HAMRO CRICKET
HAMRO CRICKET
  • 617
  • 4 478 399
लिग टु सिरिजमा आज नेपाल र क्यानडा भिड्दै, अर्जुन ओपनिङमा, अनिललाई फिनिसिङको जिम्मेवारी
एसोसिएट नम्बर वान सपना पूरा गर्न नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डलाई पछि पार्नुपर्ने हुन्छ । किनभने वर्तमान एसोसिएटका नम्बर वान यी दुई टोली हुन् । तर त्यसको लागि त्रिविमा जस्तै विदेशमा पनि प्रदर्शन गर्न सक्नुपर्छ ।
#sandeeplamichhane #nepalvscanada #nepalcricket #nepalvsoman #dipendrasinghairee
Переглядів: 18 047

Відео

NPLमा खेलाडीको अक्सन दसैअघि, न्यूनतम मुल्य पाँच लाख, मार्की खेलाडीले पाउने भए बीस लाख पारिश्रमिक
Переглядів 4,9 тис.2 години тому
क्यानले दशैंअघिसम्म एनपीएलको अक्सन गर्ने जनाएको छ । अक्सनमा नेपालका खेलाडीहरुले ग्रेडिङ अनुसार मूल्य राख्न पाउनेछन् । विदेशी खेलाडी भने टोलीले आन्तरिक सहमतिमा लिनुपर्ने हुन्छ । एक टोलीमा १६ खेलाडी हुँदा चार विदेशी हुनेछन् । जसमा एक जना एसोसिएट खेलाडी राख्नुपर्ने हुन्छ । #sandeeplamichhane #cricket #nepalcricket #dipendrasinghairee
क्यानडाको अभ्यास खेलमा नेपालको फराकिलो जित, लयमा व्याटरहरु, NPLमा मार्की खेलाडीको टुगो गोलाप्रथाबाट
Переглядів 6 тис.4 години тому
नेपालले आइसीसी लिग टु अन्र्तगत त्रिकोणात्मक सिरिज अघिको अभ्यास खेलमा जित हासिल गरेको छ । #sandeeplamichhane #cricket #nepalcricket #nepalvsoman #nepalvscanada
क्यानडा सिरिजमा नेपालको लक्ष्य शीर्ष तीन, नेपाललाई ओमान सहज तर क्यानडा बन्नसक्छ चुनौतीपूर्ण
Переглядів 4,8 тис.7 годин тому
नेपालले आगामी सोमबार देखि क्यानडामा आइसीसी लिग टु अन्र्तगत ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज खेल्दैछ । उक्त सिरिजमा नेपालले चार वटै खेल जित्दै महत्वपूर्ण अंक जोड्ने योजना बनाएको छ । ओमान र क्यानडाको समग्र प्रर्दशन कस्तो रहेको छ ? नेपालले कस्तो किसिमको योजना बनाउनुपर्छ ? #sandeeplamichhane #nepalvsoman #nepalvscanada #nepalcricket
क्यानडा पुगेको नेपालले अभ्यास खेल खेल्ने, हङकङ सिक्सेसमा न्युजिल्याण्ड र श्रीलंकासँग भिडन्त
Переглядів 7 тис.9 годин тому
आइसीसी लिग टु अन्र्तगत क्यानडा पुगेको नेपाली टोलीका तीन वटा महत्वपूर्ण खबर प्राप्त भएको छ । पहिलो नेपालले क्यानडामा प्रतियोगिताअघि अभ्यास खेल खेल्ने भएको छ, भने हङकङमा आयोजना हुने दि हङकङ सिक्सेसमा भाग लिने भएको छ भने सन्दीप लामिछानेको अमेरिकाको भिषा लाग्दा नेपाली टोलीको मनोविज्ञान बुस्ट भएको छ । #sandeeplamichhane #nepalvsoman #nepalvscanada #dipendrasinghairee
एकबर्षपछि सन्दीपको आगमनमा नेपालको सशक्त टोली घोषणा, अर्जुन पनि टोलीमा फर्किए, रिजनलाई मौका
