१ सय २७ लि. दुध एक दिनमै दिने गाई ! पत्याउनुहुन्छ ? त्यो गाई ग्रिल्याण्डो नेपाल आइपुग्यो│NepalChitra

Поділитися
Вставка
  • Опубліковано 28 лис 2024

КОМЕНТАРІ • 152

  • @bishanbbc6500
    @bishanbbc6500 10 місяців тому +7

    अति राम्रो काम सम्मान छ हजुर , यहाँ सम्म आउन लाई कति दुख गर्नु परे होला , यस्ता गाई हरु देश भरी नै फैलिएको हेर्न पाइयोस , बधाई छ ह्जुर ,

  • @PhaliGurung
    @PhaliGurung 10 місяців тому +22

    हजुर ! युके बाट हेर्दै गर्दा, किरन भाइ ! आज को कार्यक्रम निक्कै राम्रो लाग्यो ! १ दिन मै ३ टाइम गरेर १२७ लिटर भनेको, बडो अशल तर मेहेनत त गर्नै पर्छ । अनि किरन भाइ ले बोल्ने ब्यक्ती लाई एउटा माइक्रोफोन छाती मा लाइदिने पनि ब्यवस्था गर्नै सक्कियन कि कसो कुन्नी ? हेहेहे !

  • @ShankarBrai
    @ShankarBrai 10 місяців тому +2

    कृषकको लुरा उठान गर्नुभएकोमा धन्यवाद नेपाल चित्रलाइ

  • @shauravkhadka6026
    @shauravkhadka6026 10 місяців тому +9

    आहा कति राम्राे गाई पालन अझै राम्राे उन्नति प्रगतिको शुभकामना धिमाल सर लाई 🙏🙏साथै महत्त्वपूर्ण कृषि क्षेत्रकाे विषयमा उत्कृष्ट भिडियो प्रस्तुत गर्ने किरण पाैडेल सर लाई पनि धेरै धेरै धन्यवाद । म शाैरभ खड्का हाल युएई देखि हेर्दै र सुन्दै छु।❤❤❤

  • @ramrijal2516
    @ramrijal2516 10 місяців тому +7

    दाजुको कुरा चित्तबुझ्दो लाग्यो.पौरखी हातलाइ नमन्🙏🙏🙏🙏

  • @romankarki6323
    @romankarki6323 10 місяців тому +7

    पौरखी हातलाई हिर्दयदेखि सलाम !🇳🇵❤❤

  • @kparyal
    @kparyal 10 місяців тому +4

    अति राम्रो❤ ज्ञान बर्दक।

  • @chitrathapa8302
    @chitrathapa8302 10 місяців тому +3

    Dherai ramro kurakani ani sahi bichar,hats up Kiran sir ani dhimal sir lai

  • @narayansharma2077
    @narayansharma2077 10 місяців тому +4

    बडाे रमाइलाे तरिकाले हेरियाे हाल साउदि अरब बाट ❤❤❤

  • @rm_hechahangchris
    @rm_hechahangchris 4 місяці тому +2

    धेरै राम्रो ! प्रेरणादायी
    धन्यवाद

  • @ARPAN.OFFICIAL.123
    @ARPAN.OFFICIAL.123 9 місяців тому +3

    Right ho sir

  • @RajaramMandal-t8p
    @RajaramMandal-t8p 5 місяців тому +3

    Right infrometion sir

  • @YekrajLuitel-f9f
    @YekrajLuitel-f9f 10 місяців тому +2

    धेरै राम्रो छ

  • @krishnaprasadlamichhanekri6406
    @krishnaprasadlamichhanekri6406 9 місяців тому +3

    यस्ता बड्डेका गन्थन भन्दा कसरी पाल्ने , के के खुवाउने , कति खुवाउने, कति पटक खुवाउने ,कति खुवाउने ,जस्ता आवश्यक कुरा को जानकारी दिए राम्रो हुन्थ्यो कि महासय !

