खड्क प्रसाद ओलीले भ्रष्टाचारीलाई रुचाउने हो। भ्रष्टाचारीको संरक्षण गर्ने हो खड्क प्रसाद ओलीले। देशको हितमा बोल्नेलाई यसैगरी कारबाही गर्ने हो। खड्कप्रसाद ओलीले
घुमाउरो तरिकाले केपिसङ्ग माफी मागेर फेरि एमालेमा नै आउ भन्न खोजेको हो। के गर्ने, केपिले पार्टीबाट निष्कासन गर्नेबितिकै भोलिपल्टबाट के खाने, के गर्ने भन्ने हुन्छ।
यस्का कुरा सुन्दा र गहिरो रूप मा हेर्दा यो ओली को हनुमान पस्ट हुन्छ । यो पहिला ओली को कारवाही मा पनि परेको होला । यस्लाई पस्ट थाहा छ कि ओली वेगर मेरेा राजनिति छैन ।
भस्टचारिको सँगठन कुनै पनि पुरानो पार्टीहरुलाई जनताले जहिलेसम्म बहिष्कार गर्दैनन् ।यिनिहरुले देश लुटि नै रहन्छन् ।जनताले आफ्नो अनुहार आफैले येनामा नहेरे सम्म यस्तै हो।
त्यो बेला होस वा आज भिम रावलको आवश्यकता भएर बनाएको हो दया गरेर होइन ५ पटक मन्त्री भन्छौ माधव नेपाल प्रधानमन्त्री हुँदा माओवादीले काठमान्डौमा मानव साङ्लो सहित सिहदरवार कब्जा गर्न असफल गर्ने भिम रावल नै हुन त्यो बेला योगेश भट्टराई प्रचण्डसङ्ग गला मिलाउदै थियौ ख्याल छ होला नि
योगेश भट्टराईको भनाइमा दम छ। कमरेड भिम रावललाई हाम्रो सुझाव - भिम रावल जसरी पनि पार्टीमा फर्किनुपर्छ। एउटा पार्टी वा संघसंस्थामा सधैंभरि कुनै एउटा मान्छेको नेतृत्व भइरहन्छ भन्ने हुँदैन। हिजो कोही थियोे अहिले ओली कमरेड हुनुहुन्छ। भोलि भिम रावल वा अर्को कोही हुनसक्छ। त्यतिबेला फेरि अर्कोलाई त्यो नेतृत्वले गरेको सबै क्रियाकलाप मन नपर्न सक्छ। एउटा मान्छे १०० मा १०० प्रसेन्ट सबैको पृय हुनसक्छ भन्ने हुँदैन। हामीले सुन्दै छौं भिम रावल कमरेडले नयाँ पार्टी खोल्ने रे ! तर पसल थापेजस्तो पार्टी खोलेर अहिले काम छैन। त्यो बाटो लाग्नु भनेको आफै सकिनु हो। अब पसल चलाउन सजिलो छैन, चल्दैन। ढिलो छिटो अर्को कुनै पार्टीमा समाहित हुनैपर्छ। त्यसैले अहिले नयाँ पार्टी खोल्ने र भोलि एस तिर वा कुनै पार्टीमा जाँदा पनि त्यसपछिको भविष्य सहज हुँदैन। अबको पार्लियामेन्ट लगभग दुई दलीय प्रथामा जाने निश्चित जस्तो छ। त्यतिबेला स-साना पसलहरू बन्द गर्नुपर्ने या त सस्तोमा बिक्री गर्नुपर्ने अवस्था आउनसक्छ। त्यसैले भिम रावल कमरेड ! भइरहेको घर छोडेर नयाँ घर बनाउने या त अर्काको घरमा शरण लिन जाने दृष्टता नगर्नु होला। भविष्यमा तपाईंले सिंगो एमालेको नेतृत्व गर्नुपर्छ। अहिले "एस" मा जाँदा पनि तपाईंको भविष्य देखिन्न। सुरुमै गएको भए ठिकै थियो। अब जसरी हुन्छ तपाईं पार्टीमा छलफल गरेर त्यहीं अट्ने र आफ्नो स्पेस बनाउने वातावरण तयार गर्दा राम्रो होला। कमीकमजोरी सबैमा हुन्छ। तपाईंमा पनि छ अर्कोमा पनि हुन्छ। त्यस्ता कमीकमजोरी अर्काको मात्रै खोतलेर टुङ्गोमा पुगिदैन। सबैभन्दा पहिला आफ्नो कमीकमजोरी पत्ता लगाएर करेक्सन गर्नसक्नु र अरूलाई पनि ठिक ठाउँमा ल्याउन सक्नु नै सबैभन्दा ठूलो उपलब्धि हुनेछ। उचाल्ने पछार्ने कसैको कुरा नसुन्नुहोला।
