Ghar Kinda Ghar Ko sabai Saman Free

Поділитися
Вставка
  • Опубліковано 26 жов 2024

КОМЕНТАРІ • 515

  • @sureshpaudel2857
    @sureshpaudel2857 Рік тому +67

    छोटो छरितो थोरै शब्दमा धेरै बुझिने हेर्दा पनि आनन्द आउने भिडियो बनाउ भाइ

  • @purnakhanal-gd7ev
    @purnakhanal-gd7ev Рік тому +5

    यो तल माथि अनि सु्न्दर शब्द धेरै भयो मोह दय छोटो मिठोर कुन्ठाँउ हो ठाँउ को नाम बतानुस न हजुर मुल्य कति हो

  • @yamprasadkhanal479
    @yamprasadkhanal479 Рік тому +26

    जग्गाकति अाना छ बाटाे कति हाे मूल्य कति हाे जानकारि सहित भिडियाे बनाउन पराे भाइ राजा

  • @mohanrana6789
    @mohanrana6789 4 місяці тому +2

    हेरे मैले सुन्दर,मज्जाको सुन्दर,टक्क फेरि सुन्दर निक‌ै राम्रो चिटिक्को,फेरि सुन्दर गेडा ज स्तो ,फेरि सुन्दर चिटिक्को फेरि सुन्दर

  • @khagendraneupane9643
    @khagendraneupane9643 Рік тому +7

    सबै सामानको मुल्य जोडेर घरको मुल्य राखे पछि के को सामान फिरि हुनु ्।र धेरै गफ छाँटनुको सट्टा सटकट ठाउँको नाम जग्गाको क्षेत्रफल र मुल्य भने घर जग्गा पुरा देखाउने गरे राम्रो हुन्छ।

  • @kamalbaniya2364
    @kamalbaniya2364 Рік тому +10

    सुन्दर सुन्दर छ भनेर मात्र किन्लान र प्रस्तुति सटिक हुनु पर्यो

  • @SurajBudhathoki-n5x
    @SurajBudhathoki-n5x Рік тому +13

    Dherai sundar ghar rahexa i liked❤❤

  • @jashuadhikari8760
    @jashuadhikari8760 Рік тому +2

    घर राम्रो छ आफू सङ 1000 रुपैयाँ त नभाको 3 महिना भयो यो मन्दिमा जे जे आबसेक भयपनी चुप चाप बस्नी बेला आयको छ ल है किन्नुस कसलाइ आबसेक अनि पैसा छ।

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 Рік тому +73

    घर किन्दा सामान फ्री भय घर पछि किनुला अहिले फ्री भनेको सामान जति लिन आउनु पर्यो सर गाडि लियर आम🎉😅🎉❤

  • @dilgurung8657
    @dilgurung8657 Рік тому +1

    घर किन्दा डेकोरेसन होइन जग कति बलियो छ ? बाटो कति फराकिलो छ ? पानी बिजुलीको सुबिधा के कस्तो छ ? घर जग्गा बारेमा मुद्धा मामिला को झैँ झमेला छिमेकीको समाज के कस्तो छ यी आढ़ी कुराहरु नभुझि सस्तो पायो भन्दैमा किन्दा पछिका दिनहरुमा पछुतो नलाग्ला भन्न सकिदैन !

  • @ichibanmusume
    @ichibanmusume 4 місяці тому +1

    1) Short and sweet only each video banaunuhos.[ excellent]
    2) Mix together other video is not good confuse timing ... price... land 3 Aana or 2 Aana.... and bore people...?
    3) 3 Aana home future not sale maybe cause need space left & right, infront & backside everywhere !

  • @HetaudaBazar1985
    @HetaudaBazar1985 Рік тому +12

    Ghar man paryo तर तपाईंको प्रस्तुतिले दिक्क लागेर पुरै हेरिन सरि है

  • @dambardambar2473
    @dambardambar2473 Рік тому +3

    घर राम्रो मन पार्यौ तर पैसा छैन् भीडियो अलि छोटो बनाउँनु होला एउटै कुरा दोहोर्याएर भन्नु सुन्न झ्याउ लाग्छन्