Переглядів 2,6 тис.14 годин тому
नेपालले एक सातापछि, क्यानडामा आइसीसी लिग टु अन्र्तगत क्यानडा र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्दैछ । उक्त सिरिजलाई नेपालले अन्तिम टोली घोषणा गरेको छ, जहाँ सन्दिप लामिछानले पुनरागमन गर्दा, नेपाली टोली सशक्त देखिएको छ । एकदिवसीय फरम्याटमा सन्दीपको आगमनले नेपाली टोलीको मनोबल उच्च बन्नुका साथै प्रर्दशनमा पनि विशेष बन्नेछ । #sandeeplamichhane #cricket #nepalvsoman #nepalvscanada #dipendrasinghairee
साताको सात क्रिकेट खबर,नेपाल र नेपालबाहिर क्रिकेटमा के कस्ता गतिविधी भए?नेपाली टोली आज स्वदेश फर्कदै
Переглядів 1,7 тис.16 годин тому
सातामा नेपाल सहित विभिन्न मुलुकमा भएका क्रिकेटका मुख्य सात खबर प्रस्तुत गर्ने उद्देश्यले यो अपडेट गरिएको हो । #sandeeplamichhane #nepalvsoman #pakistanvsbangladesh #australiacricket
NPLमा खेलाडी अक्सनको तयारी, रोहितको अनुपस्थितिमा सोमपाललाई कप्तान, टोली सोमबार स्वदेश फर्किने
Переглядів 5 тис.21 годину тому
नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने नेपाल प्रिमियर लिगको टिम मालिक, टुगो लागेसँगै, अब खेलाडीको अक्सन गर्ने तयारी भएको छ । क्यानले, ८ फ्रेन्चाइज टोलीको स्वामित्व खरिदका लागि, आयोजना गरेको अक्सनमा टिम पोखरा सबैभन्दा मुल्यमा बिक्री भएको छ । #sandeeplamichhane #nepalcricket #sompalkami #rohitpoudel #dipendrasinghairee #nepalvsoman
NPLमा टिम मालिका सार्वजनिक र खेलाडी अक्सन हुदै, राष्ट्रिय खेलाडीलाई करोडको मुल्य, T20 सिरिजको टुगो
Переглядів 15 тис.День тому
नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने एनपिएलको टिम मालिक सार्वजनिक हुनुका साथै र खेलाडीहरुको अक्सन पनि सञ्चालन हुदैछ । यसअघि, क्यानले, एनपिएल ८ वटा फ्रेन्चाइजी टोलीहरु हुने जानकारी गराइसकेको छ । काठमाडौँ, पोखरा, विराटनगर, चितवन, लुम्बिनी, सुदुरपश्चिम, कर्णाली र जनकपुर रहेपनि, क्यानले अहिलेसम्म फ्रेन्चाइजी टोलीको मालिक र व्यवस्थापन कम्पनीबारे स्पष्ट जानकारी सार्वजनिक गरेको छैन् । #sandeeplamich...
NPLका कप्तानहरु सार्वजनिक,सन्दीप काठमाडौं, रोहित विराटनगर र दिपेन्द्र सुदुरपश्चिममा,पारिश्रमिक कति ?
Переглядів 41 тис.14 днів тому
आदिलले विरगञ्जमा जारी स्थानीय प्रतियोगितामा कलैयाबाट खेल्दै विस्फोटक इनिङ खेलेका छन् । उनले, जम्मा २६ बलको सामना गर्दै ७० रनको आकर्षक पारी खेलेका थिए, जहाँ उनले ७ वटा चौका र ६ वटा छक्का प्रहार गरेका थिए । #sandeeplamichhane #cricketlover #nepalcricket #nepalpremierleauge #dipendrasinghairee
