भाग्य न्यौपाने भाईले जेहोस् चाइनिज देशको सिटीहरू मान्छेहरूले पर्यटकप्रति गर्ने ब्यवहार र स्वभावको र त्यो देशको राज्यले गर्ने विकास गर्ने सिस्टम जानकारी गराउनु भएकोमा धैरे धन्वाद,यो भिडियो हेरेर मज्जा लाग्यो।
भाग्य न्यौपाने र शक्ति गोदर घरबाट निस्के देखिन को video हेर्दाहेर्दै चाइना पुगेसम्म हेर्दै कुनै पनि video छुट्टयाइएको छैनौं ।। अझै हेदै जानेछ आउँदा मिठो मिठो कोसेली लिएर आउने
गूगल भनेर लेख्नु डाउनलोड लेख्नु, china लेख्नुहोस्। नेपाली लेख्नुहोस्❤❤ अनि सजिलो निकाल्दिन्छ. कुराकानी गर्न मिल्छ अनि आवाज पनि सुनाइदिन्छ। तपाईँको आइफोन छ भने त्यसमा गर्नुहोला। google लेख्नुहोला।
खाईदिउन हो भन्दाभ्न्दै खल्तिको पैसा सिधियला है भाग्यसर चाईनामा यौटा सिङ्गै खर्बुजाको 6000 रुपिया तिरेर खादा। मङगो चिज किनेर खादा खादै घर फर्किने बेलामा पैसा सिद्देला। हामी नगय पनि गनजाउ सहर हामिलाई देखाउनु यो धेरै धेरै धन्यबा छ तपाईलाई👍️👍️👍️
भाग्य भाइ तपाईँले धेरै राम्रो गर्नुभयो। किनभने चाइनिजहरू आएर हाम्रा ठूला पेन्टिङहरु किनेर हामीलाई सहयोग गर्छन् तर तपाईँले फलफुल किनेर भएपनि उनीहरुलाई सहयोग गर्नुभयो।😊
He hos Bhagya sir chaina janu vayera ni Hami Lai video dekhai dinu vayo hamile ghar basi basi hernai paeyo hjr Lai dherai dherai dhanyabad xa hjr lai 🌺🙏🌺
चाईनाको भिडियो नछुटाई हेर्दैछु हेर्नू एकदम मज्जा आईरछ❤❤❤❤
❤❤
भाग्य न्यौपाने भाईले जेहोस् चाइनिज देशको सिटीहरू मान्छेहरूले पर्यटकप्रति गर्ने ब्यवहार र स्वभावको र त्यो देशको राज्यले गर्ने विकास गर्ने सिस्टम जानकारी गराउनु भएकोमा धैरे धन्वाद,यो भिडियो हेरेर मज्जा लाग्यो।
Nice trip 🤩 Bhai🙏
यो मोबाइल बाट नै चाइनाको सहर घुमिरहेको छुँ धन्यवाद सेलुट सेलुट छ फलोस्-फुलोस् शुभकामना छ भाग्य नेउपाने सर लाई ❤🎉❤🎉❤🎉❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
म भारतकाे तमिलनाडुबाट भाग्य न्याैपाने सरकाे चाईना भिजिट भ्लग हेर्दै छु,रमाइलो छ।
घर मा बसि बसि चाईना हेनँ पाईयाे ,धेरै खुसि लाग्याे ,धेरै धेरै बधाई ,छ ♥️♥️🌺🌺
मैले त नेपाल र भारत को रोड फुटिएको देखेको थिए। तर आज हजुरको भिडियो हेर्दा china जस्तो विकसित देशमा पनि रोड फुटेको देख्न पाइयो।
भाग्य सर हेर्दा नै राम्रो अनि इस्कुटर चलाउदै नि कति सहज अनि सरल तरिकाले बोल्दै chaina को गाउँ देखाउनु भाको 🙏❤️
राम्रो देखाउनु भयो धेरै राम्रो लाग्यो
भाग्य दाय को चाइनाको भिडियो मन एक पनि नछुटाई हेर्दैछु अहिलेसम्म।
Me too 😀😂
Wz
धेरै धेरै धन्यवाद भाग्य नेवपाने सर धेरै खुशी लाग्यो कतारमा बसेर चाइना देख्न पाउँदा इनजोइ सर
कुन शब्दले बयान गरु भाग्य न्योपाने सर एक दमै मिठो भिडियो आहा ❤❤😊
भाग्य सर र शक्तिले चाइनाको दृश्य देखानु भएको मा धन्यवाद छ
रुममा बसेर मोबाइल बाटै चाइना भ्रमण गर्ने जति यता हाजिर हुम्त
म पनि छु ल
साउदी म बसेरा चाईनको देश हरेको छ
@@PriyaRana-nr5gw Ok xata
Tyo vanda pani chutiya neupaney lai herara time waste vayo
😂