  • @manojdachhepati6577
    @manojdachhepati6577 Рік тому

    यो घरको दृश्य हेर्दा राम्रो देखिन्छ। भौतिक संरचना कतिको पक्का छ ? ठेक्केदारले जानुन्। जे जस्तो भएपनि यो घरको मुल्य कति पर्छ ? घरको लोकेसन कहाँ हो ? जानकारी भएन।

  • @arjunadhikari1319
    @arjunadhikari1319 Місяць тому

    मन सारै मन पर्यो बजेट ले चाहिँ नभेटने भयो

  • @sabinabaral178
    @sabinabaral178 Рік тому +4

    काम भन्दा पनि नाटक बढी भयो के छोटो अनि मीठो हुने गरि video बनाउने गर्नुस न। location ani price हो मुख्य कुरा इच्छा लाग्ने ले आफै आएर घर सबै हेरेर नै लिने हो सर ।

    • @mukundrasingthapa4005
      @mukundrasingthapa4005 Рік тому +1

      आतुर भयो के हैन र हजुर मुल्य भन्नुहोस रेट मिल्यो भने म कोसिस गर्छु ।लोकेसन पनि बताईदिनुस है

  • @RockNRollNepal
    @RockNRollNepal Рік тому +1

    चिटिक्क र सुन्दर बाहेक केही सुनिएन गांठे !

  • @taraadhikari9923
    @taraadhikari9923 Рік тому +2

    पोईसो भयत किन्नु हुन्थोनि केगर्नु पोईसो छैन कसैले दरामायाले किनिदियपनित हुन्थोनि

  • @LuckyRammagar-bj7zh
    @LuckyRammagar-bj7zh 2 місяці тому

    Gharta manparyo sarai ramro ghar priceg pani ramrai hola ghar ko

  • @Deepa9816
    @Deepa9816 Рік тому +5

    I like it very much

  • @indrasharma2303
    @indrasharma2303 Рік тому

    घर पुग्ने बाटो कती फीट को छ, अरणी को हाई वे देखि कती दुरीमा छ जानकारी दिनु भए राम्रो लाग्ने थियो।

  • @opvideoc2753
    @opvideoc2753 Рік тому +1

    मलाई चै मन परेन सारै रामरो रहेछ😂😂

  • @tilakkc8441
    @tilakkc8441 Рік тому +1

    You r requested to write price within same size font but not likewise 2 caror small hide, 95lakh highlited big font seems puzzle pls

  • @ganeshthapaliya5407
    @ganeshthapaliya5407 Рік тому +14

    पृमे दुनिया नफलागन है सरासर घर को मूल्य र ठाउँ भन्न ।

  • @mahindrapariyar5080
    @mahindrapariyar5080 Рік тому +1

    बाटो सानो छकी के हो कति छ छेत्र फल येरिया काहा हो मूल्य कति हो हेर्दा बाटो छैन त

  • @yogendraraghuvanshi5093
    @yogendraraghuvanshi5093 9 місяців тому +1

    ए भाइ तिमिले देखाएको सबै घरहरुको नजिकै स्कुल , कलेज , सुपरमार्केट, वडा कार्यालय , पुलिसचौकी , फाइनेन्स अनि वरिपरि सभ्य र भब्य समाज कसरी हुन्छ हो?

  • @gitabhusal6246
    @gitabhusal6246 Рік тому +7

    भन्दा फिरि सबै समान सहित होला घर को मुल्य 😮😮

  • @BTSARMY-ze1bf
    @BTSARMY-ze1bf 8 місяців тому

    I love this house 🏡🏡

  • @bachushah458
    @bachushah458 Рік тому +1

    Location कहाँ हो? र मेन रोड बाटो बाट कति distance म chh.

  • @binodrai5351
    @binodrai5351 Рік тому +10

    ke फ्री भन्नु सबै घरैको मुल्यमा सामानहरु जोडेको हुन्छ 😅

    • @bimal96htdvlog15
      @bimal96htdvlog15 Рік тому +2

      म फ्री सामान लिन जादै छु 👈️🏃🏃‍♂️🏃‍♀️

    • @opvideoc2753
      @opvideoc2753 Рік тому +2

      😂😂😂

  • @roshmapun
    @roshmapun Рік тому

    निकै सस्तो भयो त
    किन होला? घरधनी बाहिर जान लागेर मात्र त होइन होला
    कि घरको मात्रै रकम हो? जग्गाको मूल्य छुट्टै हो कि?
    कि बिज्ञापनको लागि मात्र हो??