  • @safalyatrai7410
    @safalyatrai7410 9 місяців тому +1

    Waaaa sar

  • @tenzindharpo
    @tenzindharpo 10 місяців тому +3

    Very very very 💯 good farm👍👍👍👍👍

  • @MinpsdGautam
    @MinpsdGautam 10 місяців тому +4

    नेपालमा १२७ लिटर दुध भएका गाई आइपुगेका छैनन् तर यो जात लगाएत त्यस्ता गाईहरुले चै त्यति दिन्छ भन्न खोज्नु भएको हो ।
    ब्राजिल ,स्वीजरलेन्ड ,डेनमार्क ,मेक्सिको अमेरिका लगाएतका देशहरूको निकै राम्रो दुध दुने गरेको भिडियो हेर्न पाइन्छ । अमेरिकीहरुले सुन्दरी जस्तो गरि उत्कृष्ट गाई सो गरेको कार्यक्रम हेर्दा नेपालीले कहिले सिक्लान यस्तो कहिले होला भन्ने लाग्छ ।
    त्यति दूध दुने देशहरूमा खानपिन पनि त त्यस्तै रहेछ । उहाहरुको कम्तीमा मुङ, रहरको दाल कुडोको रुपमा छ भने दाना पनि स्पेसल छ । उता हरियो घासमा नेपियर, सुपर नेपियर, सि ओ थ्री राइग्रास लगाएत छन भने, हिउदे घाँस पनि उतोकै राम्रो बर्सिम जै लगाएत्ला अन्य छन भने साइलेज टुटेको हुदैन । पानीको मात्रा कम भयो कि भनेर चिन्ता गरेको पाइन्छ ।
    भिटामिन र मिनिरल नियमित छ भने गाई दूध बढी दिएर आज ढल्छन कि भनेर शखरलाई नियमित नै गरेको पाइन्छ ।
    तसर्थ साथीहरूले युटुवबाट कार्यक्रम खोजेर हेर्नू भयो भने सन्तोक मिल्छ । साच्चिकै हो रहेछ भन्ने लाग्छ ।
    तर नेपालमा न त्यस्ता बृड आउँछ न गाई ल्याउन दिन्छ्न न त डाक्टर नै गतिला छन ।
    न प्रबिधि छ ।
    न सरकारको योजना आउँछ ।
    न किसान तालीम प्राप्त छन ।
    काम गर्न थाल्यो बिजोगको पेशा रहेछ हे भगवान कसरी मुक्त हुने भन्ने रुवाबासी चल्छ ।
    तसर्थ बुद्धिजीवीहरुको पनि ध्यान जाओस्
    देशलाई माया गर्ने नेता अनि उत्पादनको बेशमा बसेर काम गर्ने युवा तातुन ।
    रिटायर कर्मचारीलाई क्षमता अनुसार देशले प्रयोगमा ल्याउन सकोस । अनि हामी हाम्रै गोठमा यी गाइको दूध दुन सक्छौ । ❤❤
    ठाउँ अनुसार मिलाएर अत्यन्तै राम्रो र वेवस्थित तरिकाले राख्न सफल हुनु भएका लोक जि लाई हार्दिक नमन छ ।
    सपना चाडै पूरा हुन शुभकामना छ ।
    ❤❤

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd 2 місяці тому

    जय गौ माता जय
    🌹🌺♥️🙏🇳🇵

  • @Prem_kaidi
    @Prem_kaidi 10 місяців тому +4

    कृषक साथीहरु मेरोमा पनि जोडिनु है😂

    • @rituthakuri9894
      @rituthakuri9894 10 місяців тому

      जय गोरख 🙏🇳🇵🇳🇵

  • @khimkuwar5177
    @khimkuwar5177 2 місяці тому

    Good👍🙏 work

  • @rameshacharya1032
    @rameshacharya1032 3 місяці тому +1

    स्थानीय जातिलाई प्रबर्द्धन गर्नु परछ

  • @manishadhikari903
    @manishadhikari903 3 місяці тому

    भारत बाट गाई ल्याउने प्रक्रिया काे बारेमा जानकारी चाईएको थियो दाई

  • @bhagawankhatri6843
    @bhagawankhatri6843 10 місяців тому +1

    दाइ बाच्छी दिनुहुन्छ ।भक्तपुरबाट

  • @Artist797
    @Artist797 9 місяців тому +1

    म आउँछु तपाईको फाम भिजीट गर्न

  • @bhupendraadhikari9151
    @bhupendraadhikari9151 10 місяців тому +1

    Great job

  • @akasamir9243
    @akasamir9243 3 місяці тому

    कहाँ किन्न पाइन्छ यो गाई अनि कति पर्छ एउटा गाइको मुल्य

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 10 місяців тому

    धेरै राम्रो बेबसता राम्रो

  • @yunishakhadka9831
    @yunishakhadka9831 3 місяці тому +1

    Hami sana kisan la ramro aauta gai paidaina raxa pura tanab dai aauta gai dius from ithare purba

