नागरिकको जीवनसँग खेलवाड hotel को खाना बिजोक अवस्थामा

Поділитися
Вставка
  • Опубліковано 28 лис 2024

КОМЕНТАРІ • 1,5 тис.

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 4 роки тому +71

    आँसु आए तिनी दिदिका शब्द हरु ले, म चार दिन सम्म बासी खाएर पनि छोरा छोरी लाई राम्रो शिक्षा दिन मन छ हे भगवान आमा भनेको आमा नै हुनुहुन्छ हजुर लाई सिर निउरेर समान छ आज म 30 बर्स भए मेरो आमा बितेको 29 बर्ष भयो आमा भने शब्द ले नि मन छुन्छ हजुर लाई नि आमा भनु जस्तो लाग्यो भेटेर

    • @pranishthapa9228
      @pranishthapa9228 4 роки тому

      Bau chai ghokre thyak launu parne khalko jadyaha raicha bichara didiii

  • @SON24RIDER
    @SON24RIDER 4 роки тому +61

    तपाई महान हुनुहुन्छ आमा मन छोयो
    खुसि लाग्यो दादा तपाइँको काम देखेर 👏👏👏👏

  • @urmilagyawali3821
    @urmilagyawali3821 4 роки тому +217

    धेरै राम्रो काम गर्नुभयाे ।यस्तै राम्रो काम गर्दै जानुहाेला।धन्यबाद छ।

    • @rajugurung9487
      @rajugurung9487 4 роки тому +3

      यो होनि त पत्रकारिता भनेको

    • @vaimukhiya5461
      @vaimukhiya5461 4 роки тому +1

      😂😂😂😂🤣🤣🤣🤣🤣🤣

  • @prashantkhadka1286
    @prashantkhadka1286 4 роки тому +39

    याे दिदी लाई सक्दाे सयाेग गर्नु हाेला मेराे अाखा रसायाे दिदी काे कुरा सुन्दा

  • @uttamdhungal6706
    @uttamdhungal6706 4 роки тому +97

    सलाम छ सर हजुर लाई हजुर जस्तो पत्रकार को खाचो छ देस मा हजुर को काम प्रती सम्मान छ 👍️👍️👍️👍️👍️👍️👍️👍️

    • @minagurung4023
      @minagurung4023 4 роки тому +1

      Basi ta kahi huna tara chiso ma raknu paryo frij ma raknu paryo hami pani yaha hotal ma kam garinxha bidas ma tara babasta ramro hunu paryo

  • @vajratamang6917
    @vajratamang6917 4 роки тому +21

    Puja Films मिडिया टिमलाई धेरै धेरै धन्यबाद ।
    सधै यसरी नै अघि बड्नु होला र हामी सबै जनताले साथ सपोर्ट दिउ

  • @subhashrijal1767
    @subhashrijal1767 4 роки тому +285

    दाई यि आमा को घर सम्म पुदिनस है कुरा सुन्धा दुख्ख लायो।

    • @bhimbahadur6737
      @bhimbahadur6737 4 роки тому +7

      मलाई पनि सारै दुखलाग्यो काम गर्ने आमाको कुरासुन्दा

    • @laxmiraj808
      @laxmiraj808 4 роки тому +3

      आफ्नै बहिनीलाई बासी खुवाउने पापिनी

    • @rajeshkadaka6953
      @rajeshkadaka6953 4 роки тому +2

      धेरै राम्रो काम सर

    • @rajuvaya9560
      @rajuvaya9560 4 роки тому

      होसरहो

  • @volu4970
    @volu4970 4 роки тому +24

    समाज सुधारमा मिडियाको ठूलो हात छ सायद प्रहरिको भन्दा पनि।
    ह्याट्स अप टु यू सर् याहालाइ।

  • @indramagar4087
    @indramagar4087 4 роки тому +40

    यो काम गर्न्र दिदी को कहानी सुन्दा आँसु आयो,गरिबी र मजबुरी ले मान्छे लाई जे गर्ने नि बाध्य बनाउछ,थुक्क आफ्नो दिदी रे कहाँ गयो मनाबता,😭😭😭

  • @ranajhaman8805
    @ranajhaman8805 4 роки тому +13

    You doing great 👍, यस्तो अनुगमन गर्नु पर्छ यस्तै अनियप्ताले गर्दा western tourists हरु tour मा आयपनि खाना खादैनन्। मलाई पनि बाटो travel गर्दा खाना खादैन।