  • @damodarregmi491
    @damodarregmi491 4 місяці тому

    सधारण जीवन उच्च पिचार पवर्ता लीमीठाना मा क्साखास गरौ

  • @maanish6882
    @maanish6882 Рік тому +2

    २ करोड चाहि कस्तो नदेखिने गरि लेखेको 😃 देखिने गरि लेख्दा तर्सिनछन भनेर होला😅

  • @ratnatamang5822
    @ratnatamang5822 Рік тому +1

    राम्रो घर

  • @subaswaiba5142
    @subaswaiba5142 Рік тому +1

    30देखि 35 लाख सम्मको जग्गा सहित घर भयको मिलाइ दिनुन बरु

  • @dirghadasshrestha1219
    @dirghadasshrestha1219 Рік тому +2

    कति सुन्दर सुन्दर भनी राख्या भाइ मुल्य र ठाउँ भन्नुस।

  • @yadablama284
    @yadablama284 Рік тому +1

    घर धनिको छोरी ज्वाइँ होलानी किन एति धेरै दुख गर्नु, टीका लगाएर खुरुक्क दिनुनी एति धेरै सम्पती के गर्ने होलार😂😂😂😂 घर चै राम्रै हो

  • @lilasiwakoti7098
    @lilasiwakoti7098 Рік тому +2

    भक्तपुरको कुन ठाउँ हाे ? जग्गा कति छ ?

  • @BishnuPrasadPoudel-ko6mf
    @BishnuPrasadPoudel-ko6mf 2 місяці тому

    ऐले सम्म करिब करिब ३हजार जनाले हेरि सकेको देखिन्छ अझै बिक्री भएन ।

  • @insuranceknowledge-wj3jp
    @insuranceknowledge-wj3jp Місяць тому

    Good video

  • @anilrai-dw1zc
    @anilrai-dw1zc Рік тому +4

    यो सन्चालक चै को हो तरिका ले पनि प्रस्तुत यसरी गरिन्छ्र सर

  • @netrasilwal923
    @netrasilwal923 Рік тому +1

    घरको लोकेशन अनि दाम कति हो सबै भन्नू पर्योनी हो

  • @shyammanandhr8508
    @shyammanandhr8508 Рік тому +1

    अहिले घर किन्नु मुर्ख ले मात्र किनछ होला हजुर देसको अवस्था नै ठीक छैन के गर्ने हजुर

  • @pradhumnakc8775
    @pradhumnakc8775 Рік тому +18

    Guff badhi bhayo,to the point ko kura gara bhai

  • @budhilawati8179
    @budhilawati8179 Рік тому +2

    घरको दाम चाही भनौन, त्यस थाहा हुन्छ।

  • @RD_Shorts17
    @RD_Shorts17 Рік тому +7

    यो घर हेर्दा निकै राम्रो रछ , भन्दा पनि हुन्छ 😂😂

  • @highlight5937
    @highlight5937 Рік тому +1

    ramro ra chitikka vanda kai boldaena ta
    alik xoto mitho tarikale bolda herna ni majja aauthyo hola

  • @sherchanprabhat3142
    @sherchanprabhat3142 9 місяців тому

    घर त राम्रो छ तर कोही कसैले घर किन्दा कमन बाथरुम बनाउन भन्दा रुम अनुशार अटैच बाथरुम बनाउदा राम्रो किन्दा पनि राम्रो हुन्छ।

  • @sanumayaghale5665
    @sanumayaghale5665 Рік тому +5

    Ghar ramro chha but exepensive

    • @acgaming3467
      @acgaming3467 Рік тому

      Expensive Rey . Saag horw sasto huna lai 😂😂

    • @sanumayaghale5665
      @sanumayaghale5665 Рік тому

      @@acgaming3467 oh hello tyo ghar vanda saag imp chha life ma 🫣

  • @krishamagar9323
    @krishamagar9323 Рік тому +1

    किनौ किनै लाग्ने भए आफै किन्दा हुन्छ दाजु

  • @prajinashakya6198
    @prajinashakya6198 Рік тому

    सारे दुइ कराेडसम्म पर्ने खाल्को रामृो घर ललितपुरको महालछ्मी स्थान चोक वरिपरि वा बल्खु तिर भएपनि बाटै घर चाहिएको छ। है

