३० बर्ष होईन २५ बर्ष मा अनिबार्य अबकास हुनु पर्छ। उमेर हद कायम भयो भने बेरोजगार बढ्छ। नेता देश लुट्ने प्रहरी, सशस्त्र र सेना पनि भ्रष्टाचार गर्न समय कम भयो भनेर अदालत दाउने के गजब छ नेपाल भन्ने देशमा। युवालाई बिदेश जान बाध्य बनाएको यस्तै ले हो। उमेर हद होइन ३० बर्ष बाट घटाएर २० बर्षमा बिना पेनसन एकमुष्ट रकम सहित अबकास लागु हुनुपर्छ।
जवानहरुको रासन खान पाए पछि घर जान कहा मन लाग्ने भयो त जवानहरुलाई 20 बर्ष पनि लामो भएको छ।।
याे अदालतका न्यायाधीशले अध्यनै नगरेर पार्टीको सिर्ष नेताहरुकाे ठाडाे अादेशअनुसार फैसला गरेकाेजस्ताे देखियाे । जुन फैसला गरेतापनी अध्यन गरिनुपर्छ ।
नेपाल प्रहरी र नेपाली सेना मिलेर नेताहरूलाई लखट्नुहोस्। देश बचाउनुहोस नेपालको सिमानामा काँडे तार लगाउनुहोस्
राम्रो भो तिमिहरु नेता को झोले भएको ले हो सोजा जन्तालाइ साथ दिएर चोर नेता लाई देश बाट निकाल्न नु पर्छ fast
Nepal to Australia Tour Vlog
ua-cam.com/video/W1AW3e2frOY/v-deo.html
राजा ल्याउ देश र धर्म बचाउ ।।।
बिचरा जवानलाई 20 बर्ष जागीर खान गाह्रो छ हाकिमलाई 30 बर्ष जागीर खादा पनि पुग्दैन😢😢😢
Jawan haru 30 barsa samma jagir khana pauxan 16 barsa kam garera suti suti pension khana palkeka matra hun
Yo jatha haru lae yestai ho sabai aafno lagi matra ladxa
Ab ko dinma apf r police ma jagir khane oani manxe paunu xodxa herdai jau
हे सरकार १८ वर्षमा जागिर दिएर ४५ वर्षमा यिनलाई अवकाश दिनुहोस् अनि युवाहरूले जागेर पाउनेछन् त्यही गएर युवाहरू प्रदेश दिनु पर्दैन।
याे नेपाल सेनाले जनताला साथ दिनेसमऐ येहाे जागाेउ जनता जागउ सेना हा
४५ वर्षभन्दा दिन हुँदैन हो सरहरु ४५ वर्षमा अवकाश दिनुपर्छ अनि युवाहरूले जागिर पाउँछन् र युवाहरू विदेशीनु पर्दैन।
सायद नेपाल एउटा येस्तो देश हो, जो नेता को गुलामी गरे र फुली चड्छ, ho कि नै दाजु भाई दिदि बैनी हरु
चाउरी परेर बुढो खाडा भइसके जागिर छोड्न मान्दैन अनि युवाहरूले जागिर कहाँबाट पाउँछन्? युवाहरू त्यही भएर बैदेशिनु परेको हो।
Thikai pareyo Nepal police Lai Janata Lai help gardaina tehi varasta mantry neta Lai Salam gardai hidxan
Yee sabai lai pension samet napaune byabasthako sathai barkhasta garnuparchha
नेपालको चोर हरु मा तेस्रो चोर नेपाल प्रहरी
तिमीहरु भेडा चराउन नजान्ने हरुले देश हाक्छु भन्ने दिवा सपना हाे तिमीहरुलाई जन्ताकाे भाटाकाे आवश्क छ।
सबै भन्दा चोर भनेको नै नेपाल प्रहरी हुन।
अब तलब चाहि २ लाख भन्दा बढि हुनुपर्छ
५ बर्षको लागि कोरिया जाने अनि १०-१२ बर्स पछि अझ श्रीमती सम्म उतै लगेर काम मा लगाउनेहरुलाई नि नयाँहरुले यसै गर्नुपर्ने देखियो 😊
Police sabdai fohor banaisakyo politics le 😢. Hami janta lai dukha daman durbyawahar.
