कसरी अात्मा जान्ने अनि तेसको पनि स्टेप स्टेप मा परिवर्तन छ जसको पुरै अनुभव म बुजाउछु मेरा प्रिय अात्मा हरुलाई म सबको लागि साथि येति सहज हजुर हरुले सोचेको भन्दा पनि बिना पैसा
कुनै पनि धर्म या कर्म देखि अात्माको प्रकास्ट हुदैन जबसम्म अाफु भित्रअात्मा को दरसन हुदैन अामाको कुराले मनमा खुसि लाग्यो धेरै माया देबि हजुरलाई अात्मा जान्न मन हुने कसैलई पनि सहज बाटो बनाउदैछु हजुर हरुको सबै समस्या मेरै समस्य हो भनेर म धेरै समय देखि कठिन साधना गरेर अाज अात्मा साक्षरता देखि पनि अगाडि धरै साधना रहेको हुदा म हजुर हरुको अधि न अायेको हु अभ केही समय छ प्रतिक्क्ष्या गर्नु होला म केही समय साधनामा छु सबै परिवार मेरै हो अात्मा र परमात्मा अलग अलग छ जसरि सागर र थोपा एकै होइन तेसरिनै अात्मा र परमात्म पनि एकै होइन तर अात्मा जानेपछि परमात्मा जन्न अतिनै सजिलो छ येसमा पनि पाईला पाईला परिबर्तन छ तेस कारण एकै हो भन्नू सकिन्न है प्रिय अात्मा हरु धन्यवाद
नम नम नम हजुर
हरि ओम
great aama
जे हाेस राम्राे लाग्याे अामाकाे
जय जय हाेस
मैंले नमन् गरे आमा हजुरलाई ❤️🙏😘
🙏🌹🌹ahaa aamako amritrupi bachana
Aatma gyani aama naman 🙏❤️🙏
हरि ॐ!
Ama lai Naman 🙏🙏🙏🙏
16:29 naman aama
Radhey radhey 🙏🙏❤️♥️
Pranav Mata Hari om
Aamako gahan kura 🙏🌹🇳🇵🧘♂️
Aama lai Naman gardachu
muwa 🙏🙏💐💐
आमाको आत्मा अनुभूतिलाई नमन🙏सरल,सहज तरिकाको सुन्न सीक्न पाईयो। धन्यवाद।
🙏🙏
❤❤❤❤
🙏 🙏 🙏
कसरी अात्मा जान्ने अनि तेसको पनि स्टेप स्टेप मा परिवर्तन छ जसको पुरै अनुभव म बुजाउछु मेरा प्रिय अात्मा हरुलाई म सबको लागि साथि येति सहज हजुर हरुले सोचेको भन्दा पनि बिना पैसा
दाई जुना गुरु आमासंग सत्संग लिनुस न उहाँको प्रवचन सुने पछी मेरो नाद को मार्ग खुल्यो पुरानो जुना आमाको प्रवचन पनि upload गर्नु होला मिल्छ भने हरि ॐ
कुनै पनि धर्म या कर्म देखि अात्माको प्रकास्ट हुदैन जबसम्म अाफु भित्रअात्मा को दरसन हुदैन अामाको कुराले मनमा खुसि लाग्यो धेरै माया देबि हजुरलाई अात्मा जान्न मन हुने कसैलई पनि सहज बाटो बनाउदैछु हजुर हरुको सबै समस्या मेरै समस्य हो भनेर म धेरै समय देखि कठिन साधना गरेर अाज अात्मा साक्षरता देखि पनि अगाडि धरै साधना रहेको हुदा म हजुर हरुको अधि न अायेको हु अभ केही समय छ प्रतिक्क्ष्या गर्नु होला म केही समय साधनामा छु सबै परिवार मेरै हो अात्मा र परमात्मा अलग अलग छ जसरि सागर र थोपा एकै होइन तेसरिनै अात्मा र परमात्म पनि एकै होइन तर अात्मा जानेपछि परमात्मा जन्न अतिनै सजिलो छ येसमा पनि पाईला पाईला परिबर्तन छ तेस कारण एकै हो भन्नू सकिन्न है प्रिय अात्मा हरु धन्यवाद
हजुर सङ कसरी भेट्न् सकिन्छ मलाई पनि एस्को खोजीमा छु।
त्यसो भए पूजापाठ चाहिं नगर्ने त ? ध्यान र ज्ञानको मार्गतिर मात्र लाग्ने?
समाधि सम्म को पुण अनुभव अभको समय म हजुर हरुको नजिकै
❤❤❤❤
🙏🙏
❤❤❤❤❤❤