रोहितको अनुपस्थितिमा श्रीलंका टुरमा सन्दीपले कप्तानी गर्ने, कमल फेरि अनलक्की, आकाशमाथि नेपालको भरोसा
Переглядів 13 тис.14 днів тому
रोहितको अनुपस्थितिमा श्रीलंका टुरमा सन्दीपले कप्तानी गर्ने, कमल फेरि अनलक्की, आकाशमाथि नेपालको भरोसा
क्यानले दियो आठ गुड न्युज, आदिलको निलम्बन फुकुवादेखि खेलाडीलाई भत्ताासम्म, पारसले भारतमा लिग खेल्ने
Переглядів 2,1 тис.14 днів тому
क्यानले दियो आठ गुड न्युज, आदिलको निलम्बन फुकुवादेखि खेलाडीलाई भत्ताासम्म, पारसले भारतमा लिग खेल्ने
मार्चमा नेपाल र अफगानिस्तानबीच सिरिज हुने, NPL खेल्ने विदेशी खेलाडीमा टेस्ट नेशनको धेरै
Переглядів 7 тис.14 днів тому
मार्चमा नेपाल र अफगानिस्तानबीच सिरिज हुने, NPL खेल्ने विदेशी खेलाडीमा टेस्ट नेशनको धेरै
सन्दीप र ललित BBL को ड्राफ्टमा,ललित पहिलो पटक विदेशी लिग खेल्ने संघारमा,सन्दीप हाइ प्रोफाइलमा समावेश
Переглядів 6 тис.14 днів тому
सन्दीप र ललित BBL को ड्राफ्टमा,ललित पहिलो पटक विदेशी लिग खेल्ने संघारमा,सन्दीप हाइ प्रोफाइलमा समावेश
बैलोरमा सन्दीपको स्वरमा सबै मन्त्रमुग्ध, आदिलले विरगजमा गराए छक्काको बर्षा, निलम्बन फुकुवा छिट्टै
Переглядів 9 тис.14 днів тому
बैलोरमा सन्दीपको स्वरमा सबै मन्त्रमुग्ध, आदिलले विरगजमा गराए छक्काको बर्षा, निलम्बन फुकुवा छिट्टै
क्यानडा सिरिजको अभ्यासलाई सन्दीप बैंलोर पुगे, के मोन्टीले नेपाली प्रशिक्षकबाट राजीनामा दिदैछन् ?
Переглядів 16 тис.21 день тому
क्यानडा सिरिजको अभ्यासलाई सन्दीप बैंलोर पुगे, के मोन्टीले नेपाली प्रशिक्षकबाट राजीनामा दिदैछन् ?
क्यानडा सिरिजअघि नेपालबारे ICC को घोषणा, शीर्ष वरियताको हैसियत, NPLमा संभावित टोलीको नाम सार्वजनिक
Переглядів 11 тис.21 день тому
क्यानडा सिरिजअघि नेपालबारे ICC को घोषणा, शीर्ष वरियताको हैसियत, NPLमा संभावित टोलीको नाम सार्वजनिक
लिग टु मा क्यानडाको हारले नेपाललाई फाइदा, शीर्षस्थानमा पुग्ने अवसर,ओपनिङ जोडीमा जोखिम लिनुपर्ने
Переглядів 4,5 тис.21 день тому
लिग टु मा क्यानडाको हारले नेपाललाई फाइदा, शीर्षस्थानमा पुग्ने अवसर,ओपनिङ जोडीमा जोखिम लिनुपर्ने
क्यानडा सिरिजको तयारी गर्न सन्दीप भारत जाने, ब्राण्ड एम्वेस्डर नियुक्त, NPLको लोगो र मिति सार्वजनिक
Переглядів 6 тис.21 день тому
क्यानडा सिरिजको तयारी गर्न सन्दीप भारत जाने, ब्राण्ड एम्वेस्डर नियुक्त, NPLको लोगो र मिति सार्वजनिक
नेपाललाई घरेलु मैदानमा टेस्ट नेशनलाई हराउँदै विश्वकप पुग्ने अवसर, समीले सोमपाललाई दिए बलिङ टिप्स
Переглядів 10 тис.28 днів тому
नेपाललाई घरेलु मैदानमा टेस्ट नेशनलाई हराउँदै विश्वकप पुग्ने अवसर, समीले सोमपाललाई दिए बलिङ टिप्स