भिम रावल लाई निकाल्नु ओली को ज्यादती र एमाले लोकतान्त्रिक पार्टी हैन भनेर जनता लाई बुझाउँदै छ।भिम रावल पार्टी अध्यक्षमा लडनु नै गलत होत?ओली र उनका समर्थकहरु गलत छन।
भिम रावललाई हटाईयाे भने आम कार्यकर्ताले एमाले छाेडनेछन कुनैपनी कसरमा भिम रावललाई पार्टीमा अटयाईयाेस नत्र २०८४ काे चुनावमा हामी एमाले बिरुद्ध लाग्न बाध्य हुनेछाै ।
जबसम्म विद्यावारिधीभन्दा ठुलो आठ कक्षा हुन्छ तबसम्म एमाले भ्रष्टाचारी नै रहन्छ ।
So Good 👌👌👌
सत्य कुरा म्याम
@@ganeshkcable 😂😂 ho hai mam..myaaaa
१००%
असल र इमान्दार कहीं पनि तिँक्दैनन भन्ने कुरा भीम रावल निष्कासन नै प्रमाणित गरिसक्यो
भिम रावल जिन्दावाद
बैगुनी केटोको पालो कहिले हो??😊😊
के मुखले. नाकले एमाले लोकतन्त्रिक भन्छ यो kp को हनुमान
Ho ni yeo ta oli ko kattu nai ho
भीम रावल हटाउनु भनेको पार्टी लाई 40%घाटा लाग्ने छ।
खड्क प्रसाद ओलीले भ्रष्टाचारीलाई रुचाउने हो। भ्रष्टाचारीको संरक्षण गर्ने हो खड्क प्रसाद ओलीले। देशको हितमा बोल्नेलाई यसैगरी कारबाही गर्ने हो। खड्कप्रसाद ओलीले
भिमराव लाई हटाए। नेकपा एमाले लाई २५% घाटा हुनु हो
@@bishal_208 ४५% जति
क्याबात् ,क्याबत्,क्याबात्,देखियाे जनबादि,प्लेटफम,टाङमुनि पुच्छर लुकाएर,गर्जनकाे कुरा,देखियाे तिम्राे निरंकुश जनबाद ,बैगुनी ।
हामीले सोचेको योगेस भट्टराई अहिले छैन र यो मान्छे ओलीको लगौटी बन्नुभन्दा ठुलो काम कुनै पनि गर्न सक्दैन अब।
केही दिन पछि योगेस सर पनि रावल जस्तै हुने छन
यस्तो खाल को मनुष्य को interwew के सुन्नु time को खर्च मात्र
बाहुनबादको सिकार भयो क्षेत्रीको छोरो l
Yak dam sahi
बिचार गरेर बोल्ने गर केपि शासन मा पर्ला बैगुनी केटो 😂
योगेशजी केपी बाले १० भाइलाई राम्रै उपचार गर्छन् जस्तो देखियो त ?????!!
माननिय योगेश भट्टराई ज्युको बिचार सान्दर्भिक छ ।👍
जनतालाई रुच्ने कुरा गर्यो भने यस्तै कारबाही गर्छन्
ऐमालेमा केपी भष्ट हुदासम्म यस्तै हो
हो रछ,लोक्तन्त्र देखियो।
कथै बहुदलीय जनबाद्को दुर्दशा । महादिबेसन्मा प्रतिस्पर्धा गर्दाको परिणाम ।
सुदुर पश्चिम जिरो हुने भो बैगुनी दाइ।
गरेको बैगुनी केटो अब केही समय भुक।
अब एमाले सकिन्छ
Bhim Rawal is a good leader.
जनबाद हरायो बा मात्र बाकी
के अध्धक्ष पदमा मा उठ्नु भिमरावलको गल्ति हो!!