राजनितिकरणकाे फल अब नेताहरुले चाख्नेछन ।
७० ८० वर्षसम्म जागिर खाएपछि युवाहरू जागिर खान नपाएर परदेशिनु परेको हो।
३० बर्ष होईन २५ बर्ष मा अनिबार्य अबकास हुनु पर्छ। उमेर हद कायम भयो भने बेरोजगार बढ्छ। नेता देश लुट्ने प्रहरी, सशस्त्र र सेना पनि भ्रष्टाचार गर्न समय कम भयो भनेर अदालत दाउने के गजब छ नेपाल भन्ने देशमा। युवालाई बिदेश जान बाध्य बनाएको यस्तै ले हो। उमेर हद होइन ३० बर्ष बाट घटाएर २० बर्षमा बिना पेनसन एकमुष्ट रकम सहित अबकास लागु हुनुपर्छ।
Yoooo duplicate home minister lekhak nai dalaala nai hoooo Ani kasari quality hunchha police department
J vairaxa ramrai vairaxa malai k matlab malai jagir ma rahada kasaile sath deko vaye bidhroha garthe
नेपाली पुलिस हैन भ्रष्टाचारी हरू लाई संरक्षण गर्ने गार्ड हो
सरकारी कर्मचारी को उमेर हद हुन्छ भन्ने संसदमा संसदको हदम्याद कतिमा पुरा हुन्छ सभा मुख
कामै गर्न नसक्ने रासन पचाउन मात्रै किन राख्ने।तु लखेटे हुन्छु।ठगहरु लाई
जवान र हल्दार को १६ बर्ष नै होस् तर हाकिम लाई ३० मात्र होइन ६० बर्ष नै बनाए पनि कुनै अपति छैन !
माथी का हाकिम लाई 40 बर्ष जागिर खान दे सरकार तर तल्लो दर्जा लाई 16 बर्से लागू गर खाने लाई खान दे जाने लाई जाने बाताबरण मिलाइदे भयो त
Jaba samma prahari rastrabadi hudainan ,netaka chatukar hunxan yestai hunxan ,kunai prahari desh ra jantako hudainan desh janta ra imandar sebakle dukha pai rahanxa 100%
Aba Malai ni yo jagir khasai maa parna xodyo...ma ni xodne bichar ma xu .Hakim haru afno matra sochne
30 बर्षे नि हुनुपर्छ
Taloo tah KO 2o barsa mathilo lae Pani 2o nae hunu parcha
Polic la aandolan garau
Faujile aandolan garnu paudaina bt ab hamroo wife harulae aandilan ma uthaunu oarxa hola
जवान हल्लदार काे १६ बषं गरनु पने मा हाकिम साप हरू लाई ३0 बषं चाहिने हाकिम साप तपाई हरूकाे घर छैन ।
Naya Lai Pani chitho abshar dinu parxa abakas chotho hunu parxa
ua-cam.com/video/LsoB9GhVPQY/v-deo.htmlsi=aR2pCyM6qAO6Jhm1
बषे 16
दाेस्राे कूरैछैना आफ्नाे गल्ति लुकाउनुनै वाेलि देउका
Ymera des ko parahri jiu. Haru asta neta haru ko aank rakxe garera hidnu hunxa tehi neta le tapai haru ko ejet garera jivro thutne fuli khosne garxan
Chor ra bhrasta sarkar Oli ra Deauba.
भनेपछि बाचुन्जेल सरकारी जागीर खानुपर्ने हैट भ्रष्टहरु
jawanko lagini 16 barse banawana hau
Chor mula haru sipahi haru ko bare ma boldain
ua-cam.com/video/LsoB9GhVPQY/v-deo.htmlsi=aR2pCyM6qAO6Jhm1
yrmyra polisly yo khateharulahi toknubaheyk kyhixahina
आन्दोलनमा आउ दलाल लखटौ।
Thula Lai matra subida hunxa JJ awan ra haldar lol ai jaa gara panee Kai hu dd Ina sarkar lai
16 barma pesns hunu par xa
नेपाल सरकार काम छैन
Ha ha ha....
बषे १६
Vagsala
U r worng uncle
FTP
Thukka mula haru hamlai 16 barsa banaidena baru hamlai ghado vako xa 20 koi lai 30 khada pani pugdaina .