नेपाली क्रिकेटमा एकैदिन तीन गुड न्यूज, सन्दीपलाई क्यानडामा विशेष अवार्ड, रंगशालाको काम अघि बढ्यो
Переглядів 13 тис.Місяць тому
नेपाली क्रिकेटमा एकैदिन तीन गुड न्यूज, सन्दीपलाई क्यानडामा विशेष अवार्ड, रंगशालाको काम अघि बढ्यो
भिसाको समस्याले दिपेन्द्र र रोहित क्यानडामै रोकिए, टि टेन गुमाउने, अब अमेरिकाले सन्दीपलाई भिसा दिने
Переглядів 5 тис.Місяць тому
भिसाको समस्याले दिपेन्द्र र रोहित क्यानडामै रोकिए, टि टेन गुमाउने, अब अमेरिकाले सन्दीपलाई भिसा दिने
क्यानडा सिरिजको तयारीका लागि भारत पुगेको नेपाली टोलीलाई विशेष सम्मान, तीन वटा अभ्यास खेल खेल्ने
Переглядів 11 тис.Місяць тому
क्यानडा सिरिजको तयारीका लागि भारत पुगेको नेपाली टोलीलाई विशेष सम्मान, तीन वटा अभ्यास खेल खेल्ने
फ्रेन्चाइज् क्रिकेटको पहिलो सहभागितामै रोहितलाई उपाधि, सन्दीप अनलक्की, लिग टुमा क्यानडाको पहिलो हार
Переглядів 5 тис.Місяць тому
फ्रेन्चाइज् क्रिकेटको पहिलो सहभागितामै रोहितलाई उपाधि, सन्दीप अनलक्की, लिग टुमा क्यानडाको पहिलो हार
अन्तराष्ट्रिय र घरेलु म्याचहरुले व्यस्त बन्यो नेपाली टोलीको कार्यकालिका, नेपालको हातमा सिरिजको लर्को
Переглядів 7 тис.Місяць тому
अन्तराष्ट्रिय र घरेलु म्याचहरुले व्यस्त बन्यो नेपाली टोलीको कार्यकालिका, नेपालको हातमा सिरिजको लर्को
यस्तो छ क्यानडा सिरिजलाई नेपालको संभावित टोली, आकाश माथि सबैको नजर, रोहित र दिपेन्द्र सम्मानित
Переглядів 9 тис.Місяць тому
यस्तो छ क्यानडा सिरिजलाई नेपालको संभावित टोली, आकाश माथि सबैको नजर, रोहित र दिपेन्द्र सम्मानित
लिग टु सिरिजलाई नेपालको तयारी, सन्दीपले क्यानडामै अभ्यास गर्ने, रोहित र दिपेन्द्र वेस्टइन्डिजमा
Переглядів 9 тис.Місяць тому
लिग टु सिरिजलाई नेपालको तयारी, सन्दीपले क्यानडामै अभ्यास गर्ने, रोहित र दिपेन्द्र वेस्टइन्डिजमा
युवा व्याटर अर्जुन कुमालमाथि क्यानको अन्यायपूर्ण व्यवहार, के भन्छन् सचिब पारस ?
Переглядів 9 тис.Місяць тому
युवा व्याटर अर्जुन कुमालमाथि क्यानको अन्यायपूर्ण व्यवहार, के भन्छन् सचिब पारस ?
नेपालले क्यानडा सिरिजको तयारी भारतमा गर्ने, सन्दीप, रोहित र दिपेन्द्र भने नजाने, कम्विनेशनको तनाब
Переглядів 15 тис.Місяць тому
नेपालले क्यानडा सिरिजको तयारी भारतमा गर्ने, सन्दीप, रोहित र दिपेन्द्र भने नजाने, कम्विनेशनको तनाब
ग्लोबल लिगमा सन्दीपको उत्कृष्ट फिनिस, दिपेन्द्र नम्बर वान फिल्डर, लिग टु लाई प्रारम्भिक टोली घोषणा
Переглядів 9 тис.Місяць тому
ग्लोबल लिगमा सन्दीपको उत्कृष्ट फिनिस, दिपेन्द्र नम्बर वान फिल्डर, लिग टु लाई प्रारम्भिक टोली घोषणा