  • @shyambashyal4500
    @shyambashyal4500 Рік тому

    Wow wow where is the real place? Right now I’m watching your video from USA

  • @prabinshah1564
    @prabinshah1564 Рік тому +1

    2 core ma aaucha vani ..200% kinchu ma

  • @sureshpaudel2857
    @sureshpaudel2857 Рік тому

    धापासीमा २.५ आनामा बनेको २.५ तले पुजा कोठाबाहेक ८ कोठे घर चाहिएमा सम्पर्क गर्नुहोला ।

  • @ChandikaChamlagai
    @ChandikaChamlagai 8 місяців тому

    बेलबारिमा कसैलाई घर,घडेरी या खेतीयोग्य जग्गा चाहिएकाे भए सम्पर्क गर्नु होला

  • @pratimarai490
    @pratimarai490 Рік тому +3

    Sir instead of saying sundar again and again why not give important details like land measurement, location, reason for so cheap price , and daily required facilities .

    • @AD-lt2nz
      @AD-lt2nz Рік тому

      Sundar basti, Sundar k k k k, sundai dikka lagne. Thulo Haina thuuuuullllllooooo.

  • @anilsubba1427
    @anilsubba1427 Рік тому +4

    Nice

  • @narbahadurpakhrin1783
    @narbahadurpakhrin1783 Рік тому +1

    Room कति बटा हो ? अनि ठाउ कहाँ निरा हो ?

  • @hukumthapa132
    @hukumthapa132 11 місяців тому

    1 रोपनी 1आना जग्गा सङ्ग सात्तापट्ता गर्न मिल्ने घर चाहियो सर

  • @saraswati5544
    @saraswati5544 Рік тому +3

    Nice house

  • @SureshRai-wn1mg
    @SureshRai-wn1mg Рік тому +2

    हवा को gaff बेसी vayo,,price vana भाई उनावाशक gaff बेसी vayo

  • @gyanmagar1692
    @gyanmagar1692 Рік тому +3

    Yo ghar ajhai bikri vako xaina 2 barsa agadi arko vlg ma ni dekhe ko thiya😅

  • @tulasinepal7561
    @tulasinepal7561 Рік тому

    भाइको अलि मन परेन, thumbnail मा price लेखेको तरिका!

  • @robeen9555
    @robeen9555 6 місяців тому

    I like it

  • @santoshbote124
    @santoshbote124 Рік тому

    त्यहाँ एउटा कार छ। त्यो पनि सित्तैमा ?

  • @RabindraNathDarlami-qm9xt
    @RabindraNathDarlami-qm9xt 2 місяці тому

    काठमाडौं को कुन ठाँउमा रहेछ? जानकारी पाउन सक्छु?

  • @kamalrai2598
    @kamalrai2598 Рік тому +1

    भनेको दाम भन्दा बरु म अलि धेरै नै लगाउला 3 लाख नै दिने भए पहिला पास गर्दा हुन्न 😀😀😀

  • @punammahato5134
    @punammahato5134 Рік тому

    Nice home

  • @kismatlama7921
    @kismatlama7921 Рік тому +1

    J Pani ramro ramro vanxa.price vhana ho dale

  • @bishowrajsapkota9545
    @bishowrajsapkota9545 Рік тому +1

    मकिन्छु ठाउँ कहाँ हो बाटो कस्तो छ? संपर्क नंवर भन ल

  • @DhanBahadur-lm7ol
    @DhanBahadur-lm7ol Рік тому +5

    Kun thauma ho hajur❤❤❤❤

  • @YsydufucUcucuf
    @YsydufucUcucuf 2 місяці тому

    yo ghar ma negetive sakti haruko bash xaa hare maile suneko sir tyoi vayeraaa bechnu lageko hareni k ho yo kuraaa

  • @vinayakpandey1870
    @vinayakpandey1870 Рік тому +2

    होइन मान्छे पनि के भाको घर बनाउन लाई मान्छे बिदेस जान्छन् बिदेस जान लाई घर बेच्ने उता राम्रो न भए झन घर न घाट को

  • @sarmilamanandar4952
    @sarmilamanandar4952 7 місяців тому

    Ek dam ramro rahecha

  • @rudrabhattarai7202
    @rudrabhattarai7202 Рік тому +2

    मन पर्यो

  • @dipesh4444
    @dipesh4444 Рік тому

    यो त गाडी किन्दा सिट स्तेरिङ फ्रि भनेजस्तै हो

  • @RChhetri_UK
    @RChhetri_UK Рік тому

    भाइ, ३ रेक्टर पनि सहन्छ के ? घर त राम्रो रैछ तर भूत प्रेतले तर्साएर घरधनी भागेको त होइन ?