दाई नेपाल बसेर चाइने हेर्दैछु। धेरै राम्रो लागिराछ। अर्को पनि नयाँ नयाँ भिडियो बनाउनुहोला।
नेपाल बसेर चाईना हेर्दै छु❤️
Hami tw china mai basxu 😅
भाग्य न्यौपाने र शक्ति गोदर घरबाट निस्के देखिन को video हेर्दाहेर्दै चाइना पुगेसम्म हेर्दै कुनै पनि video छुट्टयाइएको छैनौं ।। अझै हेदै जानेछ आउँदा मिठो मिठो कोसेली लिएर आउने
भाग्या न्यौपाने सरको फ्यान को - को हुनुहुन्छ ???? अनि नियमित भ्लग को कोले हेर्दै हुनुहुन्छ ??❤❤❤
Me
Ma berojgari purai herko. Xu😂😂
Ma❤
Ma heri rako xu
म साउदि बाट हेर्दै छु यहाको भन्दा सिस्टम राम्रो लाग्यो
खानेकुरा चाहिँ एकदमै महङ्गो रहेछ
भाग्य दाई चाइना मा हेलमेट लगाउनु पर्दो रैना छ anyway good luck dai hajur ko chin ko basai sukhamaya rahosh
म त हेरेको हेरै छु छैन घुम्न र देख्न पाईयो ❤❤❤❤❤
हराउनु होलाहै भाग्य भाइर सक्ति भाइ हरेक भिडियो हेरि राखेछु मैलेत कति राम्रो है
धेरै राम्रो लाग्यो सर मलाई पनि आफु नै चाहिना गयको फिल भयको छ❤
भुटान काे यात्रा दाजु काे मैले सबै भिडियो हेरे अब झन् रमाइलो लाग्यो chaina काे पनि हेर्न पाए
पसल पनि फुतफात नै रैछ है,काठमाडौं त धनी हरु को देस हो नि ,,हौ।।
भाग्गे भाइले शक्ति भाइलाइ दाइ भनेको चाइ सारै सुहायन है साथी भनेको त त त भनेको नै राम्रो
भाग्य सर चाइना पुरै घुमेर आउनुस् ल 😋🤞🤭
भाग्य सर चाईनिज यो भिडियो हेरे जतिलाई चाइनिज सारी ल्याइदिनु परो ल
चाइनामा महङ्गो धेरै रहेछ 😮😮
भाग्य सर हजुरको सबै भिडियो हेर्ने गर्छु साह्रै रमाइलो लाग्यो धन्यवाद ।
1 K भन्दा कम आउनुस 🙏🙏
Ok
Me 😢😢
Okay ❤🙏🏻
Support garauhoii ak arkama sathiharu ❤
Ma❤
भिडियोको कुनै पनि पार्ट नछुटाएर चैनाको ठाउँ हेर्दै छु,,
भाग्य सर एउटा नेपली ङण्डा पनि भारी भयो तपाँईलाई?पहीचान र परिचयको लागि,,,,
झन्डा कमि अति राम्रो कमेन्ट्
चाईनामा जुन चिज पनि धेरै महङ्गो रछ हो सर ॥ आज सम्म हजुरले जे जे खानु भयो जे जे चिजको मूल्य सोध्नु भयो सबै महङ्गो रछ नेपालमा भन्दा ॥॥॥
भाग्य दादा मलाई त यस्तो लागिराछ तपाईं विर्ता मोडमा घुम्दै हुनुहुन्छ 😅😅😅
Muji birtamod yati develop xainw jatho
लौ भाग्य भाइ हाम्रै नेपालमा जस्तै पुरै गाउँ घुम्दै हुनुहुन्छ दामी छ है ।
Ramailo lagirako xa 🎉🎉
भाग्य न्याैपानेको भाग्य चम्केकै हो है😂😂😂😂 गजब छ जान नपाए पनि हेन पाइयो❤❤
Maza aaira xa dai ko video haru hern ma🙏🙏
I keep watching i like a lot of your every videos.👍️👍️❤️❤️❤️❤️❤️
Ramro video dazu❤
चाइनिज जनता सग इङलिसमा बोल्नु काेहि काेहिले बुज्नु हुन्छ हामि हर्ने लाई पनि रमाइलो लाग्छ भाग्य सर
मनि हेर्दै छु है दाई ❤
सबै ठिक छ भाग्य सर बिदेशी ठाऊ होईन हामो् नेपाल घुम्नु देखाउनु होला हई त
म हजुरको एक पनि भिडियो नछुटाईकन हेर्छु दाजु❤❤❤❤❤
धन्यबाद भाग्य भाइ र शक्ति गोदार ज्वाईं साबलाई
चैनापनि हेरियो हो❤🎉😂
Very nice video ❤
लगातार हेरेको हेरेकै video काम नगर्नु म😂😂😂
@kingKanxa um k ma ni thyoi vandaixu😁😁
Ho hoi😂😂😂
हेर्नु पनी कामै त होनी 😂
kam pani garne video pani herne 😂😂
Same 😂😂😂😂.