КОМЕНТАРІ

  • @heyfoodie457
    @heyfoodie457 8 годин тому

    Hawa gaf garxas opening vane bhurtel and asif is best❤

  • @shankarshrestha4295
    @shankarshrestha4295 10 годин тому

    Arjun le maukai paudaina yo series vari😂

  • @shantamagar6256
    @shantamagar6256 10 годин тому

    Tehi bhurtel asiff mugiko khatam batting Le match harxq

  • @ShishirSaud-o5f
    @ShishirSaud-o5f 11 годин тому

    Opener playing bhem Arjun

  • @uttamchhetrivlogs3102
    @uttamchhetrivlogs3102 12 годин тому

    हावा बोल्छस मुजि opening मा Bhurtel and Aasif आउछन

  • @vpn407
    @vpn407 12 годин тому

    Testa mula Arjun sarjun ko hamlai varosa xaina ..bhurtel ra aasif nai aaunu parxa j vayeni ..budo vayeni bagh vaneko bagh nai ho

  • @NirajanThapa-m3s
    @NirajanThapa-m3s 12 годин тому

    Hawa kura garxas talai unsbscribe garxu daka beast bhuryel and aasif❤❤❤

  • @kumarpokhrel4366
    @kumarpokhrel4366 13 годин тому

    ब्याटिङनै ठिक छैन।

  • @dhakalsantosh3724
    @dhakalsantosh3724 13 годин тому

    ल्याउन त अर्जुनलाई ओपनिङमा ल्याउनुपर्ने हो तर ल्याउँदैन ।

  • @shishirjoshi8828
    @shishirjoshi8828 13 годин тому

    Live hunx ki naiii

  • @generalknowledge7000
    @generalknowledge7000 13 годин тому

    साना साना युट्युबर साथीहरु आउनुहोस् !एक अर्कलाई सपोर्ट गरौं।

  • @mahendrarijal2754
    @mahendrarijal2754 13 годин тому

    Malla t20 player ho od ma arjun kumal lai lera aaija can

  • @sattybahadurpunmagar
    @sattybahadurpunmagar 13 годин тому

    👍👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌺🌺

  • @rajendrabohara-bk1qi
    @rajendrabohara-bk1qi 14 годин тому

    Anil saha ra dipindra lai finishar ko rupma khelaunu parxa mero bicharma

  • @BijayLimbu-gs4qv
    @BijayLimbu-gs4qv 14 годин тому

    Hawa kura nagarum Asif r bhurtel nai auxa opening ma

  • @rawangamer4762
    @rawangamer4762 14 годин тому

    अर्जुन ११ मा त पर्दैन

  • @nirojkatuwal
    @nirojkatuwal 14 годин тому

    Aasip kasto plaer ho new banuda sichera banau aasif kuni game na ramro garya xoina aasif jasto opnar aaru huna sakdainan bujeu

  • @Denishdhakalbhajan
    @Denishdhakalbhajan 15 годин тому

    सब राम्रो छ तर intro धेर लामो भयो मजा आएन... सुदार्नुपयो यो कुरा🛑🛑

  • @pradeepmahoto454
    @pradeepmahoto454 15 годин тому

    आदिल लाइ किन बेवस्ता गर्दै छ iccले

  • @krishbhat4754
    @krishbhat4754 15 годин тому

    Paila cricket bujha ani video banau La Hawa hawaa

  • @lifeguardinuae
    @lifeguardinuae 15 годин тому

    जस्ले जे भने नि opening मा भुर्तेल र आशिभ नै आउछन एस्मा २ मत छैन्। हावा कुरा नगर्।

  • @raghavjaswal0777
    @raghavjaswal0777 15 годин тому

    Playing 11 1).K.bhurtel 2). Anil Sah 3). Aasif 4).Rohit (C) 5). Tiger 🐅 🐯 6).Gulmi Express 7). Sandy 25 8). Karan k.c 9).Lalit 10). Gulshan 11).K.Mall

  • @saisubbagurung4281
    @saisubbagurung4281 15 годин тому

    Nepal best wishes ❤

  • @raghavjaswal0777
    @raghavjaswal0777 16 годин тому

    Anil and bhurtel opening garnu parx

  • @purushottamprasai8232
    @purushottamprasai8232 16 годин тому

    Openingma bhurtel n asifko bikalpa xaina

  • @SureshGaha
    @SureshGaha 16 годин тому

    opener change hudaina

  • @thanos7335
    @thanos7335 16 годин тому

    Oh 12 vai last match ma 15 jana khelya the. Batter le bat gare bowler le bowl gare. Arjun auna ki asif ki Bhurtel injured huna paryo

  • @deepakacharya5798
    @deepakacharya5798 16 годин тому

    1. Kushal Bhurtel 2. Arjun Shawat/ Aasif Shekh 3. Bhim Sharki 4. Rohit Paudel 5. Kushal Malla 6. Aarif Shek / Gulshan Jha 7. Anil Shah 8. Dipendra Singh 9. Sompal Kami 10. Lalit Narayan / Karan K.C. 11. Sandeep Lamichhane

  • @RachanaPandey-r8k
    @RachanaPandey-r8k 16 годин тому

    Time?

  • @dynamicgamerz5327
    @dynamicgamerz5327 16 годин тому

    Arjun hudaina ramro kheldaina

  • @guvindabista2926
    @guvindabista2926 16 годин тому

    अोपनिङ अर्जुन खेल्दैन

    • @DBBhul
      @DBBhul 16 годин тому

      Kin vai

  • @prakashbishowkarma8459
    @prakashbishowkarma8459 16 годин тому

    Sir Adil ko k vo plzz jankari pau na k Adil npl khelxan ki nai plzz inform we