Bhim Rawal Desh ra Janta ko lagi number Ek Neta Ho.
जले केपी शर्मा ओलीको प्रशंसा गर्यो उ चाहिँ गुनी जले केपीको विरोध गर्यो उ बैगुनी जय बैगुनी
अब क्रमशः पालो आउॅदैछ ! राम्रो चाकडी गर भाइ नत्र समाप्त हुनेछौ !
बँधुवा कार्यकर्ताको भरमा कहिले सम्म चल्छ एमाले पार्टि ? दम्भ घमण्डले जनाधार तल तल खस्कदो छ । सुध्रिउ वा दीर्घ कालमा सकिन तयार होउ !
जब सम वली पाटीमा रहन छ तब सम राम्रो नेताले ठाउ पाउदैन ।
भिम रावल जिन्दाबाद❤❤
Dr Bhim rawal ..very good great leader in Nepal ......rastra badi desh bhakta ho .........jay Nepal 👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
भिम रावल ज्यु फिर्ता नजानुस ज्स्सरी हुन्छ ओलि लाई सिध्याउनु पर्छ ओलि ठिक छैन अब आर्को पार्त्री खुल्छ बिद्या बाट
लोकतान्त्रीकरण अभ्यास गरेको होला है ओलि ले एकलौटी अहमताले गर्दा आज एमाले को अस्तित्व खतम पार्दै गएको छ।
केही होइन कारबाही को नाम मा विधा भण्डारी लाई तर्साएको हो।
अब माओवादी केन्द्र मा जानुपर्छ भिम ज्यु
बिध्या आउ देश र पार्टी बचाउ❤😢
योगेश भट्टराई दही चिउरे प्रवृत्तिको ,चाकडी प्रवृत्तिको एमाले पार्टीका युवा हनुमान हो।
पालो आब १० भाइ को 🤩🤩🤩🤩
बैगुनि केटाे भनिन्थे अब बुढाे भएछ काम सकियाे अब नयाँ आउनुपराे ताप्लेजुङको बाट
खालि पार्टी? देस, जनता केहि पनि होइन?अब यसरि कति दिन राजनिति गर्ने हो?
योगेशका अनुसार डा.भिम रावलले ओलि समक्ष आत्मसमर्पण गर्नुपर्छ !
राम्रो काम 😢अाेलि
बिचार गरेर बोल है केपि को झोले भिम रावल भनेको देश भती man हो
यो मान्छे गतिलो छैन यस्लाइ जनताले सक्याउन जरुरत छ
ल ल गर्नुस् बैगुनी केटो जी
प्रकीया भनेको भ्रष्टाचार गर्ने ठगी गर्न सिपालु र माफीया को रक्षा गर्न सक्ने हरु योगेश भट्टराई ले भनेको प्रकीया भित्र का मान्छे हुदा रैछन आजभोलि
Champion re च्याम्पियन भनेको भिम रावल हुनु हो कम्रेड?😂😂
Dr vim good leadership ❤
सहि कुरा हो योगेश दाइ भबिस्यको पार्टी अध्यक्ष हुन छ्मता भएको नेता हो।
ओली अहंकारी भै सके
घुमाउरो तरिकाले केपिसङ्ग माफी मागेर फेरि एमालेमा नै आउ भन्न खोजेको हो। के गर्ने, केपिले पार्टीबाट निष्कासन गर्नेबितिकै भोलिपल्टबाट के खाने, के गर्ने भन्ने हुन्छ।
यस्का कुरा सुन्दा र गहिरो रूप मा हेर्दा यो ओली को हनुमान पस्ट हुन्छ । यो पहिला ओली को कारवाही मा पनि परेको होला । यस्लाई पस्ट थाहा छ कि ओली वेगर मेरेा राजनिति छैन ।
भिम रावललाई फर्कायर उचित जिम्मेवारी दिनु पर्छ
यिनले ठान्दाहुन जनता अझै अबुझ छन !
❤ Jay Dr.Bhim Rawal ji 🙏 ♥ pahilako Uganda ko sasan jasto bhayo ❤
सबका सब एमालेका नेताहरू केपीलाई तेल लाउँदै बस्दै छन्। भीम रावलले त्यसलाई देना गर्दियो😂😂😂😂
मदन भण्डारीको काम र नामले उचाइमा पुगेको एमाले पार्टीलाई केपी ओलीको व्यवहार र बोलीले पार्टी सकेर मात्र विश्राम लेलान जस्तो देखियो
बैगुनी केटो
वाह! Champion !!!!!!