Mero Pani China varmad vako vai xa 🤣🤣🤣🤣🤣
हेर्नुहोसत 😮😮कती रमाइलो भाग्य सरको चाइना बजारको भिडिय लगातार हेर्दैछु कतारबाट❤❤
very nice video ❤❤🎉
मज्जा आईरहेछ हेर्न, घुम्न जाउँ जाउँ लाग्याे मलाई त।
29:22 दिदी त बाटो को बिच बिच मा हिंड्दै
हुनु हुन्छ त अब के गरम😅
चाईना को भिडियो नछुटाई हेरिरहेको छु है भाग्य भाई राम्रो राम्रो ठाउँ देखाउनुहोस् है त
"नेपालको बारेमा पनि चिनका मान्छेलाई केही राम्रा कुराको जानकारी दिनु भएमा राम्रो"
Bhagya jee le bhlog pani rakhnu bhayakole dherai khushi lagyo👌👍️
दामि,छ,दाइ👍️👍️
Ma ni China jane 😢
pune maharashtra india bata herdoi xu hjur ko yeuta poni video na xutai herne 100 maa ma poni parxu hola ❤️😘
एक आकाको सपोर्ट गर्दिनुहोला साथीहरू मिलेर अगाडि बढेको राम्रो हुन्छ
Tapaila vana ko thik ho saport gari halau ta
म पनि हेरदैछु नि भाग्य भाई अमेरिकाबाट❤❤❤❤
गूगल
भनेर लेख्नु डाउनलोड लेख्नु, china लेख्नुहोस्। नेपाली लेख्नुहोस्❤❤ अनि सजिलो निकाल्दिन्छ. कुराकानी गर्न मिल्छ अनि आवाज पनि सुनाइदिन्छ। तपाईँको आइफोन छ भने त्यसमा गर्नुहोला। google लेख्नुहोला।
मोबाइलको khauit vai
खाईदिउन हो भन्दाभ्न्दै खल्तिको पैसा सिधियला है भाग्यसर चाईनामा यौटा सिङ्गै खर्बुजाको 6000 रुपिया तिरेर
खादा। मङगो चिज किनेर खादा खादै घर फर्किने बेलामा पैसा सिद्देला। हामी नगय पनि गनजाउ सहर हामिलाई देखाउनु यो धेरै धेरै धन्यबा छ तपाईलाई👍️👍️👍️
भग्या सर घर आउँदा चही तपाईं चढ्नु भएको स्कुतर मिल्छ भने स्यम्पुलको लागी भएनी लिएर औनु होला ।।।मुल्या धेरै सस्तो लग्यो।।।
❤❤Q
खुशी लाग्यो चाईना पनि हेर्नू पाईयो thank you so much bhagya sir❤❤❤
❤❤❤❤❤Video herda chaina puge jastai lagyo
भाग्य भाइ तपाईँले धेरै राम्रो गर्नुभयो। किनभने चाइनिजहरू आएर हाम्रा ठूला पेन्टिङहरु किनेर हामीलाई सहयोग गर्छन् तर तपाईँले फलफुल किनेर भएपनि उनीहरुलाई सहयोग गर्नुभयो।😊
Derai ramro rhix chainata sapai video herdai xu
म चिनमा नगयनी चिनको हरेक थाउ हेर्न पाइयो 1k भन्दा थोरैहुने जतिले सबैले एक आपसमा सपोत गरौ है❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
भाग्यले चाइनामा बाच्न खुब आइडिया लगाछ्न्न
भाग्य दाई काे भिडियो नछुटाई हेर्ने मा पनि हो हैं ।
आफू घुमे जस्तो फिल भो भाग्य जि ❤️
कतीरमाईलो गर्नुभयो हामीलाई त चाईना घुमाउँदै हुनुहुन्छ हजुरको प्रतेक भिडियो हेर्दैछौ सरलाई धन्यवाद
हजुरको वीडियो हरदा त म पनि चाइना गयेको जस्यो लागिश्रहेको छ सर दामि दामि हजुर❤❤❤
