सर्प भगाउने र झार मार्ने ओखती छर्यो भुवनले How to get rid of snakes & Grasses / Bhuwan Singh Thapa

Поділитися
Вставка
  • Опубліковано 26 жов 2024

КОМЕНТАРІ • 27

  • @KamalDhakal-mx3eh
    @KamalDhakal-mx3eh 4 місяці тому +1

    भुवन जि हजुर को भिडियो म नछुटाइ हेर्ने गर्छु रमाइलो लाग्छ।तपाईं ले भिडियो मा प्रयोग गर्नु भएको हर्बीसाइड(झारमर्ने बिसाधी) को बारेमा कतिको ज्ञान छ हजुरलाइ थाहा भएन।मैले जानेसम्म यसको प्रयोग ले झार त मर्छ नि तर यस्को प्रयोग ले हामी किसानलाइ धेरै नै हानी पुराउछ।
    १ यसले माटो खुकुलो बनाउछ र मलिलो माटो बगाएर लान्छ।
    २ माटोमा भएको किसानको किर्तिम हलो गडौंला लाई मारि दिन्छ।
    ३ घर वरिपरि प्राय जसो खाली खुट्टा हिनिने हुदा यो बिषको कारणबाट क्यान्सर रोग लाग्न सक्छ।
    बेफाइदा धेरैनै छन् सटकट लेखे मैले।सकेसम्म युज नगरेको राम्रो 🙏🙏

    • @BhuwanSinghThapa
      @BhuwanSinghThapa  4 місяці тому +1

      जानकारीको लागि धेरै धन्यबाद सर हजुरलाई ।। खेती योग्य बारीमा नभएर हिड्ने बाटोमा प्रयोग गरेको सर मैले चाहि .. पन्जा लाउनु पर्ने रैछ सर मैले है ?

    • @KamalDhakal-mx3eh
      @KamalDhakal-mx3eh 4 місяці тому

      @@BhuwanSinghThapa हिड्ने बाटोमा पनि माटो खुकुलो बनाइदिन्छ र भु-क्षय को जोखिम हुन्छ सर।बाटोमा नानी बाबू,बुडा अामा बुवा हरू खलिखुट्टै हिड्नु हुन्छ गाउँमा प्राय खुट्टामा घाउ खटिरा अथवा चोटपटक भएको खण्डमा धेरैनै खतरा हुन्छ।हाम्रो तिर नि धेरै प्रयोग हुनथ्यो पहिला अहिले छोडिसके।म नि कुषिमा काम गर्छु सर dubai ma।इनबक्समा जोडिनु होला कुषि समन्धी जानेको कुरा सियर हुन्छ ।

  • @DMagar-h9k
    @DMagar-h9k 4 місяці тому

    Ani Bhuwan sir Aafai saprin xa hainra ? Good job sir 🙏👍👍👍👍👌👌🇳🇵🇳🇵

  • @reshammagartanahun7537
    @reshammagartanahun7537 4 місяці тому

    ❤❤❤❤❤❤

  • @tikaramtiwari917
    @tikaramtiwari917 4 місяці тому +1

    विषादी छर्ने स्प्रेयर सानो भयो १६ लिटरको भयो भने विषादी छर्न सजिलो हुन्छ।

  • @Gore-sr2wm
    @Gore-sr2wm 4 місяці тому

    पानि धेरै भाे सर

  • @sagarale7711
    @sagarale7711 4 місяці тому

    ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @orastemagar3517
    @orastemagar3517 4 місяці тому

    Jhar marne ausadhi nachharda ramro

  • @arbingurung430
    @arbingurung430 4 місяці тому

    bliching pwdr xardinu na 1 2 mai sabai soha hunxa

  • @Gore-sr2wm
    @Gore-sr2wm 4 місяці тому

    दिउसाे घामलाग्दा पाे हाल्नि हाेत सर

  • @BalumagarNawlpur
    @BalumagarNawlpur 4 місяці тому

    Thi bhera rhixa hamro karela kakro ltrmmai palethyo sbbai vitra Kirai Kira bhako

  • @SanuBhains
    @SanuBhains 4 місяці тому

    Hello hello 🎉

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq 4 місяці тому

    घरको वरीपरी मट्टीतेल छर्केर राख्ने हो भने सर्प आउँदैन

  • @KabitaMagar-q7d
    @KabitaMagar-q7d 3 місяці тому

    Hi ❤❤

  • @IshworiThapa44
    @IshworiThapa44 4 місяці тому

    काठमान्डौ बाट बस मै जानु भको हो नी भुवन जी कस्ले पत्याएका छ र त्यो भिडियो हेरेर हाँस्दा हाँस्दा झन्डै मरीन मत

    • @BhuwanSinghThapa
      @BhuwanSinghThapa  4 місяці тому

      😂😂 कसरी थाहा पाउनु भो र

    • @IshworiThapa44
      @IshworiThapa44 4 місяці тому

      @@BhuwanSinghThapa बस मा चढ्नु भको मैले देखेकी थी

  • @bhishmathapa232
    @bhishmathapa232 4 місяці тому

    Naako ra gaarib xaanisa