  • @dinanathkhanal1207
    @dinanathkhanal1207 3 місяці тому

    कुन ठाउमा हो सर ? एउटा गाई तपाईं सग किन्दा कति लिटर दिनेलाइ कति दाम पर्छ होला ?

  • @govindabhandari8836
    @govindabhandari8836 10 місяців тому +1

    insurance hamrai raix

  • @SakarDhokl
    @SakarDhokl 10 місяців тому +1

    नेपालमा येउटा नराम्रो चलन गाइको नाक छेड्नी !

  • @harikummar5469
    @harikummar5469 10 місяців тому +1

    Good bro❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @ranjema703
    @ranjema703 10 місяців тому +1

    Good job

  • @ranjema703
    @ranjema703 10 місяців тому +1

    आहा यो होनि तरिका

  • @tekbahadurbhandari2239
    @tekbahadurbhandari2239 10 місяців тому +1

    दाङ मा सम्भब छकी छैन होला।

  • @Mahakaal.Bholenath
    @Mahakaal.Bholenath 10 місяців тому

    Location ko lagi jankari garaunu na hjr

  • @DalKunwar-si1ly
    @DalKunwar-si1ly 3 місяці тому

    णेपल सर्कर्ले 5लख अनुदन दिनुपर्छ।

  • @krishnakp1042
    @krishnakp1042 3 місяці тому

    मानिस ले छोरि हेलागरेको देंखें गाइको छोरालाई हेला किन?

  • @rekhalimbu3333
    @rekhalimbu3333 3 місяці тому +1

    मलाई नि चाहीया छ एसतो दुधदिने भेटेको छुईन

  • @KamleshYadav-xx6wc
    @KamleshYadav-xx6wc 7 місяців тому

    Yo farm kun thau ma Ho dai plz reply me plz❤

  • @tenzindharpo
    @tenzindharpo 10 місяців тому

    Jankari baye ko Kisan bane ko testo po ho🙏🙏🙏. ABS sement is 👍👍👍

  • @bambahadurrai3572
    @bambahadurrai3572 10 місяців тому

    धिमाल जि को पोरख उन्नति लाई मान्नु नै पर्छ । तर 170 /किलो दूध दिन्छ भन्ने चहि गफै मात्रै हो ।

    • @lokdhimal184
      @lokdhimal184 10 місяців тому

      Hoina sir yo UA-cam ma herna saknu hunxa samvab xa

  • @timothyallen6949
    @timothyallen6949 10 місяців тому +1

    Waiyat kura ho

  • @PbspcSingh
    @PbspcSingh 6 місяців тому

    याे गाई बर्दिया मा हाेलाकि नहाेला हजुर

  • @sushilghimire6944
    @sushilghimire6944 10 місяців тому +2

    गाई धेरैले पालेका छन् । देखियो तर कसैको ठिक ठिकै तरिकाले पालेको भएपनी कसैले चै मर्न लागेका हुईपा गोबरमा डुबेर राम्रै कमजोरीले होला नातागत भएर हल्लीरहेका हुन्छन् कतिबेला ढल्छन् होला जस्तो देखिन्छ तर साहु अर्थात सृजनसिल कृषक चाहिँ राम्रै पाखुरा सुर्किदै आफुले यति लिटर दूध बेच्छु यति मुनाफा भो , अरु नव कृषक लाई गाई पाल्ने र फाइदा लिने उपाय दिराको हुन्छ 😂 ।
    तर यहाँ चाहिँ कसैको अनुदान नखोजी बिना अपेक्षा आफ्नो भित्री मनले फार्म खोलेर पशुअधिकार दिदै बडो माया दिएर शारीरिक रुपमा कच्चा मानिएका उन्नत जातका गाइ लाई अच्छा तरिकाले पालेको । दाम्लो नलगाई , बालुवामा राखेर , गाइलाइ हृदय बाटै मायाले तिमी भन्दै , बलिया र स्वस्थ गाई पाल्ने थोरै कृषकमा यहाँ एक हुनुहुदो रहेछ खुशी लाग्यो । यसरी हो गाई पाल्ने ।

