खानेकुरा खाँदा चढाउँदा गर्ने पाठ | Offering | Duesum |

Поділитися
Вставка
  • Опубліковано 1 гру 2024
  • खानेकुरा खाँदा चढाउँदा गर्ने पाठ | Offering | Duesum | #new #duesumlama #viralvideo #foryou #buddhism #dharma #guruji #teaching यो भिडियो बनाउनुको मूल उद्देश्य नेपाली भाषामा भगवान बुद्ध बोधिसत्वहरूलाई खानेकुरा खाँदा चढाउँदा गर्ने पाठको बारेमा जानकारी सहज सजिलो तरिकाले प्रकाशित गरिएको छु share support गर्दिनुहोला ।
    यश UA-cam च्यानलमा रहेका कुनैपनि भिडियोहरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि सामाजिक सञ्जालमा पोस्ट नगर्दिनुहोला भन्ने विनम्र अनुरोध गर्दछु।
    Hello everyone,I am K.Duesum Lama. Concerning the Nepali people who have great faith in the Buddhist Dharma but lack understanding, I'm respectfully introducing "listening, contemplation and meditation" in an easily-understandable way in Nepali language here on my channel. So, Please like and support as much as you can.
    बौद्ध धर्ममा ठुलो आस्था राख्ने नेपाली सामाजमा बौद्ध शिक्षाको कमी रहेकोले तिनीहरूलाई नै मध्यनजर राख्दै मैले इन्टरनेटको माध्यमद्वारा सहज रुपमा नेपाली भाषाबाट बौद्ध शिक्षा अध्ययन गराइ, त्यसमा चिन्तन तथा भावना गराउदै छु । यो कार्यमा तपाईंहरू सबैको साथ सहयोग पाउने अपेक्षा राख्दछौँ ।
    ༄༅། སངས་རྒྱས་ཀྱི་ཆོས་ལ་དད་སེམས་ཧ་ཅང་ཆེ་ཡང་གོ་རྟོགས་ཞན་པའི་བལ་མི་རྣམས་ཀྱི་ཆེད་དུ་དམིགས་ ནས། གུས་པས་དྲ་རྒྱ་འདི་ནས་བལ་སྐད་ཀྱི་ཐོག་ཐོས་བསམ་སྒོམ་གསུམ་གནང་ཕྱོགས་གོ་སླ་པོར་ངོ་སྤྲོད་ཞུ་བཞིན་ མཆིས་པས། དོ་ཁུར་དང་རྒྱབ་སྐྱོར་གང་མང་གནང་རོགས།

КОМЕНТАРІ • 78