  • @pitambarthapa9003
    @pitambarthapa9003 4 роки тому +82

    बस माइकोरो रोक्ने ठाँउ मा पनि चेक ग्रनु पर्यो बासी नछोपी राखेको महगो खाना खान बाद्य छौ sir

  • @ajayakshetri-25
    @ajayakshetri-25 4 роки тому +10

    यो दिदिको घर सम्म पुगिदिनु होला दाइ सारै दु:ख लाग्यो सुनर

  • @chitrap.m6111
    @chitrap.m6111 4 роки тому +142

    हो पत्रकार भनेको एस्तो पो हुनुपर्छ त गल्ती गरे पछि मससुस पनि तत्काल गर्न लगाउने

  • @natuerlovers586
    @natuerlovers586 4 роки тому +23

    Daju अब आमा नोकरी जानी भो
    यो आमा लाई सहयो हुनू पर्यो

  • @premchhantyal5258
    @premchhantyal5258 4 роки тому +51

    धेरै राम्रो सम्मन योग्य काम गर्नु भएछ सर, सलुत छ तपाईलाई। तर तपाईले यसरी एक दिन check गरेर सुधार हुदैन होला। सरकारी निकायबातै अनुगमन गर्नु पर्छ। प्रया सबै ठाँउमा एस्तै हुन्छ।

  • @ishmika1003
    @ishmika1003 4 роки тому +22

    हाम्रो नेपाल मा राम्रो मान्छे धेरै बढ्न थालेछ रिपोर्टर is a best

  • @somkhatri9979
    @somkhatri9979 4 роки тому +127

    यि आमाको घर सम्म पुग्नु होश सर

  • @purbeliprayascom
    @purbeliprayascom 4 роки тому +15

    अति राम्रो काम हाे यसरिनै अरु ठाउमा पनि रिसर्च गर्नु पर्छ ।

  • @narayanwagle3000
    @narayanwagle3000 4 роки тому +68

    येस्त्ता पत्रकार नेपाल् मा जरुरत छ

  • @dhirendrabudhathoki6587
    @dhirendrabudhathoki6587 4 роки тому +1

    पुर्व पश्चिम राजमार्ग मा भएका सम्पूर्ण होटललाई चेक गरि कारवाही मा ल्याउनुपर्छ सर सत्ये को साथमा सबै हुनुहुन्छ। 👏☝️

  • @karnashrestha7289
    @karnashrestha7289 4 роки тому +35

    सहि काम गर्नु भयो कति कुहिएको खाना खाने सर्बसाधारणले सलाम सर हजुरलाई 😍😍😍😍👍️👍️

  • @dilurajamajhi7138
    @dilurajamajhi7138 4 роки тому

    पत्रकार भनेको यस्तो निडर हुनुपर्छ सलाम छ सर

  • @publicvoice9055
    @publicvoice9055 4 роки тому +15

    यी पत्रकार महोदयको काम सारै सर्हानिय लाग्छ।

  • @saajankdear6677
    @saajankdear6677 4 роки тому

    यी दिदीको कुरा दुखत कुरा सुनेर आँखा रसाए । कस्तो निच सोचको बैईनी रैछ हजुरको , कुनै दिन यो दुखी दिदीको पक्कै दिन आऊने छ ।

  • @adhikariyubaraj6687
    @adhikariyubaraj6687 4 роки тому +37

    यस्तै यस्तै भिडियो बनाउदै जानू सर हामी हेर्दै जान्छौं ।

  • @kiskokisko5024
    @kiskokisko5024 4 роки тому +6

    धेरै धेरै राम्रो काम गर्नु भयो हजुर ले नेपालको धेरै जसो होटल हरु मा एस्तैइ पाइन्छ ।।
    के छ त हजुर को बिचार यस्तो होटल हरुलाइ कार्बाइ हुनुपर्छ कि पर्दैन त ।। साथिहरु ।।

  • @manlimbu2831
    @manlimbu2831 4 роки тому +39

    पकाउने ठाउँ नै राम्रो छैन सही छ अभियान👍️बिचरी दिदी ।

  • @dujmanmagar5492
    @dujmanmagar5492 4 роки тому +34

    लु सर यो आमा को घर मा पनि पुग्नु पर्यो बुढा लाइ सम्झाइदिनु पर्यो !!!धेरै राम्रो काम

