नमस्कार म कलाकार तथा अल्ट्रा क्रियशन द्ववरा संन्चालित मौलिक रोधी घरको सन्चालक गोबिन्द गौतम हाम्रो मौलिक रोधी घरबाट यस्तै यस्तै लोकप्रिय आदरणीय व्यक्तित्वहरू बाट मौलिकतामा लक्षित गर्दै तपाईहरू माझ यल्तै कार्यक्रमहरू लियल आयका छौ यहाहरूको अमूल्य प्रतिक्रिया तथा साथ सपोर्टको धेरै खाचो परेको हुनाले हामिलाई यहाहरूले लाईक ,कमेन्ट र सब्सक्राईब गरि धेरै धन्दा धेरै दर्शकहरू सामू पूर्याउनु हुनको लागी बिनम्र अनुरोध गर्दछु 🎼🙏❤️ बिगत लामो समय मृतु सॅग लडेर यतिको अबस्थामा आउनु भएकोमा आदरणीय रेशम दाईलाई पूर्ण स्वास्थ लाभको कामना गर्दछु !! प्रतिमा अर्यालको त के कुरा गर्नु पर्छ र यतिको प्रतिभाशाली गायिका सबैले माया गरिदिनु होला धन्यवाद ❤
नमस्ते। हजुरको शीघ्र स्वास्थ्य लाभको कामना तपाईँ यो देशको गहना हो। अग्रज कलाकार हो। तपाईँसँग म पनि धेरै लामो समय यात्रा गरे। तपाईँ जस्तो साधारण जीवन जिउने व्यक्तिहरू साह्रै कम होलान्। तपाईँ एक हाम्रो लागि प्रेरणाको स्रोत हुनुहुन्छ।
धेरै लामो समय पछि रेशम थापा दाइ को आफ्नै पुरानो गित आफ्नै आवाजमा सुन्न पाइयो धेरै खुशी लाग्यो अझ पुरै स्वाथे राम्रो सुदार हुदाइ जाओस् र प्रतिमा जि लाई पनि धेरै धेरै धन्यवाद अति मिठो आवाजमा गाइदिनु भयो
परदेश बाटै भएनी विजय दशमी को शुभकमना को साथै मन परेको कलाकार को दोहोरि हेर्दा निकै खुसी लाग्छ fav singer prtima dd and resam dai लाई शीघ्र स्वास्थ्य लाभ को कामना
पहिले देखि नै मेरो बुबा हजुर को गित धेरै सुन्नु हुन्थ्यो "साउदी कतार " भैयो पर्देशी " all song पोहोरको साल हजुर बिरामी भएको बेला। मेरो बुबा पनि प्रेशर को बिरामी हुनुहुन्थ्यो बित्नुभयो ।अनि हजुर गित सुन्यो कि रुन मन लाग्छ।
@🙏💐🌸🌹✍🏿नव वर्ष 2081 साल बडा दसैंको अग्रिम शुभकामना💐🌹💅 हजुर लगायत हजुरकाे सम्पूर्ण परिवारमा 🙏❣️माता 🙏 दुर्गा भवानिले 🙏🌹सदैव कल्याण गरून् रेशम थापा दाजु सथै प्रतिमा दि लै❤🙏

ल म खुशी छु गाएअकलाई देखेर
यतिको गित गाउन सक्ने हुनुभएछ रेशम दाइ खुसी लाग्यो 🙏🙏🙏
पहिले पहिले लाहुरेले क्यासेटमा यो गीत घन्काउँदै आएपछि दशैँ आएको महसुस हुन्थ्यो ❤❤❤
रेशम दाजुकाे स्वाथेमा सुधार आयछ खुशि लाग्याे❤❤
धेरै पछि रेशम दाइको श्वर सुनियो धेरै खुसी लाग्यो अल टिमलाई धेरै धेरै शुभकामना चाँडै निको हुनुहुन्छ दाइ🙏🙏🙏🙏🙏
आज यो गित सुन्दा धेरै खुशी लाग्यो रेसम दाइ ले यसरी गाउन सक्नु भएछ 💓💓 thanks god😘😘😘😘
