निकै राम्रो लाग्यो महेश बाबू तपाईको। याे कार्य क्रम देशको। लागी गरिएको हरेक व्यक्ती र व्यक्तित्व गरिएको प्रश्न, उत्तर नैं, आउँदा भविष्यका युथको लागी एतिहासीक कोसेढुङ्गा सावित हुनेछ। मलाई अत्यन्तै मन् पर्छ तपाईँको कार्यक्रम 🌺💐🥰🥰😇😇🙏🙏🙏
राम्रो प्रस्तुति, आजको कार्यक्रममा महेश सरको सायद research अलिक पुगेन। तन्त्र र साधनाका कुराहरूमा अलि कम चर्चा भयो। बज्रयान परम्परा अन्तर्गतको डाकिनीको कुरा आउनुपर्ने थियो, त्यो आएन। लाखेको कुरा पनि उठेन। अनि राष्ट्र प्रमुखले कुमारीको पूजा गरेपछि एक वर्षसम्म शक्ति पाउने कुरा पनि छुट्यो | बहिरी सेरोफेरोमै कुरा ज्यादा घुम्यो हजुर, Deep गएन।
Thanx supporting, Mata sanga kura garda samman purbak limitations ma basera गर्नुपर्ने huncha so yo mata ko interview haia mata le hami lai darshan baksiyeko रुपमा linu parxa हामीले, Thanx
जिवित देवि कुमारी माताको पुजा परम्पराकै कारण नेपाल पृथक छ , नेपाल अद्भुत छ ❤ आज यस कार्यक्रम मार्फत कुमारीको बिषयमा कतिपय जनबोलीमा प्रचलित मिथ्या लाई साक्षात देवि कुमारी मांजुले स्पष्ट गरिदिनु भएकोमा माजुं प्रती आभारी छु । श्री म्ष्टाे टिमलाई धन्यवाद 🙏 जय श्री मष्टाे ❤🎉
The Goddess Shita, Parvati, Radha, Satyadevi, etc. all got married too ..Thank you so much for the great conversations with the Living Goddess kumari from the Dev Bhumi.
हामोॅ संस्कृति हामोॅ परम्परा देबी तलेजु माता को जिबीत कुमारी स्वरूप लाई नमन गदॅछु । हामी नेपाली हुनमा गवॅ गनुॅ पछॅ । जहाँ जिबीत देबी र गुरू गोरखनाथ दाहा मछिन्दॅ नाथ को आदेश नव नाथ 84 शिध्द को आदेश काल भैरब को आदेश गोरखकाली दक्षिण काली को आदेश । जय जय गोरख जय माॅ भवानि ।❤❤
नुतन कुरा थाहा भयो । कुमारी माजुप्रति नमन । महेशजिलाई धन्यवाद ।
निकै राम्रो लाग्यो महेश बाबू तपाईको। याे कार्य क्रम देशको। लागी गरिएको हरेक व्यक्ती र व्यक्तित्व गरिएको प्रश्न, उत्तर नैं, आउँदा भविष्यका युथको लागी एतिहासीक कोसेढुङ्गा सावित हुनेछ। मलाई अत्यन्तै मन् पर्छ तपाईँको कार्यक्रम 🌺💐🥰🥰😇😇🙏🙏🙏
माँ कुमारी 🙏🙇♂️
माँ तलेजू 🙏🙇♂️
माँ मनमानेश्वरी 🙏🙇♂️
Antarbarta dherai ramro lagyo
राम्रो प्रस्तुति, आजको कार्यक्रममा महेश सरको सायद research अलिक पुगेन। तन्त्र र साधनाका कुराहरूमा अलि कम चर्चा भयो। बज्रयान परम्परा अन्तर्गतको डाकिनीको कुरा आउनुपर्ने थियो, त्यो आएन। लाखेको कुरा पनि उठेन। अनि राष्ट्र प्रमुखले कुमारीको पूजा गरेपछि एक वर्षसम्म शक्ति पाउने कुरा पनि छुट्यो | बहिरी सेरोफेरोमै कुरा ज्यादा घुम्यो हजुर, Deep गएन।
Hajur आजको कार्यक्रम मलाई पनि अलिक फिक्का लाग्यो
Thanx supporting,
Mata sanga kura garda samman purbak limitations ma basera गर्नुपर्ने huncha so yo mata ko interview haia mata le hami lai darshan baksiyeko रुपमा linu parxa हामीले,
Thanx
हाम्रो कुमारी माता को सम्मान र भक्ती युग युग सम्म रहिरहोस हाम्रो नेपाली समाजमा
जिवित देवि कुमारी माताको पुजा परम्पराकै कारण नेपाल पृथक छ , नेपाल अद्भुत छ ❤
आज यस कार्यक्रम मार्फत कुमारीको बिषयमा कतिपय जनबोलीमा प्रचलित मिथ्या लाई साक्षात देवि कुमारी मांजुले स्पष्ट गरिदिनु भएकोमा माजुं प्रती आभारी छु । श्री म्ष्टाे टिमलाई धन्यवाद 🙏
जय श्री मष्टाे ❤🎉
नमन गर्दछु हजुर।
The Goddess Shita, Parvati, Radha, Satyadevi, etc. all got married too ..Thank you so much for the great conversations with the Living Goddess kumari from the Dev Bhumi.
ल म पनी आए🕉️🙏
जय श्री कुमारी माता ज्यु मा दर्सन ढोग
हामोॅ संस्कृति हामोॅ परम्परा देबी तलेजु माता को जिबीत कुमारी स्वरूप लाई नमन गदॅछु । हामी नेपाली हुनमा गवॅ गनुॅ पछॅ । जहाँ जिबीत देबी र गुरू गोरखनाथ दाहा मछिन्दॅ नाथ को आदेश नव नाथ 84 शिध्द को आदेश काल भैरब को आदेश गोरखकाली दक्षिण काली को आदेश । जय जय गोरख जय माॅ भवानि ।❤❤
नमस्ते । ल हेर्दै है
अरु लाई कस्तो लाग्यो कुन्नी तर मैले चाहिँ धेरै कुरा जान्ने मौका पाएँ।
First
फेरी😂
अर्को चोटी मलाई कल गर्नुहोला 😀🫣
@Alishabhattarai23 khai aba hajur le ni jitna paryo 🤣🤣🙏🙏
@@indowarrior9195 अर्को चोटी मलाई कल गर्नु अनि म comment गर्छु फस्ट भयो भनेर है😀🫣
कस्तो राम्रो खोजी आफ्नो सस्कारको
जय माता कुमारी
Namste kumari maju
🎉❤
Abo k vanam mata kehi vandina ho
भनेपछि कुमारी जिवन पछि क्ल्याँट क्ल्याँट गर्न मिल्ने रहेछ!!!
K ho yo kalyat kalyat bhaneko
Yesto guhe kura interview marfat disclose garna milthyo?.rana ji
नमस्ते hajur,
Thanx for concern,
Tapai ko kina tauko dukhyo sanak ji kina sanakka sankinu bhako. Sitamol khayera sutnu hola