सहि कुरा गर्दा पार्टिबाट निस्कासन हुन्छ । तेहि पनि लोकतान्त्रिक पार्टी ।केपि वलि बिरुद्द बोलोकी सकियो ।
Thank u camred
याे पानी माथिकाे ओभानाे हुन खाेज्छ , यी सबै नेपाल र नेपालिहरुका लागि अभिसाप हुन यी सिध्धिएकाे दिन नेपाल बन्छ
सूर्यको प्रकासलाई हत्केलाले छक्न सक्दैन भन्ने उखान चरिरार्थ छ।
भ्रष्टाचारीले डुङ डुङ गनाएको पार्टी एमाले हो भिम रावल स्वच्छ छबीभएको भनेर चिनिने नेता हुन
देश बेच्न दक्ष पार्टी
कुरा र भ्रष्टाचार गर्नमा च्याम्पियन नै छ।
पतन को सङ्केत ।
भीम रावलले नया पार्टी खोल्दा एउटा सिट जित्ला तर उहाँले रास्वापामा ज्वाइन गर्दा मान सम्मान र मंत्रीसम्म बन्न सक्छन
आफुलाई बैगुनी केटो भन्दा म पनि परिपक्क सचिब हो भन्न नसक्ने ले के गर्न सक्छ। यीनीहरु के पी ले भनेजस्ता केटाकेटी हुन पछिपछि लाग्छन के सिदान्त निति??
Bhima rawal jindabad
माननीय योगेश भट्टराई यो निर्णयमा खासै सन्तुष्टि नभए जस्तो लाग्यो।
भीम रावल लाई पार्टी मा फरका उन पर्छ, कामरेडले!
Very good piniba haru👍🏼👍🏼
Bhim rawal ✊✊🙏
सबैभन्दा निरङ्कुश, व्यक्तिकेन्द्री, आन्तरिक लाेकतन्त्र समाप्त भएकाे अप्रजातान्त्रिक पार्टी
परिपक्क , जिम्मेवार पूर्ण सम्बाद
Jaibhim
सबैलाई पाखा लगायर कमरेडको सुखी नेपाली र समृद्ध नेपालको नारा कसरी पूरा होला कमरेड
एस्लाइ पनि निकाल्छ एक दिन
णिम रावललाई कार्बाहि गर्नु यमसले को दिन वरालो लागे । र णिमरावल लोकपिर्य जनताका नेता हुन उनको ठाउबाट एमालेले चुनाब जितेर देखाउन चुनैति छ ।
जय घण्टी 🔔🔔
बैगुनी बुढा (योगेस ) मूलाको कुरा के सुन्नु !
लोकतान्त्र को च्याम्पियन रे देखायौ त लोकतान्त्र कस्तो रैछ देउवा बाट सिक्नुस पार्टी भित्र को लोकतान्त्र कस्तो हुन्छ भनेर
सुदुरपश्चिमबाट एमाले bycutt गर्नु पर्छ
भस्टचारिको सँगठन कुनै पनि पुरानो पार्टीहरुलाई जनताले जहिलेसम्म बहिष्कार गर्दैनन् ।यिनिहरुले देश लुटि नै रहन्छन् ।जनताले आफ्नो अनुहार आफैले येनामा नहेरे सम्म यस्तै हो।
त्यो बेला होस वा आज भिम रावलको आवश्यकता भएर बनाएको हो दया गरेर होइन ५ पटक मन्त्री भन्छौ माधव नेपाल प्रधानमन्त्री हुँदा माओवादीले काठमान्डौमा मानव साङ्लो सहित सिहदरवार कब्जा गर्न असफल गर्ने भिम रावल नै हुन त्यो बेला योगेश भट्टराई प्रचण्डसङ्ग गला मिलाउदै थियौ ख्याल छ होला नि
यसको बोली सुन्दानै रिस उठने म मात्र होला कि अरु पनि हुनुन्छ?