    • @sherpaheritage7473
      @sherpaheritage7473 4 роки тому +1

      Please sir yo amako shrimanlai shamjhaunupareu thank you

    • @gamer-kx9eb
      @gamer-kx9eb 4 роки тому

      Samjhine manxe tesai samjhinxan samjhaunu pordainw sabai janer poni bujh pacheka la samjhinxan ra afnu ni yastai awastha x ra dherai xan yasta dhukhi nepalma

    • @raishaktisahara3810
      @raishaktisahara3810 2 роки тому

      Bora ma halera tara hannu parx😎

  • @singissingis3299
    @singissingis3299 4 роки тому +27

    यो होटल हो की पाप्लिक शोचालय हो ? हजुर ले राम्रो काम गर्नु भयो सलाम छ

  • @gajendrashah790
    @gajendrashah790 4 роки тому

    दादा तपाई को पत्रकारिता हेरेर मनै रोयो । धन्यवाद दादा । यस्तै यस्तै पत्रकारिता गर्ने पत्रकार नत्र सब चाटुकार ।

  • @prabincool
    @prabincool 4 роки тому +36

    राम्रो काम सर हजुरको। यस्ता काम गर्नेलाई कसैलाई पनि नछोड्नुस्।

  • @PMVlog-
    @PMVlog- 4 роки тому +28

    धेरै राम्राे गर्नु भयाे याे छड्के गरेर राजमार्ग काे हाेटलहरुमा ।।

  • @Anggelje
    @Anggelje 4 роки тому +1

    कति राम्रो काम गर्नु भयो यसरी नै तपाईले जस्तो काम सबै पत्रकार हरुले गर्नु भयो भने कति राम्रो हुने थियो ।धेरै धन्यबाद तपाईलाई ।

  • @anmolnepal5507
    @anmolnepal5507 4 роки тому +14

    Salam xa पत्रकार ज्यु सरकारले गर्ने काम गर्दै हुनुहुन्छ सलाम सलाम

  • @tekenepali3079
    @tekenepali3079 2 роки тому

    सहरबजार गाउसबै सुधार्नुपर्छ सर र उहाँ आमा सत्यर साचो बोल्नुभाछ धन्यावाद पत्रकार सर

  • @khimurana3262
    @khimurana3262 4 роки тому +31

    बिचरी दिदी को पिदा रैछ घर सम्म पुराएर न्य दिलाई दिनु होला सर

  • @godgifted9098
    @godgifted9098 4 роки тому

    राम्रो आषिसको सहित बोलिन दिदी ,हजुरलाई सदा सर्वदा ईश्वारको आषिस लागी रहोस्,आमेन!

  • @prakashkhanal4438
    @prakashkhanal4438 4 роки тому +7

    तपाईं पत्रकार हैन जनताको भगवान हो हार्दिक नमन:हजुर्🙏🙏

  • @sumankarki7479
    @sumankarki7479 4 роки тому

    ती दिदी ले सत्य कुरा र राम्रो सङ्ग बोल्नु भयो ।। सलुट छ सर हरु लाइ

  • @krishnabohora9794
    @krishnabohora9794 4 роки тому +4

    त्यो क्रिस्चियन दिदिलाइ मेरो सोलुट अनि पत्रकार साथी तपाइलाइ पनि सोलुट्🤝👏

    • @raishaktisahara3810
      @raishaktisahara3810 2 роки тому

      😗😗😘😘😍😍🙂🙂🙂🤗🤗🤗🤗😊😊😊😊

  • @reshambahadur6394
    @reshambahadur6394 4 роки тому

    राम्रो कामको सुरुवात गर्नुभएकोमा धन्यवाद पत्रकार ज्यु जे होस् बोल्ने शैली सारै राम्रो ढुक्क सग बोल्नु हुदोरहेछ

  • @dilamgurung8793
    @dilamgurung8793 4 роки тому +20

    राम्रो काम गर्ने लाई मर्नु time लाग्दैन care full sir

  • @alenrai647
    @alenrai647 4 роки тому +1

    You are a true and loyal daughter of Christ god bless you.....

