एकैदिन सन्दीपले पाए दुईटा खुशी, मुद्दाको च्याप्टर क्लोज, क्यानडामा क्रेज देखेर पुलिस पनि फिदा

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • सन्दीप लामिछानेले एकै दिनमा दुई वटा महत्वपूर्ण कुरा प्राप्त गरेका छन् । क्यानडामा ग्लोबल टि ट्वान्टी लिग खेलिरहेका उनलाई नेपाली समर्थकहरुले मैदान पुगेर दरिलो साथ दिएका छन्, उनको पक्षमा हुटिङ र सर्पोट गरेका थिए, उक्त भिडियो अहिले भाइरल भएको छ । काठमाडौँ विगत केहि बर्षदेखि उनी विरुद्ध चलेको मुद्दालाई थप अघि नबढाउन पीडित भनिएकी गौशाला २६ ले, उच्च अदालतको महान्याधिवक्ता र सरकारी वकिलको कार्यालयमा लिखित निवेदन दर्ता गरेकी छन्, यसले सन्दीप अब पूर्ण रुपमा क्रिकेटमा फोकस हुने वातावरण सिर्जना भएको छ ।
    #sandeeplamichhane #nepalcricket #nepalicricketnews #asiacup2022 #nepalvssouthafrica

КОМЕНТАРІ • 13