नमस्ते। हजुरको शीघ्र स्वास्थ्य लाभको कामना तपाईँ यो देशको गहना हो। अग्रज कलाकार हो। तपाईँसँग म पनि धेरै लामो समय यात्रा गरे। तपाईँ जस्तो साधारण जीवन जिउने व्यक्तिहरू साह्रै कम होलान्। तपाईँ एक हाम्रो लागि प्रेरणाको स्रोत हुनुहुन्छ।
आहा रेसम थापा दाजु लाइ देख्दा धेरै खुसि लाग्यो जय होस् भगवान
दाइ म तपाईंको ठुलाे फ्यान अनि रेशम दाइ मुटुकाे ढुकढुकि हुनुहुन्छ ❤❤❤❤❤🙏🙏🙏🙏🙏
रेशम दाईकाे शब्दले हामी प्रदेशिकाे मन छियाछिया हुन्छ तर दाजु काे स्वास्थेलापकाे कामना गर्दछु विशेष प्रकाश कटुवालमा धन्नेवाद❤❤❤
Rashem dai lai yati ko dekhu payo feri poila ko jastai dekhnu pau Bhagwan lea raxiya garos dai lai 🙏🙏♥️♥️💪💪
रेशम दाइ लाई देखिन पाउँदा खुशी लाग्यो जय होस भगवान
धेरै लामो समय पछि रेशम थापा दाइ को आफ्नै पुरानो गित आफ्नै आवाजमा सुन्न पाइयो धेरै खुशी लाग्यो अझ पुरै स्वाथे राम्रो सुदार हुदाइ जाओस् र प्रतिमा जि लाई पनि धेरै धेरै धन्यवाद अति मिठो आवाजमा गाइदिनु भयो
धेरै पछि रेशम दाजु काे दाेहाेरि सुन्न पाउँदा खुशि लाग्याे❤❤❤❤
आहा हाम्रो लोक दोहोरिको राजा आदरणीय दाई रेशम दाइले यो अबस्थामा पनि एतिको गाउनु भो धेरै खुसि भय म 🎉🎉🎉🎉🎉🎉🎉
परदेश बाटै भएनी विजय दशमी को शुभकमना को साथै मन परेको कलाकार को दोहोरि हेर्दा निकै खुसी लाग्छ fav singer prtima dd and resam dai लाई शीघ्र स्वास्थ्य लाभ को कामना
धेरै धेरै khusi लाग्यो! Best of the luck रेसम जी 😂😂😂
गीत संगीतको एक होनहार कलाकार रेशम थापा ज्यू लाई नमन❤❤
रेशम दाई हजुर को स्वास्थ्य मा सुधार आएछ खुशी लाग्यो जय भगवान
खुशि लाग्यो रेशम दाईको दोहोरी सुन्न पाउँदा रमाइलो लाग्यो दोहोरी ।
ramro xa bhaka dubai kalakarharulai dhanyabadh ❤😅😅😅😅
लोक दोहोरी भनेको य्स्तो पो हुनु पर्छ तँ आईले को दोहोरित चिनी र चियापती मतरै हुन्छ (सलाम छ हजुर लाई)
ओ रेशम दाइ!हिजो एल्बम निकाल्दा पनि रुवायौ आज पनि रुवायौ!!😢❤❤
पहिले देखि नै मेरो बुबा हजुर को गित धेरै सुन्नु हुन्थ्यो "साउदी कतार " भैयो पर्देशी " all song पोहोरको साल हजुर बिरामी भएको बेला। मेरो बुबा पनि प्रेशर को बिरामी हुनुहुन्थ्यो बित्नुभयो ।अनि हजुर गित सुन्यो कि रुन मन लाग्छ।
Ramesh dai ko pailaa ko jastai sor hos yo vanda ramro hos
Dami x best of luck all team
Resham dai back again Khushi lagyo
मार्मिक दोहोरी रेशम दाइप्रती उच्च सम्मान 🙏
Derai khusi lagyo dai lai dekhera ani yo git sarai man parx
Resma.dajuko.sabae.geet.haru.dherar.ramra.chhan.tesma.pani.rumalae.6chino.paraegharma.kasle.dela.dagbatti.e.geet.haru.maarmik.atartha.khalka.chhan.
