

    जानीजानी खोलो भिरालो अप्ठ्यारो मा घर बनाउने पानी धेरै पर्छ 4, चार दिन नहिन्देउ भनेर विभिन्न अनुसन्धान हरु ले भनेको थियो रात्री कालिन टुर नगर्दिनुस सम्म भनेरै हुन् आपत कालिन काम परेर हिड्नु परेकाको धेरै माया लागेको छ मनोबल बधाउदै अटेर गरेर बस्नेहरुलाई के भन्ने त रातो चिन्न मा परेको चार दिन पहिल्यै दियको थियोे है आफ्नो ज्यान घर अनि छरछिमेकी अनी टोल र गाउँ म सबै ले सबैलाई सम्झाउने होनि नेताले त पछी समस्या परेकाको छिटोछरितो राहत औसधि उपचार म ढिलो गरेको छ मेन त आफ्नो ज्यान घर परिवार को सबै ले ध्यान दिनुपर्ने हो हामी आफुले टोल गाउँ म आफ्नो साथि भाइ आफ्नो अर्को नभनी सिकाउने र सहयोग गर्नुपर्ने यो सरकारले केहि गर्दैन आफैंले गर्नुपर्छ मेरो सोच मा त

  • @rijal5405
    @rijal5405 День тому +9

    तलदेखि माथिसम्म सबै भ्रष्ट छन्।

    • @meghrajoli8670
      @meghrajoli8670 День тому

      जनता पनि

    • @Nepaligaribjanata
      @Nepaligaribjanata 18 годин тому

      @@meghrajoli8670 Janta jhan veda chan. system ramro banunu ko satta, jhole vayera baschan.

  • @ameerkc5033
    @ameerkc5033 23 години тому

    बधाई छ ओलि ज्यु,काङ्रेस सङ को सहकार्यले जता ततै बाट प्रसंसा र वहाँ वाही बटुलेको छ र पार्टी कहिले उठ्न न सक्ने गरि थलिने छ हेर्दै जानुस उधो गति😆😆

  • @vimalalbhattarai4674
    @vimalalbhattarai4674 День тому

    यि टाउकेहरूका टाऊका टोपी सजाऊन हो कि जिम्वेबारी पनि।

  • @ombahadurpun599
    @ombahadurpun599 День тому

    दु:खद छ सरकारले यो समयमा तदारुकता साथ काम गर्नु पर्ने हो।

  • @csubedi450
    @csubedi450 День тому +1

    Content gajjab chha tyo back ground music irritating vayo, ki ta hatam, ki ta volume hatam

  • @MilanAcharya-ir7ut
    @MilanAcharya-ir7ut День тому

    यो,अपुत्रोत,नेपालर,नपालीकोस्रपहो,योप्रधानमन्त्री,भऐकैदिनत्रिसुलीमा,२,वोटा,बसर,त्रेरायात्रुबेप्ताभयो,यरपोटमा,तारायरको,जाहजत्रेरामानबछेतिभयो,र,अहिलेबाडिपहिरोले,धनजनको,छेतिभो,उत,अमेरिकामा,मोजमस्तिमा,😢😢😢

  • @XYZ-lx6il
    @XYZ-lx6il 14 годин тому

    Accountability.
    PM Oli . We expect you to punish at least the handful of those MPs or Civil Servants. Be reminded , that my DEMAMD accumulates civilised and responsible citizens expectation.
    And we don't need your ANSWER but your ACTION.
    This is a very depressing reality.
    We strongly urge you and your government to not to make this incident another source of donation and aid.
    Be reminded , Your Management , Leadership is on the stake.
    Wish you faster recovery from the jetlag.

  • @pasangsherpa8751
    @pasangsherpa8751 11 годин тому

    आर्जु राणा आनन्दले विदेश घुम्दै राणा साशक सो सरह मुख्य सचीव खादामाला स्वागत कार्यक्रममा प्रहरी आइजी बिदेश आनन्द बिपत व्यवस्थापन प्रमुख बिदेश आनन्द अनि अझै शेर बहादुर देउवा आर्जु राणा केपी ओली जनता भोट दिन पछि पर्दैन अनि जस्तो लगानी उस्तै फल प्राप्त हुने त हो ,

  • @krishnaChapagain-wc9xy
    @krishnaChapagain-wc9xy День тому

    सर्कार छैन ब्वांसाहरु दसैंकाेमासुमा
    लुच्छाचुडी? उ च्याङ्ग्राआईपुगेरे ?
    मुख्यसचिब झाेलेहरुका हातबाट
    सम्मानलिंदै।

  • @VV-vo6xm
    @VV-vo6xm День тому +1

    मामिॅक , आशुं रोकन असंभव

  • @raikeera69
    @raikeera69 День тому

    Accountilbility हराएको मुलुक हाम्रो नेपाल !!
    😢😡

  • @ranonepal6851
    @ranonepal6851 День тому

    yesto nikamma sarkar le rajinaama dinu parcha..

  • @rajendramanandhar5677
    @rajendramanandhar5677 День тому

    जाेखिम युक्त स्थानमा थाहा हुँदा हुँदै घर बनाउँदाकाे जिम्मेवार काे ?

  • @ramchandragurung5605
    @ramchandragurung5605 9 годин тому

    पत्रुकार रहेछस्, आफुले सकेकाे सहयाेग गर,,,, प्राकृतिक विपत्ति हाे याे

  • @yubarajdahal4160
    @yubarajdahal4160 День тому

    Oli ko पटक पटक को अभिब्यक्ति आपत्तिजनक ।

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r День тому

    बिपद बाजा बजाएर आउँछ भन्ने रैछ सरकारलाई तर सिधै आउँदा ओलीलाई रिस उठेछ।कठै यो गति