  • @Tejbahadur-h3n
    @Tejbahadur-h3n 2 місяці тому

    कोठा भरी ...घर्को सामानै -सामान छ .... घरको सामान सित्तैँ मा चाहिँदैन .... बरु घर चाहिँ सित्तैँ मा दिनुभएको भए हुन्थ्यो हजुर......

  • @dipendradeuja1736
    @dipendradeuja1736 Рік тому +1

    Kati sasto raicha . Ma ta mahango khojeko 150 ma huncha vane. Ma ready chu.yeato mandima kasle kaha bata lerauchan ho manchele paisa .c

  • @AmritBudha-v4r
    @AmritBudha-v4r 4 місяці тому

    Ma USA dekhi ho malai man paryo ghar

  • @ramathulung5989
    @ramathulung5989 Рік тому +1

    कुन ठाउँमा हो यो घर चाही

  • @PahadiGhar-ef3nl
    @PahadiGhar-ef3nl Рік тому +1

    कुन ठाउँमा हो भाई यो घर यड्रेस पाऊन

  • @anutamang3583
    @anutamang3583 Рік тому

    WOW

  • @HariBhakta-b9q
    @HariBhakta-b9q Рік тому +3

    ghar sundar raixa ghar ko room kotha kam raixa

  • @deubahadurthapa1206
    @deubahadurthapa1206 Рік тому +1

    तल भएको गाडी पनि फ्री हो सर ?

  • @lafa.msma786
    @lafa.msma786 Рік тому +2

    मन त पर्यो , पैसा छैन के गर्ने होला 😁😁😁

    • @rojelgurung3411
      @rojelgurung3411 Рік тому +1

      Bank ma xa paisa k garney ho aafai garney 😃😃

    • @Prnmdl
      @Prnmdl Рік тому +2

      पछि दिदा हुन्छ 😀😀😀

  • @memes.tiktok922
    @memes.tiktok922 Рік тому +1

    Ae sabai saman free ho teso vaye malai chi tyo free ko saman pack gardinu ani tyo ghar chai tapai nai raknu😂

  • @ranuthapa6911
    @ranuthapa6911 Рік тому +2

    याे घर कता हाे

  • @subbatharu8962
    @subbatharu8962 8 місяців тому

    Dami rahixa

  • @yamatopotato3735
    @yamatopotato3735 Рік тому +2

    wow very 👌👌👌👌👌👌jagaa chai katti aanaa hor sir

  • @dilamgurung4352
    @dilamgurung4352 Рік тому +1

    जग्गा सग साट्नु मिल्छ सर ?

  • @rajubk4467
    @rajubk4467 Рік тому +1

    Kati Sundar chitikka vhaneko ho vhai

  • @glsudip9144
    @glsudip9144 Рік тому +1

    म किन्छु ल कति हो यसको दाम 👌

  • @parbatisunar447
    @parbatisunar447 Рік тому +1

    जम्मा मुल्य कति हो र कुन ठाँउ हो सर !

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 Рік тому +2

    असाध्यै राम्रो रहेछ।

  • @sherchanprabhat3142
    @sherchanprabhat3142 9 місяців тому

    दुई करोड पन्द्रलाखमा दिने भय तुरुन्त किन्ने हाल हङकङमा

  • @amarbudha4973
    @amarbudha4973 Рік тому

    Yeti ramro ghar kina bechna thalnu bhako ni ? Wow beautiful perfect

  • @mayagiri1880
    @mayagiri1880 Рік тому +5

    Vary vary nice sir 🙏🙏 !!

  • @lilasinghthakuri3248
    @lilasinghthakuri3248 Рік тому

    आजभोलि त बिक्रि भै सकेको होला है 1महिना अगाडि को भिडियो रहेछ

  • @aashikashrestha5897
    @aashikashrestha5897 Рік тому +1

    👍👍👍👍👍👍👍