Amaleko pataasaap 100%❤❤
Bhim rawal ✊✊
यदि भिम रावल लाई एमाले बाट निस्कासन गरियो भने एमाले वा के पि ओलि लाई ठुलो पस्चताप हुन्छ तसर्थ भिम जी लाई नाकका चालले पार्टी मा फर्काउनु पर्छ
योगेश भट्टराईको भनाइमा दम छ। कमरेड भिम रावललाई हाम्रो सुझाव - भिम रावल जसरी पनि पार्टीमा फर्किनुपर्छ। एउटा पार्टी वा संघसंस्थामा सधैंभरि कुनै एउटा मान्छेको नेतृत्व भइरहन्छ भन्ने हुँदैन। हिजो कोही थियोे अहिले ओली कमरेड हुनुहुन्छ। भोलि भिम रावल वा अर्को कोही हुनसक्छ। त्यतिबेला फेरि अर्कोलाई त्यो नेतृत्वले गरेको सबै क्रियाकलाप मन नपर्न सक्छ। एउटा मान्छे १०० मा १०० प्रसेन्ट सबैको पृय हुनसक्छ भन्ने हुँदैन। हामीले सुन्दै छौं भिम रावल कमरेडले नयाँ पार्टी खोल्ने रे ! तर पसल थापेजस्तो पार्टी खोलेर अहिले काम छैन। त्यो बाटो लाग्नु भनेको आफै सकिनु हो। अब पसल चलाउन सजिलो छैन, चल्दैन। ढिलो छिटो अर्को कुनै पार्टीमा समाहित हुनैपर्छ। त्यसैले अहिले नयाँ पार्टी खोल्ने र भोलि एस तिर वा कुनै पार्टीमा जाँदा पनि त्यसपछिको भविष्य सहज हुँदैन। अबको पार्लियामेन्ट लगभग दुई दलीय प्रथामा जाने निश्चित जस्तो छ। त्यतिबेला स-साना पसलहरू बन्द गर्नुपर्ने या त सस्तोमा बिक्री गर्नुपर्ने अवस्था आउनसक्छ। त्यसैले भिम रावल कमरेड ! भइरहेको घर छोडेर नयाँ घर बनाउने या त अर्काको घरमा शरण लिन जाने दृष्टता नगर्नु होला। भविष्यमा तपाईंले सिंगो एमालेको नेतृत्व गर्नुपर्छ। अहिले "एस" मा जाँदा पनि तपाईंको भविष्य देखिन्न। सुरुमै गएको भए ठिकै थियो। अब जसरी हुन्छ तपाईं पार्टीमा छलफल गरेर त्यहीं अट्ने र आफ्नो स्पेस बनाउने वातावरण तयार गर्दा राम्रो होला। कमीकमजोरी सबैमा हुन्छ। तपाईंमा पनि छ अर्कोमा पनि हुन्छ। त्यस्ता कमीकमजोरी अर्काको मात्रै खोतलेर टुङ्गोमा पुगिदैन। सबैभन्दा पहिला आफ्नो कमीकमजोरी पत्ता लगाएर करेक्सन गर्नसक्नु र अरूलाई पनि ठिक ठाउँमा ल्याउन सक्नु नै सबैभन्दा ठूलो उपलब्धि हुनेछ। उचाल्ने पछार्ने कसैको कुरा नसुन्नुहोला।
Vim Rowal is best ❤❤
मतलब आत्मसमर्पण गर्नु पर्यो पार्टी समक्ष भिम रावल सर ले हैन ?किन ?
भिम रावल लाई निकाल्नु ओली को ज्यादती र एमाले लोकतान्त्रिक पार्टी हैन भनेर जनता लाई बुझाउँदै छ।भिम रावल पार्टी अध्यक्षमा लडनु नै गलत होत?ओली र उनका समर्थकहरु गलत छन।
एमाले एमाओवादी कांग्रेस हरु मासिदैछन र मासिँदै जानु पनी पर्छ।
भिम रावललाई हटाईयाे भने आम कार्यकर्ताले एमाले छाेडनेछन कुनैपनी कसरमा भिम रावललाई पार्टीमा अटयाईयाेस नत्र २०८४ काे चुनावमा हामी एमाले बिरुद्ध लाग्न बाध्य हुनेछाै ।
Good suggestion
भिमरावल जिनदबाद
खुब रहेछ लोकतान्त्रिक प्रक्रिया उम्मेदवारी दिदा निलम्बन गर्ने