Resham daju yatiko gita gauna saknu vayaxa khusi lagyo pasupatinathale raxa garun.
@🙏💐🌸🌹✍🏿नव वर्ष 2081 साल बडा दसैंको अग्रिम शुभकामना💐🌹💅 हजुर लगायत हजुरकाे सम्पूर्ण परिवारमा 🙏❣️माता 🙏 दुर्गा भवानिले 🙏🌹सदैव कल्याण गरून् रेशम थापा दाजु सथै प्रतिमा दि लै❤🙏
रेसम दाजु लाई सुधार भयछ खुसियालीमा मन रमायको छ मेरो नि
Really heart touching Rasem dai ko health ramro hos vagaban sanga prathana get well soon
रेसम थापा दाईको गित यति पिडादाईहुनछनि सोचेर सोचनई सकिगईन
कलाकार रेसम थापाको नाम सिन्धुपाल्चोक को सान रेसम थापा लाई रछा गरिदेउ भगवान
स्वास्ते लाब को कामाना रेसम दाइ
Hjr ko voice sunna paiyo khusi lagyo hju niko hunu kathe xetra ko king namaskar hjr
रेशम दाजुलाई सिघ्रस्स्वाथालाभकाे कामाना🎉
Je bhaya pani purano aawaj sunna payo khushi lagyo yaspali naya git sunna pauchhaki bhaneko aayana aarko salko aasma chhu resham dai happy dashai
मौलिक भाका मा समय सान्दर्भिक निकै मार्मिक लोक दोहोरी सुन्नै पर्ने
रेशम दाइ प्रती हार्दिक नमन ❤❤❤
अधिकांश परदेशी को पिडा
Happy dashain
पुरानो पुस्ता र नयाँ पुस्ता आहा यो होनि दोहोरी
रेसम दाईको गीत सारै राम्रो र मिठो
Bide siko makabujer gaunu bhhako rahe xa sarai ramro dohori
आहा!❤❤
रेसम थापा दाजु 🙏🙏🙏
Happy Dashai 🎉🎉❤❤ congratulations
रेशम दाइ को शब्दले आँखामा आशु अडिएन😂😂😂😂😂😂
Daju Lai dherai paxi dekna payo I'm Lucky
Jaya hos rasam daju ko
❤❤❤ रेशम दाइको जय होस ❤❤❤
रेसम दाइको कलानै राम्रो
लाेक गितकाे धरहर रेशम दाई
Khuse lago dajulie dakhana pauda🎉🎉❤
GOOD LUCK BRO!!!
रेसम दाइकाे रक्छ्या गर भगवान
ल हजुरलाईबधाई छ😂😂😂😂
आहा कति राम्रो ❤
Dherai ramro chha
Badai xa hjr lai
Resham dai ta kathe vakha especially dukkha pida ani dashin tewar ko lok dheri ko raja nai ho uha ko swatha sudhar hudi ghaye xa thank god🙏
molai man panrne ghayak resam thapa❤❤❤❤
Hjrko git ati man parchha
Vagon lay ramesh dai lai pailaa ko jastai bnaidaun
Garavako. Sara. Bhabhan. Chan. Dai. Dharaya. Garunu. Jaya git Gaya sangit
Rasam dai
Ramro xa geet
Get well soon. Rasam dai
पर्द्सी को पिडा जताततै को ततै ।
सुभ कामना 🎉🎉🎉
Wow nice ❤❤
Love you resam sir❤❤❤🙏🙏🙏🙏
Kehi hudaina dailai aba ramro hunxa
Rrsam dai suvakamana
I love baba😢😢😢😢🎉🎉❤❤❤❤❤❤❤❤❤❤
Aaha Resham Dai Lai dekhda khusi lagchha
❤❤❤❤❤
Love you dai
Dailai dekhna paiyp dhannyabad
🙏💕💕💕💕💕💕💕
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🙏🙏🙏🙏
❤❤❤❤❤😊😊🎉🎉🎉🎉🎉
❤❤❤❤😢
😭😭😭😭😭😭😭😭😭😭😭
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Yastay ho. Dai gandagi. Dharay garanu. Sabai. Thakai Huncha
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