  • @basudhakal593
    @basudhakal593 24 дні тому

    गीर क्रस हूदैमा गीरलेण्डो हुन्छ? भारतमा गीरलेण्डो छैन हाबा गफ नदेउ न

    • @alokrajdhimal4492
      @alokrajdhimal4492 19 днів тому

      Crash nai girlendo hoina tara brzil bata siman lyaeko xa india le bujnu paroni sathi

  • @devbdrdevkotadevkota9475
    @devbdrdevkotadevkota9475 10 місяців тому

    उहाको मोबाइल नम्बर राख्न मिल्दैन सर

  • @Manoj1245.
    @Manoj1245. 8 місяців тому

    Hair gret video

  • @Manoj1245.
    @Manoj1245. 8 місяців тому

    Wow

  • @sukraLama-ef2ft
    @sukraLama-ef2ft 10 місяців тому

    Kaatha diyraai kura gachha

  • @bbrvideos1068
    @bbrvideos1068 10 місяців тому +1

    हैन म अचम्ममा परे ? गाईकाे शरिपुरै निचाेरे पनि १ सय २७ लिटल पानी आउदैन हाेला तर दूध ?😅❤❤❤

    • @IshwarThapa
      @IshwarThapa 10 місяців тому

      तेइ त के

    • @lokdhimal184
      @lokdhimal184 10 місяців тому +1

      Napataya UA-cam ma khojana

    • @lokdhimal184
      @lokdhimal184 10 місяців тому

      Hoina sir yo samvab xa UA-cam ma khojnu na herna paixa

  • @anuchaulagain3106
    @anuchaulagain3106 10 місяців тому

    God

  • @RajPokharel-i1n
    @RajPokharel-i1n 10 місяців тому +1

    दिनको 127 लिटर होइन महिनाको भन अनि पत्याउछन दर्शकहरुले

    • @lokdhimal184
      @lokdhimal184 10 місяців тому

      Anusndn gar ani thaha hunxa swath

  • @prakashchandragautam596
    @prakashchandragautam596 10 місяців тому

    किरण भाइ नमस्कार
    हैन! १२७ लिटर भनेको त झण्डै एक ड्रम दुध पो हो त गिनिज बुकमा लेख्ने प्रकृया सुरु गर्दिनु न।

    • @lokdhimal184
      @lokdhimal184 9 місяців тому

      यो रेकड ब्राजिल को हो youtub मा भिडियो हेर्नु होला सर

  • @ChandraBahadur-o1w
    @ChandraBahadur-o1w 3 місяці тому

    कुन ठाउमा हो दाइ??? यो फम????

  • @enourmous2kgaming960
    @enourmous2kgaming960 10 місяців тому +1

    Aanta ko world record holder jaat ko gai ho k sathi haru mero ka ni euta gai farm xa khasai faida xina dherai khuwayera ani aarko ma beglai style ma palda tinle faida garya xan dana ma control garna janna parxa sailege banauna dekhi makai utpadan badai balla sakinxa

  • @Ram-ng5zm
    @Ram-ng5zm 10 місяців тому

    Gai palan garne daiko number pauna

  • @pokhreldevi3939
    @pokhreldevi3939 10 місяців тому +1

    फटाहा तेस्तो हुन्छ girlando

    • @lokdhimal184
      @lokdhimal184 10 місяців тому +1

      Kasto hunxa ta dekhaidena taile ma pani herxu bujhis

    • @pokhreldevi3939
      @pokhreldevi3939 10 місяців тому

      @@lokdhimal184 तैले कहिलै गाइ देखेको छोइनस आइज हेर्न म देखाइदिन्छु कुन जातको कस्तो हुन्छ आइज