  • @mrprem2230
    @mrprem2230 4 роки тому +21

    त्यो किचन हेर्दा पनि घिन लाग्दो देखिन्छ

  • @shankarpuri8553
    @shankarpuri8553 4 роки тому

    प्रसासनले गर्न नसकेको काम गर्नु भएकोमा धन्यबाद सर सलाम गर्छु हजुरलाई र हजुरको निडर सहसलाई कामको लागी

  • @nepalibabu194
    @nepalibabu194 4 роки тому +11

    Daju yo hotel ko vanda yo didi ko kura sunera aasu aayo daju im proud of u daju ramro kam garnu vaxa daju 👍👏👏👍👏😍

  • @gurushankar3032
    @gurushankar3032 4 роки тому +1

    सलाम छ पत्रकार महोदय हरुलाई ❣️

  • @grgsanu765
    @grgsanu765 4 роки тому +10

    May the eyes of the Government of Nepal be dealt with more sternly than those criminals who play with the health of the people.

  • @honnykhan1239
    @honnykhan1239 4 роки тому

    यस्तै mc हरु ले गर्दा हाम्रो देश मा पनि कोरोना जस्तो खतरनाक रोग फैलाउन बेर लाग्दैन l।
    यी मुजि हरु लाई कडा भन्दा कडा सजाय होस्
    अनि रिपोर्टर दाजु हजुर लाई मुरी मुरी धन्यबाद हजुर ले गर्दा यस्तो खराब धन्दा गर्ने हरु को पर्दा फास हुँदै छ

  • @shankhalalmagar6594
    @shankhalalmagar6594 4 роки тому +8

    सलाम छ पत्रकार सरलाई

  • @pratikpun7976
    @pratikpun7976 4 роки тому

    एस्ता लाइ कारबाही हुनु पर्छ good news and video

  • @bimalpun7517
    @bimalpun7517 4 роки тому +19

    गोरु सिङ्गे तिर को होटल मा पनि यस्तै खाना खुवाउछ प्रायः दाङ्ग तिर बाट आउने नाइट गाडी हरुले खाना खुवाउने गर्छ त्यो ठाउ मा

    • @Kamalathapamagar123
      @Kamalathapamagar123 4 роки тому

      Sai vannu vayo

    • @ritubohara273
      @ritubohara273 4 роки тому +1

      Sai ho hami pani parey ko xau 😡😡

    • @subodhchaudhary2227
      @subodhchaudhary2227 4 роки тому

      Tei vayera highway ko hotel ma sake sammma khana khana hudaina....ma pani ekchoti dang bata ktm aaune bela bato ma khna khako ktm pugna sath birami pareko teye tespaxi baru vokai dang pugna ready bt khana khaidaina baru fruits khayo...ramro...

    • @basantbc5502
      @basantbc5502 4 роки тому

      सहि हो तेहि भयर म तेस एरिया मा कहिले पनि खाडिन।

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 4 роки тому

    यो दिदी को कुरा ले सहरै मन छुयो।

  • @kiranpandey8080
    @kiranpandey8080 4 роки тому +5

    sacho bolni yo didi lai dherai dhannabad ani ke help garidinu huna aanurodh xa

  • @manisawden6767
    @manisawden6767 4 роки тому

    सारै राम्रो काम सर रबि लामिछाने पछि दोस्रो तपाईं हिरो बन्नु हुन्छ एसै गरि देस ब्यापी रुप्मा रासटिय स्तर्मा यस्तै किसिम्को काम गर्दै एसैगरि जनहित्मा जारी हुने काम गर्दै जानुहोला हजुरको जय जय होस 👍️👍️👍️

  • @sandeshkhaling6330
    @sandeshkhaling6330 4 роки тому +37

    Yo aama dekher mero aama ko yad aayo kahile jhut nabolne

  • @dharmarajbista8055
    @dharmarajbista8055 4 роки тому

    दाई यी आमा सारै दु खी हुनु हुदो रईछ यो आमा लाई साहायोग गार्नु पर्यो सारै माया लाग्यो ।।।। हजुर लाई धन्याबाद

  • @limbulimbu9857
    @limbulimbu9857 4 роки тому +27

    ठिक गर्नु भयो सर धन्यवाद।

  • @birkhabirkam2638
    @birkhabirkam2638 4 роки тому +2

    Very very nice
    Patrakar g
    Yo kamako
    Lagi thank you so
    Much

  • @bikramkhadka8085
    @bikramkhadka8085 4 роки тому +4

    धेरै राम्रो काम छ पत्रकार ज्यु छि खानामा यस्ताे काम लापरबाही गर्ने

  • @villagelife1243
    @villagelife1243 4 роки тому +2

    दि दि को मन धेरै सफा रहिछ आफ्नै दि दि को होटेलमा भाडा माजेर बस्दा को अवस्था मा पनि कुनै दर न मानी सचाइ बोल्दिनुभायकोमा दि दि लाई धेरै धेरै धन्यवाद.