धेरै मज्जा आइराको छ सर मलाई हजुरको सम्पुर्ण video नछुटाई हेरिराको छु !!❤❤
सबै भिदियो हेर्दै छु दाजि को ❤❤❤❤
मेरो भाग्य रैछ र नेपाल बसेरै चाईना घुम्न पाइयो😃👍️
Bhagy sir hjr derai bhagy mani huhun xes tesai le naya naya thaau ghunu paaunu vako x hami gar basera dekni pairakheko xum
राम्रो भिदेओ ❤❤😊
रुखकाे टुप्पो जति मठारेर धेरै ठुलाे रुख हुन नदियर हरियालि शहर बनायकने हाेला।
अर्कको देश्मा उल्तो बतो तेस्मानी अक हात ले एस्कुती कसरी च लाको भग्य्सर कती त्यलेन्त हो🙏🙏🙏🙏🙏🙏👏👏👏👏🎉🎉🎉😂❤
राम्रो छ विडियो सर 😊😊😊😊❤❤🙏
अरे भाग्य ब्रो चाइना मा खरबुजा भन्दैन 😂😅❤ अनि दर्शन सर्जन हुँदैन 😂 600 काे खर्बुजा खाउ 🤣😃
Ghanks bhagya bhai hajur sangai China ghum gham gareko aanubhav bhayi
He hos Bhagya sir chaina janu vayera ni Hami Lai video dekhai dinu vayo hamile ghar basi basi hernai paeyo hjr Lai dherai dherai dhanyabad xa hjr lai 🌺🙏🌺
सारै हसाउनु भयो sir le 😂कुकुर भुक्दा नेपाली मा भुक्छ कि चाइनिज मा रे😂
Bhagya vai ma yo vdo Darjeeling baata herdai Xu!! Dherai ramailo laagirahexa!!!I head,s up u!!!and God blessed u!!!!!?❤❤❤❤❤❤❤❤❤
Bhagya dai ma ta china ko video continue herdixu hai ,hamilai ni sang sang dhekhyudai janu hai special seen.❤❤😮
आहा क्या मज्जा दामि रहेछ सर❤
चाइनाको कुना कुना सारा संसार घुमियो खुशी लायो 😊
🤔इन्डियामा बसेर China हेर्दैछु। 😂 भाग्य न्यौपानेको भिडियोमा🤗🙏
Ramailo xa hai sir falfull khayra chaina jastaie vayra aaunu hola Nepal 🇳🇵
Guangzhou Chimelong safari park(Zoo) ghumna janus akdam thulo xa tehako Zoo ani chinese steam buns , shiumai, fishball, meatball rice cake haru try garnus khana chinese food try garnus
यो चाइना भन्ने देश त खासै राम्रो लागेन हो भाग्य सर भक्तपुर जस्तै रहेछ😂😂
Thank you so much UA-cam family for 1k subscribe❤please let's go UA-cam family for 2k subscribe❤ keep supporting guys❤
यो भिदियो ले मोहनी नै लगायो दादा सरै राम्रो छ काम गर्न मनै लागेन
Dai haro dui bhaii .. india ma pani aaunu hola china bnda rmro lagcha ....india ko guranti cha jai hind .....jaisri ram❤❤❤
Iam waiting for your next vlog ❤❤
अरु त्यस्तै हो सरसफाइ हेर्नुस् हामिले पनि सिक्न जरुरी छ😊
Ma dhankuta bata सञ्जु राई हजुरको vlog सधैं हेर्छु मन पर्छ मलाई
म पनि हेर्दै छु दाई myanmar बाट