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 10 місяців тому +1

    Kati nechural

  • @PostymagarDarlami
    @PostymagarDarlami 10 місяців тому

    Duth dinxx ki pani haruoo 127 liter chahhii

  • @Sameep1421
    @Sameep1421 10 місяців тому

    haawaa

  • @IshwarThapa
    @IshwarThapa 10 місяців тому +1

    १२७ लिटर दुध कसरी आउँछ कहाँ बाट आउँछ शरीरमा कसरी उत्पादन हुन्छ यो पत्याउने कुरा भयन।

    • @lokdhimal184
      @lokdhimal184 10 місяців тому

      Sir patune din pani aauxa UA-cam ma khojnu hola

    • @IshwarThapa
      @IshwarThapa 10 місяців тому

      @@lokdhimal184 आय त राम्रै भयो तर कसरी आउँछ भन्ने कुरा हो १२७ लिटर दूध भनेको कम होइन जुन यक गाइको शरीर बाट झरोस।। यदि साच्चिकै भय यो अनौठो कुरा हो तपाईंले दूध सहितको भिडियो हाल्नु होला ।

    • @lokdhimal184
      @lokdhimal184 10 місяців тому

      Sir yo samvab xa UA-cam ma khojera hernu hola

  • @ManishThapa-ig3ds
    @ManishThapa-ig3ds 7 місяців тому

    kati parxa yo gaai lai?

    • @Starcowfarming12
      @Starcowfarming12 5 місяців тому

      Ysko bija vakhar aaudai xa gai kahabata paunu hajur

  • @StingdeltaStingdelta
    @StingdeltaStingdelta 10 місяців тому

    Tapaiko number pauta sir

  • @TirthaDhital-hl3du
    @TirthaDhital-hl3du 7 місяців тому

    Bachhe ko .dam kati. Parcha

  • @Lucefurgod
    @Lucefurgod 7 місяців тому

    गाई नै छैन 127 केजि को दुध काहा बाट आउँछ होला

  • @roshanpoudel-xv1ho
    @roshanpoudel-xv1ho 3 місяці тому

    Molai same dudhalu gai chaiye KO XA

  • @chandragurung8309
    @chandragurung8309 10 місяців тому

    Dhimal bhaneko thar xetri bahun ko thar ta hudaina ta kasari uhako thar dhimal vayo??????

  • @StingdeltaStingdelta
    @StingdeltaStingdelta 10 місяців тому

    Gaf nadinu sir hami vaneko kisan ho ek arka lai bachaunu parxa hai sir

    • @lokdhimal184
      @lokdhimal184 9 місяців тому

      सर किसान हरुले यो सब कुरो बुझ्न जरुरि छ दुध भनेको बृड मा छ अनि तेस्लाइ राम्रो ढङले दाना घास खुवाएर हुर्काउन जरुरि छ