  • @pujabhujel7176
    @pujabhujel7176 4 роки тому +6

    बाफ्रे के सारो फोहोर हौ छ्या म त अबो यात्रा गर्दा आफै खाना बोकेर हिन्छु।

  • @teznmagar
    @teznmagar 4 роки тому

    बिचरा दिदी को दुखदायी कुरा सुन्दा सारै नमज्जा लाग्यो ! कस्ता कस्ता हुन्छ्न क्या श्रीमान् !

  • @bikashlimbu9498
    @bikashlimbu9498 4 роки тому +6

    Kada vanda Kada carbai garnu parxa hai sir yo aama ko man vadkaniko xa bicara aafanu baca haruko lagi je pani sahni Salam xa hajur lai

  • @bikramtamang3446
    @bikramtamang3446 4 роки тому

    आमाको मन न,हो,कति निस्चल हुन्छन आमाको मन बिचरा चार दिनको बासी खाएर छोरा छोरिको ख्याल गर्ने हाम्रो महान आमा😭😭😭 लब कुश सरको काम ठिक लाग्यो बधाई छ

  • @kbkarki2928
    @kbkarki2928 4 роки тому +12

    बाटो को होटेल जतो सबै येस्तै हो आफै बोकेर जानू पर्छ कतै टाढा जनु पर्यो भने आफै बोक्नु पर्छ अब साला सब चोर छन आमा लाई न्याय दिनु होला

  • @youtubechannel8780
    @youtubechannel8780 4 роки тому

    पत्रकार भनेको यस्तै हुनु पर्छ

  • @dipeshshahbikram1357
    @dipeshshahbikram1357 4 роки тому +11

    लागेको बानी कहाँ हट्छ र सर, होटल बन्द गर्नु पर्छ।

  • @rundaraj1011
    @rundaraj1011 4 роки тому

    सलाम छ पत्रकार ज्यु लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @thapamagar5699
    @thapamagar5699 4 роки тому +21

    होटेल पनि एस्तो फोहोर छ

  • @bhupendrasapkota4361
    @bhupendrasapkota4361 4 роки тому

    नेपाल सरकार को कुनै यस्ता निकाय छैन जसले यस्तै राम्रो काम गर्नु
    दाइ तपाईं लाई दुई हात जोडेर नमस्कार ।यस्तै काम गर्नु होला ।

  • @hombahadur9932
    @hombahadur9932 4 роки тому +7

    राम्रो काम गर्नु भयो सर हजुरलाई सलाम छ ।

  • @suneeldahal8194
    @suneeldahal8194 4 роки тому

    यस्तै पत्रकार नेपालमा चाहिएको छ

  • @dorjisherpa5343
    @dorjisherpa5343 4 роки тому +14

    यो आमा को घर मा जानुस न कुरा सुन्दा दुख लागेउ

  • @farbahadur2146
    @farbahadur2146 4 роки тому

    सारै पिदा गरिब भयर जन्म लिनु नै हाम्रो गल्ती दिदी को कुरा सुन्दा सारै चित्त दुखेर आयो सलाम छ दिदी लाई स सना नानी को भबिस्य को लागि दुख गर्नु भाको छ धिकार छ त्यो नामर्दा लाई सधै रक्सी सेबन गर्ने लाइ

  • @ghisingsajan9685
    @ghisingsajan9685 4 роки тому +9

    किचन कति फोहोर हौं सर यो होटल त भन्दा गरेकोई राम्रो ।😮

  • @bhupalrai3676
    @bhupalrai3676 4 роки тому

    यस्तो खाना खुवाउन खोज्ने साहुनीलाई कारबाही गर्नुपर्छ र यस्तो खाना khuwaune सम्पूर्ण होटल लाई कारबाहीको दायरामा ल्याउनुपर्छ

  • @imansingh2111
    @imansingh2111 4 роки тому +6

    काम गर्ने दिदी ,,,ले झुटो लुकाउन सक्नु भएन ,,धेरै राम्रो काम गर्नु भो

  • @ritaratna1505
    @ritaratna1505 4 роки тому

    यो साउनि लाई कडा कार्बाहि हुनुपर्छ

  • @khadkabalu7957
    @khadkabalu7957 4 роки тому +4

    Great job sir... Keep going on, Thank you so much sir.. 🙏🙏🙏🙏

  • @rajivkarki977
    @rajivkarki977 4 роки тому +1

    Salute brother Keep doing good job 👍 we are with you .Nepali ama ko Xora vaneko asto hunuparx

