फेरि संसद् विघटन गर्दै ओली ?रास्वपाको दाउ,प्रचण्ड रिझाउन कांग्रेसले दिएको तर्क र तथ्य ||

Поділитися
Вставка
  • Опубліковано 17 тра 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 36

  • @santoshkhimdin
    @santoshkhimdin 22 дні тому +7

    सम्सद विघटन गरेर मध्यावधि निर्वाचन गर्नु देशले धान्नु सक्दैन । र राज्निती अस्थिर्ता यो भन्दा गतिलो हुदैन र यो ब्यनस्था ठिक छैन भन्नेहरुलाई फाईदा पुग्छ।

  • @user-hr4me1cj6m
    @user-hr4me1cj6m 21 день тому +1

    ठिकहो शंसद् चल्ननदियपछि नेपाली काँङ्गेर्स लेनै बाध्यपारि राखेकोछ भत्ता खाँने शम्सध्मा उफ्रिरहने ईन्लाई तहलगाउने यउटा बलीयोपाटो त्येहिहो आउने चुनाबमा जिरो हुन्छ नेपाली काँङ्गेर्स यष्कोपत्ता शाफगर्नु पर्छ ।

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w 21 день тому +2

    अब चुनाव हैन देश बिदेशी लाई जिम्मा लाइदेउ टन्टै साफ

  • @user-op6nm9gf4b
    @user-op6nm9gf4b 21 день тому +1

    सम्सद बिगठन गरेर मध्यवादि चुनाब नै राम्रो बिकल्प नै ठिकहो

  • @dashrathkottari6717
    @dashrathkottari6717 21 день тому

    देशको ढुकुटी रित्तो पार्ने दाउमा छन सबै दलहरु

  • @netrabadal-bb5zo
    @netrabadal-bb5zo 22 дні тому +5

    बोलिको ठेगान नभएका चोर नेताहरू यो देशका अभिसाप हुन।

  • @bhabanineupanebhabanineupa8486
    @bhabanineupanebhabanineupa8486 21 день тому

    हावा ओलि प्रधानमन्त्री होर संसद विघटन गर्नलाई ।

  • @LockTime-rm8ou
    @LockTime-rm8ou 21 день тому +1

    Nepali Congress समाप्त भएमात्र यो देश सुधारतर्फ जाला

    • @user-nf7ct1tq8q
      @user-nf7ct1tq8q 21 день тому +1

      100%

    • @keshabdc3947
      @keshabdc3947 21 день тому

      Sakxas taile.raja rana le retro power huda ta sakinan taile sakxas??diwa sapana dekhna xod vai

    • @LockTime-rm8ou
      @LockTime-rm8ou 21 день тому

      @@keshabdc3947 तं गधा बन्न छोड् भाई, पहिला तं आफूलाई मान्छे बना, जुन दिन तैंले आफ्नो अस्तित्वलाई बुझ्छस् उक्त दिन तं भ्रष्टाचार विरोधी बन्छस् अनि सो दिन आफैं भन्नेछस्, देश बन्न भ्रष्ट दल समाप्त हुनुपर्छ

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 22 дні тому +3

    काँग्रेसको दादागीरी सहीराख्नु भन्दा प्रतिनिधिसभा बिगठन भएको राम्रो ।

    • @user-dq5zu3nn7g
      @user-dq5zu3nn7g 22 дні тому +1

      चुनाव खर्च सहकारी बाट निकाल्ने र ?

    • @keshabdc3947
      @keshabdc3947 21 день тому +1

      Chunab kharcha amalele sahakari n ngo bat dine ho ra??

  • @hembahadur1233
    @hembahadur1233 22 дні тому +2

    यो जस्तो गर गुज्रेको सिद्धान्त बिचार हिन पटमुर्ख को होला कुनै बेला माओवादीमा जान खुट्टा कुचालेको मान्छे हो शेखर भन्ने कुख्यत

  • @nawarajkhanal9366
    @nawarajkhanal9366 22 дні тому +6

    काङ्ग्रेस एमाले माओवादी ३ नै दलले यो देश सक्छ्न राजसंस्था स्थापनाको विकल्प छैन

  • @sundarkarki4005
    @sundarkarki4005 22 дні тому

    पत्रुकार एमाले को सरकार छ बिघटन गर्न लाई अनेक विकल्प छ्न सरकार बनाउन।

  • @mekhghale3329
    @mekhghale3329 22 дні тому +3

    कानुन तु फेरेर भएपनि कुनपनि गठबन्धन गर्न😮 नपाउने र सामान्य बहुमत प्राप्त दल ले सरकार चलाउने बनाउनु पर्यो।

    • @indrabist8481
      @indrabist8481 22 дні тому +1

      सामान्य बहुमत हुने दलले त सरकार बनाउन अहिले पनि मिल्छ तर कुनै दलसंग सामन्य बहुमत नभएर यस्तो अस्थिरता

    • @user-dq5zu3nn7g
      @user-dq5zu3nn7g 22 дні тому

      @@indrabist8481सहि कुरा

  • @krishnaacharya8332
    @krishnaacharya8332 22 дні тому

    के को क्याँ क्याँ यार । मध्यावदी चुनावमा जाउँ । टनटै साफ हुन्न्छ ।

  • @user-jh2cx5bj6o
    @user-jh2cx5bj6o 22 дні тому

    Bightan गर्नुपर्छ

  • @bbbbbbbbb111
    @bbbbbbbbb111 22 дні тому

    यो काङ्ग्रेस र कोइराला त अब बोलाइ सकेको छ अब

  • @user-nd4sc4zi7m
    @user-nd4sc4zi7m 21 день тому

    byabsthapak tyati manyata hudo raincha

  • @bhagawatikhanal2857
    @bhagawatikhanal2857 22 дні тому +1

    Jay ghanti

  • @dinagautam3778
    @dinagautam3778 22 дні тому

    Aba raja auunu parxa

  • @ashabahadurlama2443
    @ashabahadurlama2443 22 дні тому

    kun samachar herne kohi congress ko kohi ymaleko kohi maubadiko kohi raprpa kohi bichauliya samachar kun chahi sacho ho janatalai bhramma parne kam chahi patarkar mahasahi juharu dekhda samacharai herna manlagdaina ho.

  • @shankarkatwal7831
    @shankarkatwal7831 21 день тому

    Sab ka sab hawa

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 21 день тому +1

    Yanichor.netale.dessakye

  • @rajuadhikari5561
    @rajuadhikari5561 22 дні тому +2

    Aru je sukai hos kalo kangresh yo desh bata out hunai parxa

    • @keshabdc3947
      @keshabdc3947 21 день тому

      Hasaix mula.diwa sapana nadekh vai.Wake up fast.Raja rana le tetro power huda ni nasakeko congresslai ta vuifuttale sakxas out garauna??Tai out hune ho vai baru paiso kamaunalai.Sadhai jhole vayera kam lagdina.Afnai mehanat chahinx