  • @DeepakDeepak-kt8tq
    @DeepakDeepak-kt8tq 10 місяців тому

    Kun thau ma ho yo good luck hai

  • @aayushmatamang2190
    @aayushmatamang2190 2 місяці тому

    Number dinun

  • @lionbeast6100
    @lionbeast6100 10 місяців тому

    Yo gai lai Kati parcha hola

  • @pradipsunuwar6065
    @pradipsunuwar6065 9 місяців тому

    girland gai yaha inda ma xain k ko nepal ma hunx brazil jrmni ma hunx

  • @donerastrabadi
    @donerastrabadi 2 місяці тому

    maile patyaina yo kuro chahi

  • @Android_police
    @Android_police 10 місяців тому

    127 लिटर गाईको शरिरको खुन नै हुँदैन भने पछि त्यो पनि fake हुन सक्छ

  • @rameshmagar5088
    @rameshmagar5088 10 місяців тому

    Tasto ka huncha

  • @sgmsugam1115
    @sgmsugam1115 8 місяців тому

    Nepalma pain milx

  • @Everestpool2000
    @Everestpool2000 10 місяців тому

    हजुर बाछी त देखियो बाछो चाहिँ छैन कि क्या हो

    • @lokdhimal184
      @lokdhimal184 10 місяців тому

      Bachha 3 chhan bachhi 2 matra ho

  • @gurungdambar8865
    @gurungdambar8865 3 місяці тому

    गफाडी

  • @chakradhanrai6848
    @chakradhanrai6848 10 місяців тому

    १०० सय २७ मा सत्य भनेको २७ लिटर चही होला😂

  • @Raidipesh-ir6tx
    @Raidipesh-ir6tx 9 місяців тому

    5 ota gaii chayo sms garnu hai tw

  • @sagarhumagain4841
    @sagarhumagain4841 10 місяців тому +1

    Guff nai ta ho ni

  • @AshokAle-t8h
    @AshokAle-t8h 10 місяців тому +2

    Bahun le gafai badi dinxa 😂😂😂

    • @Nep841
      @Nep841 10 місяців тому

      Thik kura ❤❤

  • @chandragurung8309
    @chandragurung8309 10 місяців тому

    1 yeuta gaile kadapi 26-27 ltr dudh didaina yo kunai artificial dabai khuwayera huna sakxa ki 15 litres pani misayera hola unnat jatiko dudhalo gaile maximum 10-12 lits samma dinxa sadharan gaile 5-6 ltr matrai dinxa

  • @chandralalchhetri8205
    @chandralalchhetri8205 10 місяців тому

    १२७ लिटर दूध दिनि गाई अरे लु मैले चै पत्त्याइन है

  • @nirdoshpoudel7181
    @nirdoshpoudel7181 10 місяців тому

    यो कलि हो ? सब मान्छे मा हावा बोल्ने फेसन नै भयो ।

  • @harsisshah9930
    @harsisshah9930 6 місяців тому

    Phon nambar denuun

  • @BarshaPoudel-mg5hn
    @BarshaPoudel-mg5hn 10 місяців тому

    Khokni lutni kam na gar bhai jasto raja gaile २०liter dinma dincha thaya bhanda thopo dinna na khokda huncha mero gharma aunu ma firima dinchu

    • @lokdhimal184
      @lokdhimal184 9 місяців тому

      Mero ma aaunusa 30 litter bhanda dherai dudha dine gaiharu herera janusa la yo nasal sudhar ko kam ho sir kunbelako kuro garnu hunxa sir india ma 80 litter dudha dine cow aai sako hamro deshma yestai kisanle kisanlai khuilyaune basne bhandaa k hunxa ra

  • @nabintehrathum5742
    @nabintehrathum5742 10 місяців тому

    Hawaa

    • @Chettri_vlog3
      @Chettri_vlog3 10 місяців тому

      Nepala xa tah Vanya xaina Brazil ma xa Vanya xa Brazil Mani xaina jasto lagxa Vani UA-cam ma gayara herna dakyenxa Ni

    • @lokdhimal184
      @lokdhimal184 10 місяців тому

      Herna aaunu holaa

  • @DhankumariTamang-c3l
    @DhankumariTamang-c3l 10 місяців тому

    Manxelai ullu nabanau 127 liter vaneko 1 mahina ko van virl hunu je pani lekhne bolne

    • @lokdhimal184
      @lokdhimal184 10 місяців тому

      Hoina sir yo suneko kuro ho UA-cam ma maile pani aba kehi samayema vijeta garxu

  • @rojjani7393
    @rojjani7393 10 місяців тому

    Yo phek ho

  • @acharyaraju3755
    @acharyaraju3755 10 місяців тому

    Fake news

    • @lokdhimal184
      @lokdhimal184 10 місяців тому

      Herna aaunu holaa wollcom chha

  • @chandragurung8309
    @chandragurung8309 10 місяців тому

    1 din ma kasari chahi 127 ltrs dudh dinxa yo hunai nasakne kura ho gai kai weight 127 kg xaina hola???????

  • @sontoshlimbu760
    @sontoshlimbu760 10 місяців тому

    Bachhai le paisa dinchha ra maya garchha hoi. Dimal vai

  • @RajPokharel-i1n
    @RajPokharel-i1n 10 місяців тому

    127 लिटर त गाई सङ्ग रगत पनि छैन होला दुधको कुरा गर्छ्न फटाहा हरु

    • @lokdhimal184
      @lokdhimal184 10 місяців тому

      Pahila bujha tespaxi bola lathhu haru

  • @NizwaOman-l3h
    @NizwaOman-l3h Місяць тому

    Sir uhako number dina mildaina hola