  • @premjirel4846
    @premjirel4846 4 роки тому +22

    Tapai hotel ma pasnu vako ki sungur ko khorma sr 😜😂

  • @bhanuchettri1813
    @bhanuchettri1813 4 роки тому +1

    Dai Kati khusi lagyo malai bhok lagda paisa tires khanchuw yesto fohor dekhda dukha lagcha ni

  • @balkishanthapa9206
    @balkishanthapa9206 4 роки тому +3

    कुन ठाउँ काे हाेटल हाेला, पत्रकार सरले केई भन्नु भयन जेहाेस पत्रकार सरले धेरै राम्रो काम गर्नु भय छ,

  • @suneeldahal8194
    @suneeldahal8194 4 роки тому

    पत्रकारलाइ धेरै धन्यबाद छ अति रामो काम गनुभयो अरु पनि होटल मा चेक गन जानुहोस

  • @asmitaacharya441
    @asmitaacharya441 4 роки тому +12

    छि कति फोहोर होटेल। बिचरा दिदि को आफ्नै बाध्यता होला। यो होटल बन्द गर्नु पर्छ छि छि छि

  • @KaranRathod-jf1sy
    @KaranRathod-jf1sy 4 роки тому

    सूनेर र दूखलागो ई आमाको कूरा सुनेर सर यहाँलाई सयौग गर्न अनुरोध गर्दछु

  • @khadka7030
    @khadka7030 4 роки тому +5

    मान्छेहरू लाई पैसा भए के हि पुग्दैन।।
    पाप धर्म को कुनै डर छैन उफ्फ😡

  • @muktasunar6647
    @muktasunar6647 4 роки тому

    सर हजुर लाइ सलाम छ यस्तै गरि सबै होटेल मा हेर्नु होला सर

  • @हाम्रोनेपालीसमझ

    होटेल को किचेन को हालत हेर्दा बामिट होला जस्तो छ कति फोर हो कीचेन अाली सफा त गर्नु पर्ने हो

  • @bishalkhadka5452
    @bishalkhadka5452 4 роки тому

    आमाको कुरा सुन्दा सार्ै मन रोयो दाई .

  • @rickythapaofficial
    @rickythapaofficial 4 роки тому +3

    वाहा मिदिया वाहा राम्रो काम गर्नु भयो।

  • @rajuvai6064
    @rajuvai6064 4 роки тому

    तपाइको काम अत्यन्तै राम्रो छ पत्रकार ज्यु र यसरी गर्नु पनि राम्रो हो तर एक दिन मात्र गरेर हुन्न्न एस्तो होटलहरु सन्मन्धित निकाय सङ्ग संघ सस्थाहरुलाई पनि ध्यानाकर्षण गराएर बन्द गराउनु जरुर छ

  • @noobgamer1737
    @noobgamer1737 4 роки тому +15

    Your team are Really Super Hero!

  • @dharaneygunda9544
    @dharaneygunda9544 4 роки тому

    उहाँ (पत्रकार) एकदम महान पत्रकार हुन । मलाइ चै सारै राम्रो लाग्छ। निडर पत्रकार ।

  • @rajansubba5925
    @rajansubba5925 4 роки тому +4

    tapaile dherai ramro kaam garnu bhayo sir tapailai dherai dhanyabaad

  • @gyanbahadur5037
    @gyanbahadur5037 4 роки тому

    यस्तै अझ सबै होतेल होतेलमा जानू सर प्रगतिको काम हुँदै जाओस सर 💕💕💕💕💕💕

  • @rahulcry9516
    @rahulcry9516 4 роки тому +4

    Daju Hajur lai Binti Xa Ak Choti Pugdi nus e Aama ko Ghar 🙏🙏

  • @tigerkavreli8488
    @tigerkavreli8488 4 роки тому

    यस्तो होटेलहरु धेरै छन राजधानीमा सबैलाई कारबाही गर्नुपर्छ

  • @missionmillionaire3597
    @missionmillionaire3597 4 роки тому +4

    Patrakar bhaneko yesto hunu parchha nidar ra sahashi dherai ramro kam gardai hunu hunchha sir hajurle dhanyabad sir.